मेरो शब्दमा नयाँ गित "भाग्य लेख्ने भगवान कहाँ छौ" सबैले हेरेर प्रतिक्रिया दिनुहोला र मन पर्यो भने के के गर्न सकिन्छ गर्दिनुहोला ❣️🙏❤ #Like #Comment #Share #Tiktok #Reels #Subscribe ❤🙏🙏
आहा अति मिठो गीत अनि video _king भनेको किंग हुन्छ के_सबै king टीम लाई सुभकामना _र best of luck king प्रमोद खरेल बिक्रम बुढाथोकी भुपेन्द्र बुढाथोकी ऋषि खड्का का सबै fan जति येता हाजिर हुम त guys ❤❤❤❤❤🎉🎉🎉🎉🎉
सम्पुण मा नमस्कार म एलिना रायमाझि हामिले नया गित 👉 भाग्य लेख्ने भगवान कहाँ छौ लियर आयका छौ कस्तो लाग्छ हेरेर धेरै माया शेयर र सपोर्ट को आशा गर्दछौ धन्यवाद ❤️🙏 Thank you so much everyone ❤️❤️🙏🙏
धरै राम्रो सब्द र लाय मीलाउनु भयको मा प्रहरी नीरीक्षक भुपेन्द्र बुडाथुकी साप जय नेपाल । र स्वर का धनी प्रमोद खरेल लाई अझ येस्तै येस्तै गीत सुन्न र हेर्न मीलोस । ❤❤
कति राम्रो टीम ले बनाए को गीत सफलता को शुभकामना 🎉 स्वर का धनी प्रमोद खरेल सर अनि मोडल विक्रम बुढाथोकी दाईं ऋषि खड्का दाई र सम्पूर्ण टीम लाई हार्दिक बधाई अडियो सुन्दा त आँखा रसायो अब भिडियो पनि उतिकै मज्जा आउँछ भने आशा राखेको छु 🎉❤
मेरो शब्दमा नयाँ गित "भाग्य लेख्ने भगवान कहाँ छौ" सबैले हेरेर प्रतिक्रिया दिनुहोला र मन पर्यो भने के के गर्न सकिन्छ गर्दिनुहोला ❣️🙏❤
#Like #Comment #Share #Tiktok #Reels #Subscribe ❤🙏🙏
Wow damee sir❤🎉 best of luck❤
Mee
❤❤0
एकदम राम्रो बनेको छ सम्पुर्ण टिम र आदरणीय गितका लेखक हजुरलाई धेरै धेरै बधाई छ 💕💕💕
Ramro GANA xa Malai ta lastai man pareu❤❤❤❤
साह्रै मिठो, अति मिठो । Congratulations All. ❤
फेरी पनि सुन्दैछ म अग्रिम शुभकामना भुपेन्द्र सर 🎉🎉🎉🎉🎉
प्रमोद दाईको फ्यान जति यता हाजिर हुनु है❤❤❤❤❤❤❤
आहा अति मिठो गीत अनि video _king भनेको किंग हुन्छ के_सबै king टीम लाई सुभकामना _र best of luck king प्रमोद खरेल बिक्रम बुढाथोकी भुपेन्द्र बुढाथोकी ऋषि खड्का का सबै fan जति येता हाजिर हुम त guys ❤❤❤❤❤🎉🎉🎉🎉🎉
निकै मीठो शब्द छ @bupendrabudhathokiसर आगामी दिनमा नि यस्तै मिठा मिठा गित सुन्न पाम यो गितले ब्यापक्ता पाहोस् शुभकामना छ🎉❤
प्रमोद खरेल को आवाज अनि बिक्रम दाइ को अभिनय ! वा! हरेक गीत उत्कृष्ट हुन्छ!❤
मित्र भुपेन्द्र बुढाथोकिको शब्दमा आदर्निय गायक प्रमोद खरेलको स्वरमा भाग्य लेख्ने भगवान् कहा छौ हेरेर सुनेर मन परे शेर गरेर साथ दिनुहोला 🙏❤️👌
हरेक म्युजिक भिडियो मन पराउँदै आएको छु मनपर्छ। हजुरको नि धेरै नै मनपर्छ रोशन सिंह दाई।❤️🙏
सम्पुण मा नमस्कार म एलिना रायमाझि हामिले नया गित 👉 भाग्य लेख्ने भगवान कहाँ छौ लियर आयका छौ कस्तो लाग्छ हेरेर धेरै माया शेयर र सपोर्ट को आशा गर्दछौ धन्यवाद ❤️🙏 Thank you so much everyone ❤️❤️🙏🙏
❤❤🎉 😥मन छुने गित best wishes 🎉
Sarai mitho alina ❤❤
Dami xa hai ❤️❤️🙏
❤❤❤❤❤
Dherai ramro xa
आहा कति मिठो सोर ❤
प्रमोद दाइ को गीत मन पराउनु हुने सबै यता हाजिर हुम त ❤
प्रमोदको फ्यान जति यता हजिर हुनु❤❤❤
सुन्दर गित सर अझै यस्तै मिठा मिठा गित सुन्न पाउ । शुभकामना सर्🌹
सारै राम्रो लागिरहेको छ यो audio र video.!❤️❤️
प्रमोद गरेको गितहरु पहिला देखि नै सुन्दै आउने कोको हुनुहुन्छ ❤❤❤❤💅👉️🙏🙏🙏
Ma ho ni Big fan tw❤
Me
my favourite pramod sir
म ❤❤🙏🙏
Me
साच्चिकै hamro bhupendra sir को यो गितको शब्द निकै राम्रो लाग्यो । best wishes bhupendra sir& promod kharel❤️
शुभकामना छ❤❤❤❤❤सर
प्रहरी अधिकृत
भुपेन्द्र बुढाथोकी 🙏🙏🙏
दामी छ
धरै राम्रो सब्द र लाय मीलाउनु भयको मा प्रहरी नीरीक्षक भुपेन्द्र बुडाथुकी साप जय नेपाल । र स्वर का धनी प्रमोद खरेल लाई अझ येस्तै येस्तै गीत सुन्न र हेर्न मीलोस । ❤❤
❤❤❤
Tesai the voice ko raja bannu bhako hoinak प्रमोद खरेल हरेक सिजन मा कडा दामी गित 🥰🥰🥰🥰
मनै छाेयाे याे गित ले बधाई छ सम्पुर्ण लाई 👌👌❤️♥️💯🇳🇵🌹
एकदम राम्रो लाग्यो❤
बधाई छ मेरो प्यारो भाइ♥️♥️♥️♥️
ल भुपु साथी धेरै धेरै बधाई तथा शुभकामना ,सदैव सफलताको शिखर चुम्नु तिमी।
#जय_MRR❤️💛❤️
दामी song 🎉
बधाई छ सर
धेरै राम्रो छ गित👌❣️
तपाईंको गीतहरु साह्रै राम्रो मार्मिक छन पुर्णिमा बहिनीले गाउनु भाको नि मार्मिक आगामी दिनमा पनि सुन्न पाउँन अर्को गीत पनि चाँडै सुन्न पाउन!
एकदम राम्रो छ हजुरले लेखका यी शब्दहरू
Congratulations Bhupendra Budhathoki ❤
सारै राम्रो
अतिनै मर्म स्पर्शी रचना छ सर ,सफलताको शुभकामना छ सर
मेरो जीवन सङ्ग मेल खायो हजुर एकदम राम्रो छ सुभकामना ❤❤❤❤❤️
नाइस हजुर
Best wishes Bhupendra !!
❤🙏🙏 सफलताको शुभकामना सम्पुर्ण टिम 🎉🎉❤❤❤
धेरै मन छाेयाे ❤
wow nice song सबै को मन छुने गीत .....
मेरो त मनै छोयो यो गितले बधाई छ सम्पूर्ण लाई ❤️❤️❤️
भुपेन्द्र सर को शब्द, र प्रमोद दाइ को स्वर कति मिठो सुनौ सुनौ लाग्ने 😍😍❤️
सफलताको शुभकामना सम्पुर्ण टीमलाई ❤️❤️
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
@BhupendraBudhathoki सर जय नेपाल हृदय बाट धन्यवाद यति राम्रो गीत रचना गर्नुभएको मा 🙏🙏🙏❤️❤️💞💞
प्रमोद खरेलको श्वर अनि बिक्रम बुदाथोकी को अभिनय भएको हरेक गित मेरो लागि नै गाइदेको जस्तो लग्छ मलाई❤❤
प्रमोद सर गित सबै राम्रो छ तर यो गित ले त झनै मेरो मनै छोयो
गज्जब शब्द साथै परिकल्पना बधाई तथा शुभकामना ❤
Pramod kharel ko voice ma bikram budathoki matrai suhaux ❤❤❤
Congratulation bhupendra budhathoki raja and entire team lai
Congratulations Bhupendra Sir
Congratulations गित एकदमै राम्रो छ मेरो मन छोयो
सारै राम्रो शब्द र रचना अजै राम्रा मिठा शब्दहरु सुनी रहनपाउ 💕💕💕💕💕
Proud of you Sir .Congratulation and best wishes . ❤❤❤❤❤❤❤
beautiful song
एक्दम राम्रो लाग्यो सुनेर ।
Dherai ramro xa sar safaltako suvakamana❤❤
भाग्यमा जे लेखेको छ त्यो केहि गरेर पनि टर्न सक्दैन ।
अती राम्रो छ सर हजुर भव्य सफलताको शुभकामना
धेरै धेरै राम्रो छ सर हजुर🙏
साँच्चिकै उत्कृष्ट गित अनि भिडियो बनेको ❤❤❤❤❤❤❤❤❤❤
अहो ! असाध्यै राम्रो गित
शुभकामना छ सम्पूर्ण Team लाई !!❤🎉
Wow Dami song ❤️🙏
सर्जक ,स्रष्टा, संगीत,स्वर,अभिनय❤उत्कृष्ट ❤
निकै मिठो गित सफलताको सुभकामना❤❤❤❤❤
सारै मार्मिक शव्द अनि मन छुने अभिनय ।
बधाई सर । करोड क्लव पार गरून
Dherau ramro chha❤❤❤❤😢😢😢
म त भिनाजु लाई देखेर गित हेर्न आएको हिमाल अस्पतालमा भिनाजु रोल राम्रो छ्👌👌👌
हजुरको सृजना राम्रो छ्न । थप सफल्ताको शुभकामना सर
बधाई छ भुपेन्द्र जी साथै पहिलेका गीतहरु जस्तै तपाईलाई पनी यो गीत साथै आउने गीतहरुमा सफलता मीलोस ❤❤❤❤❤
दादा एक्टिङमा नेपालको राजा नै हो। धेरै राम्रो याक्टिङ अझै प्रगति हुँदैन हजुरको❤❤❤❤
सफलताको शुभकामना भुपेन्द्र 👌❣️
सारै मिठो छ मन छुने खालको अरु नि एस्तै मिठो गित गाउनु, अभिनय पनि सुहाउँदिलो छ 💝❤️❣️👍 good luck 💝
Nice song n video Bhai congratulations ❤❤
बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏
जन्म हुन्छ र मृत्यु हुन्छ 😢मृत्यु भएर त अर्को ले संसार देख्छ तर बिचमै छोडेर जादा को पीडा भोग्ने लाई थाहा हुन्छ उ र उनि बिना को जिन्दगी 😢😢😪😪
Ma facebook ma bhupendra dai ko song trending ma xa vanera herna aako💕💕💕💕finally derai ramro xa best of luck daaa🙏🙏🙏💕💕💕
बिक्रम दाइ को अभिनय को को लाई मन पर्छ🎉🎉🎉
🎧 earpods lagyar sunda maja farak xa yrr really 😮❤
आहा कति मिठो गीत मलाई त अत्यन्तै मन पर्यो congratulation🎉 and best wishes
Wow ❤
Super congratulations all team 💐💐
10 patak herey ekdamai ramro lagyo.. Sabai prefect chha ❤❤
Tiktokma short video dekhera ramro lagera khodai ako wow kati ramro ❤❤❤❤❤❤❤
धेरै राम्रो छ अनि मलाइ मन पर्यो सर हजुरको गित All tha besta
धेरै राम्र गीत छ सर! सधैं यस्तै राम्रो राम्रो गीत लेखदै गर्नु सर अनि सधैं राम्रो काम गर्नु सर ! जय नेपाल 🇳🇵सर हजुर🙏
Dami xa daju 😍
Best wishes to you bhupendra sir..🎉
अबत डान्सिङ गितमा पनि खेलाउनु पर्यो यो जोडिलाई❤❤❤❤❤❤❤❤
Wonderful presentation Rishi solti, Pramod Dai, Bhupendra Jee, Bikram Jee, Alina bahini and All team
Best of luck whole team...🎉🎉
Dami xa song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulation sair❤❤❤🎉🎉
म पहिलो छ बिक फेन हो
Dherai ramro xa geet ❤
Badhai xa Bhupendra daju
Yo geet le 10M views cross garos suvakamana 🎉
वधाइ छ भुपेन्द्र भाई सुन्दर रचना
आहा! कति मीठो git❤
Sarai mitho sabdhharu ustai mitho song hjr big fan 🙏🏼🙏🏼👌👌👌👌
धेरै राम्रो मन छोयो best wishes
आहा कति मिठो गीत लेख्नुभएको दाई ❤
गीत दामी छ😘
Mero sabai vanda best
song ❤❤❤❤ tqsm bhupendra sir yati mitho songko srijana gareko ma❤❤❤🎉🎉🎉🎉
Thank you ❣️❣️🙏🙏
Dhari ramro xa safalta ko suva kamana
कति राम्रो टीम ले बनाए को गीत सफलता को शुभकामना 🎉
स्वर का धनी प्रमोद खरेल सर अनि मोडल विक्रम बुढाथोकी दाईं ऋषि खड्का दाई र सम्पूर्ण टीम लाई हार्दिक बधाई अडियो सुन्दा त आँखा रसायो अब भिडियो पनि उतिकै मज्जा आउँछ भने आशा राखेको छु 🎉❤
❤️❤️❤️❤️
मिठो सार्है मिठो गित❤❤
#MRR