गुरु नमन ।गुरु पण्डित हरु किन शास्त्र लाई भिन्न भिन्न तरिका ले ब्यख्या गर्नु हुन्छ ।तपाई को भनाइ र अरु गुरु हरुको भनाइ फरक परो ।टीका लगाइ दिने दिदीबहिनी पुर्व फर्के र टीका लगाइ दिने र टीका लगाउने दाजुभाइ पश्चिम फर्केर टीका थाप्ने भनेर अरु गुरु हरु ले भन्नू भयो तर तपाईंले फरक भन्नू भयो हामी अलमल परियो ।।
हिन्दूले मात्र ल्याउने की के हो? हामीले लगाउनु मिल्छ कि मिल्दैन हामी त हिन्दू हैन गैर हिन्दू हो। हामी नेपालको हो। मिल्छ की मिल्दैन? हाम्रो तिर लेक पर्छ पान पाउँदैन के गर्नु होला ???
गुरू जी हुनत म ज्योतिष होईन तर यस बारे केही भन्नै पर्ने भयो किनकी चन्द्रमा उत्तर दिशामा रहदा टिका थाप्ने पूर्व फर्कदा चन्द्रमा देब्रे पर्ने भएकोले उल्टो भयो। त्यसैले चन्द्रमा दाहिने पार्न टिका थाप्ने पश्चिम फर्कनु पर्छ होला हैनर ?
दर्सन गुरुदेव🙏म नाला घिमिरे गाउँ बाट ,एउटा जिज्ञासा हजुर लाई ,79मा घरमा बुबा स्वर्गबासी हुनु भयो ,80 मा 13दिने भाइको जुठो पर्यो तिहार मनाइएन,अब 81मा 3बर्ष हुने भएको ले टीका लगाउनु हुदैन भन्ने कुरा छ ।के गर्ने होला गुरु हजुरले बताइ दिए आभारी हुने थिए ।
बृश्चिक राशीमा चन्द्रमा हुदा उत्तर मुख वा पश्चिम मुख गर्दा सन्मुख र दाहिना हुन्छ्न । कसरी पूर्व फर्केर लगाउन मिल्छ गुरु?? यो त अनर्थ लगाउनु भयो हजुरले । पात्रोमा पनि पश्चिम मुख लेखेको छ।।
जानकारी को लागि धन्यवाद गुरु जि ॐ नम शिबाय
जानकारिकाे लागि गुरु पर्ति अाभार पर्कट गर्दछुँ।
Jay guru Radhe Radhe
Thank you jankari dinu bhayo ma guru hurling.
Thanku soooo much guru 🙏🏼 ❤❤❤
Om Jaya Kura Milena Guru
Aarulet paschim pati pharkinu vanxat
जानकारीको लागि धन्यवाद गुरू🙏
Jai shree Radhe Krishna guru ji 🙏🙏❤❤
जय गुरु राधे राधे
तेसरि गफ नगराै पात्राे वाट लेखेकैछ तिहारकाे टीका पश्चिम दशैकाे पुर्व भनेर अनपढ लेपनि भन्छन वार वेला हेरे हुन्छ
jay ho 🙏baba
शुभकामना गुरु जी🙏🙏
Guru. Thankyou
गुरु नमन ।गुरु पण्डित हरु किन शास्त्र लाई भिन्न भिन्न तरिका ले ब्यख्या गर्नु हुन्छ ।तपाई को भनाइ र अरु गुरु हरुको भनाइ फरक परो ।टीका लगाइ दिने दिदीबहिनी पुर्व फर्के र टीका लगाइ दिने र टीका लगाउने दाजुभाइ पश्चिम फर्केर टीका थाप्ने भनेर अरु गुरु हरु ले भन्नू भयो तर तपाईंले फरक भन्नू भयो हामी अलमल परियो ।।
हाम्रो पनि हजूरलाई शूभ कामना छ हजूर धन्यबाद 🙏🙏🙏
धन्यवाद
aalu jasto kura kasai le purva farkine vanxan kunai le paschim
🕉🕉🕉🕉🕉🕉
जानकारी को लागि धन्यवाद गुरु
Jaya how's
गुरुले लगाई माग्ने पुर्व फर्किने भन्नु भयो अरु गुरूले पश्चिम फर्किने भन्नु हु्छ , कुरा बाझियो , कस्को विश्वास मान्मे ?????
Yo mahina ma kul puja garne site nikalnu paryo hjr
9851137158
बृष्चक रारि मा त उत्तर चन्द्मा हैन र गुरुदेव
हिन्दूले मात्र ल्याउने की के हो? हामीले लगाउनु मिल्छ कि मिल्दैन हामी त हिन्दू हैन गैर हिन्दू हो। हामी नेपालको हो। मिल्छ की मिल्दैन? हाम्रो तिर लेक पर्छ पान पाउँदैन के गर्नु होला ???
🙏🙏🙏❤️🌹🌻
गुरू जी हुनत म ज्योतिष होईन तर यस बारे केही भन्नै पर्ने भयो किनकी चन्द्रमा उत्तर दिशामा रहदा टिका थाप्ने पूर्व फर्कदा चन्द्रमा देब्रे पर्ने भएकोले उल्टो भयो। त्यसैले चन्द्रमा दाहिने पार्न टिका थाप्ने पश्चिम फर्कनु पर्छ होला हैनर ?
दर्सन गुरुदेव🙏म नाला घिमिरे गाउँ बाट ,एउटा जिज्ञासा हजुर लाई ,79मा घरमा बुबा स्वर्गबासी हुनु भयो ,80 मा 13दिने भाइको जुठो पर्यो तिहार मनाइएन,अब 81मा 3बर्ष हुने भएको ले टीका लगाउनु हुदैन भन्ने कुरा छ ।के गर्ने होला गुरु हजुरले बताइ दिए आभारी हुने थिए ।
टीका लगाउनु पर्छ
😊
भाइ टीका लगाउदा भन्ने मंत्र कुन हो गुरु बताइ दिनु पर्यो
राधे राधे गुरु 🌹🌹 १०२४देखि११४७भित्रमा भाईटिका को शुभ साईत लगाईदिने दिदिबहिनी पश्चिम फर्केर र लगाई माग्ने पुर्व फर्केर टिकालगाउने
तिहार हिन्दु बाहेकका धर्मले पनि लगाउछ है सर
Hindu vanda bahek kun dharma le lauxa vai tika ?
बृश्चिक राशीमा चन्द्रमा हुदा उत्तर मुख वा पश्चिम मुख गर्दा सन्मुख र दाहिना हुन्छ्न । कसरी पूर्व फर्केर लगाउन मिल्छ गुरु?? यो त अनर्थ लगाउनु भयो हजुरले । पात्रोमा पनि पश्चिम मुख लेखेको छ।।
भाईरल हुन लाई हो 😂
खोइ कुनै जोतिज बाजे 10 बजेर 51 भन्छ्न कोहि 10 बजेर 24 भन्छ्न कस्को कुरो पत्याउने हो त ।
मेलबर्नमा यहि समयको मान्नेता दिएको हो गुरु वर
होइन हेर्न पर्छ
Khai tikka KO time harayo
टिकाकाे साहित बताउने ब्यक्तिले आफ्नाे नाम नारायण मात्र बताए याे मान्छे तदमै पाे रहेछ
केगराेस वाहुन हुन मन लागेर हाेला
Jatibela lagaunhudoin
यमर यमुनाको पुजा काहा गर्नेनि
कलश स्थापना गरेर कलश मा गर्ने हो
सबै नेपालीले भाइ टीका लगाउँछन ,तपाईँले विश्वभरी रहेकाे हिन्दुहरुले लगाउँने भन्ने शब्द पर्याेग गरेर गैर हिन्दुहरकाे अास्थामा चाेट पुर्याउनु भएकाे छ ।
हो र?
हिन्दू मानिस हरू विश्व को कुनै ठांउ मा बसे पनि हिन्दू नै भनिन्छ।