वैदेशिक रोजगारी ठगि सम्बन्धि उजुरीको नयाँ व्यवस्था

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • वैदेशिक रोजगारी सम्बन्धि ठगीमा उजुरि दिने सम्बन्धि नयाँ व्यवस्थाको बारेमा यो भिडियोमा जानकारी पाइनेछ ।
    Thish is the Nepali Law Education Channel Specially For All Public Awarness Related to Nelai Law, Law Information & present Provision , If You Want any Legal Question or Education of Nepal Plz Like, Share, Comment & Subscribe My Channel "Nepal Law"
    कानूनी सल्लाह र उपचार | Legal Advice by
    Adv RamPrasad Gautam| Nyaya | Nepal Law|
    Mail : gautam314rp@gmail.com
    #Nyaya # Cheat # Nepali Law &Justic#
    #Nepal law# Baiseshik Rojgari ma thagi#Thagi#
    #वैदेशिक रोजगार#

ความคิดเห็น • 133

  • @kdrama_special4794
    @kdrama_special4794 3 หลายเดือนก่อน +4

    सर दुई महिना भैसक्यो पक्राउपुर्जी जारी भएको कैयौं पटक धायौ हामी अपराध अनुसन्धान शाखा अहिले आएर अपराध अनुसन्धान शाखाको प्रहरी कर्मचारीले तपाइको फाईल हाकीमसाब ले रोक्नुभएको छ। भन्नुहुन्छ। अब के गर्ने हामीले।

  • @gajasingrana7110
    @gajasingrana7110 2 ปีที่แล้ว +2

    वैदेशिक रोजगार लाई पनि योगदानमा आधारित बनाई पेन्सन लागू गर्नु जरुरी छ।किनभने बुढेसकालमा साहारा बिहिन को जिन्दगी हुने भयो

  • @bhaskerkhatri5264
    @bhaskerkhatri5264 11 หลายเดือนก่อน +1

    सर जानकारीको लागि धेरै धन्यवाद

  • @aashikdibana3912
    @aashikdibana3912 11 หลายเดือนก่อน +1

    Dhanne bat hajurlai jankariko lagi

  • @user-bx1nq1ct6x
    @user-bx1nq1ct6x ปีที่แล้ว +5

    मेरो साढे ९ लाख ठ्गि भएको छ,यसै कारण मेरो घरपरिवार,आफन्त,साथिभाई सङको सम्बन्ध पनि बिगृयो।धेरै निकाय सम्म पुगे धेरी ठाउमा उजुरीको लागि अपिल गरे तर खोइ पहुचमा नहुने अनि केही नहुनेको त के लाग्दो रहेछ र😢😢धनी र हुनेखानेले हो जे पनि गर्न मिल्ने हामी केही नहुने कोहि नहुनेको त कसै गरि नहुने रहेछ्🙏😥

    • @santu1998
      @santu1998 ปีที่แล้ว

      same persom😢

    • @budhhatapaikosathi7165
      @budhhatapaikosathi7165 ปีที่แล้ว

      yestai ho sathi ma pani yestai pida ma xi

    • @rcarts3
      @rcarts3 5 หลายเดือนก่อน

      अब यसरी ठगिने हरु जम्मा भएर सबै म्यान पाओर बन्द गर्नु पर्छ

    • @rcarts3
      @rcarts3 5 หลายเดือนก่อน +1

      पैसा पठाएको प्रमाण लिएर बैदेशिक रोजगारी मा उजुरी हाल्नुहोस

    • @govinkc2307
      @govinkc2307 4 หลายเดือนก่อน

      Sir mero pani same problem chha avari hune xu reply paye vane, mero acc ma dalal le aafno ac banda vako vanera bides pathaune kera haru sanga jamma garai, ahile ma ujuri ma pareko xu, yesma ma k garda ramro hola plz pataidinu hola

  • @Tapaikocamedivai010
    @Tapaikocamedivai010 3 หลายเดือนก่อน

    सर काम गर्ने भिसामा कतार को लागि कति हो के हामिले 260000 +20000+4500 =284500 जम्मा तिरेर जानू पर्ने अनि बेसिक 1000 मात्र काहिले रिन्को ब्याज तिरेर आउने सर यो सबै जनतालाइ यति तिर्दा त गाउँ त सखाप हुन्छ त

  • @bishnushrestha6421
    @bishnushrestha6421 หลายเดือนก่อน +1

    Sir ma pani 300000 rupaiya thagiyako xu help me

  • @kumarbhandari8177
    @kumarbhandari8177 2 ปีที่แล้ว +13

    sir मलाई पनि ठगाेकाे छ माल्टा पठाउछु भनेर 1 बर्स हलायाे र फेक डकुमेन्ट देर दिल्ली एक महिना राखाे र माेजान्न भन्दा काेराेसिया पठउछु भनेर 4 महिना हलायाे अब हुन्छ हाेला भन्दा राेमनियार सरबिया पठाउछु भन्छ माेजान्न भन्दा पनि जबर जस्ति गर्छ मैलेे लक्षिमि बेङ काे खातामा 2 लाख हादेमाे पर्माण पनि छ र फेक डकुमेन्ट पनि छ दिल्ली vsfअपिस बाट फेक डकुमेन्ट लेर भागेर आए अरुकाे त खाेसेछ sir अब माेकेगर्ने अहिले माे माेरङमा छ रिपाेट गर्दा मेराे पैसा उठछ sir र निज ब्यातिलाई कारबाहि हुन्छ sir

    • @page4922
      @page4922 ปีที่แล้ว

      मेरो पनि यस्भएको छ

    • @bishalbk9315
      @bishalbk9315 11 หลายเดือนก่อน

      mero pane Qatar pathauxu bhanyra. khaido poisaa

    • @krishnaparajuli4338
      @krishnaparajuli4338 11 หลายเดือนก่อน

      मेरो नि त्यस्तै भएको छ।

    • @narayanlimbu2992
      @narayanlimbu2992 10 หลายเดือนก่อน

      यो नेपाल सरकार नै चोर छ

    • @narayanlimbu2992
      @narayanlimbu2992 10 หลายเดือนก่อน +1

      मेनपावरको बैंक विवरण नै नेपाल सरकारले सर्बजनिक गर्दैन हातमा पैसा दियो भने कुनै प्रमाण नै हुदैन

  • @prajalgrg2715
    @prajalgrg2715 7 หลายเดือนก่อน

    Thankx for information sir 🙏

  • @kunwarprakash725
    @kunwarprakash725 7 หลายเดือนก่อน +1

    Sir 13 maina vayo huncha huncha vaneko interview 2 tall dera pass vara ofer later sudha aako aaile aara hudaina vane jasto kura garxan ke xa eako upaya

  • @BinodDanuwar1
    @BinodDanuwar1 7 หลายเดือนก่อน

    thank you so much dear sir hajur

  • @KhagendradarlamiMagar
    @KhagendradarlamiMagar 2 วันที่ผ่านมา

    Hello sir hami buraburilai kubwet yautai companima pathai dinxu vanera baisakh ko mahina menpower mai gayra pasport ra 1 lakh paisa bujayako aaja aaja voli voli hunxa vandai aaja 5 mahina huna thalyo na ta hamilai pasport dinxa na ta hamilai paisa nai firta dinxa sir hami ta ghar jagga dhito ma rakhera paisa nikaleko dubaijana bahira gayara tirne vanera tara aaja tyo menpower le hamilai gharna ghat banayako xa sir ke hami jasto dukhi garible naya paudaina sir

  • @Bibek-Bishwakarma
    @Bibek-Bishwakarma 2 หลายเดือนก่อน

    विभिन्न देश जादा नेपाल सरकारले निर्धारण गरेको लागत मुल्य हामीले कसरी कहाँ कुन माध्यमबाट जान्न सक्छौ?

  • @keshabsewa3743
    @keshabsewa3743 2 หลายเดือนก่อน

    सर म बिदेश बाट मेडकल फेल भयर 17 दिनमै फर्केकाे छु मेराे रकम फिर्ता दिदैन के गर्नु पर्छ??

  • @basudevbasnet4166
    @basudevbasnet4166 2 ปีที่แล้ว +1

    👍

  • @krishnadhawal7411
    @krishnadhawal7411 ปีที่แล้ว +2

    Jaheri darkhastha ra nibedan ma ke farak xa sir police lai dine

  • @misterpapu8971
    @misterpapu8971 ปีที่แล้ว +1

    Sir mero 50000 auta menpawer ko manche le li sakeko cha...1 mahina ko vitra udan graunchu vani ab 6 months Hun lagyo...ke garne ab... please ke jankari pau

  • @ranjitpajiyar115
    @ranjitpajiyar115 8 หลายเดือนก่อน +1

    Sir yo case nata shram office ma response garexan nata jilla prasasan office ma ke garne ho sir

  • @mr.phulgenadhikari3737
    @mr.phulgenadhikari3737 2 วันที่ผ่านมา

    हैन् मोबाइलबाट उजुरी गर्ने कसरी ?

  • @dineshthapa5557
    @dineshthapa5557 2 ปีที่แล้ว +5

    मलाई पनि 2 लाख ठगेको छ कसरी उठाउने ?

  • @purnachandrabhattarai7617
    @purnachandrabhattarai7617 2 ปีที่แล้ว

    Sir namaste
    I am your subscriber
    म हाल जापान मा छु म संग 2 बर्स को भिसा छ अहिले म जापन आएको 3 मैना भयो (student visa ma master garna aayeko) ..। र नेपाल बाट मेरो कोरिया को भिसा प्रोसेस पनि हुँदै छ EPS को process
    यदि म जापान हुँदाहुँदै कोरिया भिसा आयो भने. म नेपाल छुट्टी मा गएर. कोरिया को सबै काम fix भएपछि नेपाल बाटै जापान को भिसा cancle गरेर कोरिया जान मिल्छ की मिल्दैन ??
    अथवा यस्तो अबस्था आयो भने मैले के गर्दा राम्रो होला ।।। उचित शुझाब को अपेक्षा गर्दछु…🙏

  • @kopilalimbu762
    @kopilalimbu762 ปีที่แล้ว

    Thank you sir

  • @user-vt4gj9lf3g
    @user-vt4gj9lf3g 11 หลายเดือนก่อน +1

    विदेश जादा कम्पनी भनेर सप्लाएर काे । र जुन काम भने तर आ्रकाे काम दिएकाे

  • @DilamayaSunar-d6z
    @DilamayaSunar-d6z 22 วันที่ผ่านมา

    Sir mero shreemanle pani menpworle thagekoxa

  • @LalitaDhami-s8l
    @LalitaDhami-s8l 2 หลายเดือนก่อน

    सर म पनि ठगि मा परे ठगि गर्ने ब्यक्ति लाई कार्बाहि खाेजि कार्य मा छ ।तर पक्राउ गर्न सकेन

  • @suryalimbu5362
    @suryalimbu5362 7 หลายเดือนก่อน

    प्रहरी कार्यलेमा उजुरी दिदा पनि खासै खोजीखोजी कार्वाही गरिदीना हजुर अब के गर्न सर😢

  • @ssanjit248
    @ssanjit248 2 หลายเดือนก่อน

    सर नमस्कार
    मेरो दाजु मलेसिया मा फसेको छ सर कसरि उद्दार गर्ने सहयोग र सुझाव दिनुहोला सर

  • @गांऊघरकोकथाबेथा
    @गांऊघरकोकथाबेथा 11 หลายเดือนก่อน

    सर इन्टरभिउ पास गरेर तिन महिना बिताई सके भिंसा आऐन! मेनपावर संग पासपोर्ट फिर्ता मांगदा म्यानपावर ले दिन न माने मा के गर्ने।

  • @narayanbogati5129
    @narayanbogati5129 ปีที่แล้ว

    दलाल धरौटी मा छुटेमा तारिका पेसि मा राख्दै निज दलाल को बैंकक ग्यारेन्टी बसेर मुदा फैसला भयछी धरौटी रकम जफत हुदा पीडित ले पाउछ कि सरकार ले प्रष्ट पार्दिन न

  • @bhaskerkhatri5264
    @bhaskerkhatri5264 11 หลายเดือนก่อน

    सर यो केस गरेर न्याय मिल्छ होला त हाम्रो नेपालमा म पनि हाल uae मा यस्तै अबस्थामा छु please sir help me 🙏🙏🙏🙏

  • @NitaShrestha-cv6kg
    @NitaShrestha-cv6kg ปีที่แล้ว +1

    Ma ktmmaxu sar ajantla bidas pathauxu vanara poisaliyako Pani 2maina vaisako sar plz help garnusar

  • @user-gp2ih3po7j
    @user-gp2ih3po7j ปีที่แล้ว +1

    उजरि गरेर के गर्नु सर गरिब काे सुन्छ हाे

  • @shyamgharti6367
    @shyamgharti6367 ปีที่แล้ว

    सर मेरो नाम श्याम घर्ती हो।मेरो घर चही भैरहवा रुपन्देही हो।हल म मलेशिया म छु।म पनि ठगीमा परेको छु।मलाई मलेशिया अएको एक महिना मात्र भएको छ।तर मलाई कम्पनी को बोस ले मलाई मेडिकल अन्फित बनएर नेपाल फर्कौदै छ।हामी तोतल 11 जना अछाम तर 2 जना लै रेतुर्न गर्दै छ।हाम्रो अगृमेन्मा र हम्ले दिए को इन्तेर्विएव अर्कै कम्पनी हो तर ह्म्लै अर्को म कम गरछा।तर घर किन फर्का को छ ।करन पनि बता छैन ।डाक्टर लै मेडिकल गरौद मलाई घर जन्छु गएर भन भन्न लगको थियो बोस ले।सर म 265000 तिरेर अको हु।म सङ अजेन्त्को खता म पैसा हलेको deposit स्लिप पनि छ।मैले नेपाल गएर कसरी पैसा फिर्त पौने भन्ने विषय म बतैदिनु हुन अग्रह गर्दा छु।मेरो ticket confirm भैसकेको छ ।यहीँ 8/10 जनवरी को

  • @surendrashrestha7740
    @surendrashrestha7740 2 หลายเดือนก่อน +1

    नेपालको कानुन भनेको ठगेर खाउ भन्छ

  • @Changeit_
    @Changeit_ ปีที่แล้ว

    1 barsha vanda badi time vaisakyo sharon manpower le 56000 advance liyera Kuwait pathauxu vanerw visa nai aako xaen vandai adkai rako xh paisa hand cash deko ho yesto awastha ma k chai garda thik hola ..

  • @ramprasadacharya716
    @ramprasadacharya716 7 หลายเดือนก่อน

    Pokhara मा म पनि ठगिय सर

  • @prabhupatel7132
    @prabhupatel7132 10 หลายเดือนก่อน

    Sir menpawerle paesa lear bhanxa ki Bhan paesa liyeko xaen Ani bidesma companima jun kamkolagi pathayeko hunxa tyo Kam hudaen r men pawerke bides pathaunko lagi 3oooolakh companibat liyeko xa bhaner ke garne

  • @TekReule
    @TekReule หลายเดือนก่อน

    मलाई जापान पठाउछु भनेर पाँच महिना भुलायो अब बोस निया जा भन्छ नत्र पैशा काटिन्छ भन्छ

  • @gggamer6818
    @gggamer6818 2 ปีที่แล้ว +1

    सर, मेरो नाम दिप थापा हो र मेरो जन्म र मेरो पढाइ भारत मा भएको हो। हालै म नेपाल बसाई सरेको छु। अब म बैदेसिक रोजगारीको लागि जापान जान चाहन्छु। तर मेरो समस्या के छ भने मेरा सबै शैक्षिक प्र‌मा‌‌ण पत्रमा भएका विवरण( मेरो अनि आमा बुवाको नाम) र मेरो नागरिक्तामा भएका विवरण संग मेल खादैन। यसले गर्दा मलाई जापान जान समस्या पर्न सक्छ। मैले यस समस्यालाई समाधान गर्न के गर्नु पर्छ। आशा छ हजुरले मेरो समस्या सम्बोधन गर्नुहुन्छ। साथै यस च्यानलका आदरणीय दर्शक जसलाई विगतमा यस्तो समस्या परेको थियो, उहाँहरुलाई पनि आफ्नो बहुमुल्य सुझाव दिनुहुन अनुरोध गर्दछु।

  • @user-uz4nq5rk2n
    @user-uz4nq5rk2n 9 หลายเดือนก่อน

    Sir dhanebad

  • @khagendrarai1971
    @khagendrarai1971 5 หลายเดือนก่อน

    Mero polyand pathauxu bhaner poisa khayo ahile fon uthaudeina polyand ko kam pani garen sir k garne hola.

    • @Rohit-mt5oh
      @Rohit-mt5oh 4 หลายเดือนก่อน

      Kati lakh khayo dalal le?

  • @diprajbanshi7131
    @diprajbanshi7131 5 หลายเดือนก่อน

    Hami malesiya maa xau sir aarthik thagi maa parako xau kasari ujiuri garne hola

  • @keshabkarki2511
    @keshabkarki2511 7 หลายเดือนก่อน

    online बाट वैदेशिक ठगी मुदामा दिन मिल्दैन र सर

  • @Ketanyadav14309
    @Ketanyadav14309 2 หลายเดือนก่อน

    K garnu prx Azent mathi kum kess garna mil x

  • @sheshrajtajpuriya
    @sheshrajtajpuriya 5 หลายเดือนก่อน

    Namaskar sir ma pirrit chhu bidesh ko shilsila ma agent ko thagi ma pare help me please sir ke garnu par chha sir malai thaxain sir ke ke garnuparcha sir

  • @budhhatapaikosathi7165
    @budhhatapaikosathi7165 ปีที่แล้ว

    mero4 लाख ठगि भाको छ के गरने सागर बीक भनने यजेनट ले ठगेर फरार छ के गरने होला

  • @Ketanyadav14309
    @Ketanyadav14309 2 หลายเดือนก่อน

    Malai pani tage x sir 4 लाख malasia मा राम्रो काम vanner liyo ani oha arko Kam ma laggayo 1 month ma medical fell garayera Nepal return pathaidiye aba pissa firta gardaina Azent janna bela ma medical ko jima liyeko thiyo aba van x kehi hudaina van x

  • @Jennyyakkha
    @Jennyyakkha 2 ปีที่แล้ว

    Tq sir dhherrai thagi ma pare ma abo tesoi garxu

  • @manunepal7020
    @manunepal7020 9 หลายเดือนก่อน +1

    जति कानुन बनाए पनि हामी गरिब मजदुरिहरु ठगिएका छौ मेरो ९ लाख खाएर दलाल भागेको छ न फोन उठाउछ न फोन गर्छ मान्छे पागल भाइसकियो हजुर

    • @Rohit-mt5oh
      @Rohit-mt5oh 4 หลายเดือนก่อน

      अहिले पाएउ त ब्रो ८ लाख?

  • @saknam__idgaf3023
    @saknam__idgaf3023 ปีที่แล้ว

    Sir namaskar!surya takenical survies compony UAE dubai dekhi offer latter ni send gardiyera hamlai one lakh50 thaw.. magerh, aaila chhai hami thgi vhako xum yaso huda aaila hami k garney k nagarnay vhoiraaxum !!hamlai k hi salla suzhab dinuhunxa vhni binamrah anurodh gardhxum sir..namaskar!!

  • @Devendrabhattarai12345
    @Devendrabhattarai12345 ปีที่แล้ว

    Ramro

  • @ishwarimalla7846
    @ishwarimalla7846 2 ปีที่แล้ว

    Paila 1250 besik syalri khana baana company le sine vaner pathako ahile 1000 Diyako xa khana basna thikai xa aba k garne hola

  • @user-uq8dh1ke3r
    @user-uq8dh1ke3r 2 ปีที่แล้ว +2

    Sir malai visit visa pathayera paisa khayo kasari paisa nikalna sakinxa

  • @ishworkarki5193
    @ishworkarki5193 ปีที่แล้ว

    सर मेरो पनि येस्तै भयेर पैसा फसेको छ वैदेशिक रोजगार मा पनि गयेर एजेन्ड लाई केस हाल्दा पनि खोइ पुलिस ले पक्राउ गर्दै न पक्राउ पुर्जी चही जारी छ रे अनि तर मान्छे को लोकेसन र घर नम्बर दिनु अनि हामी पक्राउ गर्छौ भन्छ एस्तो पनि हुन्छ र सर हजुर लाई थाहा छ भने पिलिज मलाइ हेल्फ गर्नु न 8 महिना भयो पैसा खाने मान्छे को फोन लागि रा छ लोकेसन ट्याक गरेर पक्राउ गर्नु पर्ने होइन खोइ त कानुन बोल्ने र जान्ने लाई मात्र हो कि यो नेपाल को कानुन

  • @user-bq7dc4pk8v
    @user-bq7dc4pk8v 9 หลายเดือนก่อน

    हामिलाई पनि थगेको फोन पनि उथादैँन सर

  • @shyamofficial3803
    @shyamofficial3803 ปีที่แล้ว

    सर नमस्कार मेरो पासपोर्ट मेनपावर मा दिएको छ महिना भइसक्यो मलेसिया को लागि पठाउन सकेको छैन र पासपोर्ट माग्दा तल कम्पनी ले cancel गरेको छैन मात्र भन्छ दिनै मान्दैन के एस्ता मेनपावर लाइ केस गर्ने मिल्छ कि मिल्दैन होला!कृपैया रिप्ले गर्नु होला

    • @NEPALLaw
      @NEPALLaw  ปีที่แล้ว

      बिभाग मा उजुरी दिनुस्

    • @yammagar5881
      @yammagar5881 ปีที่แล้ว

      @@NEPALLaw hello sir

  • @kopilarijal8356
    @kopilarijal8356 ปีที่แล้ว +1

    Menpawarle nepali thagda nepal sarkarle kina karbahi gardaina

  • @user-hr9gw5tk3o
    @user-hr9gw5tk3o ปีที่แล้ว

    Malai ded lakh thageko xa.thagne manxe bidesh ma xa.milxaki mildaina hola???

  • @user-wl4fc9ce7n
    @user-wl4fc9ce7n 2 หลายเดือนก่อน

    Malai pani japan pathuchhu vani mahinako 3 dekhi 4lakh kanchhau bhanera 19 lakh paisa. Chai chha vani 4 lakh paisa liyo 1 barsha vai sako pathako chhaina yo 4 lakha chai maile aapatma 4 ko 8 lakha tirchhu 1barsha pachhadi vanera sapati lieko yo thagle hunxa bhanxa chhaina chhaina malai sarai tanab tenson vaera pagagal vaisKe ke garnu parla yo yo thagalai paisa pani baidesik rojagar sambandi paisa karobar vako bank bat maile paisa deko chhu

  • @kushmaparbat2964
    @kushmaparbat2964 ปีที่แล้ว

    Sir romania vine 445000 thagako xa taghna ko name manoj buathokai ho ghar Ramechhap kathjor 4patla ho yasla biveena manxa li problovan dhaki aila balack xa

  • @dakshkhattri2081
    @dakshkhattri2081 ปีที่แล้ว

    कसैले अरु को सामान जबर्जस्ति आफ्नो दावी गर्न खोजे म तेस्लाई धारा कति र कुन खाल को मुद्दा दायर गर्ने प्लेअसे बताउनुस है ,र तेस्लाई कस्तो सजाए को माग गर्ने
    के यो मानहानी को मुद्दा म पर्छ र के तेस्लाई मानहानी को हालन मिल्छ ,

  • @SajidAli-xi1cf
    @SajidAli-xi1cf 9 หลายเดือนก่อน

    Mero Pani help garnu ma khat maxu arjaind khat ma basi xa
    Ctikat didaina aaja vholi gar xa
    Sapai Paisa lisake ko xa

  • @bbekvlogs
    @bbekvlogs ปีที่แล้ว

    Malai pani ticat katne vnera poisa lera kura tareko tarai chha. K garda thik hola

  • @abinkc1861
    @abinkc1861 2 ปีที่แล้ว +1

    Malai pani 1lakh 50 thousand thageyko xa

  • @user-nn9lx8tq4q
    @user-nn9lx8tq4q ปีที่แล้ว

    Hello sir namaskar

  • @user-cb3kl5kx6f
    @user-cb3kl5kx6f ปีที่แล้ว

    Police ma ujuri garda ni miladiana banxa police ni chornaii xa

  • @mahasagar6449
    @mahasagar6449 2 ปีที่แล้ว

    2500 रियाल तलब हुन्छ भनेर कतार पथायको तर यहा 500 रियाल कमाउन मुस्किल छ अब म्यान्पावर लाई कसरी कारबाही गर्ने र पैसा फिर्ता लिने कृपया सहयोग गरिदिनु होला।

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว +1

      यो विषय वैदेशिक रोजगार न्यायाधिकरण को बिषय हो वैदेशिक रोजगार विभागमा उजुरी गर्न सक्नुहुन्छ

    • @a.pvlogs56
      @a.pvlogs56 2 ปีที่แล้ว

      Hamilae pani aestae pare ko xa

    • @mahasagar6449
      @mahasagar6449 2 ปีที่แล้ว

      @@NEPALLaw qatar baat kasari garne

    • @rajendrasubedi1057
      @rajendrasubedi1057 ปีที่แล้ว

      @@NEPALLaw ujur garni hadmyad kati dinsamma hunxa .ki 2 barsapaxi ujur garda ni hunxa ra .

  • @gopalshrestha5342
    @gopalshrestha5342 หลายเดือนก่อน

    Praharile yesta less linu mandainan .sab hawa ho

  • @roshantamang7349
    @roshantamang7349 7 หลายเดือนก่อน

    Namate sir mo pani thagima pareko xu plz help mi

  • @hematamrakar1925
    @hematamrakar1925 ปีที่แล้ว

    Sir mero pani ktm bata medical garera ok xa vanyo medical fit xa vanyo ahile ma malasiya aayera yata medical unfit xa chest ma daag xa vandai xa ani tyo menpower le 350000 liyeko xa ma bata aba yata malesiya bata ghara ja vandai xa uta manpower le paisa dinna vandaixa k garne hola sir

    • @samjhanarae1316
      @samjhanarae1316 9 หลายเดือนก่อน

      Same mero Pani yestai vako xa paisa return vayo Tapai ko?😢😢

  • @NitaShrestha-cv6kg
    @NitaShrestha-cv6kg ปีที่แล้ว

    Sir namasta malaipani thaghi vakoxa

  • @aaparametish
    @aaparametish ปีที่แล้ว

    Keho keho bujhanai garho x, Malaysia Jan 250000 hjar tirer manxe hru gairahex, bhanx free visa free tiket tra paisa 250 linx, Suparim mainpower $ Piggen mainpower, paisa liyarai pathako x, kun mainpower bat jada free Jan milx please help granu ? Please

  • @user-wl4fc9ce7n
    @user-wl4fc9ce7n 2 หลายเดือนก่อน

    Malai Pani Japan pa

  • @user-op3rp3cn2m
    @user-op3rp3cn2m 8 หลายเดือนก่อน

    Police le herdina kina hoo

  • @user-lr5di9tl8r
    @user-lr5di9tl8r ปีที่แล้ว

    Sir मेरो passport thagi vayo k garda राम्रो hunxa

    • @NEPALLaw
      @NEPALLaw  ปีที่แล้ว

      बिषय के कस्तो हो सम्पूर्ण नबुझी केही भन्न सकिन्न

    • @RajuBharati-bz9vz
      @RajuBharati-bz9vz ปีที่แล้ว

      Yo chai k ho only suchna garna ho

    • @RajuBharati-bz9vz
      @RajuBharati-bz9vz ปีที่แล้ว

      Tyo rojgar bivak ma ne sabai daka haru basako chan ujuri garara faida china dalal ta tye chan

  • @user-lc5bt2jl5z
    @user-lc5bt2jl5z 5 หลายเดือนก่อน

    Tapaiko phpne nambar send garnu ta sir tapaiko lhacho parna sakxa hamilai

  • @ilikebugsbunnybasnet6464
    @ilikebugsbunnybasnet6464 ปีที่แล้ว

    Malai aru nai kam bhani thagi gare ra..sharam biparit kam vako karan.le birami bhai pharkina khojda..aile maile ghar bata patha ko ticket ni company le cancel garde ko x yasto khanda ma ma k garna sakxu

    • @NEPALLaw
      @NEPALLaw  ปีที่แล้ว

      कागजातहरु हेरेर केही भन्न सकिन्छ। तपाईं कुनै वकिललाई देखाउनुस्

  • @rahulmandal4118
    @rahulmandal4118 2 ปีที่แล้ว

    hii sir ma qatar ko lagi 1 lakh rupiya diyeko xu . sir 5-6 mahina jati vayo paisa mangda jahile aaj voli vanxa. sir ujuri halna k grnu prxa

    • @rahulmandal4118
      @rahulmandal4118 2 ปีที่แล้ว

      plz sir reply garnu

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว +1

      वैदेशिक रोजगार विभागमा प्रमाणसहित उजुरी हाल्न सकिन्छ

  • @prabinbasnet9558
    @prabinbasnet9558 2 ปีที่แล้ว +1

    Thagi agent le thagyo fake kaam garerw

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      वैदेशिक रोजगार विभागमा उजुरी दिन सकिन्छ

    • @hirajoshi8633
      @hirajoshi8633 2 ปีที่แล้ว

      @@NEPALLaw मिनभवन crime dipartma garna hunxa ki nai sir

  • @user-uh2eq8qm1y
    @user-uh2eq8qm1y ปีที่แล้ว

    Sky birdge oversess bata ko ko thaginu vaxa comment garam hai sathivai haru

  • @LalitaDhami-s8l
    @LalitaDhami-s8l 2 หลายเดือนก่อน

    तपाईकाे सम्पर्क नम्बर

  • @serajkhan3741
    @serajkhan3741 ปีที่แล้ว

    Mero ni 3 lakh khayo sir

  • @dbgurung
    @dbgurung ปีที่แล้ว

    Good sir.hjrko number pau na sir plz

  • @indrabahadurtharu2682
    @indrabahadurtharu2682 ปีที่แล้ว

    Sir hjr ko number pauna please

  • @loveu5207
    @loveu5207 2 ปีที่แล้ว

    Sir malai hajur ko contek numbar dinu milxa

  • @a.pvlogs56
    @a.pvlogs56 2 ปีที่แล้ว

    Help me please

    • @NEPALLaw
      @NEPALLaw  2 ปีที่แล้ว

      वैदेशिक रोजगारीको विषय हो भने वैदेशिक रोजगार विभागमा सम्पर्क गर्नु होला । अथवा त्यहाँ कानूनी सहायता गर्ने अन्य संस्थाहरु छन् । पिपुल फोरम भने एउटा संस्थाले पनि सहयोग गर्छ। जिल्ला प्रशासन कार्यालयमा पनि उजुर गर्न सकिन्छ

  • @misterpapu8971
    @misterpapu8971 ปีที่แล้ว +1

    Please hajur ko number pauna

  • @somrajghimire3344
    @somrajghimire3344 8 หลายเดือนก่อน

    Good morning sir hajur ko email address rakhadinu hols

  • @prakashbk1460
    @prakashbk1460 ปีที่แล้ว

    Thank you sir