रजत जयन्ती कार्यक्रम अन्तर्गत व्याख्यान श्रृङ्खला सम्पन्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • रजत जयन्ती कार्यक्रम अन्तर्गत व्याख्यान श्रृङ्खला सम्पन्न
    क्लुनी महिला महाविद्यालयले यस वर्ष स्थापनाको रजत जयन्ती पालन गरिरहेको छ । यसै क्रममा महाविद्यालयकी प्राचार्या डा सिस्टर पुष्प माइकलको तत्परतामा कार्यक्रम अन्तर्गत व्याख्यान श्रृङ्खला कार्यक्रम चलिरहेकाले 20 मार्च 2024 का दिन नेपाली विभागले व्याख्यान श्रृङ्खला अन्तर्गत एक कार्यक्रम सन्पन्न गऱ्यो । व्याख्यानको विषय 'नेपाली भाषा लेखन' रहेको थियो । व्याख्यानकारका रूपमा प्रा सञ्जय छेत्री, कालेबुङ महाविद्यालय उपस्थित थिए ।

ความคิดเห็น •