सबैलाई मन परेको ५ मुक्तकहरू|Nepali Heart touching Muktak
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- सबैलाई मन परेको ५ मुक्तकहरू|Nepali Heart touching Muktak #मुक्तक #ep14
#गजल #सहयात्री
यहाँ प्रकाशित हुने सम्पूर्ण मुक्तक, गजल लगायतका अन्य साहित्यिक सामग्रीहरू हाम्रो आफ्नै प्रतिभाहरू हुन । यस्तै प्रकारको साहित्यिक सामग्रीहरूकाे लागि सधै हामीसँगै रहनुहाेला ।
यदि हजुरहरूकाे पनि यस्तै रचनाहरू छन भने हामी वाचन गर्ने छाै ।
यी सामग्रीहरू तपाईं हाम्रो आधिकारिक Website बाट समेत पढ्न र प्राप्त गर्न सक्नु हुनेछ ।
#website
www.sahayattri...
❤❤❤❤❤
गजब❤❤❤❤
Super🎉🎉🎉😮😮😮😮
Wow
😊😊😊😊
☺☺☺
❤
Nice
Thanks
नमस्कार सर 🙏 म नी हजूर लाई मेरो आफ्नो रचना शेयर गर्न सक्छु?
यदि मिल्छ भने मेरो नी यसै गरी वाचन गर्दिनु होस है
हजुरको प्रतिक्रियाकाे लागि धेरै धेरै आभारी छु । 🙏🙏
हजुर नाम र ठेगाना सहित आफ्नो रचना पठाउनु हाेला हामी वाचन गरिदिन्छाै ।
Huss गुरु धन्यवाद🙏
केही थोक दिएर गए, केही थोक लिएर गए
वर्षको अन्तिम दिन भन्दै, नसा पिएर गए
आफ्नो चाहना को लागि, बहाना बनाउने को कमी छैन यहाँ
हो यसरी नै कैयौं सम्बन्ध, सकिएर गए
म अनजान छू सर कति कुरा न मिलेको हुन सक्छ हजुर ले मिलाएर पडी दिनु न है
मेरो नाम मेनुका शर्मा हो
अनि घर दक्षिण सिक्किम नाम्ची जिल्ला नन्थाङ राते पनि क्षेत्र हो हजुर मेरो मुक्तक शब्द पूरा मिलेको छ कि नै पहिले चै प्रतिकृया दिनुहोस् न है
@@MenukaSharma-ee4nq धेरै राम्रो छ हजुरकाे मुक्तक लेख्दै जानुहाेला।
प्रगतिकाे शुभकामना..
❤❤❤❤
❤❤❤
❤❤