ऋणले चुर्लुम्म डुबेका म जस्ता व्यक्तिहरुको मनमा यो कुराले साहस हैन झन निराशा बनाइ दिएको हुनुपर्छ । घरमा लाखौंको साउ व्याज माग्न साहु ढोकामा उभिरहोस ,,आफू चै थालमा भात लिएर कुकुर कता छ भन्दै बगैनाको बोटतिर लाग्नु । जनावरलाई भोजन गराउनु पुण्य हो म स्विकार्छु ।तर कहि कतै मान्छे नै जनावर भएर जन्मेका हुन्छ जहाँ अरुको पीडा र अभावलाई बुझेका हुदैनन । अन्तिममा क्षमा चाहे,सायद म गलत बोलिरहेछु।हजुरको थुप्रै video हेर्छु राम्रो लाग्छ । फेरि यो नभन्नू होला ऋणले रिंगटा चलाएको पुरुष हो यो
हाहा = गुरुजी तपाइको गफले त रिणबाट भिखारी बनाउने कुरा चाहिँ १००% हो, नेपालमा पसुपन्छी नपाल्ने मान्छे को छ ? बादरले पनि मान्छेले जाहा खेती गर्छ तेहि आएर त खाइराखेको छ। मान्छेलाई उल्लु बनाउने कुरा हो, माफ गर्नुहोला म पत्याउदिन।
Hami kisan manxe gareko kura khetemai aayara hami le khanu vanda pahila uni haru le khana hunxan ta khoi ahile samm kehi khuleko xaina ta yo budo haude gaf di ra xa
यति राम्रो सहि सल्लाह र सुझावको धैरै धैरै धन्यवाद हजुर लाई । तर यो सबै बिधिहरु अपनाउन सारै नै गाह्रो होला जस्तो छ,सबैलाई सबैठाउमा यो विधि पूरा गर्नै सक्दैन होला।
महाशय, यति सजिलै ऋण तिर्न सकिने भए देशका कैयौ युवाहरु किन खाडी मुलुकमा दुःख पाउनु पर्थ्यो? सबै जनाले घरमै बसेर तपाईंले भनेको कार्य गरेर बस्थे नि होइन र? तपाईंको कुरा एक कथामा मात्र सीमित हुन्छ । बाँकी कुरा यसमा स्वार्थ भनेकै ऋण तिर्ने हुन्छ ।
अत्ति राम्रो कुरा गर्दिनु भयो गुरु हजुर लाई धेरै धेरै धन्यवाद & चरालाई र कमिला लाई त म भोजन गाराउथे नै मलाई अत्ति मन परेको ले अब फ़ेरि अरु तीन कुरा गरियो भने त झन फाइदा रहेछ ।किन!नगर्ने
म तपाईकै अगाडी यि हजुरूले भनेका पाचैकुराहरूगछुॅ म सगँ आउनु यदी मेरो रिण नघटेमा म तपाईको रामलिला देखाँउछु सामाजिकसंजालको दुरूपयोग नगरौ हावा गफदियर समाजलाई अन्धकारमा नधकलौ गुरू
गुरू जि नमस्कार तपाईको ज्ञान सिरोपर तर गुरू जि म बिदेशमा छु यहॉ कुकुर , बान्दर ,गाई लाई खुवान मिल्दैन त्यस्को लागि अर्को उपाए केही छ कि कृपया बताई दिनुस्न् त्यस्को लागी आभारी छु🙏🏼🙏🏼🙏🏼🙏🏼
गुरु जि पर्ती उच्च सम्मान छ!! एउटा् कुरा नि गुरु जि नेपाल् मात सम्भावना छ!इ पाच ओटा विधि पूरा गर्न लाई ! तर हामी बिदेश मा बस्ने लाई त यो पाच कुरा त सम्भब छैन केही छ उपाय गुरु जि!!
गुरु जि मेरो मन अतिनै छोयो तपाईको ज्ञानले धन्यवाद गुरु जि यस्तै यस्तै ज्ञान युटुब मार्फत दिई रहनुस आभारी हुनेछौ
Thanks you very much Guru ji
tapai ko bisabastu vanda vumika badivayo
गुरु जी मन छोयो, हजुर लाई धेरै धेरै धन्यवाद ।
धन्यवाद गुरु जि अगि नै भन्नू भयो कि येसो न भय के गरौ भनेर न सोद्नु भनेर तर बादर को अलवा के गर्न सकिन्छ। कृपया जानकारी पाउ।
Jho86
Aati ramro sujab dinu vo dhanybad
ऋणले चुर्लुम्म डुबेका म जस्ता व्यक्तिहरुको मनमा यो कुराले साहस हैन झन निराशा बनाइ दिएको हुनुपर्छ । घरमा लाखौंको साउ व्याज माग्न साहु ढोकामा उभिरहोस ,,आफू चै थालमा भात लिएर कुकुर कता छ भन्दै बगैनाको बोटतिर लाग्नु । जनावरलाई भोजन गराउनु पुण्य हो म स्विकार्छु ।तर कहि कतै मान्छे नै जनावर भएर जन्मेका हुन्छ जहाँ अरुको पीडा र अभावलाई बुझेका हुदैनन । अन्तिममा क्षमा चाहे,सायद म गलत बोलिरहेछु।हजुरको थुप्रै video हेर्छु राम्रो लाग्छ । फेरि यो नभन्नू होला ऋणले रिंगटा चलाएको पुरुष हो यो
Sahi ho kura
यकदम ठिक सहि र खुसि लायो
Sahi upaya tapai ko sallasujhab sahi x dhanyabad x
नारायण नारायण गरू सहि भनु भयो अति राम्रो छ🙏🙏🙏🙏🙏🙏🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Malai yo kura pakkai biswash lagyo guruji thank you so.much.
धेरै सत्यता छ तपाईंको बचनमा धन्यवाद ! तर नास्तिकहरुकोलागि भने होइन !
धन्यबाद गुरु हजुर ले दिएको सुझब मैले नि सधै गर्छु र म सधै येस्तै गरि रहन्छु 🙏🙏🙏
गुरु जि हजुर को कुरा सुनेर बडो गजब लाग्यो
सहि कुरो गुरुजी सजिलै सबै हुने भए त सब सुखी र खुशी भैहल्थ्योनी यो दुनियाँ मा
🙏 नमस्कार 🙏बिश्वास गर्न्नु नै ठुलो कुरा हो गुरु💐 thanku
धन्यबाद गुरु ! खुशी लाग्यो ।।
Dhanybbad guru yakdam chitta bujhyo hjr ko kura🙏
Ramro sandesh jay hos.
हाहा = गुरुजी तपाइको गफले त रिणबाट भिखारी बनाउने कुरा चाहिँ १००% हो, नेपालमा पसुपन्छी नपाल्ने मान्छे को छ ? बादरले पनि मान्छेले जाहा खेती गर्छ तेहि आएर त खाइराखेको छ। मान्छेलाई उल्लु बनाउने कुरा हो, माफ गर्नुहोला म पत्याउदिन।
हा
Sahi
🤣🤣🤣🤣
Hami kisan manxe gareko kura khetemai aayara hami le khanu vanda pahila uni haru le khana hunxan ta khoi ahile samm kehi khuleko xaina ta yo budo haude gaf di ra xa
NAPATAYA LADAE SITI
गुरु धेरैे धेरै धन्यबाद
सबे भबन्तु
नमस्ते गुरु धन्यबाध
Ho ho guru ji sewa nai dharma ho Sara jib jantu Lai Maya garnu parx
धन्येबाद हजुर
प्रणाम गुरुजी प्रणाम
🙏 guru jii ekdam ramro lagio hajur lay bhanu voko kura haru tnq so much
Guruji koti koti pranam
गुरु" राम्रो लाग्यो
यति राम्रो सहि सल्लाह र सुझावको धैरै धैरै धन्यवाद हजुर लाई । तर यो सबै बिधिहरु अपनाउन सारै नै गाह्रो होला जस्तो छ,सबैलाई सबैठाउमा यो विधि पूरा गर्नै सक्दैन होला।
महाशय, यति सजिलै ऋण तिर्न सकिने भए देशका कैयौ युवाहरु किन खाडी मुलुकमा दुःख पाउनु पर्थ्यो? सबै जनाले घरमै बसेर तपाईंले भनेको कार्य गरेर बस्थे नि होइन र? तपाईंको कुरा एक कथामा मात्र सीमित हुन्छ । बाँकी कुरा यसमा स्वार्थ भनेकै ऋण तिर्ने हुन्छ ।
राम्रो उपाय ।
अबस्से नै गर्नै छु गुरु. जी जय गुरुजि
भो गुरु महोदय मम अभिवादन ग्रहणम करोस्मि।
काम छाेडेर याे काम गरदा त झन बर्वाद हुन्छ ।।।
Guruji naman
हो सहि कुरा यक्दम
प्राणिपाव गुरु,हजुरकाे दिब्यबचन उपाय म नियम पूर्वक गर्नेछुँ प्रणाम्,धन्यवाद!
हजुर ले भने काे 45 दिन सम राति सिरानि मुनि एक लाेटा पानी राखि सुत ले भनु भयाे तर केही फाएदा भएन के सबै कुरा झुटाे हाे त
नमन गुरु देव
प्रणाम गुरू
अत्ति राम्रो कुरा गर्दिनु भयो गुरु हजुर लाई धेरै धेरै धन्यवाद & चरालाई र कमिला लाई त म भोजन गाराउथे नै मलाई अत्ति मन परेको ले अब फ़ेरि अरु तीन कुरा गरियो भने त झन फाइदा रहेछ ।किन!नगर्ने
Dhanyabad guru tanabma bidhi bhandinubjo
Thank u guruji.
Aati ramro sujab guru thanks guri
बिस्वास गर्छु। गुरु
Sahi ho guru sahi ho guru
Guru hajur 👏👏👏
धनेवाद गुरु जि
Nice video sir go on god bless u always n always b happy keep it up
Yo Sahi Kura Ho Guru ko Dhery Dhanne Bad hjr lai
Ramro Kura Hari guru ji
सेवा गरनु राम्रोहो अापत बिपत परेकालाई सहयोग गर्नु राम्रोहो तर कामैनगरी रीनजाछभन्नु भनेको सपनाहो
😆
गुरुजी सबै पाइछ।तर बादर चै पाउदैन
गुरुजी।मैले तपाईलाइ दुइ।बात।लेखे यसको।जुवाप।कहिले पाउछु।होला।मलाई।बताई दिनु।होस
Thank you guruji hajur ko vannuvako sabai kura thik xa kinaki mailla use garda malai safalta milako xa ramro janakari dinuhunxa
Guru ji dhanyabad. Tara dher thor jati vaya ni rin sayad hajur lai pani hola.
राधे राधे🙏❤️🙏
Hajurko gyan ramro lago
राधेश्याम गुरु
,
हात्ती अायाे हात्ति अायाे फुस्सा।
राम्रो ग्यान दिनु हुन्छ
Pranam guruji 🙏🙏
Thankyou guru ji naman ...mo kosis garne chhu
जय गुरुदेव
ॐ
गुरु जि हजुरले दिनु भकाे ज्ञ्यान मा म धेरै खुसि छु धेरै भन्दा धेरै
Gyanbardak lagyo sir
भाग्यमा भन्दा कर्ममा विश्वास गराैं ।
गुड सर
Paranam guru ji
Sahi hoo guruji
सही हो गुरु Hjr ले भनेको
Tq guru ji goid information ko lagi
So Nice
Ramro upaya x
जय तेत्तीस कोटि देवता !!
Hajurlle vaneka kura ramro lagyo guruji
म तपाईकै अगाडी यि हजुरूले भनेका पाचैकुराहरूगछुॅ म सगँ आउनु यदी मेरो रिण नघटेमा म तपाईको रामलिला देखाँउछु सामाजिकसंजालको दुरूपयोग नगरौ हावा गफदियर समाजलाई अन्धकारमा नधकलौ गुरू
Bilkul sahi kuro vannu vayo hajurle thank you
Thanks Guru Ji
गुरु दरशन रातिमा रेाटि पकाअेकेा बेलामा जहिलेनि शाइबाबाकेा भाग भनी खाना छुट्टयाइएको हुनेछौं तेा खाना गाई लाइभेालिपलट बिहानइ लगि दिन हुनछ
Thank you Guru Dev 🙏
Good evening sir absolute right I well try
Ramro kura ho guru ji
🙏🙏... Thank u guruji
Good information, i wii try my best
Garima Shahukhal 😀😀😀lau jod garnu
U on no
हुन्छ
Thank you so much guru dev
गुरू जि नमस्कार तपाईको ज्ञान सिरोपर तर गुरू जि म बिदेशमा छु यहॉ कुकुर , बान्दर ,गाई लाई खुवान मिल्दैन त्यस्को लागि अर्को उपाए केही छ कि कृपया बताई दिनुस्न् त्यस्को लागी आभारी छु🙏🏼🙏🏼🙏🏼🙏🏼
Hjuko fmly ko koi lai vnnusna na awasya hju lai ramro hunx🙏🙏
Thank you sir
Dherae ramro Kuro guru
dharmik asthawan sichae dherai ramro ❤️❤️❤️🙏
biswas vaekole garnus natra negative comment absyak xain hola
गुरु ज्यू प्रणाम पक्षि र पशु लाई त सधैं नै दिन्छु।
namaskar guru hajur le dinu vayko upay sarae chitta bujyo guru
Very good idea
sahi ho
I will try
जय गुरु जि ❤️🙏
प्रणाम
धन्यवाद गुरुजि
Ramro lagyo
Nice
Tq sir
गुरु जि पर्ती उच्च सम्मान छ!!
एउटा् कुरा नि गुरु जि नेपाल् मात सम्भावना छ!इ पाच ओटा विधि पूरा गर्न लाई !
तर हामी बिदेश मा बस्ने लाई त यो पाच कुरा त सम्भब छैन
केही छ उपाय गुरु जि!!
Ramro xa gurujee information
गुरु जि धन्यबाद ज्ञान दिनु भयकोमा अनिबादर कहिभेटियन उपाय के होला गुरुजी
Pasupati janus
ho👍👍🙏🙏🙏
Sir kura ta sahi lago .tara hamro thauma ta badar nai xainan aru ta antar
man le garula.
नमस्कार गुरु
thank guru
Ok guru