संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • विश्वका १७५ वटा राष्ट्रहरूमा ७,५०० वटा परमेश्वरको मण्डली स्थापना भएको छ ।
    परमेश्वरको मण्डलीले विश्वभरिका मानिसहरूलाई एउटै परिवारको रूपमा ग्रहण गरी हिमालयदेखि अमेजोन वर्षावन र अलास्कासम्म, विश्वको कुना-कुनामा मण्डलीहरू स्थापना गरेर परमेश्वरको प्रेम बाँडिरहेको छ ।
    “परमेश्वरको मण्डलीचाहिँ मानव-जातिले प्रतीक्षा गरिरहेको मण्डली हो ।
    येशूज्यूले स्थापना गर्नुभएर पत्रुस र पावलजस्ता प्रेरितहरूले जस्ताको तस्तै पालन गरेको नयाँ करारलाई पछ्याउने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो ।
    वान्डिले, वकिल
    “मैले परमेश्वरको मण्डलीलाई हेरेर धेरै कुराहरू सिक्ने मौका पाएँ ।
    कसरी घरमा र समाजमा सधैँ शान्ति कायम गर्न सकिन्छ भन्ने विषयमा उनीहरूलाई धेरै कुरा थाहा छ ।”
    सिउहान, संयुक्त राष्ट्र संघको DGACMका निजी सहायक
    “हामी सबै जना पूर्ण परिवारका सदस्यहरू हौं ।
    हाम्रो पिता र माता हुनुहुन्छ ।
    यहीँ कुराले परमेश्वरको मण्डलीलाई विशेष बनाउँछ ।
    परमेश्वरको मण्डली जीवित छ ।”
    माइकल किङ्ग, सिभिल इञ्जिनियर
    ००:०० परमेश्वरको मण्डलीको परिचय
    ००:४२ विश्वव्यापी परमेश्वरको मण्डलीका सङ्गठनहरू
    ०३:४१ परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सहायक सुविधाहरू
    ०४:३७ विदेशी सन्तहरूको कोरिया भ्रमण
    ०६:५२ परमेश्वरको मण्डलीका स्वयंसेवा गतिविधिहरू
    १४:५८ परमेश्वरको मण्डलीका अवार्डहरू
    #परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #परमेश्वरकोमण्डली #आनसाङहोङ #मातापरमेश्वर #स्वर्गीयामाता #परिचयात्मकभिडियो
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Church of God Introduction〗introwmscog.com

ความคิดเห็น • 378