सारै मार्मीक प्रदेसी दर्सक को पिडा चेलिबेटी को यथार्थ, र जन चेतना सन्देश मुलुक गित, तिज को लय सब्द मा अति उत्कृष्ट गित, 5 नम्बर को लोग क्रान्ती गित excellent. सम्मान र सेलुट छ नीलिमा ज्यु र लोग जनगायक जिबन ज्यु प्रती ।
सर्वप्रथम त रक्तिम परिवार प्रती उच्च सम्मान छ। निलिमा दिदिको सम्पुर्ण गित उत्कृष्ट छन। बधाई छ। अन्य गितको प्रतीक्षा गर्दै यी गित सुन्न तिर लागियो । 💐💐💐💐
वा!क्या गजब।।नेपाली समाजले खोजेको नेपाली समाजमा पच्ने यिनै पो हुन त।।
धन्यवाद
सारै मार्मीक प्रदेसी दर्सक को पिडा चेलिबेटी को यथार्थ, र जन चेतना सन्देश मुलुक गित,
तिज को लय सब्द मा अति उत्कृष्ट गित,
5 नम्बर को लोग क्रान्ती गित excellent.
सम्मान र सेलुट छ नीलिमा ज्यु र लोग जनगायक जिबन ज्यु प्रती ।
हार्दिक धन्यवाद
धेरै राम्रो छ।
धन्यवाद
कति राम्रो तीज गीत निलिमा दिदी को सारै मन छोयो यस्ती हुनुपर्छ तीज गीत सबैटीम लाई बधाइ अनि सुभकामना
धन्यवाद
Nice songs start to watch
thank you
अति सुन्दर जति सुन्यो उति सुन्न मन लाग्ने दिदी हजुरलाइ उच्च सम्मान
धन्यवाद भाइ
धेरै राम्रो गीत
धन्यवाद
सर्वप्रथम त रक्तिम परिवार प्रती उच्च सम्मान छ। निलिमा दिदिको सम्पुर्ण गित उत्कृष्ट छन। बधाई छ। अन्य गितको प्रतीक्षा गर्दै यी गित सुन्न तिर लागियो । 💐💐💐💐
धेरै धेरै धन्यवाद
धेरै राम्रो छ्न सबै गितहरु
धन्यवाद
अत्यन्तै मिठो र देशभक्तिले ओतप्रोत भएको भावको गीत लाग्यो ! अति सुन्दर !
धन्यवाद
एकदमै मिठा मिठा गीतहरू सुन्न पाइयो । साह्रै आनन्द मिल्यो, एकदम यथार्थपरक, चेतनामूलक अनी संदेशमूलक तीज का गीत हरू वाह हार्दिक एवं शुभकामना।
धन्यवाद
अति राम्रो ।
धन्यवाद
सान्दर्भिक अनि सुमधुर गित । प्रगतीको कामना देइ..
आहा कति गुलियो गित अति राम्रो र मिठो लायो तपाईं हामी सबैको दिदी को स्वर
धन्यवाद भाई
🇳🇵यथार्थ र जिवन्त गिद संगीत 🎧 आजिबन रुपमा शिखर चुमिरहन्छ ।।।
धन्यवाद
आह मार्मिक यथार्थ परक,मिठो सुरिलो स्वर ,सफलता को सुभकामा।
धन्यवाद
मार्मिक र बास्तविक्ता दर्साउने गितहरु राम्रो लाग्यो
धन्यवाद
😘😘😘
Nice songs
Thank you
पुजा गिती नाटक बाट पुजा बोल काे गीत कैले सुन पहियला जिबन दाजु
I love you jiban sharma
सरबपरथम निलिमा दिदि नमस्कार
नमस्ते भाई
Nilima pun ji ko teej geet maarmik xa
धन्यवाद
Nice song didhi
nikai utkrist geet didi hajurako geeta haru jati sunepani dhit mardaina
thank you
आहा!
wow
Nilima dd loving sowr
thank you bhai
Nice sis allways my best
thank you
i like it.
thank you
Nice song 👌
thank you
Nice song
thank you
Dood
🇳🇵🇳🇵❤️❤️🙏🙏✊✊💐💐👏