'प्रचण्ड सरकारको (कू)शासन अति भो बिकल्प दिन संख्या पुग्दैन' | THE NEWS MAKER | EPI 43
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- On our show - 'The News Maker' popular host and journalist Mr. Bhupal Luitel presents his unmissable verdict on momentous events of the nation with almost an hour of fearless debate, straight-talking interviews with Nepal's leading figures and plenty more.
The News Maker
समाचार बनेको समाचार
#thenewsmaker
Subscribe to stay up-to-date on all 'The News Maker' content.
Presenter: Mr. Bhupal Luitel
Guest: गोकुल बास्कोटा, पोलिटव्यूरो सदस्य, नेकपा एमाले
Producer : Suneeta Dangol
Studio Camera person : Santosh K.C / Nabraj Adhikari
Research : Ms. Sabika Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv & AP1HD Reels
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hd #ap1tv #ap1hdtv #ap1hdlive #annapurnamedianetwork #thenewsmaker #trending #bhupalluitel #gokulbaskota
सत्य कुरा र जनताले चाहेको कुरा हो
best leader❤️
Right.
सहि सत्य अनि तथ्य र स्पष्ट बोल्ने भिजन भएको नेता माननीय गोकुल बास्कोटा❤❤
he is right.
Great leader 🎉
great leader
यी मु...कर्मचारी सङ धेरै यस्ता कुरागरे यिन ले हेप्छ्न !
कुरो त ठिक हो ।
2 Lear को संघ सहि भन्नू भाको छ बास्कोटा माननीय ज्यु ले
गोकुल जि को बोल्ने दम चांहि कडा छ.
Good baskota deu dailouge
खराब यो देश संचालक गठबन्धन हो एमाले होइन । उत्तरले हामी पनि प्रष्ट हुने अवसर पायौं ।
हेल्लो mr 70
निर्मला पन्त को न्याय को आन्दोलन हुदा मारियको बिसय मा पनि सोधेको भय कति सान्दर्भिक हुन्थ्यो होला
Great leader
Kada xa buda😂
He is open man
Good comerd salm xa ♥️♥️ hjur lae Mero sat xa
Good
यस्तो राम्रो नेता सलाम च
गाेकुले ले ७० कराेड खर्चगरिसकेछ क्या र अब सरकारमा गएर अर्ब खुत्काउनपाए७ पुस्तालाई पुग्ने ठुलाे इराधा छ
Perfect leader ✊
गाेकुल बास्काेटा यमालेकाे कठर अनि भर पर्दाे नेता हुनुहुन्छ
स्पस्ट बोल्ने ब्यक्ति
Prasta xn ani dam pani
व्यक्तिवादी सत्ताकेन्द्रित चाकडी चाप्लुसी धेरथोर पैसाको लेनदेन दुनियाँसँग भाग्ने प्रवृत्ति भन्या पाटी र नेता हुन
अन्नपूर्ण टेलिभिजन एमाले काे रहेछ कान्तिपुर मीडिया कांग्रेस पार्टी काे सगरमाथा कसै अरु काे
Gokul ko jabaf kada x
❤❤ मान्य ज्यू ❤❤
kp oli ko private rastrapati ta thik thiyo holani jatho gokule
Ahile pratipaxa xaina jati kura garepani lendenma kura milxa yo satya ho
न पत्रकार गतिलो आशालाग्दो छ न नेता गतिलो ! गफ का लागि गफ ! अलि उत्पादनमुलक सिइप मुलाक कुराकानी छैनन महोदय!????
Good journalist
प्रष्ट वक्ता मन पर्छ
Yati dherai damba ra ghamanda kina?? Yati thulo bhrastachar kanda ma faseko manche le rajnitik Susan ko kura gareko sunda laj lagcha
अन्यायको बिद्यमानतामा पनि यदी तिमी चुप-चाप रही तटस्थता कायम गर्छौ भने तिमी अन्यायी-अत्याचारिको पक्षधर हौ । - डेशमोन टुटू !
यो भुपे पत्रुकार पनि किन बक्बक गर्छ सरकार सङग सोध्ने प्रश्न एमाले सङ्ग किन गरि राछ
70 lai 4pata mudera desh nikalnuparcha. thukka!
गोकुल बास्कोटाले सुशासनको कुरा गरेको सुहाउँदैन।
7o crore ko voli ta ho😡
कुरा बुझेर पनि नबुझे जस्तो गर्नु भयो बास्कोटा जि सिधा प्रश को सिधा उत्तर दिनु परो
७० करोडे केपिको बफादार डगि
40 barsa dekhi chorerai khairahekocha yo Chorle..
लाज न भाका हरु
Arab arab hannu par6... Jai ho vrastachar... Imandharita murdabad..
७० करोडे डाका।
यौटा नेताले अर्को नेताको अपराध/अराजकता देखाउदैमा, देखाइदिने/कुरो गर्ने नेताले गरेको पाप चै पखालिने अथवा कम हुने हो र?? "जनतालाई हेप्ने" ?
Where is 70 ccorol 😅
ok x ta sanghiyata falnu parx
ने क पा बचाउन नसकेको नेता आज हामी तितरबितर कस्ले बनायो दुई तिहाई नजिक हुँदा किन सम्हालेको
स्पष्ट वक्ता
Sankhya puge 70 arbako deal garaula bhando ho sungur le
गोकुल गयो केपी लडाऐर 😂
Torpe le feri vrasta chor lai bolayaxa
ओ हो ७० करोड जी हामी आरम छौ? धेरै मा दर्सन पाइयो नी कता गुल्टिनो भाथियो येतिका दिन सम्म? येतै थेचरिनुस
प्रमाण पुर्यायर थुन मुजि तेत्तिकै नकरा
70 करोड लाई अन्तर्वार्ता 😢
70 crore😂😂
What a barking 70 crore 😂😂😂
Yo kharab manxe ho hai desh ko kulangar
भूपालजी यो ७० विद्यातिर लागेपछि ओलीले लात हानेपछि ओरालो लागो अब यसको भविष्य सिध्यो ।
यो पत्रुकार पनि हावा रैछ गृह मन्त्री र रक्षा मन्त्रीलाई सोध्ने प्रश्न प्रतिपक्षको नेतालाई सोध्या छ भुत्रा उत्तर आउँछ नैतिकता नभएका पत्रकार र नेताहरु।
ईमान्दार पुर्बक काम गर्छु😂70 करोड 😂😂
यस्ताे लापते कुरा र नालाएक पाटि अध्क्षय कै कारण एमा ले पत्तासाफ हुन्छ है ग्वकुले पहिला संघियता खारेजिहुनैपर्छ भन्ने तैहाे ठिक भन्याे बाेका जतिठुलाे भएिन गाढातान्न सक्दैन भन्ने थियाे अहिले त विराेधि हैन रे दुई जिब्रे क्षेपाराे🦎
मेरो मनपर्ने नेता माननीय गोकुल बास्कोटा ।
यो कति टिमुर्केको कुरा गर्छ यार!
गोकुल, सुर्य थापा, राजन भट्टराई , बिस्नु रिमाल, महेश बस्नेत,जस्ता पात्र जति मिडियामा आए त्यति एमाले सकिदै जान्छ्न ।।।
सत्य कुरा हो बोलेको आतंककारी गठबन्धन को बिरोध गर्दा तलाइ के को खसखस
@@neshansampangrai4596 भाइ त राजनिती जान्दैनस! एउटा सुँगुर पाल , त्यसै बाट तेरो आम्दानिको श्रोत बना ! राजनिती अरुलाइ नै छोड्दे मेरो भाइ ।
७० करोड कता राखेउ हौ भ्रष्ट डाका
70 करोड खाने शरणार्थी भतुवा खाते
यो पास्टर हो भतुवा