पंचेबाजाको तालैमा धादिङ ज्याम्रुङ श्री भगवती नौमति पंचे बाजा समूहको प्रस्तुति Panchabaja Dhading
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- पंचेबाजाको तालैमा धादिङ ज्याम्रुङ श्री भगवती नौमति पंचे बाजा समूहको प्रस्तुति कृपया Suscribe गरिदिनुहोला
कलश क्रियसन प्रा.लि. द्वरा उत्पादित Kalash Creation youtube च्यानलमा भएका कुनै पनि सामग्रीहरु कपि Download गरी Upload गर्न प्रतिबन्ध गरिएको छ यदि गरेमा प्रचलित कानुन बमोजिम कारबाहि गरिनेछ ।
TH-cam: / @kalashcreation
Photography & Vediography Contact . Kalash Creation +977-9851141661, Babarmahal, Kathmandu
Email kalashcreation123@gmail.com
अति मिठाे ज्याम्रुङ बाजा !!
Dami xa yo honi ta line
अति नै राम्राे ।
धादिङको बाजा चाहिँ अति सुनौ सुनौ लाग्ने रहेछ है ,पाल्पाली भन्दा पनि अझै राम्रो लाग्यो
hamro jyamrung super pancha baja, i like ,,,,,
धेरै राम्रो छ।।।
हाम्रो ज्याम्रुङ बाजा best xa...
Thank you Prakash ji .
Wow kati mitho naumati panche baja nachum2 lagyo ho
Thank you Chandra ji.
एस्तो पो हो बाजा भन्या त
Nice sound
I proud to be dhadingeli
very good baja jamrung super
Thank you birendra adhikari ji
damee dhading naumati baja
dami lagyo
Thank you Sanjay ji
सहनाइ बजाउने दाइले अलि भाका पुराउन नसकेको जस्तो छ। तेहि पनि दामी लाग्यो ल मेरो बिहेमा पनि यहि बाजा मगाउनु पर्ला ।
Malai chai yo naumati baja sarai man parxa ho,,,
Thank you Puma ji .
i love my simla jyamrung
Thank you sunil ji
ज्याम्रुङ कुन ठाम को हो बाजा?? राम्रो लाग्यो धेरै
Malai.pane.yasare.baja.bagara.bibaha.garna.man.la.xa
man chuk chuk vhayo ho...bajai bajayera bihe garum ki..jasto lagyo..