रविको थुन छेक बहस हुदै के आउला अदालतको फैसला ? Rabi lamichhane latest news today

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 146

  • @मायादेवीन्यूपाने
    @मायादेवीन्यूपाने 2 วันที่ผ่านมา +9

    हे राम भगवान रबिलाई रिहा गरिदिनु किनकी उनको जीवन नेपाल र नेपाली जनताको लागी अमुल्य छ

  • @LaxmiRimal212
    @LaxmiRimal212 3 วันที่ผ่านมา +61

    केपी तेरो पाराले दुख पायो साराले🙃 जय रवि दाई🙏❣️

  • @BimlaRajbahak
    @BimlaRajbahak 3 วันที่ผ่านมา +12

    आज छुट्छ भोलि छुटछभनेर समचार आईरहन्छ छुट्ने कहिले हो न्याय कहिले दिनुहुन्छ माननिय न्याय धिस ज्यु रबि लामिछाने ज्यू लाई रिहाई गर्नु हुन्छ भन्ने आशा बादी छौँ हामी नेपाली जनता हरु हजुर को प्रति छिया छौँ जय रबि जय घन्टी

  • @NirmalShrestha-y7q
    @NirmalShrestha-y7q 2 วันที่ผ่านมา +8

    श्री मान् न्यायधिश ज्यु श्री पशुपतिनाथ भगवानलाई साँक्षी राखेर,छातिमा हात राखेर सत्यको पक्षमा न्याय दिनुहोला ।🇳🇵🙏🇳🇵

  • @bhaktarajsunar
    @bhaktarajsunar 3 วันที่ผ่านมา +19

    केपि ओली को कम्बोडिया काण्ड गिरी बन्धु टी स्टेट काण्ड को छान बीन हुनु पर्छ 😮😮😮😮😮😮

  • @shaktima.ngurung4445
    @shaktima.ngurung4445 3 วันที่ผ่านมา +13

    Good luck रबि सर जय घण्टी जय देश जय आम नेपाली आमा बुवा दाज्यु भाई दिदी बैनी सम्पुर्ण लाई धन्यबाद जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santamanmaharjan3962
    @santamanmaharjan3962 2 วันที่ผ่านมา +3

    निर्दोषि रबि लामिक्षानिलाई :--छुतायर ल्याउनु पर्यो, श्रि मान ज्यु,
    राजनिति प्रतिशोध :-- बन्दगर बंन्दगर, श्रि मान ज्यु, 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @LilBahadurJargha
    @LilBahadurJargha 3 วันที่ผ่านมา +11

    जय रबि सर जय घण्टी जय देश्🇳🇵🇳🇵🙏🙏💪

  • @kajipariyar5065
    @kajipariyar5065 3 วันที่ผ่านมา +3

    यो केपी को अराजक ले सबैलाई दुख देको छ अब यो सरकार खारेज गर्नु पर्छ जय घण्टी

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 2 วันที่ผ่านมา +1

    रबि लामिछाने को अदालत बाट फैसला नहुदा पनि ए मा ले काङ्ग्रेस सरकारले प्रतिसोध को आधार मा सभापति र सम्सद पद निलम्बन गरेको छ यो कानुन बिपरित भएको छ पक्कै सरकारले थुनामा राख्ने परिपन्च रचेको छ हामी दुखी छौ

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 วันที่ผ่านมา +1

    राई ज्यु नथुन्नु हाेस हामि नेपालिकाे माया पाउनु हुने छ

  • @chakgurung3175
    @chakgurung3175 2 วันที่ผ่านมา

    रबि जि कोजय जय जय

  • @HikmatSingh-i8e
    @HikmatSingh-i8e 3 วันที่ผ่านมา +3

    जय घन्टि रबि सर नेपालको साँचो नेता हो

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 3 วันที่ผ่านมา +1

    एदि आज पनि रबिलाइ छोडेन भने आगो बाल्नु देश भरी।

  • @LalSingh-i7e
    @LalSingh-i7e 3 วันที่ผ่านมา +8

    रबी जिन्दाबाद !जय घण्टी ! जय रास्वपा ❤❤

  • @VinodSingh-t5k
    @VinodSingh-t5k 3 วันที่ผ่านมา +6

    अबसे पनि रबी दाईले नेया पनउनु हुन्छ

    • @ChetBahadurBudhathoki-p2w
      @ChetBahadurBudhathoki-p2w 2 วันที่ผ่านมา

      त्यो सबैलाई थाहा छ । के को लागि नारा जुलुस गरेकोत ? न्यायाधीश हरु लाई डर धम्की दिनलाई हो ? त्यो अराजकता ले हुने भए अदालत कीन चाहिन्थ्यो ? ति झोले दलाल पटमूर्ख हरु लाई थाहै छैन कि के हो ?

  • @DipsanKarki-w8l
    @DipsanKarki-w8l 3 วันที่ผ่านมา +3

    इसुमसिको नाम बाट छुट छन् रबि दाइ हाइहाइ

  • @gaushamthapa2425
    @gaushamthapa2425 2 วันที่ผ่านมา +6

    रवि सर को सहकारी ठगी प्रकरणमा कुनै पनि संलग्न छैन भन्ने कुरा पानी जस्तै छर्लङ्ग छ अनि धरौटीमा छोड्नु किन किलिन चिट नै पाउनु पर्छ। जय घण्टी 🔔🔔

  • @GitaRai-s6w
    @GitaRai-s6w 3 วันที่ผ่านมา +2

    कति बहस हाे बयान सकेकाे त हप्तादिन भइसक्याे छेकथुनकाे बहस पनि यति लामाे हुन्छ र? कान्छो न्यायाधीशले रबिलाइ न्याय दिन्छ भनेर मख्ख परेकाछन देसविदेसबाट पनि धन्यवादकाे ज्ञापन दिएकाछन कतइ कान्छो न्यायाधीश पनि माथिलाे निकाए वा पार्टीको दवावमा त परेकाे छइन? होइन भने किन ल्याङ्ग ल्याङ्ग गरि बस्याे अदालतले यदि रबि दाेषिकाे प्रमाण छ भने जेल हाले भयाे होइन भने प्रमाण छइन भने रिहाइ गर्दा भयाे त

  • @ptmwpmr
    @ptmwpmr 3 วันที่ผ่านมา

    रबी सारा यूवाहरु को ढकढुकी हो । रबी लाई न्याय दीनु पर्छ । नभए देश मा आगो बल्छ

  • @Something-f9g
    @Something-f9g 3 วันที่ผ่านมา +2

    रबि निरदाेश छन ❤जय घनटि❤

  • @chandrabhuwanji
    @chandrabhuwanji 3 วันที่ผ่านมา +5

    Jai rabi sir jai ghanti 🔔🇳🇵🇳🇵

  • @saisubbagurung4281
    @saisubbagurung4281 3 วันที่ผ่านมา

    रबि लामिछाने निर्दोष छन् आज chittai chutchan 😊

  • @shantapokharel66
    @shantapokharel66 3 วันที่ผ่านมา

    खै तल देखि माथी सम्म उनैको मान्छेनै सेटिङमा छन भने छुट्दैनन नत्र छुट्छन हेरुम न्यायाधीशले कस्तो न्याय दिनु हुन्छ ???

  • @ChandraGarti-p9h
    @ChandraGarti-p9h 2 วันที่ผ่านมา

    केपि मात्र होइन अहिले सरकार मा भाको सबै को पाराले दुख पाये जन्ताले जय घन्टि 🔔🔔🔔🔔🙏🙏

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 วันที่ผ่านมา

    बिचरा रबि ज्यु सारै दुख दिए तपाईं लाई सदस्य नै नभएकाे लाई कसरी जेल हाल्छन हाेला ।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 3 วันที่ผ่านมา

    सत्यको विजय हुनेछ जय रवि दाइ

  • @ichhyashrestha2910
    @ichhyashrestha2910 3 วันที่ผ่านมา +5

    Good luck Rabi dai 🔔🔔🔔🔔🔔🌹🌹🙏

  • @sujatabasnet4121
    @sujatabasnet4121 3 วันที่ผ่านมา

    84 मा हेराैला नेलालि काे भरछैन काग्रेस लाई र एमाले लाई दिन्छन यिनिहरु ले गर्दा हामी बिदेसिनु परेकाे हाे।

  • @chakgurung3175
    @chakgurung3175 3 วันที่ผ่านมา +1

    रबि निर्दोष हो

  • @NishaSharma-vi3gu
    @NishaSharma-vi3gu 3 วันที่ผ่านมา

    रबिले न्याय पाउनु पर्यो

  • @RedmiA2-mz2js
    @RedmiA2-mz2js 3 วันที่ผ่านมา

    यो केपी ओलि लाई यस्तो पारले किन प्रधानमन्त्री को पद ओकेटेरा बसेको होला खुरुका राजीनामा दिएरा साईट लग्नुनी

  • @AakuPathak
    @AakuPathak 3 วันที่ผ่านมา +1

    निर्दोष ब्याक्ती लाई हो जस्तैः गरेर झुटा मुद्दामा छानबिन ?वा नेपाल सरकार कसरी हुन्छ फसाउने देश र जनतालाई भुलाइ तानाशाही गणतन्त्र चल्दैन ?

  • @DeurupakumariKathayat
    @DeurupakumariKathayat 2 วันที่ผ่านมา

    निष्पक्ष रुपमा न्याय मिलोस

  • @bhimacharya7680
    @bhimacharya7680 3 วันที่ผ่านมา

    पोलेर, मात्र हुँदैन,सबुत प्रमाण चाहिन्छ,बेगर, प्रमाण दोशीकरार गर्न मिल्दैन, न्यायधिश हरुले, प्रमाण हेरेर फैसला गर्ने हो,केपीबहादूरको, ढाल बन्ने होइन।

  • @SuryathapaThapa
    @SuryathapaThapa 3 วันที่ผ่านมา

    निर्दोष भऐ सजाय हुनै पर्छ

  • @santamangol7405
    @santamangol7405 3 วันที่ผ่านมา +2

    भतुवा शरणार्थिहरुले गर्नु गरे।

  • @yubasarokar1
    @yubasarokar1 3 วันที่ผ่านมา +3

    jay rabi jay ghanti jay rsp

  • @ShankarDhungana-s9p
    @ShankarDhungana-s9p 3 วันที่ผ่านมา +2

    Jaya rabi dai❤❤

  • @sajannepali199
    @sajannepali199 3 วันที่ผ่านมา +2

    ❤❤ Jaya rabi❤❤❤

  • @AshBahadur-l9c
    @AshBahadur-l9c 3 วันที่ผ่านมา

    के आउला खोई देशमा सबै मान्छे हरु नोटको पछि लाग्छन्।

  • @Rudra-i7nepal
    @Rudra-i7nepal 3 วันที่ผ่านมา

    जय रबि

  • @LaliKumarShrestha
    @LaliKumarShrestha 3 วันที่ผ่านมา

    रबि को जय होस

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 วันที่ผ่านมา

    Good luck Rabi Sir Jai Ghanti 👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺👍👍👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @AakuPathak
    @AakuPathak 3 วันที่ผ่านมา +1

    सबैलाई थाहा छ

  • @Niyashbhandari2953
    @Niyashbhandari2953 3 วันที่ผ่านมา

    जय होश जनताको जय रबि जय घण्टी

  • @MimikRana-d7g
    @MimikRana-d7g 3 วันที่ผ่านมา

    अर्काको खाएपछि पचाउन गाह्रो हुन्छ

  • @MohanOli-t3n
    @MohanOli-t3n 3 วันที่ผ่านมา

    ❤❤❤❤ सत्यको जीत हुन्छ।रवि दाई

  • @villagergaming1230
    @villagergaming1230 3 วันที่ผ่านมา +3

    Jay ghanti

  • @munarai2021
    @munarai2021 2 วันที่ผ่านมา

    Justice for Rabi Lamichhane

  • @dipeshgurungCR7
    @dipeshgurungCR7 2 วันที่ผ่านมา

    Rabi dai nirdosh xa ra nirdosh tharine xa aasa xa rabi dai xutne xa aja

  • @kamlashhi7746
    @kamlashhi7746 3 วันที่ผ่านมา +2

    Good luck rabi sir 🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @chakgurung3175
    @chakgurung3175 3 วันที่ผ่านมา

    Jai jai jai jai jai jai Rabi Rabi Rabi Rabi Rabi ❤❤❤❤

  • @milankarki2296
    @milankarki2296 3 วันที่ผ่านมา

    जय नेपाल जय घण्टी जय रवि❤❤

  • @aayush.gamers9159
    @aayush.gamers9159 3 วันที่ผ่านมา

    Jaya Ravi Jaya ghanti Jaya hoss

  • @PrakashNepal-qq9jd
    @PrakashNepal-qq9jd 2 วันที่ผ่านมา

    जय रवि दाई जय घन्टी❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @NirmalaBudhathoki-y7b
    @NirmalaBudhathoki-y7b 3 วันที่ผ่านมา

    God bless you rabi sir sate ko jeet abase huni cha❤

  • @dipendradhungana-t3q
    @dipendradhungana-t3q 2 วันที่ผ่านมา

    Good.ja.rabe.dai

  • @yubakc3529
    @yubakc3529 3 วันที่ผ่านมา

    Jay Ghanti
    Jay Nitis sir
    Jay Rabi sir🌹💐🏠

  • @ChandraMayaghimire-u7p
    @ChandraMayaghimire-u7p 3 วันที่ผ่านมา

    जय घन्टि जय रबि जय होस

  • @bishnubaral3317
    @bishnubaral3317 3 วันที่ผ่านมา

    राम्रो खबर सुनाउ सफाइ को

  • @BaburamThapa-w3o
    @BaburamThapa-w3o 3 วันที่ผ่านมา

    Rabi ji xutnu parxa ❤🎉

  • @SubashKhadka-n8s
    @SubashKhadka-n8s 3 วันที่ผ่านมา

    Congratulations Rabi dai

  • @SubashKhadka-n8s
    @SubashKhadka-n8s 3 วันที่ผ่านมา

    Rabi dai

  • @rajusapkota7711
    @rajusapkota7711 3 วันที่ผ่านมา

    kp ओली भष्तचारी सरकार मुर्दाबाद अझै सम्म एउटा निरदोष ब्यक्तीलाइ दुख: दिइ राखेको छस। काङ्ग्रेसी कमनिष्तहरु शासक बर्गहरुको सम्पत्ती शुद्धिकरण गर तिमीहरु सबै जेलमा जाकिन्छौउ।

  • @PrathapSingh-wg5jm
    @PrathapSingh-wg5jm 2 วันที่ผ่านมา

    Jai ghanti jai mata di

  • @M.T.SherpaPinasha-s5e
    @M.T.SherpaPinasha-s5e 2 วันที่ผ่านมา

    जाय देश जय घन्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🔔🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🔔💝🔔🔔

  • @dipdhungana568
    @dipdhungana568 3 วันที่ผ่านมา

    Rabi jelnai janu parx

  • @bhaktarajsunar
    @bhaktarajsunar 3 วันที่ผ่านมา

    Jaya रवि ❤❤❤❤❤

  • @bhudhagameing2513
    @bhudhagameing2513 2 วันที่ผ่านมา

    Rabi best❤

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli 2 วันที่ผ่านมา

    जय घण्टी जय नेपाल

  • @DurgaAcharya-s5q
    @DurgaAcharya-s5q 3 วันที่ผ่านมา

    Suva News ko 🔔🙏💖 Suvakama

  • @takgurung8196
    @takgurung8196 3 วันที่ผ่านมา

    Jay rabi dai jay🛎🛎🛎🛎🛎🛎🛎🛎

  • @rameshthing6851
    @rameshthing6851 3 วันที่ผ่านมา

    I don't have any words for Neville's Media have to say so many things but I cannot use my words

  • @ushashrestha8232
    @ushashrestha8232 3 วันที่ผ่านมา

    Good luck rabi 🙏💐🇳🇵❤️✊✊

  • @BuddhaSubedi-u2z
    @BuddhaSubedi-u2z 3 วันที่ผ่านมา +1

    सत्य तिताे र ढिला हुन्छ तर सत्यकाे सधै बिजय हुन्छ ।जय रबि जय घन्टी ।

  • @sagarmathaa
    @sagarmathaa 3 วันที่ผ่านมา

    Jay rabi sir

  • @UrmilaSiwakoti-f3f
    @UrmilaSiwakoti-f3f 3 วันที่ผ่านมา

    Jay rabi dai

  • @priyalama1751
    @priyalama1751 3 วันที่ผ่านมา

    Jay🔔🔔🔔🔔🔔

  • @kanchhalama9246
    @kanchhalama9246 2 วันที่ผ่านมา

    👍️👍️👍️👍️

  • @DilBahadurPariyar-m3p
    @DilBahadurPariyar-m3p 3 วันที่ผ่านมา

    Rabi hihi

  • @NainsinghSingh-z7r
    @NainsinghSingh-z7r 3 วันที่ผ่านมา

    Jai ghanti

  • @TaraDuwadi
    @TaraDuwadi 3 วันที่ผ่านมา

    Rabi dai la naya paunu parcha

  • @tiktokgaming5652
    @tiktokgaming5652 3 วันที่ผ่านมา

    Good luck 🎉

  • @mera4354
    @mera4354 3 วันที่ผ่านมา

    ❤❤❤

  • @Sanu627
    @Sanu627 2 วันที่ผ่านมา

    Sabai netako sampati xanbin garnu paryo

  • @rameshthing6851
    @rameshthing6851 3 วันที่ผ่านมา

    You know what all corruption 40 years put in Mr rabi put hem jail life time

  • @indrakarki3654
    @indrakarki3654 3 วันที่ผ่านมา

    🔔🔔🔔🔔🔔

  • @rahmbaniya2579
    @rahmbaniya2579 3 วันที่ผ่านมา

    Yo varasta fattaha sarkar kp sere chor lai ukhadnu parxa parxa

  • @Rps_001
    @Rps_001 3 วันที่ผ่านมา

    Same video hale ra sadhai news banau xa..😞

  • @sabitakarki6891
    @sabitakarki6891 3 วันที่ผ่านมา

    🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺♥️♥️♥️♥️♥️

  • @devidtamang8176
    @devidtamang8176 3 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @rameshthing6851
    @rameshthing6851 3 วันที่ผ่านมา

    Okay Mr Rabi corruption but we have to know how long he been in pollution

  • @DilBahadurPariyar-m3p
    @DilBahadurPariyar-m3p 3 วันที่ผ่านมา

    Gnti

  • @PadamChand-b8w
    @PadamChand-b8w 3 วันที่ผ่านมา

    Nepal ko raj niti lut jhut daman

  • @Kgssnewkhabarnewkhabar
    @Kgssnewkhabarnewkhabar 3 วันที่ผ่านมา

    तिमीहरुको परिवार पनी बेपत्ता हुन्छ हुन्छ 123 लेखेर राख परिवार संग संगै बस्न छ भने निर्दोश रविलाई छोड भस्तचारी ओली सेरे गगने आरजु धनराज लाई जेल हाल नत्र तेरो कानुन तैले चलाउछस भने हाम्रो कानुन हामी आफै चलाउछौ कसैको कानुन मान्दैनौ अगाडी जो सुकै आओस तेसलाई साफ गर्दै हिड्न हामीलाई पनि आउछ ✊✊✊

  • @yubasarokar1
    @yubasarokar1 3 วันที่ผ่านมา

    #rabilamichhane

  • @kamalshrestha2639
    @kamalshrestha2639 3 วันที่ผ่านมา

    🔔🔔🔔🔔✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dilthapa4189
    @dilthapa4189 3 วันที่ผ่านมา

    Rip kp chor

  • @NarendraTamata-kd5lw
    @NarendraTamata-kd5lw 3 วันที่ผ่านมา

    Jhootha Samachar sampresan garne Media