sir ma india bata ho hajur ko kura sai lagao tara virus haru vanda calcium ko defecency le khatam hudo raxa calcium ko defecency ko bara ma vedio banaunu hos
सरनमस्कार म पाल्पा बाट हो मैले घरको छतमा घिरौला घ्युसेबि करेला बोडि र लौका हाई बेरेड बेर्न लगाको सानो बुटामा घेरै बतिलो लागेथियो सबै कुईयो के छ घरेलु ऊपाए नभए भेटनरिको सबै लहरे बालिलाई हुने कुनहुन्छ राम्रो औषघि बताई दिनु
sir ma india bata ho hajur ko kura sai lagao tara virus haru vanda calcium ko defecency le khatam hudo raxa calcium ko defecency ko bara ma vedio banaunu hos
सर नमस्कार मेरो अकबरे खुर्सानी को दाना भित्र किरा देखियको छ यस्को उपाय के होला सर
Dhanyabad sir 🙏🙏
Itahari bata
सर🙏मेरो अकबरेमा पात खुम्चने र बोत कक्क्रक परेको जस्तो भएको छ फुल नि फुलेको छ के गर्ने होला ।😢
सर ।त्यो खोर्सानीको वोट लागि कमिला बात कसरी बचाउन सकिन्छ ।
Helo sar namasakar sar Hajur ko Fon. Namar ni Dinuhola
Akbare khursaniko piro pana ghatne ra karan ra piropana badaune upaye batai dine euto video banaunuhos na pls
यो कति हाईटमा रोपिएको हो, त्यसमा भर पर्छ
Patko muni patti susma kira seto kakajma dekhido rahexa teslai kun bisadile nidhan garna sakixa hola
सरनमस्कार म पाल्पा बाट हो मैले घरको छतमा घिरौला घ्युसेबि करेला बोडि र लौका हाई बेरेड बेर्न लगाको सानो बुटामा घेरै बतिलो लागेथियो सबै कुईयो के छ घरेलु ऊपाए नभए भेटनरिको सबै लहरे बालिलाई हुने कुनहुन्छ राम्रो औषघि बताई दिनु
फेरोमेन ट्रेपको प्रयोग गर्नुहोला । यस सम्बन्धि हाम्रो भिडियो छ । खोजेर हेर्नुहोला ।
खोर्सानि पाक्ने बेलामा खोर्सानी भित्र किरा लागेर खुर्सानी कुहिन्छ, के उपाए छ त 1:24
तपाईको जवाफ हामी आगामी भिडियो मार्फत दिनेछौ, हेर्दै गर्नुहोला । धन्यबाद ।
Mero khursaneko bot dadma kalo vaira sabai moryo sir k karnale ho Ra yasko samadhan kasare garne sir
तपाईको जवाफ भिडियो मार्फत आउँदैछ, प्रतिक्षा गर्नुहोला ।
सर नमस्कार तपाईको युटुबच्यानल के भनेपार आऊ छ बताईदिनु तपाईले सर रिपलाई दिनुहुन्न किन
Welcome Tv Nepal टाईप गरेर खोज्नुहोला