सर्ब प्रथम नमस्ते नाग्बेली च्यानलमा जोइन हुनु भएका सम्पुर्ण दाजुभाइ दिदी बहिनी हरुमा म देब श्रेष्ठको तर्फबाट 1 जानलाई रुवाइ 10 जानलाई हसाउनु हुने मुया प्रेमी हरुलाई यो गीतले अलि मन नछोलान तर तेहि आफ्नो माया हो भनी तड्पी बस्नेलाई यो गीत बास्तबिक हुन सकिन्छ अति मार्मिक लय सब्दमा स्वोरको भयन गर्ने ठाउँ रहेन सारै मन छोयो यो गीत सुनेर घमेश दुलाल दाइ बिमला भुजेल दिदी लगायत सम्पुर्ण टिमलाई बधाई तथा सफलताको अग्रिम शुभकामना
आहा कति मिठो अनि मार्मिक शब्द मा सजिएको गित आदरणीय गायक सर्जक घमेश दुलाल दाई र लाइभ दोहोरी को चर्चित गायीका विमला भुजेल दिदी ले गाउनु भाको गीत"मलाई पनि पुर्या देउ आर्यघाट"जति सुन्यो त्यति सुन्न मन लाग्छ मलाई टिक ट्यांक मा पनि भाइरल छ यि मिठो अनि मार्मिक शब्द बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
अति सुन्दर 💕💕 घमेश दुलाल जि धेरै पहिलादेखी सुनेको नाम हो। पुरानो गायकले गाउनुभएको नयाँ गित सुन्नपाइयो धेरै खुशी लाग्यो।अनि बिमला जि को शब्द चयनपनि अतिनै मिठोलाग्यो।सफलता को धेरैधेरै शुभकामना यहाँ सहित सवैलाइ।
वाउ क्या राम्रो गीत रेकर्डिङ भयछ खुसी लाग्यो आबोझन धेरै उन्न्नती प्रगती हुदैजाउन बिमला जो अनि सम्पुर्ण टिम लाई बधाई शुभकामना ।। रामेछाप मन्थली हाल साउदी अरब
Bimala didi derai derai badhahi cha hai malai hjr aja voli harayako dekhada kati pira lageko thiyo tr aja aatetai mito marmiga geet liyar aaunu bhayako cha derai khusi satha subhakaman hai ma sanu kc ko bohini ho
सारै राम्रो लाग्यो धन्यवाद! फेरि पनि यस्तै यस्तै सुन्न पाइयोस शुभकामना ।
मार्मिक र मन बुझ्ने गीत सेल्युट सिङ्गरद्वयलाई
सारै मिठो लोकदोहोरी घमेस दुलाल सरको यस्तो लोकभाकाका दोहोरी फेरि पनि प्रतीक्षामा छौ सारै मीठो स्वोरका धनी ! ,बिमलाजिलाइपनीमीठो आवाज्को लागी शुभकामना ।
Wou daami xa sa dhanyabad
बधाई छ सफलताको कामना बिमला सिस्टर and best of luck sis
Maarmik geet ghamesh dada ra bimala didi
बधाई छ दीदी.
Wow ramro xa gita
Bahut marmika and man chune swor both of you
Thankyou
Hait kada aayo t raamro srija bhako x Salam x sabai timlai
आहा अती मन छुनी गित मार्मिक शब्द ले मन छोयो। हार्दिक बधाई छ सम्पूर्ण टिम लाई
सर्ब प्रथम नमस्ते नाग्बेली च्यानलमा जोइन हुनु भएका सम्पुर्ण दाजुभाइ दिदी बहिनी हरुमा म देब श्रेष्ठको तर्फबाट 1 जानलाई रुवाइ 10 जानलाई हसाउनु हुने मुया प्रेमी हरुलाई यो गीतले अलि मन नछोलान तर तेहि आफ्नो माया हो भनी तड्पी बस्नेलाई यो गीत बास्तबिक हुन सकिन्छ अति मार्मिक लय सब्दमा स्वोरको भयन गर्ने ठाउँ रहेन सारै मन छोयो यो गीत सुनेर घमेश दुलाल दाइ बिमला भुजेल दिदी लगायत सम्पुर्ण टिमलाई बधाई तथा सफलताको अग्रिम शुभकामना
👌👌👌👌👌👌👌
Mero chanla ni herdinuta daju
Thank you vai..
thank you bhai
धेरै धेरै धन्यवाद बाबु
काठ क्षेत्रकाे अग्रज गायक घमेश दुलाल सर र नव कलाकार बिमला भुजेल दिदी लाई सफलताको शुभकामना ।
5fgg
अति मार्मिक लय शब्दमा सजिएको घमेश दादा@बिमला दीज्यु को यो गीत जति हेरे नि धित मर्दैन
नम्बर 1 छ है शुभकामना सम्पुर्ण टिमलाई
Khusi lagyo dai yo bimala lie sath ma leyara gaunu bhyako ma badhai cha bimala ddlie pani
Thank you
धैरै पछि घमेश दुलाल दाईकाे गित अाएछ खुसि लाग्यौं है
अत्यन्तै राम्राे काेसेली पस्किनु भएकोमा यस प्राेजेक्टमा जाेडिनु हुने सर्जक, संगितकार, गायक गायिका सम्पुर्णमा बधाई तथा शुभकामना 🙏🙏🙏
धेरै पछि घमेशकाे गीत सुन्नमा पाइयाे
Bimala di ko swor sarai ramro lagyo
मर्म स्पर्सिय छ मीठो लाग्यो।
आहा कति मिठो अनि मार्मिक शब्द मा सजिएको गित आदरणीय गायक सर्जक घमेश दुलाल दाई र लाइभ दोहोरी को चर्चित गायीका विमला भुजेल दिदी ले गाउनु भाको गीत"मलाई पनि पुर्या देउ आर्यघाट"जति सुन्यो त्यति सुन्न मन लाग्छ मलाई टिक ट्यांक मा पनि भाइरल छ यि मिठो अनि मार्मिक शब्द बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🙏🙏🙏
P
Pp
अति सुन्दर 💕💕
घमेश दुलाल जि धेरै पहिलादेखी सुनेको नाम हो। पुरानो गायकले गाउनुभएको नयाँ गित सुन्नपाइयो धेरै खुशी लाग्यो।अनि बिमला जि को शब्द चयनपनि अतिनै मिठोलाग्यो।सफलता को धेरैधेरै शुभकामना यहाँ सहित सवैलाइ।
Sachai dherai ramro songs shabda harule dherai man chhoyo
Dherai mitho song😍😍
घमेश दुलाल र बिमला भुजेल सानू केसि र प्रतिमा अर्याल लेगायेका गितहरु प्रतेक नेपालिको धुक धुक किमा बस्न सफल ।
Sas
दामी छ बिमला दिदिको शोर र गित ल बधाई छ
ati ramro git sunnu payo dherai pachhi dhanyabad dhanesh sir ra bimala je lai
Kati mitho vaka wow Anni daju Didi ko voic wow wow safaltako suvakamana
Thank you😊
Ghameshdai mitho chha geet
दामी , दामी येसै त घमेश दाइ को स्वर सुनी रहु लाग्छ।
Tq
Sarhai mitho geet gaunu vayo dai khusi lagyo aaba aamako aasirbad 2 nikalnu paryo
बधाई छ सफलताको शुभकामना
सारै मिठो दोहोरी यो गायक गाइका युगल जोडी लाई धन्यबाद सानू केसि र प्रतिमा अर्याल को जस्तै ।
दामी सफलताको सुभ कामना
so nice song मार्मिक सबद सलुट छ हजुर हरुलाई
Sarai marmik geet. All the best
काठे लोकदोहोरी सबै मन पर्छ मलाई ।बधाई छ उहाहरुलाई ।मिठो लोक दोहोरी रेकद गर्नु भएकोमा
Badhai xa bimala di Ani dajulai gitle Pani manai xoyo
thank you
यस्तै मौलिक संस्कृति जोगाउने गितहरु सधैं ट्रेन्डिङमा परेको देख्न चाहाने हरु कोको छ हाजिर हुम
nice song dherai dherai badhai xa ghamesh sr ani bimala bahini lai
Sarai Man xuni songs Dada N Diju
Thank you😊
आहा कति मिठो गित गायक सर्जक घमेश दाई र चर्चित गायिका विमला दिदी लगायत सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
दामी लाग्यो👍️👍️👍️👏👏
घमेश दाईकाेमा त गितकाे राैनकै छुट्टै दिन्छ अति मन पर्छ राम्राे छ धेरै बधाई छ दाइ हजुरहरू दुबै जना लाई
Thank you😊
अति नै मन छाेयाे बिमला बहिनि लाइ सुवास्थ लाभ काे कामना गर्दछु
Bimala didi र घमेस दाजुको गित निक्कै मिठो छ सुभकामना
आहा कति मिठो गित घमेश दाई र विमल दिदि को भोईस मा बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏👌👌
धेरै राम्रो छ सफलता को शुभकामना सम्पूर्ण टिमलाई
Dhari ramro geet
धेरै राम्रो बिमला जि र धमेस सर को यो धम्केदार दोहोरी लु बधाई तथा शुभकामना
धेरै पछि देखियो घमेष दाईको नयाँ रेकर्ड गित उहाँको गित प्राय सबै मन पर्छ मोलाई
nice
धेरै राम्रो छ
वाउ क्या राम्रो गीत रेकर्डिङ भयछ खुसी लाग्यो आबोझन धेरै उन्न्नती प्रगती हुदैजाउन बिमला जो अनि सम्पुर्ण टिम लाई बधाई शुभकामना ।।
रामेछाप मन्थली हाल साउदी अरब
Wow .Nice to see you again Dear Ghamesh Dulal.Best wishes.
धेरै राम्रो गित बधाई छ घमेश दाइ देखि सम्पुर्ण टिम मा
Badhai suvakaamna hajur harulaai so nice maarmik song
बधाई छ नागबेली मिडीया र प्यारी बैनी बिमला लगायत सम्पुर्ण टिमलाइ शफलताको शूभकामना एकदमै मार्मीक गित छ जती सूने पनी सूनीरहु झै लाग्नी 👌💕💕💕❤❤
यो होनि लाइन त मायाको
अति राम्रो शब्द लयमा मार्मिक लोक दोहोरी सफलताको शुभकामना
गित धेरै राम्रो छ बधाई छ यस गितका सम्पुर्ण टिमलाइ
धेरै राम्रो गित सुनुसुन लाग्ने उत्तर उत्तर प्रगति होस् यहि शुभकामना
Sarai ramro sor hajurharuko sabdapani marmik cha
Thank you
मार्मिक छ गित सारै मन पर्यो
बिसेस गरि काठे गीत भनेसी
धेरै मन पराउछु धन्ने बात
दाइ दिदी लाइ
बदाई छ दिदी ।।।
best up luck all team
sabda sor geet akdam mitho lagyo safaltako subhakamana
हार्दिक बधाइ अनि शुभकामना घमेश दाजु र बिमला म्याम लाई सारै मनछुने गितकाे लागि
Waw.....
ह्रदय छुनी मार्मिक गित सारै राम्रो लाग्यो सुभकामना
Dami
धेरै राम्रो गित बधाई छ😍😍😍
Yo geetko sabdale ta manai xoyo sarai ramro👌👌👌👌❤❤❤❤
धेरै राम्रो छ हजुर हरुको प्रस्थिती👋🙏🙏🙏🙏
बिमाला दिदी लाई धेरै शुभकमना दिदी को रेकर्डिङ गित धेरै नभयनी लाइभ दोहोरी धेरै छन त्यो सुन्ने बानी kaathe दर्सक मा परिसकेको छ
महिले 15 पटक हेरि सके गीति अति राम्रो छ ं
धेरै राम्रो गाना छ बधाई छ घमेस दाई र बिमला दि लाई
Ekdam maan xune git 😍😍😍
राम्रो छ
राम्रो छ गित मन छयो मेरो नि बिमला दिदी दाइ ।
Ghames daii ko ni studio wala aayexa badhai xa..sochya thiyena yesto come back hola vanne haha j ho git ramro xa haha
Great Ghamesh dulal
अति मिठो गीत सुनियो हजुर धन्यवाद घमेश जि र बिमला जि
Bimala didi derai derai badhahi cha hai malai hjr aja voli harayako dekhada kati pira lageko thiyo tr aja aatetai mito marmiga geet liyar aaunu bhayako cha derai khusi satha subhakaman hai ma sanu kc ko bohini ho
😀😀😀😃😃😁😘🤣
धन्यवाद बहिनी यसै गरि माया गरिदिनु होला🤩😍
Has hjr lai maya sapot sadha bhara mero
बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
Wow nice song badhai xa sampura team lai Sarai marmik geet
Great song
Ramro geet xa ghamesh dai. ..
सारै मन छोयो
बधाई तथा शुभकामना है दिदि
ह्रदय छुनी मार्मिक गित सारै राम्रो लाग्यो सुभकामना छ बिमला मिस हजुरलाई
Dherai Ramro git best of luck didi..
धेरै धेरै राम्रो छ।
निकै राम्रो गीत घमेस दाइ को
सुपर
yek dam Ramro xa Didi gith mero ta man nee choyo hajur
Bimala bhujel ko swor sarai ramro xa
अति राम्रो शब्द लयमा मार्मिक लोक दोहोरी
अाहा कति राम्रो गित मनै छुने शब्द बदाइ छ 🙏🙏🙏🙏❤️💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
बधाई दाजु दिदी लाई
Dami xa
Yo geet ko modeling chae ma garnu parla jasto xa .yakdamae man paryo yo song.
ok welcome contact us..9803290217
Song dherae ramro lageko Cha.