ความคิดเห็น •

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal 4 ปีที่แล้ว +2

    नमस्कार 🙏,
    हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । नेपालमा पनि यसले मानवजातिलाई ठूलो क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ।
    कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
    स्थिति सामान्य नहुन्जेल, नेपाल सरकारको नियम अनुसार हाललाई भेटघाट कार्यक्रमहरु, तालिम दिने क्रियाहरु बन्द गरिएको छ।
    सिताके च्याउको बिउ रोप्ने सिजन आश्विन, कार्तिक बाट सुरु हुने र त्यही समयमा रुखपनि काट्न हुने समय हुने भएकोले उपयुक्त समयको प्रतीक्षा गरिदिनुहुन अनुरोध गर्दछौं। यदि स्थितिमा सुधार नआए विकल्पको रूपमा अनलाइन द्वारा पनि तालिम दिने विचार भैरहेको जानकारी गर्दछौं। हाललाई बुझ्न पर्ने कुरा केही छ भने हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ। कृपया तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
    धन्यवाद
    m.me/everestkinoko

  • @गरिमाकेसी
    @गरिमाकेसी 4 ปีที่แล้ว +3

    अत्यन्तै उपयाेगी लाग्याे।अबबाँकी कुरा कटुसकाे मुडा नपाउदासम्म उत्तिसकाे मुडामा खेती गर्न सकिनने कि नसकिने।तत्काल शाही जी संग सम्पर्क राखि खेती गर्न मनलाग्याे।सम्पर्ककाे लागी कसरी सकिएला। मेराे बसाई दाङमा हाे। याे हावा पानीमा हुन्छ हुदैन।मलाई सल्लाह सुझाब दिनुपरयाे।

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal 4 ปีที่แล้ว

      नमस्कार हजुर,
      हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @narayanpun7276
    @narayanpun7276 3 ปีที่แล้ว

    Malaai पनि सिताके च्याउ खेती गर्न मन्छ अशोक सर तर कतुस छैन उतिस जतिनी पाउछ

  • @kiranmagar3608
    @kiranmagar3608 4 ปีที่แล้ว +1

    नमस्कार सर
    सुरुमा काठको मुडा कति देखी लम्बाईको काट्न सकिन्छ? फेरि काठ्को मुडालाई पानी मा कति समय डुबाउनु पर्ने हो सर?
    त्यो पनि जान्न पाए अझै राम्रो हुने थियो

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal 4 ปีที่แล้ว

      नमस्कार हजुर,
      हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @deeprai9297
    @deeprai9297 4 ปีที่แล้ว

    Wow brilliant 👍👍👍👍👍 information I really interested

  • @deepasendang2948
    @deepasendang2948 4 ปีที่แล้ว

    Write, I'm impressed

  • @dhanendrabudhathoki81
    @dhanendrabudhathoki81 4 ปีที่แล้ว +2

    Ashok Shahi sir namaste, hajur ko institution ma training ko lagi k Kati lagani hunxa ra kasari join garna sakinxa hola please?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal 4 ปีที่แล้ว +2

      नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @surajpaudyal18
    @surajpaudyal18 4 ปีที่แล้ว +1

    Can we used uttish ko mura

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal 4 ปีที่แล้ว

      sorry we don't recommend Utis log for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/

  • @adhirajrai5811
    @adhirajrai5811 4 ปีที่แล้ว +1

    hari baje le diyo gaf bt khas netritwa ma baseko manxe haru astai prakarko huda desle khas bikas napako ho

  • @shivaahiva9269
    @shivaahiva9269 4 ปีที่แล้ว

    asta baje ko sattama shahi jasto manxe hunu parx ani matra bikas hunx yo baje ta khali jagir khane matra ho