लक्ष्मी पौडेल र कृष्णा बजगाई बिच दोहोरी चल्दा सबै दर्शक चकित, यस्तो पो हो दोहोरी । ०८.०६.०८१ । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #LaxmiPoudel_KrishnaBajagain #LiveShoww #

ความคิดเห็น • 65

  • @KhadgaBaral
    @KhadgaBaral 5 วันที่ผ่านมา +7

    कृष्ण बजगाई को इजत अर्कै छ छोरी मान्छेको संस्कार ठकछ।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @dipakgurung9545
    @dipakgurung9545 4 วันที่ผ่านมา +1

    दाजु लक्ष्मी पौडेललाई सांगीतिक यात्राको धेरै धेरै शुभकामना 🎉🎉

  • @nirakbahadurshahi1695
    @nirakbahadurshahi1695 4 วันที่ผ่านมา

    लक्ष्मी पौडेल दाईलाई सांगीतिक यात्राको शुभकामना ।

  • @dilbhadurthami3282
    @dilbhadurthami3282 4 วันที่ผ่านมา

    राम्रो छ भाई लक्ष्मी अझै पर्गतिको कामना 😊

  • @shivapaudel1533
    @shivapaudel1533 5 วันที่ผ่านมา +2

    सुनेर साथ दिनु होला मेरो दाजु को कला लाई सबैले माया गरिदिनु होला

  • @hariacharya6034
    @hariacharya6034 5 วันที่ผ่านมา +5

    धेरै धेरै बधाई छ कृष्ण बजगाई र नयाँ सर लाई

  • @debitadhikari7753
    @debitadhikari7753 3 วันที่ผ่านมา

    ल बधाई छ लक्ष्मी अंकललाइ🙏

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 4 วันที่ผ่านมา

    सुरेस छोरा ।तर बुवा झन झिल्के

  • @dolragmi5488
    @dolragmi5488 4 วันที่ผ่านมา

    धौरै बदाइ छ इन्द्रेणी टिम लाइ💗💜🧡💗💜🧡💚💙🇳🇵

  • @DharmrajaSapkota
    @DharmrajaSapkota 3 วันที่ผ่านมา

    ल बधाई छ भिनाजी❤❤❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 5 วันที่ผ่านมา

    मिठो दोहोरि🎉❤जय इन्द्रेणी 🎉❤

  • @TilakMagar-fv3bb
    @TilakMagar-fv3bb 4 วันที่ผ่านมา

    कृष्ण कँडेल मामा फेरि पनि गाउने अवसर दिनुहोला।लक्ष्मी पौडेललाई

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 5 วันที่ผ่านมา

    आहा निकै राम्रो लागो धैरै धैरै धन्यवाद छ दूबै जनालाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shankardahal9240
    @shankardahal9240 5 วันที่ผ่านมา

    बहुत दामी छ दोहोरी । बधाई इद्रेणीलाई

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple:
    ❤❤❤❤❤
    Beautiful singing. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ShivaKumar-v4h5w
    @ShivaKumar-v4h5w 4 วันที่ผ่านมา

    Lu badhai xa dadalai 🎉🎉🎉🎉

  • @MinaAcharya-e4x
    @MinaAcharya-e4x 4 วันที่ผ่านมา

    🎉Badhai xa kaka sapana Pura bhayaxa 😊😊😊

  • @kdgautam88
    @kdgautam88 4 วันที่ผ่านมา

    उत्कृष्ट प्रस्तुति ।

  • @KishanKishanban
    @KishanKishanban 5 วันที่ผ่านมา

    बहिनीको लाेक गित राम्रो छ धन्यवाद छ लक्ष्मी पाैडेल सर र भगवान् प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉😂❤

  • @NiruLama-rd2np
    @NiruLama-rd2np 5 วันที่ผ่านมา

    ❤️❤️❤️❤️🌹

  • @ShivaKumar-v4h5w
    @ShivaKumar-v4h5w 4 วันที่ผ่านมา

    Congratulations🎉🎉🎉dada

  • @chandragurung1087
    @chandragurung1087 5 วันที่ผ่านมา

    Wowo

  • @chandragurung1087
    @chandragurung1087 5 วันที่ผ่านมา

    Wo

  • @santoshJunier10
    @santoshJunier10 4 วันที่ผ่านมา +2

    दैलेखी हो चान्स पाएसी ठोक्छ । धेरै धेरै बधाइ आदरणीय काका लक्ष्मी पौडेललाई आगामी दिनहरु अझै सुखद रहुन्।

  • @PreetiMagar-i9k
    @PreetiMagar-i9k 3 วันที่ผ่านมา +1

    इन्द्रणी कार्यक्रम भनेको गाउ देखी शहर सम्म सबै बुढापाखा देखी बच्चाले हेर्छन अरू सबै राम्रो छ तर बाजा बजाउने सथी हरुले अल्ली ध्यान दीनु होला बाजामा

  • @NabinThapa09
    @NabinThapa09 3 วันที่ผ่านมา +1

    दैलेखी हो चान्स पाएसी ठोक्छ

  • @chakragurung6726
    @chakragurung6726 5 วันที่ผ่านมา +3

    बिकट गाउँघरकाे स्थानीय कलाकारलाई प्राइरेट दिएर कलाकारकाे सम्मान दिएकाेमा इन्द्रिणि टिमका कृष्ण कडेल दाजु लगाएत कलाकार कृष्णा बजगाई र लक्ष्मीप्रसाद पाैडेललाई धेरै धेरै धन्यवाद अझै प्रगतिका यात्राहरुले शिखर चुमाेस अग्रिम शुभकामना

  • @ChamanaPariyar
    @ChamanaPariyar วันที่ผ่านมา

    लक्ष्मी दाजु ल बधाई छ साङ्गीती यात्रा सफल रहोस 🎉🎉🎉🎉🎉

  • @PramilaAdhikari-m5d
    @PramilaAdhikari-m5d 4 วันที่ผ่านมา

    ल बधाई छ दादा ,सांगीतिक क्षेत्रमा अथागी बढ्दै जानुहाेला❤️

  • @SujataSunar-i8x
    @SujataSunar-i8x 4 วันที่ผ่านมา

    Wow बबाल प्रस्तुति दैलेखि को गहना 🙏🙏

  • @TulsiKandel-m5p
    @TulsiKandel-m5p 4 วันที่ผ่านมา

    ल बधाई छ लक्ष्मी भिनाजु सफलता को शुभकामना ❤❤❤🎉🎉

  • @dipakthapamagar5469
    @dipakthapamagar5469 4 วันที่ผ่านมา

    बधाई छ मामा 🎉, congratulations 🎉🎉

  • @MB-Dailekh
    @MB-Dailekh 4 วันที่ผ่านมา

    दैलेखी भनेको दैलेखी नै हो ।।।कलाको सम्मान छ।।

  • @maheshkumargyanwali323
    @maheshkumargyanwali323 3 วันที่ผ่านมา

    ल बधाई छ दादा फेरि पनि आबसर पाइयाेस

  • @dineshbudha9708
    @dineshbudha9708 2 วันที่ผ่านมา

    सफलता को शुभकामना दाई🎉🎉❤

  • @laxmiprasadkandel7711
    @laxmiprasadkandel7711 4 วันที่ผ่านมา

    लु पर्गतीको कामना दाजु

  • @ritapaudyal2147
    @ritapaudyal2147 4 วันที่ผ่านมา

    लक्ष्मी पाैडेेल दाईकाे साङ्गीतिक यात्रा सफल हाेस् शुभकामना 🙏

  • @KamalaBhawana-wr9it
    @KamalaBhawana-wr9it 3 วันที่ผ่านมา

    ल बदाइ छ

  • @pritamregmi940
    @pritamregmi940 4 วันที่ผ่านมา

    हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 5 วันที่ผ่านมา +1

    Amazing indreni program

  • @KishanKishanban
    @KishanKishanban 5 วันที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर लक्ष्मी पाैडेल सर कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् 😊

  • @nagendragyawali8138
    @nagendragyawali8138 4 วันที่ผ่านมา

    स्थानीय कलाकार लक्ष्मीप्रसाद पौडेल र भतिजी कूष्णा बजगाईलाई धन्यवाद छ

  • @DraupatiSingh-pq1zb
    @DraupatiSingh-pq1zb 5 วันที่ผ่านมา

    wow बबाल प्रस्तुति दैलेखी को गहना उच्छ सम्मान छ सफलता को शुभकामना 🙏🙏🌹🌹🌹

  • @PremPrem-jm2of
    @PremPrem-jm2of 4 วันที่ผ่านมา

    Dami xa dada

  • @ShivaKumar-v4h5w
    @ShivaKumar-v4h5w 4 วันที่ผ่านมา

    Congratulations🎉🎉🎉dada

  • @TilakMagar-fv3bb
    @TilakMagar-fv3bb 4 วันที่ผ่านมา

    धेरै धेरै धन्यवाद लक्ष्मी सर कृष्ण बजगाई दिदी लाई

  • @GyanGomaOfficial55
    @GyanGomaOfficial55 5 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @pabansaru
    @pabansaru 4 วันที่ผ่านมา

    congressional

  • @bgspecial9868
    @bgspecial9868 4 วันที่ผ่านมา

    लक्ष्मी दाई ❤

  • @santoshghorasaini
    @santoshghorasaini 5 วันที่ผ่านมา

    very nice

  • @BhanuRokamagar
    @BhanuRokamagar 4 วันที่ผ่านมา

    Dubai gana ko parsuti nikai ramro x

  • @dhundidhakal1521
    @dhundidhakal1521 4 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤

  • @PremGurung-k9e
    @PremGurung-k9e 4 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @narbahadursinghthakuri5929
    @narbahadursinghthakuri5929 5 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @shusilrana8794
    @shusilrana8794 4 วันที่ผ่านมา

    ❤❤❤

  • @Sarita-thakuri
    @Sarita-thakuri 5 วันที่ผ่านมา

    अब माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर

  • @OmRana-id4eu
    @OmRana-id4eu 5 วันที่ผ่านมา

    जय नेपाल जय इन्द्रेणी टिम

  • @ParkashBudha-ug5lm
    @ParkashBudha-ug5lm 5 วันที่ผ่านมา

    जय इनदेणीटीम🌺🌺🌺🙏🙏💐

    • @laxmiprasadkandel7711
      @laxmiprasadkandel7711 4 วันที่ผ่านมา

      धेरै खुसी लाग्यो दाजु लक्ष्मी पौडेल लाई आज यहाँ देख्न पाउँदा । अब तहल्का मचाउनु पर्छ । पर्गतिको कामना

  • @tilakacharya7644
    @tilakacharya7644 2 วันที่ผ่านมา

    Subakamana x

  • @humlalbhusal233
    @humlalbhusal233 5 วันที่ผ่านมา

    ❤️❤️👄👄🙏👄👄💕💕💕

  • @PratapPiryar
    @PratapPiryar 5 วันที่ผ่านมา

    Good 👍

  • @naranaryal5124
    @naranaryal5124 4 วันที่ผ่านมา

    नमन् इन्द्रेणी शुभ बिहानी
    नीकै उत्कृस्ट कायर्क्रम जय नेपाल ❤ जय इन्द्रेणी ❤

  • @pradipekumaradhikari9514
    @pradipekumaradhikari9514 4 วันที่ผ่านมา

    ❤❤❤