Rudrayani Davi Bhajan
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- हाम्रो खोकना गाउको धेरैनै पुरानो एतिहासिक एबम सास्कृतिक महत्तो बोकेको: हाम्रो श्री रुद्रायनी / श्रीकाली माजुको अति नै लोकप्रिय गीत हो |
यो करिब ६०० वर्ष पुरानो गीत हो | त्यसबेला हाम्रो पुरानो बस्ति खोकना गाउबाट ल्हासामा व्यापार जानी गर्थियो | तोरीको तेल,अन्य खाद्यान्न व्यापार गरेर फर्कने क्रममा आचानक उक्त व्यक्तिलाई आफुले ठम्याउन नसक्ने गरि उसको वरीपरिको बातावरन ढुम्म कुहिरोले धाकेको र दिनमा पनि कालो रात भए जस्तै आफु फर्कने बाटो भुलेको देखेर उसको आफ्नो मनमनैबाट भगवान श्रीकाली माजुलाई सम्जि यो गीत गाउने क्रममा आफ्ना आप्थारा बातावरनहरु हटेर गएको किम्बदन्ती छ र यहि गीतलाईआफु घर पुगेपछि लिखित रुपमा रचेको देखिन्छ | जसला गर्दा हाल दाफा हरुको किताब मा यो गीत रहेको र जात्रा पर्व मा गाउने गरिएको छ |
रुद्रायणी देवी जय महामाई सिकाली देवी भवानी
श्वेत वर्ण रुप, अतिनः सुन्दरी रे
हिराया मटुकसं खवो या सिरमाला
रुद्रायणी देवी जय महामाई सिकाली देवी भवानी
न्हससं कुण्डल गलसं मुण्डमाला रे
जवसं खड्ग खवसं त्रिशुल
रुद्रायणी देवी जय महामाई सिकाली देवी भवानी त्रिभुवनया रानी जननी ईश्वरी रे
मोतीया हार न तिया वः विज्यात
रुद्रायणी देवी जय महामाई सिकाली देवी भवानी
आशन धुंसानासे अनेक रुप काई रे
छिगु हे महिमा धाये सुना फई
रुद्रायणी देवी जय महामाई सिकाली देवी भवानी भक्तजन यात, उद्धार याव छिँन रे
गरिब खना वो, याव त पार
रुद्रायणी देवी जय महामाई सिकाली देवी भवानी
रुद्राएनी देवी जय महमही श्रीकाली देवी भवानी 🙇🙇
Rudrayani Devi, Jaya Mahamai, Sikali Devi Bhawani🙏
मां रुद्रायणी ले सदा सर्वदा
रक्षा गरून यही प्रार्थना छ
जय श्री रुद्रायणी माई, जय श्री सिकाली माई 🕉️❤️
जय मां रुद्राक्षकी को जयहोश
god bless barca
Soul healing vibes ❤️🩹🙏
❤❤❤
Where can I find lyrics for this?
🙏🙏
Would you please provide me full lyrics in Newari? Thank you @Nityanath Bhajan
Yo bhajan ko artha ke ho🙏🙏🙏💕💕
Hajur
Lyrics plz