मलाई पनि मन परो राम्रो लागो यो उमेर मा पनि रिता दिदी को आवाज मा 100% सुनुम सुनुम लाग्ने आवज सुन्नु पाउन्दा गर्भ लागेर आयो मलाई रिता दिदी को आवाज ले अरु पालाम साम्केलोमा हरु लाई असर पर्ला जस्तो देखीयो रिता दिदी को यो आवाज ले मेरो पनि ❤ हल्लायो धेरै धेरै शुभकामना रिता दिदी लगायत अरु सम्पुर्ण टिम लाई शुभकामना छ । म राजु भाई को तर्फ बाट ❤❤❤
रिता फोम्बो बहिनी आफ्नो परम्परा देखि गाउदै आएको पालाम धान नाच जोगाउन लागि परेको देख्दा खुशी लागेको छ।यसरी नै नया युवायुवतिहरुले बचाउदै लानु पर्छ है।नोगेन धन्यबाद,रिता फोम्बो ठुलिलाई।
यरिक नोगेन रिता फोम्बो ठुली लुङ्वा केरेक निङ्वासुम टिम अनि तेज आम्फु हजुर हरु सङ हाम्रो गाउँ थाउ मा एसरी धान नाच्नु पाउँदा हजुर हरु को टिम मा आबद्द हुन पाउँदा खुसी को सिमा छैन धेरै आभार खुसी ब्यत्त गर्नु चाहान्छु सफल्ताको भारी सुभकामना छ नोगेन❤❤❤
क्रश मा गाउने तरेमा ज्यु को ❤ आवाज ले सुन मा सुगन्द थपिएको छ रैछ झन राम्रो निवाशुम ❤ गर्ने पालाम बनेको छ । यो पालाम मा क्रश गाउने तरेमा सँग मलाई पनि पालाम रेकर्ड गर्नु मन लागो , के होला उहाँ को नाम ❤ भन्दै निवाशुम टिम लाई धेरै धेरै शुभकामना छ
तेज भाइ र रिता दिदीको दम्दार प्रस्तुति! दिदीको आफ्नै स्वोर! धेरै मिठो पालाम मेरै गाउँघरको सेरो फेरो शुटुङ भएको रहेछ! नुबा चोक! बधाइ छ!
John and I just got home and the u😮😅😅
यरि यरि नुगेन हजूर
मलाई पनि मन परो राम्रो लागो यो उमेर मा पनि रिता दिदी को आवाज मा 100% सुनुम सुनुम लाग्ने आवज सुन्नु पाउन्दा गर्भ लागेर आयो मलाई रिता दिदी को आवाज ले अरु पालाम साम्केलोमा हरु लाई असर पर्ला जस्तो देखीयो रिता दिदी को यो आवाज ले मेरो पनि ❤ हल्लायो धेरै धेरै शुभकामना रिता दिदी लगायत अरु सम्पुर्ण टिम लाई शुभकामना छ । म राजु भाई को तर्फ बाट ❤❤❤
रिता फोम्बो बहिनी आफ्नो परम्परा देखि गाउदै आएको पालाम धान नाच जोगाउन लागि परेको देख्दा खुशी लागेको छ।यसरी नै नया युवायुवतिहरुले बचाउदै लानु पर्छ है।नोगेन धन्यबाद,रिता फोम्बो ठुलिलाई।
Charee Nuba Lungma Ra him
Karek yo Asewaro.🌹🌹🙏🙏
नुबा पालाम वारो आदाङबा आदाङमासिरेन❤❤❤❤🙏🙏🙏
लुङमा सहिम हिप्से रो रिता दिदी बधाई छ सबै निङ्वाशुम टिम लाई🙏🙏🙏
wow very nice palam ❤❤❤❤❤❤
Wow tq nice sewaro all🙏🙏🙏
सिक्लुङ्मा योन्देरो रीता दिदी
Congratulations🙏🙏 sewaro❤❤
🇳🇵🇳🇵🙏🙏🙏🙏मेरो फुङ कुसिङ नुमा काकी को टिम सबै जनालाई सेवारो छ है सारै राम्रो छ रिता काकीको पालाम ❤️❤️❤️💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
❤❤❤🙏🙏🙏Kuthe sarik nuba palam ga adangba adangma haren . Asewaro 🙏🙏🙏❤️❤️❤️
🙏🙏Sewaro 🌸🌸🌸🌸🌸🌸🙏
Wow nice sharing video ❤❤❤
Wow very nice palam
कोधेसाक नुबा पालाम लुङ्मा हिप्से ᤛᤣᤘᤠᤖᤥ❤
😮😮😮😮❤❤❤❤yarik nuba yakthung palam nogen sewaro 😮😮😮jay pahichan
यरिक नोगेन रिता फोम्बो ठुली लुङ्वा केरेक निङ्वासुम टिम अनि तेज आम्फु हजुर हरु सङ हाम्रो गाउँ थाउ मा एसरी धान नाच्नु पाउँदा हजुर हरु को टिम मा आबद्द हुन पाउँदा खुसी को सिमा छैन धेरै आभार खुसी ब्यत्त गर्नु चाहान्छु सफल्ताको भारी सुभकामना छ नोगेन❤❤❤
❤❤❤❤SEWARO
🙏🙏❤️❤️
🙏🙏🙏🙏
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤
Man parne palam.aayex hai..🙏🙏
सारिक नुब्बाँ रो आदाँङबा आदाँङमा स 👌 🙏
❤नुगेन
Lungma hipsero sekhasang
Aakhen nuba❤❤❤❤
Sekkhaa nuba palam❤❤
लु सारिक लुङमा हिप्सेरो आदाङबा आदाङमासे
सेवारो केरेको।तेह्रथुमे स्वर पान्थरे लय सार्है मर्मस्पर्शी छ। त्यहीँमाथी मनु नेम्बाङ्को स्वरले पालमलाई झनै सुमधुर बनाएको छ।
❤❤❤❤❤❤दिदी सम्पुर्णमा 🙏🙏🙏🙏🙏
Sarai Nuba waro badhai ro kerek o
यरिक यरिक नुगेन
🙏🙏🙏🙏🙏👌👌👌👌🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️❤️
Nogen ro Sampurna adangba adangma se
क्रश मा गाउने तरेमा ज्यु को ❤ आवाज ले सुन मा सुगन्द थपिएको छ रैछ झन राम्रो निवाशुम ❤ गर्ने पालाम बनेको छ । यो पालाम मा क्रश गाउने तरेमा सँग मलाई पनि पालाम रेकर्ड गर्नु मन लागो , के होला उहाँ को नाम ❤ भन्दै निवाशुम टिम लाई धेरै धेरै शुभकामना छ
क्रश मा गाउने तरेमा निर्मला सुहाङ्ग होकी जस्तो लाग्छ मलाई । होकी हैन होला ??
असाध्यै मीठो पालम्❤️❤️🌹🌹👌👌💓💓👍️👍️💘💘👏👏💃🕺🤸🤸♂️
Rita dd dami choked❤️🔥❤️❤️🔥🔥👍👍HK bata
❤नुगेन सेवारो
खुसि खुसिले comment लेखेको पाईयो तर स्वर चै भाई बुडाउलि माईला र लथिक नि दिदिको हो है।
नुबा पालाम वारो आदाङबा आदाङमासिरेन❤❤❤❤🙏🙏🙏
❤❤❤❤❤
नुबा पालाम वारो आदाङबा आदाङमासिरेन❤❤❤❤🙏🙏🙏
नीङवासूम लरीक ईछीङमार ओमतुम लो आदाङबा आदाङमा से हजूर हरुको मीठो मीठो कमेन्ट को लागी हामी टीम सम्पुर्ण आभारी छुम ❤❤❤❤ सेवारो नुगेन धन्यबात
हजूर हरु को मीठो कमेन्ट लाई आसीर्बात पुगोस यहीछ हाम्रोबाट कामना सम्पुर्ण नीङवासुम टीम नुगेन
सेवारो हजुर हरुको मिठो माया साथ सपोट कमेन्ट सधै आसा मा रहने छुम निङवासुम टिम