सोमपाल र करण भारतको ‘हाई लेभल’ प्रशिक्षणमा व्यस्त, क्यानडामा दिपेन्द्रको फर्मले नेपाली टोलीमा उत्साह

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • क्यानडामा जारी ग्लोबल टि ट्वान्टीमा दिपेन्द्रसिँङ ऐरी फर्ममा देखिएका छन् । नेपालले लिग टु का सिरिजहरु खेल्ने तयारी भइरहेको सन्र्दभमा दिपेन्द्र फर्ममा देखिनु, नेपाली क्रिकेटका लागि निकै फाइदाको कुरा भएको छ, त्यो विषयमा विशेष जानकारी । त्यस्तै, सोमपाल कामी र करण केसी भारतमा मुम्बईमा विशेष प्रशिक्षण गरिरहेका छन् । नेपालको फास्ट बलिङ, कम्जोर भइरहेको आलोचनाका बीच, सोमपाल र करणको प्रशिक्षणले नेपाललाई आगामी दिनमा कस्तो फाइदा पु¥याउला ?
    #sandeeplamichhane #karankc #sompalkami #dipendrasinghairee #nepalcricket #globalt20canada

ความคิดเห็น • 11