TODAY 8 PM NEWS 🔴 गगनको आवेग रवि र प्रधानमन्त्रीलाई । वृद्धवृद्धालाई सास्ती ? NEWS 24 TV/2024/06/15

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ก.ย. 2024
  • TODAY 8 PM NEWS 🔴 गगनको आवेग रवि र प्रधानमन्त्रीलाई । वृद्धवृद्धालाई सास्ती ? NEWS 24 TV/2024/06/15
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news8

ความคิดเห็น • 38

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 3 หลายเดือนก่อน +5

    गगन दाइ शेर बहादुर प्रधानमन्त्री हुदा तपाइ किन बोल्नु हुदैन, आफू पदमा हुद भ्रष्टाचारमा लिप्त हुने अरुले काम गर्न सकेन भन्ने तपाइको नियती मात्र पश्न गर्न मन लायो?

  • @narayanadhikari6987
    @narayanadhikari6987 3 หลายเดือนก่อน +11

    यो गगन बोउलाउन लागि सक्यो । कुन दिन देखि धोतिन टोपी हुन्छ अनि बल्ल थाहापाउछ ।

  • @balkrishnakafle1247
    @balkrishnakafle1247 3 หลายเดือนก่อน +9

    यो कुर्ची भन्ने कुरा कस्तो रहेछ भन्ने कुरा गगने बौलाउदा अड्कल गर्न सकिन्छ।

  • @maajagadamba553
    @maajagadamba553 3 หลายเดือนก่อน +3

    राष्ट्रिय परिचय पत्र पश्चिमा डिजाइन होवृद्ध वृद्धा का लागि राष्ट्रिये परिचय पत्र घरदैलो कार्यक्रम अनिवार्य रूप सञ्चालन गर्न जरुरी छ होइन भने घण्टौं लाइन मा बसदा स्वास्थ्य मा आउने गम्भीर चुनौती को जिम्मा र क्षतिपूर्ति सरकार ले लिनु पर्ने छ।

    • @maajagadamba553
      @maajagadamba553 3 หลายเดือนก่อน

      व्यक्ति विशेष को गोपनीयता मा गम्भीर चुनौती देखिने र व्यक्ति ले पाउने संवैधानिक अधिकार को हनन हुने।यो पश्चिममा राष्ट्र को खेल हो।यसको।विरोध उनीहरू राष्ट्रमा भई रहेको ले पूर्ण रूपमा बन्द गरी अरु विधि पनि अपनाउन सकिन्छ।

  • @susmitalama-lo1qe
    @susmitalama-lo1qe 3 หลายเดือนก่อน +2

    बाउनको फुटबल भो देश देश चलाउ नसके छोडि देउ

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 หลายเดือนก่อน +2

    गगन बौलाउन मात्रै बाकी छ ! आफु माथी ५४ करोड को भ्रष्टाचारी मुद्दा लाग्दा पनि हल्ला गर्न छोडेनन !

  • @gajalganga691
    @gajalganga691 3 หลายเดือนก่อน +2

    बाख्रे सेरे लाई चाहिँ थाहाँ थियोे प्रधानमन्त्री भन्ने 😅

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 3 หลายเดือนก่อน

    तेस्तै छन त गगन जी। तपाईले सत्ता सम्हाल्न पाये देशमा रामराज्यको प्रादुर्भव हुने थियो तर के गर्ने यस्तै यस्तै भयो।

  • @LucasSCHUBERT-yt2dw
    @LucasSCHUBERT-yt2dw 3 หลายเดือนก่อน

    तर मैले र एक क्याम्पस र एक छोरी एक छोरा हो को छोपेर यता नेपाली चलचित्र निर्देशक र ॐॐॐॐॐॐॐॐ नेपालको बागमती रिभर र ॐॐॐॐॐॐॐॐ लागि ज्ञानको भण्डार भएको हो र यो

  • @raikeera69
    @raikeera69 3 หลายเดือนก่อน +2

    News Reader हुनको लागि पत्रकारिता गरेको हुनै पर्छ ?

  • @minthapa4018
    @minthapa4018 3 หลายเดือนก่อน +1

    Kina chahiyo national ID. Nagarikta bata gare huncha ta. Dukha dinee matra garcha yo chor dakka haru le..

  • @bharatbasnet2810
    @bharatbasnet2810 3 หลายเดือนก่อน

    साचै हो! रा स्वपा १०० दिन
    पुग्ग्दा केइ काम नगेरेको हो नै!
    यो पाटी पनि हत्तेयारा र खप्पर
    कट्टा को आफ्नो अपराध लुकाउन मरिहत्ते हुदा र अपराधी हरुको अपराध लुकाइ दिदा नै १०० दिन सकिएको साचैहो नरामरो न
    नगर्नुपनी राम्रोनै हो!

  • @sanjip4098
    @sanjip4098 3 หลายเดือนก่อน

    तिमिलाई छ सबै कुराको ज्ञान 😊

  • @NirajLungba
    @NirajLungba 3 หลายเดือนก่อน

    शेरे प्रधानमन्त्री हुदा स्टेजमै निदायर र्याल चुहायको बिर्स्योउ मिस्टर गनगन उर्फ बाख्रे। तिमी जस्तो युवा नेताबाट हामी युवाहरूलाई धेरै आशा थियो तर ती पुराना नेता भन्दा नि गैगुज्रेको रहेछ। The Dark file को साथीहरूले तिम्रो कान्ड प्रमाणसहित निकाल्दै छन। ठुलो कुरा नगर पाजि😡😡😡

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 3 หลายเดือนก่อน

    एक मात्र कलन्क रहित कर्मठ गगन जी थिये तर डार्क फयल भन्ने फेरि के जात आयो, तेस्ले दुख दिन्छ कि?

  • @padamkc9421
    @padamkc9421 3 หลายเดือนก่อน

    Milera nepali jantako hitma aba pani kam nagrepachhi kahile garne ek arkolai aarop lagaunu bhanda sarkarma bhayeko timema kam garnu paryo

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 3 หลายเดือนก่อน

    बृद्धहरुलाई सास्ती किन?

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 3 หลายเดือนก่อน

    Old-age allowance
    that is distributed from the treasury of the state needs to be cancelled . Those that really need to be supported should be channeled to voluntary philanthropy .

  • @LucasSCHUBERT-yt2dw
    @LucasSCHUBERT-yt2dw 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤😊😊😊😊😊😊

  • @ashokshrestha6046
    @ashokshrestha6046 3 หลายเดือนก่อน

    Samachar bhanda arti dinu nai badhi dekhiyo. Khoi Nepal ma chela haru ko sankhya bhanda Guru haru ko Sankhya badhi jastoh lagda cha. Tyaskaran nai hola kunai pani Desh ko anga haru sucharu rup ma chaina. Jai Nepal!

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 3 หลายเดือนก่อน

    Seyja and tahnu ma class12 school making hospital. Water pipline.

  • @BK-KHADKA38
    @BK-KHADKA38 3 หลายเดือนก่อน

    काङ्ग्रेस ले बनायाे हाेलानित देश भ्रष्टचार गरेर

  • @arunchaudhary6854
    @arunchaudhary6854 3 หลายเดือนก่อน +1

    Teso bhaye kantipur jitekai ho ta aub

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 3 หลายเดือนก่อน

    कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेकाे यहि हो।

  • @LucasSCHUBERT-yt2dw
    @LucasSCHUBERT-yt2dw 3 หลายเดือนก่อน

    😊😊

  • @bishnumandal5112
    @bishnumandal5112 3 หลายเดือนก่อน

    न लाइक सरकार

  • @LucasSCHUBERT-yt2dw
    @LucasSCHUBERT-yt2dw 3 หลายเดือนก่อน

    😊😊😊😊

  • @OmlalKhanal
    @OmlalKhanal 3 หลายเดือนก่อน

    Sahari thagnu vaneko dukhi garib giti kutne vari bokne vada majne charpi sorneko paisa ho rabi ji tapaile kha xaina vanera hami mandainau sarap lagx kha xaina vanera. Chokhhina nakhoja khurukkafirta gara natra 12 barsama dhuri bata pap karaux yad gara la satya ko dar man

  • @sundarshrestha7230
    @sundarshrestha7230 3 หลายเดือนก่อน

    SO SAD

  • @AlishaDhimal-b9z
    @AlishaDhimal-b9z 3 หลายเดือนก่อน

    Bakhrale pugena

  • @SherpaView
    @SherpaView 3 หลายเดือนก่อน

    Purano dall sabai chor brastachari ho janta janta haina goli hanne aba neta sanga khelnu parxa holi hanne natra vane Nepal Aama rahanna

  • @chhitizramesh4445
    @chhitizramesh4445 3 หลายเดือนก่อน

    Bakhro kaaryako feri

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj 3 หลายเดือนก่อน

    Sishtam ma hednai parexa hamro nepali sharai chhda xa na

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 3 หลายเดือนก่อน

    Timirko naya nepal gada tanra singadarbar gau gau ma