AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २१, शुक्रबार दिउँसो १ बजे | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- News Presenter : Moharaj Sharma
Headlines :
१.अल्पमतमा परेका प्रधानमन्त्रीलाई एकिकृत समाजवादीको ढाडस,संसदको सामना गर्न अध्यक्ष नेपालको सुझाव,लोकतन्त्र जोगाउन एक हुनुपर्नेमा जोड ।
२.केन्द्रीय सत्ता समिकरण हेरफेरले प्रदेशमा तरंग,सुदुरपश्चिम र लुम्बिनीमा एमाले सरकारबाट बाहिरियो,नयाँ सरकार गठनको दौडधुप ।
३.देशभर सक्रिय मनसुनले विभिन्न स्थानमा बर्षा र विपद्,प्रतिकार्यमा जुटन सरकारको निर्देशन,जिल्ला प्रमुखहरुलाई कार्यक्षेत्र नछोडन आग्रह ।
४.आठ महिनादेखि जारी गाजा युद्धमा मारिनेको संख्या ३८ हजार नाघ्यो,युद्ध अन्त्यको प्रयास जारी,दोहामा शान्तिवार्ता हुँदै ।
र
५.युरोकपको पहिलो क्वाटर फाइनलमा दुइ विश्वविजेता जर्मनी र स्पेन आमनेसामने हुँदै,फ्रान्स र पर्चुगलबीचको प्रतिश्पर्धा पनि आजै ।
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc