NEPALKO SAMAJIK SASKRITIK AWASTHA // नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था // BE SMART //KESHAB SIR

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024
  • NEPALKO SAMAJIK SASKRITIK AWASTHA // नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था // BE SMART // KESHAB SIR
    लाेक सेवा अायाेग , शिक्षक सेवा अायाेग तथा अन्य प्रतिस्पर्धी तयारीमा रहनुभएकाे तपाइ सम्पुर्ण लाइ अध्ययनमा सहयाेग पुगाेस भन्ने उद्देश्यका साथ नेपालकाे सामाजिक एवँ साँस्कृतिक अवस्था सम्बन्धी परिक्षामा साेधिसकेकाे र परिक्षामा साेध्नसक्ने प्रश्नहरू र त्यसकाे समाधान लिएर हजुरहरू सामु उपस्थीत भएका छाैँ ।
    बाह्रमासे नाच कुन जातिको प्रसिद्ध नृत्य हो ?
    लेप्चा जातिको प्रमुख बसोबासस्थल कुन जिल्लामा रहेको छ ?
    जाति व्यवस्थाको वर्णन कुन वेदमा गरिएको छ ?
    थारुको पुरोहितलाई के भनिन्छ ?
    सुरेल जातिको बसोबास मुख्यतया कुन जिल्लामा रहेको छ ?
    चण्डी पुजा कुन जातिमा प्रचलित छ ?
    नेपालको ईन्द्रायणी जात्रा कहाँ मनाईन्छ ?
    चिउरिको बोट दाईजो दिने चलन कुन जातिमा रहेको छ ?
    महिला हिँँसा सँग सम्बन्धीत कमलहरी प्रथा कुन जातीमा प्रचलित छ ः
    चण्डी पुजा कुन जातिमा प्रचलित छ ?
    छठ पर्व मनाउने नेपालको प्रमुख समुदाय कुन हो ?
    सहनशीला सुशिला नामक कृतिका रचनाकार को हुन ?
    उधौली र उभौली कुन जातिको महत्वपुर्ण साँस्कृतिक पर्व हो ?
    गलत जोडा पहिचान गर्नुहोस
    सँकल्प झमक घिमिरे
    इतिहास प्रकाश योगी नरहरि नाथ
    आधी आकाश पारिजात
    जेल जर्नेल भिमनिधी तिवारी
    नेपालमा निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र कुन हो ?
    गुम्बा, मन्दिर, घर आदिका भित्तामा बनाइने चित्रकलालाई के भनिन्छ ?
    सुमतितन्त्र भनेको के हो ?
    नेपालमा रहेको प्राचीन ज्योतीष ग्रन्थ
    नेपालको हालको राष्टिय गानको सँगीत सँयोजन को द्धारा गरिएको हो ?
    अम्बर गुरुङ
    रातो मच्छेन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
    नरेन्द्रदेव
    चेपाङ जातिले बोल्ने भाषालार्य के भनिन्छ ?
    खाम्ची
    झिझिया नृत्य कुन समुदायमा प्रचलित छ ?
    मैथिली
    ल्भ्एब्ी त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ज्क्ष्ःब्ीब्थ्ब्ल् पुस्तकका लेखक को हुन ?
    टोनी हेगन
    विश्व प्रसिद्ध नोबेल पुरस्कार कति विधामा दिइन्छ ?
    ६ वटा
    बौद्ध धर्मको ग्रन्थ त्रिपिटकमा तलकामध्ये कुन पिटक पर्दैन ?
    वृद्धि पिटक
    अन्तराष्टिय पर्वतिय सँग्रहालय कहाँ छ ?
    पोखरा
    द राइजिङ नेपालका प्रथम सम्पादक को हुन ?
    वरुण शमशेर
    इश्लाम धर्मग्रन्थको नाम के हो ?
    कुरान
    महादेवको तीन नेत्रले के के बुझाउँछ ?
    अग्नि, सुर्य, चन्द्र
    अल्पसँख्यक राजी जातिको मुख्य बसोबास रहेका जिल्ला कुन हो ?
    दाङ
    चार विनायक अन्र्तगत कुन कुन विनायक पर्दछन ?
    सूर्य विनायक, जल विनायक, चन्द्र विनायक, अशोक विनायक
    गलत जोडा पहिचान गर्नुहोस ।
    विक्रमशिला विहार भुटान
    ताम्रशिला विहार श्रीलँका
    तक्षशिला बिहार पाकिस्तान
    स्वयम्भु विहार नेपाल
    उत्तर ःक विक्रमशिला विहार भारत
    ल्भ्एब्ी त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ज्क्ष्ःब्ीब्थ्क् पुस्तकका लेखक को हुन ?
    टोनी हेगन
    मोरिया के गर्दा बजाईन्छ ?
    जागर गाथा गाउँदा
    नेपालको कुन जातीलाई उराउव भनिन्छ ?
    किसान
    चाँगुनारायण को मन्दिर कुन शैलिमा निर्माण गर्रिएको छ ?
    प्यागोडा शैली
    नेपालमा बनेको पहिलो नेपाली फिल्म कुन हो ?
    आमा
    पारसनाथ भनेर चिनिने देवता को हुन?
    पशुपतिनाथ
    ग्रामी पुरस्कार के सँग सम्बन्धीत छ ?
    सँगीत
    पुटपुटे नाच कुन जातिमा प्रचलित नाच हो ?
    गुूरुङ
    अक्षय तृतीया कहिले पर्दछ ?
    बैशाख शुक्ल तृतिया
    तलका मध्ये कुन भनाई सहि छ ?
    राल्फाली आन्दोलनको मुख्य प्रभाव प्रगतीवादी चेतनाको विकास हो ।
    मकैको खेती नामक पुस्तक सुब्बा कृष्णलाल अधिकारीले लेखेका हुन ।
    मेरो म नामक आत्मवृत्तान्तका लेखक पूवर्व प्र.म. कृष्ण प्रसाद भटराई हअुन
    उृत्तर ः सबै सहि छ ।
    नेपाली साहित्यमा त्रिमूर्ति भनेर चिनिने साहित्यकार को को हुन ?
    बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल
    ग्ल्भ्क्ऋइ ले नेपालको कुन क्षेत्रमा महत्वपुर्ण सहयोग पु¥याउँदै आएको छ ?
    कला तथा सँस्कृतीको क्षेत्रमा
    छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ ?
    सप्तरी
    गोसाईकुण्ड ः रसुवा
    बराह क्षेत्र ः सुनसरी
    लुम्बिनी ः रुपन्देही
    स्वर्गद्धारी ः प्युठान
    मुक्तिनाथ ः मुस्ताङ
    कागबेनी ः मुस्ताङ
    हलेसी महादेव ः खोटाङ
    चाँगुनारायण ः भक्तपुर
    चन्दननाथ मन्दिर ः जुम्ला
    जानकी मन्दिर ः धनुषा
    देउती बज्यैको मन्दिर ः सुर्खेत
    सिम्रौनगढ ः बारा
    लाटिकोईली ः सुर्खेत
    कँकालीमाई ः बारा
    गँगा जमुना ः धादिङ
    मनकामना ः गोरखा
    सालि भिनाजुको पाईला ः सुर्खेत
    भुटनदेवी ः मकवानपुर
    खप्तड, शैलेश्वरी ः डोटी
    कालिञ्चोक भगवतीः दोलखा
    कालिका भगवती ः बाग्लङु
    त्रिपुरासुन्दरी ः वैतडी
    तलका मध्ये कुन जोडा गलत छ ?
    अलिखीत ध्रुवचन्द्र गौतम
    घामका पाईलाहरु धनुषचन्द्र गौतम
    उ मरि अरे विजय बहादुर मल्ल
    उ मरेकी छैन बालकृष्ण सम
    उत्तरः ग उ मरि अरे सुवास घिसिङ
    कुन गलत छ ?ः
    विद्यापती नेवारी भाषाका प्रसिद्ध कवि हुन ।
    सिम्रौनगढ बारा जिल्लामा पर्र्दछ ।
    हरिततारा भनेर भृकुटी लाई चिनिन्छ ।
    माघी पर्व थारु जातिमा प्रचलित पर्व हो ।
    उत्तर ः क विद्यापती मैथिली भाषाका प्रसिद्ध कवि हुन ।
    कुन सहि छ ?
    नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार वी पी कोइराला हुन ।
    म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महेशचन्द्र रेग्मी हुन ।
    नेपालमा नेपाली पछि सबैभन्दा बदि बोलीने भाषा थारु हो ।
    उत्तरु क र ख ठिक, नेपालमा नेपाली पछि सबैभन्दा बदि बोलीने भाषा मैथीली हो ।
    मैथिली समाजमा भाईबहिनी बिचको प्रेमको प्रतिक मानिने पर्वलाई के भनिन्छ ?
    सामाचकेवा
    बुद्धलाई विष्णुको कतिऔँ अवतार मानिन्छ ?
    नवौँ
    कुन भनाई सहि छ ?
    सिउँडिको रुखलाई देवताको रुपमा पुजा गर्ने जाती मेचे हो ।.
    शेर्पा जातिका श्राद्ध कर्मलाई घेवा भनिन्छ ।
    धिमाल जातिलाई मधेसका लिम्बु पनि भनिन्छ ।
    उत्तर सबै सहि
    गलत जोडा कुन हो ?
    चेपाङ पाँडे
    थारु भर्रा
    तामाङ वोन्पो
    राई लामा
    उत्तर घ राई ङोपा
    बौद्ध, शैव र वैष्णवहरुले कुन देवतालाई आ-आफ्नो इष्टदेवता मानी पुजा गर्छन ?
    मच्छिन्द्रनाथ
    बौद्धमार्गीहरुले सम्यक पुजामा राजालई के को रुप मानी पुजा गर्छन ?
    मञ्जुश्री

ความคิดเห็น • 288

  • @Lokshewa123
    @Lokshewa123 2 ปีที่แล้ว +1

    धेरै राम्रो उत्तम अति उत्तम
    अल्लि थोरै १-२ सेकेन गयाप राख्दै १-२पटक दोहोराएर भनेत च्ट्ट चट्पट खाएझै हुन्छ

  • @ramesholi1859
    @ramesholi1859 2 ปีที่แล้ว

    धेरै राम्रो छ सर नेपाल को भूगोल सम्बन्धि पनि एस्तै भिड इ यो बनाउनु होला❣️❣️❣️❣️❣️❣️❣️

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Thank you
      th-cam.com/video/ZtOVkYAi48A/w-d-xo.html

  • @laxmikhanal6962
    @laxmikhanal6962 2 ปีที่แล้ว

    हजुर लाई मनै देखि नमन कति राम्ाे सन्ग पढाउनु भको

  • @sabitrakoirala9532
    @sabitrakoirala9532 2 ปีที่แล้ว +3

    प्रश्न दोहोरिएको छ नत्र सब ठिक र महत्वपूर्ण छन्

  • @dhirendrayadav2230
    @dhirendrayadav2230 2 ปีที่แล้ว

    Sir ko padhaune tarika gajab ko xa. Dherai ramro lagyo hajur ko video. Yesri nai video banaudai garnu.

  • @ParjanSanjyal-l9l
    @ParjanSanjyal-l9l ปีที่แล้ว

    भिडियाे राम्राे छ खरिदारकाे सबै पिर्ष्ठबाट भिडियाे बनानु हाेला❤❤❤❤❤

  • @agnichettri915
    @agnichettri915 2 ปีที่แล้ว +1

    Ramro x sir yastai video Aru chapter ko Pani new update garaunu hos hai sir
    Thank you so much ❣️🙏

  • @mohammadrajakhanuser1463
    @mohammadrajakhanuser1463 9 หลายเดือนก่อน +1

    धेरै य राम्रो छ सर
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakneupane9475
    @dipakneupane9475 2 ปีที่แล้ว

    Aati uttam video xa malai yo video sarai mon paryo sir

  • @saradaghimire397
    @saradaghimire397 2 ปีที่แล้ว

    Sarai important question haru ko video share garnu vayo ,aaru chapter ko pane old question haru ra samvhabit question haru rakhera video banaunuhola sir,heartly thanks sir🙏❤️

  • @ghanashyampokhrel3556
    @ghanashyampokhrel3556 2 ปีที่แล้ว

    Yo Ati nai upayoki video. Anya sampurna bisayama Yestai videos banaunu ...

  • @indirasharma2387
    @indirasharma2387 2 ปีที่แล้ว +1

    Your videos are always best.
    This is also best video.
    Thank you alot.

  • @saritasahani1464
    @saritasahani1464 ปีที่แล้ว +1

    Keep up the good work sir.ajh parbhidhik 1 number pardesh ma sodhna sakne public management ko pani banaunu hola.🙏🙏🙏🙏

  • @tikeshwaridhami8204
    @tikeshwaridhami8204 2 ปีที่แล้ว

    Thank you so much sir..yetstai aru video ko pratixya ma xu

  • @aadityadhakal9495
    @aadityadhakal9495 2 ปีที่แล้ว

    Thank u sir hajurko sabai video ramro lagchha

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Heartely thanks to you

  • @kalawatibohara4220
    @kalawatibohara4220 2 ปีที่แล้ว

    धन्यवाद सर एकदम राम्रो छ समसामयिक पनि जोड्नु पर्यो

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद

  • @dipikabhandari1784
    @dipikabhandari1784 9 หลายเดือนก่อน

    I appriciate your teaching way❤❤ thank you so much sir

    • @besmart2047
      @besmart2047  9 หลายเดือนก่อน

      heartily welcome to you

  • @bikashvlog7541
    @bikashvlog7541 ปีที่แล้ว

    babal xa aru unit ko ni aunu psryo bigyan parbidhi ko❤❤

  • @SimaShrestha-j4y
    @SimaShrestha-j4y 4 หลายเดือนก่อน

    राम्रो छ sir धन्यवाद

  • @dbkaji
    @dbkaji 2 ปีที่แล้ว +5

    Thank you so much Sir
    Be continue for others units.

  • @amirilalmandal9518
    @amirilalmandal9518 2 ปีที่แล้ว

    Jati ramro bhane pani kamai hunx sir
    Dhairai ramro....sir

  • @worldschannel3634
    @worldschannel3634 2 ปีที่แล้ว

    Dherai dherai dherai ramro lagyo sir thank for information sir🙏🙏

  • @tulsipandit7415
    @tulsipandit7415 2 ปีที่แล้ว +1

    Dherai ramro sir🙏🙏🙏.. Love you....

  • @himalkarki7255
    @himalkarki7255 ปีที่แล้ว

    धेरै राम्रो छ sai अरु पनि yertai हेर्नपाउ

  • @switrinagautam1021
    @switrinagautam1021 2 ปีที่แล้ว

    Thank you so much sir yestai short short Ra sodhiyeka questions KO video banaudai januhola

  • @hemantakc59
    @hemantakc59 2 ปีที่แล้ว +1

    Derai ramro xa sir thank you so much 🙏🙏🙏

  • @sanjayrana6493
    @sanjayrana6493 2 ปีที่แล้ว

    ati ramro xa next topic ko pani yastai chahiyo guru

  • @reshubhusal3181
    @reshubhusal3181 2 ปีที่แล้ว

    राम्रो छ । लेखनाथ ढकाल हाेइन पाैड्याल हाे ।

  • @topbahadurkhatri8298
    @topbahadurkhatri8298 2 ปีที่แล้ว

    Wow great sir astai sabai topic ma banaunuhola hai

  • @kaviraaajs2762
    @kaviraaajs2762 2 ปีที่แล้ว

    Thank you sr
    Sr sadhai yastai video liyera aaunu

  • @QueenKeti-g3p
    @QueenKeti-g3p 6 หลายเดือนก่อน

    Good work sir👍...thank u so much😊

    • @besmart2047
      @besmart2047  6 หลายเดือนก่อน

      So nice of you

  • @anilmishra4623
    @anilmishra4623 2 ปีที่แล้ว

    Dherai ramro lagyo sir nd thanks for this..

  • @dbkaji
    @dbkaji 2 ปีที่แล้ว +1

    Proud to be your best fellow

  • @लक्ष्मीज्ञवालीपौडेल

    Thank you so much sir derai ramro x

  • @shovadhungana3815
    @shovadhungana3815 10 หลายเดือนก่อน

    dherai ramro lagyo sir thank you

  • @bijaychauhan5559
    @bijaychauhan5559 2 ปีที่แล้ว

    Thankyou it is really effective for us

  • @DBD-83
    @DBD-83 ปีที่แล้ว

    ekdamai man paro❤❤❤❤

  • @arjunbhai8388
    @arjunbhai8388 ปีที่แล้ว

    Nepal ko आर्थिक अवस्था को बारेमा पनि बनाउनु n sir hjr dherai ramro lag X🙏🙏🙏🙏🙏

  • @upendraKumar-kz9ll
    @upendraKumar-kz9ll 2 ปีที่แล้ว

    Sir ekdamai ramro lagyo 🙏🙏🙏

  • @bhattachanajay2335
    @bhattachanajay2335 2 ปีที่แล้ว +1

    Ramro xa sir.. Thank you so much for this video.

  • @Bidurkisan.
    @Bidurkisan. 2 ปีที่แล้ว +1

    wah ! Very impressive

  • @khemrajadhikari4729
    @khemrajadhikari4729 2 ปีที่แล้ว

    dherai ramro lago ajhai naya naya video banaunu hola.

  • @chandrakumarikhadka1062
    @chandrakumarikhadka1062 ปีที่แล้ว

    धेरै राम्रो छ सर 🙏🙏🙏🙏

  • @nanimayalamichhanedhakal5219
    @nanimayalamichhanedhakal5219 2 ปีที่แล้ว

    1kdam ramro
    Old questions aru topice ko ni leraunuhola

  • @krishnakhadayat7064
    @krishnakhadayat7064 2 ปีที่แล้ว +6

    अति राम्रो गुरु 🙏🙏फेरि पनि अरु भिडियो बनाउदै गर्नु होला❤️❤️

  • @bibekkarn8948
    @bibekkarn8948 7 หลายเดือนก่อน

    Yei topic euta ajha video lyaunu

  • @purnamanmotivation
    @purnamanmotivation 2 ปีที่แล้ว

    I found two question answer is wrong but very helpful vdo for me thank you sir💞💞❤️❤️❤️

  • @devichandara4079
    @devichandara4079 ปีที่แล้ว

    साह्रै राम्रो

  • @bishnubhandari4779
    @bishnubhandari4779 ปีที่แล้ว

    धन्यवाद सर !

    • @besmart2047
      @besmart2047  ปีที่แล้ว

      heartily thanks to you

  • @sabanakhatun6638
    @sabanakhatun6638 2 ปีที่แล้ว

    Good, it is very helpful thanks alot

  • @maheshneupane7004
    @maheshneupane7004 2 ปีที่แล้ว

    मलाई त राम्रो लाग्यो सर को प्रस्तुति अरू पनि छिट्टै आएमा खुसी हुने थिए सर

  • @ramlagan3908
    @ramlagan3908 2 ปีที่แล้ว

    Ramro 6 sir aru Pani banaunu

  • @rajbiswa5909
    @rajbiswa5909 2 ปีที่แล้ว

    धेरै राम्रो छ सर।

  • @kamalkathayat4576
    @kamalkathayat4576 2 ปีที่แล้ว

    Thank u srr
    Nepali / English साहित्य्को कृति छुट्टै Video बनाउनुहोला

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Thank you.
      We will upload such video as soon as possible.

  • @binuupadhyay9236
    @binuupadhyay9236 ปีที่แล้ว

    राम्रो छ सर👍️👍️

  • @Dear.Mahadev
    @Dear.Mahadev 2 ปีที่แล้ว

    So nice video dear sir thank you so much 🌹❣

  • @laxmichapai22
    @laxmichapai22 8 หลายเดือนก่อน

    Chepang- khamchi
    raute-khamji

  • @karishmanath-z4l
    @karishmanath-z4l 7 หลายเดือนก่อน

    Tq so much sir 😊

  • @ritabhusal6385
    @ritabhusal6385 2 ปีที่แล้ว

    Akadam ramro xa

  • @onlyu484
    @onlyu484 2 ปีที่แล้ว

    Dherai best X sir

  • @parwatipandey9535
    @parwatipandey9535 2 ปีที่แล้ว

    ati uttam

  • @molalbudhathoki8695
    @molalbudhathoki8695 2 ปีที่แล้ว

    sir hjr ko video nikai ramro hunxa

  • @santoshkandel8848
    @santoshkandel8848 10 หลายเดือนก่อน

    राम्रो छ सर video ❤❤❤❤❤😊
    अरू पनि बनाउनु हाेला ❤

    • @besmart2047
      @besmart2047  10 หลายเดือนก่อน

      Thank you so much

  • @sirjantamang6427
    @sirjantamang6427 2 ปีที่แล้ว

    ATi ramro guru

  • @sarojagrahari3
    @sarojagrahari3 2 ปีที่แล้ว

    Ykdamai ramro sir

  • @gangapokhrel9926
    @gangapokhrel9926 2 ปีที่แล้ว

    Very nice trick guru

  • @puspabhatt5794
    @puspabhatt5794 ปีที่แล้ว

    राम्रो छ सर

  • @Sandeepvlogs12354
    @Sandeepvlogs12354 2 ปีที่แล้ว

    Very very nice

  • @bikashkarki1591
    @bikashkarki1591 2 ปีที่แล้ว

    Thank you sir😍😍

  • @maheshghimire8548
    @maheshghimire8548 2 ปีที่แล้ว +2

    आति राम्रो सर्😊

  • @kamalaghimire730
    @kamalaghimire730 2 ปีที่แล้ว

    Thank you sir 🙏🙏❤️❤️

  • @saraswatirai3493
    @saraswatirai3493 2 ปีที่แล้ว +1

    Thanks sir😍

  • @hariojha4167
    @hariojha4167 ปีที่แล้ว

    Thik x sir

  • @meenatamang178
    @meenatamang178 ปีที่แล้ว

    Ramro xa sir Nepal Rastra bank act ko pani vedio banai dinu na

  • @bidhyarawal129
    @bidhyarawal129 2 ปีที่แล้ว

    thank u so much sir😀😀😀

  • @rupathapa2076
    @rupathapa2076 2 ปีที่แล้ว

    Thank u so much sir.sir latest update languages barema pni videos upload garidinus hai

  • @ambikachaudhary7855
    @ambikachaudhary7855 ปีที่แล้ว

    Ati utam sir

    • @besmart2047
      @besmart2047  10 หลายเดือนก่อน

      Thank you so much

  • @shmamdhami1152
    @shmamdhami1152 2 ปีที่แล้ว +1

    Sooo nice sir

  • @ShaktiKumar-xo5ue
    @ShaktiKumar-xo5ue ปีที่แล้ว

    ramro lgyo

  • @sirjanathapa3101
    @sirjanathapa3101 2 ปีที่แล้ว

    thank you soo much sir🙏😍

  • @beingrks
    @beingrks ปีที่แล้ว

    कविशिरोमणिः लेखनाथ पौड्याल

  • @sumilitilegirl8993
    @sumilitilegirl8993 2 ปีที่แล้ว

    Dherai ramro cha sir

  • @rudrapradhan750
    @rudrapradhan750 2 ปีที่แล้ว

    sir wonderful

  • @sushilabohara8946
    @sushilabohara8946 2 ปีที่แล้ว

    Tqu sir

  • @Pramodkumar98096
    @Pramodkumar98096 2 ปีที่แล้ว

    Ati ramro

  • @sushilathapa4875
    @sushilathapa4875 2 ปีที่แล้ว

    Dherai ramro xa

  • @Live2Play11
    @Live2Play11 2 ปีที่แล้ว

    SIR, NEPAL KO KRITI HARU SAMBANDHI PNI BANAUNU NAYA VIDEO...

    • @besmart2047
      @besmart2047  2 ปีที่แล้ว

      Thank you
      We will upload such video as soon as possible

  • @isanlimbu7037
    @isanlimbu7037 2 ปีที่แล้ว +1

    शानदार प्रस्तुति सर🙏

  • @pramilagurung4542
    @pramilagurung4542 2 ปีที่แล้ว

    Asadhyai ramro

  • @chetrajpathak7780
    @chetrajpathak7780 2 ปีที่แล้ว

    अरु नि भिडियो हाल्दै गर्नु होला सर

  • @rabendra4499
    @rabendra4499 2 ปีที่แล้ว

    Very good.

  • @gautamaastha1404
    @gautamaastha1404 2 ปีที่แล้ว

    Thank you so much 🥰😘 sir ♥️

  • @Sabu509-b5n
    @Sabu509-b5n 2 ปีที่แล้ว

    Thank you so much sir ❤️

  • @gangayadav890
    @gangayadav890 2 ปีที่แล้ว +1

    Amazing

  • @laxmineupane8802
    @laxmineupane8802 2 ปีที่แล้ว

    धन्यवाद सर

  • @OptimusTBM
    @OptimusTBM 2 ปีที่แล้ว +1

    very nice!

  • @geetkhadk9725
    @geetkhadk9725 2 ปีที่แล้ว

    Dherai ramro xa sir

  • @harikalagautam7089
    @harikalagautam7089 2 ปีที่แล้ว +18

    धेरै राम्रो छ सर।🙏बरु कवि शिरोमणि लेखनाथ पौड्याल हो ,ढकाल होइन ।

  • @tankabaral1886
    @tankabaral1886 ปีที่แล้ว

    Ok ok cha

  • @preetikawar4801
    @preetikawar4801 2 ปีที่แล้ว

    44:9 ma Kavi shiromani -- Lekhnath paudel *