सजिलाे धुप बनाउने तरिका/PK Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • तपाईं माझ यस्तै फरकफरक ( प्रकृति, प्रेम, परम्परा, प्रभाव र प्रस्तुति ) भिडियो हेर्नकाे लागि हाम्रो च्यानललाई लाईक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्नुभएको छैन भने छिटोभन्दा छिटो गर्नुहाेला ।
    यस भिडियोमा आफ्नै गाउँघरमा पाईने फुलहरुलाई सदुपयाेग गरि धुप बनाई आफु पनि संक्षम बनाैं र अरुलाई पनि संक्षम बनाअौं । स्वराेजगार बनाैं ।
    / @pkshrestha8355
    FOLLOW ME....

ความคิดเห็น • 27

  • @kalpanashrestha2198
    @kalpanashrestha2198 3 ปีที่แล้ว +4

    धेरै राम्रो काम छ धुपबनाउन

  • @swostikathapamagar6815
    @swostikathapamagar6815 3 ปีที่แล้ว +4

    Good jobs

  • @devishrestha9649
    @devishrestha9649 3 ปีที่แล้ว +3

    Nice kaam👍👍👌👌

  • @user-mz3zd8xc8z
    @user-mz3zd8xc8z 3 ปีที่แล้ว +4

    राम्रो काम हाे, अाेइलेर जाने फूलहरुकाे सदुपयोग हुन्छ

    • @pkshrestha8355
      @pkshrestha8355  3 ปีที่แล้ว +2

      धन्यवाद, खेर जाने फुलकाे सदुपयोग, स्वराेजगार

  • @ramdevishrestha3995
    @ramdevishrestha3995 3 ปีที่แล้ว +3

    Wow good job 👍

  • @mangaltripsnepal
    @mangaltripsnepal 5 หลายเดือนก่อน

    🙏 supper nice.

  • @krishnalalshredtha8705
    @krishnalalshredtha8705 3 ปีที่แล้ว +3

    Ghar waripari raheko phoolharuko sadupayok gari whoop banaunu pani Ramiro Kurta go. Good job.

  • @sanjeetbk3547
    @sanjeetbk3547 4 ปีที่แล้ว +5

    Ramiro ra sajilo ship sabailai Kaman lagne

    • @ramitagiri6297
      @ramitagiri6297 4 ปีที่แล้ว +1

      Ka lagera bechne meroni xa

  • @amishashrestha3584
    @amishashrestha3584 3 ปีที่แล้ว +3

    राम्रोसँग धुप बनाउन जान्याैं भने राम्रो आम्दानी हुन्छ ।

  • @dipalimbu1952
    @dipalimbu1952 2 หลายเดือนก่อน +1

    Sis bikx Dhup

  • @devigauchansherchan6573
    @devigauchansherchan6573 3 ปีที่แล้ว +3

    काम पनि गर्न पाइन्छ हजुर

    • @pkshrestha8355
      @pkshrestha8355  3 ปีที่แล้ว +1

      धन्यवाद , यहाँ काम गर्न त पाइन्न तपाई आफ्नै घरमै बनाएर राेजगार हुनसक्नु हुन्छ ।

  • @gangabasnet5474
    @gangabasnet5474 4 ปีที่แล้ว +6

    सामान खरिद कहाँ पाइन्छ

    • @pkshrestha8355
      @pkshrestha8355  4 ปีที่แล้ว +2

      कच्चापदार्थ कि धुप नै

    • @gangabasnet5474
      @gangabasnet5474 4 ปีที่แล้ว +2

      @@pkshrestha8355 कच्चा पदार्थ कहा पाइन्छ हजुर को नम्बर

    • @gangabasnet5474
      @gangabasnet5474 4 ปีที่แล้ว +2

      @@pkshrestha8355 कच्चा पदार्थ

    • @pkshrestha8355
      @pkshrestha8355  4 ปีที่แล้ว +2

      कच्चा पदार्थ सरस्वती दिदी काेमा पाइन्छ

    • @gangabasnet5474
      @gangabasnet5474 4 ปีที่แล้ว +2

      @@pkshrestha8355 कसरि सम्पर्क गर्ने त