Jay mulba c jay adiba c jay janajati jay khambuwan jay sakela chandi geet jay 1 no pradesh kirat pradesh hunu parxa ma k vanna chahanxu vane kasto lago hajur harulai like Ra comments gardinu hola
सेवा अनि नमस्ते ! 🙏 मेरो परिचय: 😀 नाम: लछु मान जात : राई थर: चाम्लिङ पाछा: फल्माङछा सामेत: वाछाप्पा किपट: नूनथला, खोटाङ नेपाल 🇳🇵 अनि तपाईको थर, पाछा, सामेत, र किपट कहाँ पर्यो नि हजूर । भूलगौलिक हिसाबले जहाँ बसेता पनि हामीले हाम्रो संस्कार, संस्कृति, रीति रिवाज, भेस भुषा अनि भाषा र पूर्खौलि पहिचानको जगण गर्नु पर्छ । पापा पारुहाँङ अनि मामा सुम्निमाले हामी सबैको रक्षा गरुन । 🙏😊
Thank you BKROA's Treasurer Mr. Lachu Rai (Bijaya Chamling) for creating this beautiful song representing BKROA itself and our native (Bantawa Rai) language within the song. Beautifully done!
हामी सबै किराँत राईहरू हौ । पूर्खाहरू कोई नेपाल कोई सिक्किम, भूटान, अनि दार्जिलिंग बसाई सरे सायद त्यसैले होला हामी बीच केही फरक भएको । उदारणको लागि : म फल्माङछा चाम्लिङ राई अनि मेरो सामेत वाछाप्पा अनि मेरो चेलीहरूको वाछाप्मा तर नेपालमा बसोबास गर्नु हुने चाम्लिङ राईहरूको सामेत त फरक रहेको बुजेको छु । मेरो पूर्खौलि किपट चै नूनथला खोटाङ अनि पछि सिक्किम हुदै भूटानको दागना बसाई सर्नु भएको मेरो पापा भन्नु हुन्छः सायद त्यसैले पनि होला सिक्किम अनि भूटानको चाम्लिङहरूसंग मेरो सामेत मिल्ने गर्छ ।। हामी सबै प्रकृति , पूर्खा पूजक अनि तीन चुला (साम्खा / सुप्तुलुङ ) बाट उत्पन्न भएको किराँत राईहरू हौ । किराँत राईहरूको महान चाड उधौली साकेलाको सबैमा शुभकामना छ है, यावाचि । #पापा_पारूहाँङ अनि #मामा_सुम्निमा को आशीष हामी सबैको शिरमा सधै रहिरहोस ।। 🙏😀
@@BijayaChamling हजुरको भनाइ सत्य हो| मुल थातथलोबाट कोही कता कोही कता पुगेका छौ| ठाउँ र हावापानीले केही फरक अवश्य ल्याउछ तर शारीरिक मौलिकतामा त्यति भिन्नता ल्याउदैन जस्तो लाग्छ| आँखा चिम्सो, नाक अलिक थेप्चो, अलि अलि पुड्को,दाह्री जुङा रौ कम्,सोझो,सरल्,इमान्दार,अरुलाई नबिझाउने आइ लागे नछोड्ने स्वभाव भएको जातिको रुपमा राईलाई चिनिन्छ, हेरिन्छ| मैले यहाँ मासमिसको तात्पर्य अन्य जातसँग वैवाहिक सम्बन्ध भन्न् खोज्या हुँ| यदी राईको छोराले बाहुन छेत्रीको छोरीसँग बिहे गरेमा उसको नानीहरु पुरै राई जस्तो देखिन्दैन केही न केही भिन्नता त आईहाल्छ भन्न खोजेको हुँ| म कुनै पनि जातको विरोधी होइन हामी सबै नेपाली हौ मानव हौ भन्छु तर राई राई जस्तै देखियोस्, बाहुन बाहुन जस्तै देखियोस् नेवार नेवार जस्तै देखियोस् भन्ने मात्र् मेरो भनाइ हो, चाहना हो|
VOG VOICE OF GORKHA NEW SINGER, huncha ni subscribed garnu hos mero channel lai ani ma aaudo din haru ma estai estai Rai bhasa ko Sakela git ani Sakela sili nitya haru upload garne chu.
सेवा अनि नमस्ते ! 🙏 मेरो परिचय: 😀 नाम: लछु मान थर: चाम्लिङ पाछा: फल्माङछा सामेत: वाछाप्पा किपट: नूनथला, खोटाङ नेपाल 🇳🇵 अनि तपाईको थर, पाछा, सामेत, र किपट कहाँ पर्यो नि? भूलगौलिक हिसाबले जहाँ बसेता पनि हामीले हाम्रो संस्कार, संस्कृति, रीति रिवाज, भेस भुषा अनि भाषा र पूर्खौलि पहिचानको जगण गर्नु पर्छ । पापा पारुहाँङ अनि मामा सुम्निमाले हामी सबैको रक्षा गरुन । 🙏😀
🧖🧖80%अ हिन्दुMNO🧖🧖आइ मिस यु डि,आर, गोपाल गुरुङ्ग🙏हाम्रो ईतिहास पढाउनु भो हजुरले🙏चुनाब हाम्रो चाड हो🙏🐓🙏 दुबै पकछे मिलेर जाम है हजुर🙏 हाम्रो सम्बन्ध माटाे सग छ🙏हामी मरे पछि माटाे मै बस छऊ🙏गाई को मासु नखाउ भनछ तर.कुकुर को मासु खाने म सि सि पास गर छ छेत्री बाहुन😡,1NO(किरात प्रदेस)खाेटाङ बाट म,प्रथ्म किराँती राजा एल्मबर,पारुहाङ सुम्निमा को सन्तान हो हामि है हजुर, म किरात राई सस्सकार,साकेला गाउपालिका मातिम बाट है म हजुर🙏छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने😡 हामी ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने लेख्नु पर्छ है हजुर 💪🖐️😡।छेत्री छेरो खस खसो खस हरु पनि चेतन सिल हुनोस है हजुर🙏 हजुर हरु को धर्म मस्ट हो। आरेन ब्रामन बाहुन आउट अफ कनट्री को आरेन इउरोप को ईतिहास पढउ हइ हजुर🙏बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर🙏धोती र जनै लाउने को आरेन बाहुन्को बिसुवास न गरुम है हजुर🙏छुवा छुत धर्म हिन्दु, र, हिन्दु बाद र राजा बाद बाट देश बिकास हुदैन है हजुर १९सय ५५मा आको😡🙏४६२ बर्स भो अनि लै लै हजुर, किरात,बोउदिस्त,द्लित थारु चैधरी,मेन म्ङ्गोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर🙏र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर🙏हाम्रो भेस भुसा लगाउ जोगाउ,र मुल्बासी भासा पढाइ गरुम है हजुर🙏अनि किराँती बोउदिस्त गीत गाउँ है हजुर दस ओम्ला जोडेर बिन्ती गर्छु🙏80%छौ है हजुर हाम्रो देश मा🙏मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर🙏एसलाइ हटाउ है हजुर🙏नो म सि सि है हजुर इन मोङ्गोल हाम्रो देश मा,हाम्रो साथ छ है हजुर🙏🐓🙏
नेपाली झण्डा नै देखिएन । किराँती नेपाली होइन कि के हो ? यहाँ बाहुनवादले पेलेको पेलेकै छ । किराँत प्रदेशको आन्दोलनमा आफ्नै दाजुभाई लिम्बूहरुले सम्म साथ दिएन । वर्षमा एकदिन साकेला नाचेर किराँतीको पहिचान र संरक्षण हुन्छ त ? कम्तिमा नेपाली झण्डा हुन्थ्यो भने नेपालको र समग्र किराँतीहरुको प्रतिनिधित्व हुन्थ्यो । आफुलाई अलग देखाउने प्रयासमा आफ्नो वास्तविक धरातललाई त भुल्नु भएन नि । यो भिडियो जहिलेको भए पनि अर्कोपटक देखि सच्याउनु होला ।
RAI - Deserved the best of all over world. Sewanne🙏🙏 .proud to be kirat Rai.
dami chha mundum nach 🌹👍🏾
Thank you!
Jay mulba c jay adiba c jay janajati jay khambuwan jay sakela chandi geet jay 1 no pradesh kirat pradesh hunu parxa ma k vanna chahanxu vane kasto lago hajur harulai like Ra comments gardinu hola
Badhe badhe bungwa badhne anko jharak kapang lai badhe badhe sewa alangne sewa🙏🙏🙏🙏🙏🙏🙏👌👌👌✅✅✅✅✅✅🌼🥰🥰🥰🥰🥰💮🌸🌸🌸🌸⭐⭐⭐
गर्ब लाग्छ किराँतको सन्तान हुन पाएकोमा ।
Honi hajur.
good
Jai 3 kirati 🕉🔱🇳🇵✊
RAI LIMBU YEK HUN BHANNE SANDESH YO NACH LE DARSAUCHHA
NEPALKKO RAI RA LIMBU HARU SHAH/RANA HARULE PHUTAYEKOMA AJHAI BISWAS GARCHHAN
BIDAMBANA
Jiwankumar Maden jyu, sewaro. Dhanyabaad.
Lu haii
Bhutan maa vaye pani jaha vaye pani
Jay Kirat
Jay Rai Ekata
Nepali xa mann maa
Dem badhe ennuwa ho ancham 😊😊😊🥰🥰🥰🥰⭐⭐⭐⭐⭐🌼⭐⭐💮💮🌸🌸🌸🌸👍👍👍👍👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏✅✅✅✅✅✅✅✅
Feeling proud to be Raii.....in world we r showing our culturall....we love it
Honi..
@@BijayaChamling hmmm dai
वाउ यो हो नि त आफ्नो पहिचान आफ्नो अस्तित्व ।लाखौ लाख सलुट छ यहाहरु सम्पुर्णलाई।। सेवा,सेवारो। इलाम हाल मलेसिया।
Dhanyabaad. Sewa!
प्रगति को कामना सम्पुर्न किराँती नाना ची बुवा ची र नीछा ची ।
Thank you, Mohan rai jyu.
Hami kirati hamro saskiriti pahichan good
किरातको जय होस्।
Dhanyabaad.
Wah ... So good keep maintaining our Culture Sansar Ma Jaha Rahe ta pani we are also do celebrate in UK as well, this is our Pahichan ho
Ho ni. Hamile hamro purkhauli pahichan bachai rakhnu jaruri cha.
सेवा अनि नमस्ते ! 🙏
मेरो परिचय: 😀
नाम: लछु मान
जात : राई
थर: चाम्लिङ
पाछा: फल्माङछा
सामेत: वाछाप्पा
किपट: नूनथला, खोटाङ नेपाल 🇳🇵
अनि तपाईको थर, पाछा, सामेत, र किपट कहाँ पर्यो नि हजूर ।
भूलगौलिक हिसाबले जहाँ बसेता पनि हामीले हाम्रो संस्कार, संस्कृति, रीति रिवाज, भेस भुषा अनि भाषा र पूर्खौलि पहिचानको जगण गर्नु पर्छ । पापा पारुहाँङ अनि मामा सुम्निमाले हामी सबैको रक्षा गरुन । 🙏😊
BkROA Fulande 🙏🏻🙏🏻💐💐💐💐
Thank you so much!
Hamro kirati parampra jhogai rakhau ..sai soi la sai soi la...
100% sahi kura!
राम्रो छ है साकेला नाचँ....
Thank you Anupa Anupa !
Jai kirat😊
BkROA Fulande. Bantawat
Congratulations
दामी छ हजुर
Thank you so much!
Saywame sabai Bai lai
Very nice super song beautiful 🎼🎼🎻❤❤
Thank you so much!
kirant my pride! #kiranti
Jay Kirant!!
जय किराँत
जय किरात Hhhh Ccghv
Thank you BKROA's Treasurer Mr. Lachu Rai (Bijaya Chamling) for creating this beautiful song representing BKROA itself and our native (Bantawa Rai) language within the song. Beautifully done!
Super!
Thank you very much!
Jai nepal
Jaya kirat
जय किराँत । 💪🙏😊
सेवा जय किरात😘😍😍
Aalangne Sewa!
Bijay Chamling Sir So Beauti full Song Jay Sakela Ubhauly udhauly So Sweet Voice 🎙️🎙️🇳🇵🇳🇵Rai Jatile Follow Ani Sunnu parne geet Raheko Xa 🤚🤚
Dhanyabaad. Ma aru sakela songs ani sakela sili ko videos haru upload garne chu.
Bahut ramro mo kirat vako ma garv cha
Honi Ashok Rai jyeu.
Hajur
सबैमा सेवाने| खाट्टी किरावा(राई) त भुटानको पो रैछ|नेपालको त मिसमास भएर होला राई जस्तो पनि देखिन्दैन|
हामी सबै किराँत राईहरू हौ । पूर्खाहरू कोई नेपाल कोई सिक्किम, भूटान, अनि दार्जिलिंग बसाई सरे सायद त्यसैले होला हामी बीच केही फरक भएको । उदारणको लागि :
म फल्माङछा चाम्लिङ राई अनि मेरो सामेत वाछाप्पा अनि मेरो चेलीहरूको वाछाप्मा तर नेपालमा बसोबास गर्नु हुने चाम्लिङ राईहरूको सामेत त फरक रहेको बुजेको छु । मेरो पूर्खौलि किपट चै नूनथला खोटाङ अनि पछि सिक्किम हुदै भूटानको दागना बसाई सर्नु भएको मेरो पापा भन्नु हुन्छः सायद त्यसैले पनि होला सिक्किम अनि भूटानको चाम्लिङहरूसंग मेरो सामेत मिल्ने गर्छ ।। हामी सबै प्रकृति , पूर्खा पूजक अनि तीन चुला (साम्खा / सुप्तुलुङ ) बाट उत्पन्न भएको किराँत राईहरू हौ । किराँत राईहरूको महान चाड उधौली साकेलाको सबैमा शुभकामना छ है, यावाचि ।
#पापा_पारूहाँङ अनि #मामा_सुम्निमा को आशीष हामी सबैको शिरमा सधै रहिरहोस ।। 🙏😀
@@BijayaChamling हजुरको भनाइ सत्य हो| मुल थातथलोबाट कोही कता कोही कता पुगेका छौ| ठाउँ र हावापानीले केही फरक अवश्य ल्याउछ तर शारीरिक मौलिकतामा त्यति भिन्नता ल्याउदैन जस्तो लाग्छ| आँखा चिम्सो, नाक अलिक थेप्चो, अलि अलि पुड्को,दाह्री जुङा रौ कम्,सोझो,सरल्,इमान्दार,अरुलाई नबिझाउने आइ लागे नछोड्ने स्वभाव भएको जातिको रुपमा राईलाई चिनिन्छ, हेरिन्छ| मैले यहाँ मासमिसको तात्पर्य अन्य जातसँग वैवाहिक सम्बन्ध भन्न् खोज्या हुँ| यदी राईको छोराले बाहुन छेत्रीको छोरीसँग बिहे गरेमा उसको नानीहरु पुरै राई जस्तो देखिन्दैन केही न केही भिन्नता त आईहाल्छ भन्न खोजेको हुँ| म कुनै पनि जातको विरोधी होइन हामी सबै नेपाली हौ मानव हौ भन्छु तर राई राई जस्तै देखियोस्, बाहुन बाहुन जस्तै देखियोस् नेवार नेवार जस्तै देखियोस् भन्ने मात्र् मेरो भनाइ हो, चाहना हो|
May it go for generation to generation and dont forget it.....love 💖💖💖💖💖💖💖💚💛💗💟💞from india...soon we'll be together....
Yes! May Sumnima Paruhang always protect and bless us!! 🙏😊
Nooulakha kirati...
Hami hau nooulakha kirati..
Wow, nice 👍
Aasadae man paryo 😍😍 jai kirat ✊✊
Jay Kirat!
Jaha raheni aaphno pahicha aaphno saskriti salam chha morang hal Kuwait
100% sahi kura garnu bho.
Wow bantawa vasa ma ra6
Honi. Aayung bhasa ma cha.
Dami xa hoi
HAMRO FARM, THANK YOU!
👌 👏 😍 👍 ❤❤❤❤❤🎉🎉🎉🎉 khanuyang 🙏
Sewa Ramro Cha
Sewa ani Dhanyavaad !
jay kirat
जय #पापा_पारूहाँङ #मामा_सुम्निमा ॥ 🙏
well,i am proud to be a kirat.
Yes, We Must be Very Proud of being Kirat!
Yes, very proud to be kiranti
Yes, Mr. Dalbahadur Rai.
Nice boombhole
Thank you.
Nice song of rai vasa
Thank you.
nepal bihra pane afno caulcher raicha jai keret
Honi. Hamile hamro purkhauli pahichan ta masne kurai vayena. Jogai rakhnu parcha.
Eak dam Sahi kuro Bijaya Chamling sir Sadhai eastai eastai geet haru Of dead garnu hola Sir so thank you 🇳🇵🇳🇵
VOG VOICE OF GORKHA NEW SINGER, huncha ni subscribed garnu hos mero channel lai ani ma aaudo din haru ma estai estai Rai bhasa ko Sakela git ani Sakela sili nitya haru upload garne chu.
Khannuyaang 😍
Aapchuwari.
Khannuyang O ne Uisange Lakluma dot O ne Jhara kirawa chi
आलाङने सेवा / आप्छुवारी seshank rai
Khusi lagoo jai kirat ka khim diktel mattim ka chamling ka paxa kuwasungxa
सेवा अनि नमस्ते ! 🙏
मेरो परिचय: 😀
नाम: लछु मान
थर: चाम्लिङ
पाछा: फल्माङछा
सामेत: वाछाप्पा
किपट: नूनथला, खोटाङ नेपाल 🇳🇵
अनि तपाईको थर, पाछा, सामेत, र किपट कहाँ पर्यो नि? भूलगौलिक हिसाबले जहाँ बसेता पनि हामीले हाम्रो संस्कार, संस्कृति, रीति रिवाज, भेस भुषा अनि भाषा र पूर्खौलि पहिचानको जगण गर्नु पर्छ । पापा पारुहाँङ अनि मामा सुम्निमाले हामी सबैको रक्षा गरुन । 🙏😀
ओको छाम सारोक्ङा एन्नुवा
Oko kirawa chham badde ennuwa. Alangne sewa.
Nice
Thank you.
nice video.
Thank you.
❤️❤️❤️❤️❤️
👌👌👍👍👍
:)
😍😍😍
Daami
Sawannya inko danka
Sewa/Syamuna!
Very good rodung chyou
Thank you, mr dhan rai.
aha... mero man ko baja mero sanskriti
facebook.com/rajenkhimbule.rai/videos/2455518958009316/
Hajur honi.
🧖🧖80%अ हिन्दुMNO🧖🧖आइ मिस यु डि,आर, गोपाल गुरुङ्ग🙏हाम्रो ईतिहास पढाउनु भो हजुरले🙏चुनाब हाम्रो चाड हो🙏🐓🙏 दुबै पकछे मिलेर जाम है हजुर🙏 हाम्रो सम्बन्ध माटाे सग छ🙏हामी मरे पछि माटाे मै बस छऊ🙏गाई को मासु नखाउ भनछ तर.कुकुर को मासु खाने म सि सि पास गर छ छेत्री बाहुन😡,1NO(किरात प्रदेस)खाेटाङ बाट म,प्रथ्म किराँती राजा एल्मबर,पारुहाङ सुम्निमा को सन्तान हो हामि है हजुर, म किरात राई सस्सकार,साकेला गाउपालिका मातिम बाट है म हजुर🙏छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने😡 हामी ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने लेख्नु पर्छ है हजुर 💪🖐️😡।छेत्री छेरो खस खसो खस हरु पनि चेतन सिल हुनोस है हजुर🙏 हजुर हरु को धर्म मस्ट हो। आरेन ब्रामन बाहुन आउट अफ कनट्री को आरेन इउरोप को ईतिहास पढउ हइ हजुर🙏बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर🙏धोती र जनै लाउने को आरेन बाहुन्को बिसुवास न गरुम है हजुर🙏छुवा छुत धर्म हिन्दु, र, हिन्दु बाद र राजा बाद बाट देश बिकास हुदैन है हजुर १९सय ५५मा आको😡🙏४६२ बर्स भो अनि लै लै हजुर, किरात,बोउदिस्त,द्लित थारु चैधरी,मेन म्ङ्गोल मुल्बासी भुमी पुत्र होउ हामी हजुर🙏र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर🙏हाम्रो भेस भुसा लगाउ जोगाउ,र मुल्बासी भासा पढाइ गरुम है हजुर🙏अनि किराँती बोउदिस्त गीत गाउँ है हजुर दस ओम्ला जोडेर बिन्ती गर्छु🙏80%छौ है हजुर हाम्रो देश मा🙏मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर🙏एसलाइ हटाउ है हजुर🙏नो म सि सि है हजुर इन मोङ्गोल हाम्रो देश मा,हाम्रो साथ छ है हजुर🙏🐓🙏
नेपाली झण्डा नै देखिएन ।
किराँती नेपाली होइन कि के हो ?
यहाँ बाहुनवादले पेलेको पेलेकै छ ।
किराँत प्रदेशको आन्दोलनमा आफ्नै दाजुभाई लिम्बूहरुले सम्म साथ दिएन ।
वर्षमा एकदिन साकेला नाचेर किराँतीको पहिचान र संरक्षण हुन्छ त ?
कम्तिमा नेपाली झण्डा हुन्थ्यो भने नेपालको र समग्र किराँतीहरुको प्रतिनिधित्व हुन्थ्यो ।
आफुलाई अलग देखाउने प्रयासमा आफ्नो वास्तविक धरातललाई त भुल्नु भएन नि ।
यो भिडियो जहिलेको भए पनि अर्कोपटक देखि सच्याउनु होला ।
Itahari-20, Tarahara Pathri ma First vako bela ko video th-cam.com/video/YXqbH1iwWUo/w-d-xo.html
Dhanyabaad share garnu bhayeko ma.
Budde nai khannuyang
Nice
Thank you!