नेपाली हौ भन्ने आवाज के भिम रावल जिले मात्रै उठाउने आवज हो ? अरु मन्त्रीहरुले नेपाल सम्बन्धि बिषयलाई किन कडा रुपमा आवाजहरु उठाउदैन?भिम रावल जिको साथमा हामी सबै एक हौ✊✊✊🇳🇵🇳🇵❣️
अब को नेत्तिरो भिम रावल लाई दिनु पर्छ मलेसिया बाटै बाट भयनी सलाम छ भिम रावल सर तपाइ ले उठाउनु भयको हरेक कुरा यक्दम ठिक छन अगाडि बढ्नुहोस तपाइलाइ सम्पुर्न नेपाली को साथ सपोट हुनेछ मलाइ त यो आईमाई को हो कहाँ र कुन प्रदेस को मन्त्री हो यो आईमाई को थुतुनो सुतुनो च्यात्दिनु पर्छ बोल्न नै नआउदो रहेछ यो बादर को अनुहार परेको आईमाई तुरुन्त बर्खस्त हुनुपर्छ
सम्माननीय भीम रावल ज्यु या नेताहरूलाई प्रसन्न केपी शर्मा ओली लगायत 601 लाई गोली ठोकानुपर्छ नेताहरूले आफ्नो नेपाल आमाको भुमी संरक्षण गर्नु सक्दैन भने यिनीहरूले बाचेको कुनै औचित्य छैन सुनौलो खबरलाई मेरो पनी तपाईको ईनबक्समा हेरिदिनु हुन अंकल गर्दछु धन्यवाद
याे अमिलाे निबुवा जस्ताे अनुहार परेकाे परराष्ट्र मन्त्रि र अगति अनुहार परेकाे बेकामे नाम मात्रकाे भुमिसुधार मन्त्रिलाई अब जनताले घाेक्रेठ्याक लगाउने दिन नअावाेस्...गृहमन्त्रि सहित,
@@ramnathupdhayabindas818 हाेनि हजुर यि भमि सुधार मन्त्रि ज्युकाे कुरा सुन्ने हाे भने त कन्पाराे तात्छ, कुनै अात्माग्लानि नै छैन बाेल्नलाई,... अगतिहरू, नेता भनेकाे भिम रावल जस्ताे राष्ट्रप्रेमि अनि निडरता हुनु पय्राेनि राष्ट्र र देशका नागरिहरूप्रति सदा,
भिमरावल सरकाे आवाज उत्कृष्ट र देशभक्ति पुण छ र अरु जाे जस जस सँग सम्बन्धित छन ती दलाललाई चुनाब खर्च नदेला र सत्ताबाट निकाल्लाभन्ने डरले लम्पसार परेकाे हाे यिनकाे छालातारने दिन आउनेछ।
सम्पुर्ण जनताहरुले आदरणीय देश प्रेमी जन प्रेमी भिम रावल ज्युलाई मन बाट नै साथ दिनु पर्छ उहाँको हरेक कदमलाई । अनि यी भ्रष्ट र देश द्रोही नेतालाई कसरी ठेगाना लगाउनु पर्छ। उहाले जान्नु हुन्छ।
भिम रावल अाफ्नाे सरकार हुदा पनि सरकारले गरेकाे राष्ट्रघाति र भ्रष्टाचारि बिरूद्व कडा रूपमा बिराेध र खबरदारी गरि राख्नु भएको छ । राष्ट्रकाे हितकाे कुरा गरि राख्दा मन्त्रीपद लिएर बसेकाहरू किन चुप लागेर बसि राखेका छन् । काम गर्न डर लाग्छ चने पद लिएर किन बस्ने । भिम रावलले बाेले अनुसार मन्त्री पद उनैलाई दिए भैहाल्याे नि सायद बाेलि जस्तै काम पनि गर्थे कि ।
Bhim-rawal gi दमदार संग अगाडी बढ्नुस तपाईलाई जनताले साथ दिनेछन् कसै सँग झुक्नु र dauran पर्ने आवश्यकता छैन । ठूला ठूला नेताले केही न केही कू गरेको हुनसक्छ
यो भिम रावल नामको प्राणी पनि ईतिहासमा भारतकै सपोर्टमा रक्षामन्त्री ,गृहमन्त्री भएको रैछ,त्यतिबेला सिमानामा पुलिस ,अार्मी राख्न कस्ले रोकेछ?केपी अोलि ले जस्तै झुक्याएर राष्ट्रवादी सेन्टिमेन्ट बटुलेर भोट लिने स्याले दाउलाई खबरदारी गरौं।
भिम रावल पिएएम र अरु समाज मा राम्रो राम्रो काम गरेको महान ब्याक्तिहरु लाई मन्त्री र रास्ट्रपती बनाए राम्रो हुने थियो कि...? जस्तै:=- १.भिम रावल पिएम २.सुन्तली(कुन्जना)रास्ट्रपती ३.महाबिर पुन बिग्यान मन्त्री ४.ढुर्मुस(सिताराम कट्टेल(भौतिक बिकश)मन्त्री ५.कुल मान घिसिङ(उर्जा)मन्त्री ६.रबि लामिछाने गृह मन्त्री ७.ग्यानेन्द्र साही कानुन मन्त्री ८.डा.सुरेन्द्र केसि मन्त्री स्वास्थ्य ९.भाग्ये नेउपाने (सामन्न्य प्रसासन)मन्त्री १०.गोकुल तृपाठी सिछ्या मन्त्री ....
यहाँ उपस्थित मन्त्री भनाउँदाहरू ले अाफ्नाे देशकाे भुमिकाे बारेमा पनि खुलेरा बाेल्न नसक्नेहरू सबै भारतीय माेदीकाे पाउमा लम्पसार पर्नेहरू हाे भन्ने कुरा प्रष्ट देखिएकाे छ???????
भुमि मन्त्री नै मोदीको गुलाम भएपछि कसरि नेपालको भुभाग राखि नयां नक्सा जारि गर्छ।भारतको तलब खाएर सरकारमा बसि सरकारको गोप्य सुचना भारतलाई बेच्ने लमपसार सरकारनै हुन।होईन भने सरकारले नेपालको पुरै भुमि समेति नयाॅ नक्सा जारि गर्नलाको कुरा भारतमा कसरि पुग्न गयो सोचनिय छ।
*हाम्रो नेपालको राजनिती पार्टीदलको कर्याकर्ता देखि नेता भनाउदो भ्रस्टाब्राह्मण हरु नै हुन नेपाल अामा भुमिका हरु बेच्ने भन्दा दुईमत हुन सक्दैन चेतना भया।*
हैसियत र दम नभएको गुलामी गरेर बाँच्ने बाख्री बुढिको नाति नातिनी लोभिपापी लिखे स्यालहरुबाट देशको भूगोल सार्बभौमसत्ता स्वतन्त्रता र स्वाभिमान कायम हुने कुरा हास्यास्पद छ।
Respected Bhim Rawal Sir: NAMASKAR. Jay Pashupati Nath Shambho Bhole Baba. We all Nepalese people are with you. We all Nepalese people agree with your ideas and comments. Other Ministers are afraid of with India. They are not fit for their posts. We have to replace them immediately. We all Nepalese people are ready to die for our country Nepal. Jay Pashupati Nath Shambho Bhole Baba.
नेपालकाे भारत द्वारा अतिक्रमित भुमी सरकारमा बिराजमान देशभक्त मंत्री ज्युहरुलाई चाहींदैन हाेला तर नेपाली जनतालाई चाहिन्छ हामी लिएरै छाड्छाैं तर ती देशभक्तहरुले कुर्सी चैं जनतालाई छाडी दिनु पर्याे।हुतिहारा बनेर गाई पनि अाेगट्ने काम पनि नगर्ने याे त सुहाएन नि प्रभु। भिमजीकाे भनाई एकदम सही छ।
सबै स्याल हरु कहिले कुखुरो बाहिर निस्किन्छ अनि मान्छे हुन्न ।टपक्क कुखुरो च्याप्ने अनि बन्तिर कुद्ने जस्तो कुरो भो यो त पैसा अनि पावर ले बिकृती आको छ नेकपा का नेता हरुमा ।पहिले हजुर हरु अनेरास्ववियु भाको अनि गाउँ मा लुकि लुकि कार्यक्रम गरेको दिन सम्जनु ।हजुर हरुको हैसियत तेहि निस्किन्छ ।कति नालायक हामी कम्युनिस्ट हरु लाज पो लाग्नु थाल्यो कम्युनिस्ट भन्दा पनि।भिम रावल जस्ता राम्रा मान्छे अब सायद बिरलै भेट्न सकियला ।तेहि भर सत्य को साथ दिउ हजुर।
भिम रावल जस्तो धेरै नेताको आवश्यक छ नेपालमा । सलाम छ भिम जि ।
सायद यी मन्त्री हरु त केपि ओलि को डर ले पो होला बोल्न र सहि बार्ता को लागि पहल गर्न नसकेको?
यो मन्त्रि भन्ने आईमाई चाहि भारतीय दलाल पो रहिछ त
Yekkasi rawal tatteko dekhda Salam garne jhole ho suna bhim rawal grihe mantri hunda garnu vayo chai k? Yeiho mauka vanera duno sojyauna khojeko matra ho!j hos maukama chauka chai ramrai hane budale
Bhim rawal lai maya garni jati le yeta hajir garnu hoss bhim rawal lai full support ko khacho xa
नेपाल प्रति को माया चिन्ता आदरणीय देश भक्त रास्ट्रप्रेमी नेपाल आमाका सच्चा सपूत भिम रावल जि मात्रा रहेछन्।
भीम रावल सर सलाम अगाडि बढ्नु हामी साथमा छौं
Dhanyabad Bhim Rawal ji , Dabau dinuparchha , janta tapaiko sath ma chhan
भिम रावललाई नमन छ
विपक्षी दलहरुले ले त भुक्नु भुक्थे,तर देश को हित को लागि आफ्नै सरकार र सरकार का मन्त्रीहरूलाई पनि थर्काउन सक्ने एक मात्र राजनेता हुन भीम रावल।
भिम रावललाइ भोट गरेकोमा आफुलाइ गर्भ छ
Thanx sir maile pani gareko xu
Bhim sir Great your job tq...sir
Bhim Rawal is true Chhetri. Fighting for Nation.
नेपाली हौ भन्ने आवाज के भिम रावल जिले मात्रै उठाउने आवज हो ? अरु मन्त्रीहरुले नेपाल सम्बन्धि बिषयलाई किन कडा रुपमा आवाजहरु उठाउदैन?भिम रावल जिको साथमा हामी सबै एक हौ✊✊✊🇳🇵🇳🇵❣️
And we
" स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल !!! " जय मेरो जन्मभूमि !!!
जय नेपाल !!!
सलाम भिम रावलजीलाई ।
अब को नेत्तिरो भिम रावल लाई दिनु पर्छ मलेसिया बाटै बाट भयनी सलाम छ भिम रावल सर तपाइ ले उठाउनु भयको हरेक कुरा यक्दम ठिक छन अगाडि बढ्नुहोस तपाइलाइ सम्पुर्न नेपाली को साथ सपोट हुनेछ मलाइ त यो आईमाई को हो कहाँ र कुन प्रदेस को मन्त्री हो यो आईमाई को थुतुनो सुतुनो च्यात्दिनु पर्छ बोल्न नै नआउदो रहेछ यो बादर को अनुहार परेको आईमाई तुरुन्त बर्खस्त हुनुपर्छ
कत्रो हो नाक त प्रदिप ज्ञवालिको हा हा अर्को महिला कुन मन्त्री हो अनुहारै नपरेको
भीम रावल सर , तपाईंलाई 😘😍उच्च सम्मान छ।
सम्माननीय भीम रावल ज्यु या नेताहरूलाई प्रसन्न केपी शर्मा ओली लगायत 601 लाई गोली ठोकानुपर्छ नेताहरूले आफ्नो नेपाल आमाको भुमी संरक्षण गर्नु सक्दैन भने यिनीहरूले बाचेको कुनै औचित्य छैन
सुनौलो खबरलाई मेरो पनी तपाईको ईनबक्समा हेरिदिनु हुन अंकल गर्दछु धन्यवाद
Very good sir अब जाग्नु जरुरि छ जसरि पनि यो मामला सिदयाऊनु पछ
याे अमिलाे निबुवा जस्ताे अनुहार परेकाे परराष्ट्र मन्त्रि र अगति अनुहार परेकाे बेकामे नाम मात्रकाे भुमिसुधार मन्त्रिलाई अब जनताले घाेक्रेठ्याक लगाउने दिन नअावाेस्...गृहमन्त्रि सहित,
Nepali Heart/ नेपालि मन sahi ho sahi ho
भुमी सुधार मन्ती को कुरा सुनुस त कति नालाएक छन मन्त्री भनाउदा हरु गुड भिम रावल जि
@@ramnathupdhayabindas818 हाेनि हजुर यि भमि सुधार मन्त्रि ज्युकाे कुरा सुन्ने हाे भने त कन्पाराे तात्छ, कुनै अात्माग्लानि नै छैन बाेल्नलाई,... अगतिहरू, नेता भनेकाे भिम रावल जस्ताे राष्ट्रप्रेमि अनि निडरता हुनु पय्राेनि राष्ट्र र देशका नागरिहरूप्रति सदा,
Bhim Rawal ji solute 🙏 🙏🙏 🙏🙏 🙏🙏 🙏🙏 🙏.
Thank you🙏💕🙏💕🙏💕 bhim g
भालुलाई पूराण सुनाउनु भाकोमा धन्यवाद रावलजीलाई ।
ए बिदेशिका गुलाम नेताहरुहो देशभक्ति केहो भिमरावलजि संग किन सिक्देनौ देशत सबैकोहो
भिमरावल सरकाे आवाज उत्कृष्ट र देशभक्ति पुण छ र अरु जाे जस जस सँग सम्बन्धित छन ती दलाललाई चुनाब खर्च नदेला र सत्ताबाट निकाल्लाभन्ने डरले लम्पसार परेकाे हाे यिनकाे छालातारने दिन आउनेछ।
सम्पुर्ण जनताहरुले आदरणीय देश प्रेमी जन प्रेमी भिम रावल ज्युलाई मन बाट नै साथ दिनु पर्छ उहाँको हरेक कदमलाई । अनि यी भ्रष्ट र देश द्रोही नेतालाई कसरी ठेगाना लगाउनु पर्छ। उहाले जान्नु हुन्छ।
Jai Bhim Jai Desh🇳🇵🇳🇵🇳🇵
भिम रावल अाफ्नाे सरकार हुदा पनि सरकारले गरेकाे राष्ट्रघाति र भ्रष्टाचारि बिरूद्व कडा रूपमा बिराेध र खबरदारी गरि राख्नु भएको छ । राष्ट्रकाे हितकाे कुरा गरि राख्दा मन्त्रीपद लिएर बसेकाहरू किन चुप लागेर बसि राखेका छन् । काम गर्न डर लाग्छ चने पद लिएर किन बस्ने । भिम रावलले बाेले अनुसार मन्त्री पद उनैलाई दिए भैहाल्याे नि सायद बाेलि जस्तै काम पनि गर्थे कि ।
अब Greater Nepal नै चाहिन्छ ? नेता ज्यु
Bhim sir jai nepal
Desh bhakti kam karne Bhim sir
Lai nagarne neta lai
Hataunu parchhai
Desh drohi chor lai pad bat phasi
Dinu parchha
सम्पूर्ण नेपाली जनताको तर्फबाट भीम रावल जस्ता सच्चा राष्ट्र भक्त नेतालाई सत् सत् नमन।🙏 बाँकी सबै फिक्का।
Thank you so much bhimrawal g yastai Gari agadi badnu Hola feri pani dhanyabat
Bhim-rawal gi दमदार संग अगाडी बढ्नुस तपाईलाई जनताले साथ दिनेछन् कसै सँग झुक्नु र dauran पर्ने आवश्यकता छैन । ठूला ठूला नेताले केही न केही कू गरेको हुनसक्छ
नेता भनेको भिम जी जस्तो हुनु पर्छ अरु सबै भारतका भरौटे रहेछन अब नेपालमा यस्ता भरौटेको काम छैन भ्रष्टहरु
याे ज्ञवालि लाई हटायर भिम रावल लाई परराष्ट्र मन्त्री बनाउ पराे नेपाल र नेपालिकाे हितकाे लागि
Mahila ko ho bolnu najanne
Nepal ama ko pap lagxa
Mananiya bhim rawall sir hjrko vanai 100 %thik xa hjr
Vim rawal jindabad
bhim rowel is good
Bhim rawol is favourite leader for all nepali! Great! Salute
Bhim rawal,One of the best leader from moist.
Haha tori.
Vim rawol is one of the best leader
यो भिम रावल नामको प्राणी पनि ईतिहासमा भारतकै सपोर्टमा रक्षामन्त्री ,गृहमन्त्री भएको रैछ,त्यतिबेला सिमानामा पुलिस ,अार्मी राख्न कस्ले रोकेछ?केपी अोलि ले जस्तै झुक्याएर राष्ट्रवादी सेन्टिमेन्ट बटुलेर भोट लिने स्याले दाउलाई खबरदारी गरौं।
निका निका देशका बारेमि सोच्न्या नेतालाई हामि सबैले साथदिनु पण्यो
रावल सर को लो देश भक्ती बिचार लाई सलाम जय नेपाल ।
The great leader Bhim Rawal. I always support him.
जय भिमरावल सच्चा नेता जनताका मर्मबुझन सक्ने नेता देस भक्त छन नेपाल मा सबैनेता यसै सोभाबका हुन जरुुरि छ
he is just outstanding......hat's up Rawal sir....
Bhim rawal ak sachaa desh bhakta ho
भिम रावल पिएएम र अरु समाज मा राम्रो राम्रो काम गरेको महान ब्याक्तिहरु लाई मन्त्री र रास्ट्रपती बनाए राम्रो हुने थियो कि...?
जस्तै:=-
१.भिम रावल पिएम
२.सुन्तली(कुन्जना)रास्ट्रपती
३.महाबिर पुन बिग्यान मन्त्री
४.ढुर्मुस(सिताराम कट्टेल(भौतिक बिकश)मन्त्री
५.कुल मान घिसिङ(उर्जा)मन्त्री
६.रबि लामिछाने गृह मन्त्री
७.ग्यानेन्द्र साही कानुन मन्त्री
८.डा.सुरेन्द्र केसि मन्त्री स्वास्थ्य
९.भाग्ये नेउपाने (सामन्न्य प्रसासन)मन्त्री
१०.गोकुल तृपाठी सिछ्या मन्त्री ....
salam xa bhim rawalo sansada sir lai
Bhim Rawal is the real patriotic leader in Nepal. Keep it up Bhim Rawal sir.
Nepali amako tapailai salam.
कमरेड भिम रावल ज्युले भन्नू भएको कुरा एकदम सहि कुरा हो🇳🇵🇳🇵
नेता होस त भिम रावल जस्तो अरु सबै देखियका आलु।
यहाँ उपस्थित मन्त्री भनाउँदाहरू ले अाफ्नाे देशकाे भुमिकाे बारेमा पनि खुलेरा बाेल्न नसक्नेहरू सबै भारतीय माेदीकाे पाउमा लम्पसार पर्नेहरू हाे भन्ने कुरा प्रष्ट देखिएकाे छ???????
teri meri meri teri gaune jasto dekhinxa ta yo dhotiini ta
भिम रावल ले नेकपा को नेतृत्व गरी देश चलाउन पर्यो।
bhim rawal lai salut
कुक्कुरलाई जत्ती जे भने पनि गु खान छोडदैन हाउ ।
Anil Gurung कुकुरले गु खॉदैन, गु खाने त सुंगुर सुंगुर्नीले हो । ती सुंगुर सुंगुर्नीसंग मिल्ने अनुहार यहॉ देख्न सकिन्छ ।
Bhim Rawol sir sahee kura garnu vayo.hamro bhubhag hamilai chahinxa
Best of luck vim rawl jee
I salute to Bhim Rawol...Please Go ahead.! We all are with you...!! There should be wall or certain barrier in border between Nepal and India...!!!
सोलि मुखे ग्याओली र पागल्नी बोउलाइ जस्ती बिरुपाक्ष्य जस्ती देख्दै साइत बिग्रने असकुनि देशको धमिरा हो एस्तालाइ नि मन्त्री पद दिने हाक थु कठै मेरो देश
Bhim Rawal only Right
भिम रावल सर जय जय जय नेपाल
Wee sopport vim rawol..
भिम रावल 💪💪
यो आइमाई ले लिम्पिया धुरा नेपाल को नक्सा मा छैन भन्छे जाठी!हिजो बच्चा लाई के था यस्ता लाई देश चलाउन दिएसी देश को सिमा पुरै बेचिन्छ!
भिम बराल काे कुरा 100%सहि छ। भिम बराल जिन्दावाद 🙏🙏🙏🇳🇵
यो पद्मा अर्याल र प्रदिप ज्ञावाली लाई घोक्रेठ्याक लगायर पद बाट हटाउनु पर्छ कस्ता खालको मनणत्री हुन यी दलाल हरु ।
भुमि मन्त्री नै मोदीको गुलाम भएपछि कसरि नेपालको भुभाग राखि नयां नक्सा जारि गर्छ।भारतको तलब खाएर सरकारमा बसि सरकारको गोप्य सुचना भारतलाई बेच्ने लमपसार सरकारनै हुन।होईन भने सरकारले नेपालको पुरै भुमि समेति नयाॅ नक्सा जारि गर्नलाको कुरा भारतमा कसरि पुग्न गयो सोचनिय छ।
Vhim rawal sar 🙏🙏🙏 aru ta khanemai holan
वा भिम रावल जि ।सलाम ।
Bhim rawal jasto manxe hunu parxa PM...ani matrai desh le harek kurama nikasha pauxa...natra nepal jasta ko testai ho...halka bhautik bikash hola jun tesai pani huni kura ho...
लिम्पियाधुरा समेतको नक्शा पेश नगरी भारत सँग वार्तामा बस्न खाेज्नेजति ठालुुहहरु देशद्राेहही हुन्
Vim g ramro prabakta hununxa
देशकाे माया र मर्याद बुझ्ने नेता भनेकाे भिम राहुल मा जस्ताे हुनुपर्छ! कुकुर स्याल दुष्टहरूनेताहरू खै त सिमा दिनप्रति मिचिरहछ कताफुटे सरकारकाे आँखा....
भिम रावलले ससदमा बोल्दा धेरै जस्तो नेता नेतेनिहरु टाउको दुखेराको होला जो तिनिहरु भारतको धोति अोढेर बसेका होलान जाडोमा😁😁
Salute xa bhim Rawls lai
थुक्क मोदि को गु खाने तेता हो भिम रावल सङ केही राजनीतिक गुड सिक यार थुक्क ओलि का झोले हो र ,,, भिम जि जिन्दाबाद
*हाम्रो नेपालको राजनिती पार्टीदलको कर्याकर्ता देखि नेता भनाउदो भ्रस्टाब्राह्मण हरु नै हुन नेपाल अामा भुमिका हरु बेच्ने भन्दा दुईमत हुन सक्दैन चेतना भया।*
Sai hou
Bhima sir saluta xa hajurlai aru sabai dhalala huna ,e vardtachari huna..
हैसियत र दम नभएको गुलामी गरेर बाँच्ने बाख्री बुढिको नाति नातिनी लोभिपापी लिखे स्यालहरुबाट देशको भूगोल सार्बभौमसत्ता स्वतन्त्रता र स्वाभिमान कायम हुने कुरा हास्यास्पद छ।
Bhim rawal is very good leader
भिम रावल जि को कुरामा सबै सहमति भएर जानुपर्छ ।
Bhim rawal good
Bhim rawal sir nepali janata sathma x go ahead
Bahut badhiya Bheem Ji aap per Sawal uthaya
Respected Bhim Rawal Sir: NAMASKAR.
Jay Pashupati Nath Shambho Bhole Baba.
We all Nepalese people are with you.
We all Nepalese people agree with your ideas and comments.
Other Ministers are afraid of with India.
They are not fit for their posts.
We have to replace them immediately.
We all Nepalese people are ready to die for our country Nepal.
Jay Pashupati Nath Shambho Bhole Baba.
भिम राव सर लाई मेरो भोट जानि छ
He is straight forward.
नेपालकाे भारत द्वारा अतिक्रमित भुमी सरकारमा बिराजमान देशभक्त मंत्री ज्युहरुलाई चाहींदैन हाेला तर नेपाली जनतालाई चाहिन्छ हामी लिएरै छाड्छाैं तर ती देशभक्तहरुले कुर्सी चैं जनतालाई छाडी दिनु पर्याे।हुतिहारा बनेर गाई पनि अाेगट्ने काम पनि नगर्ने याे त सुहाएन नि प्रभु। भिमजीकाे भनाई एकदम सही छ।
Bhim rawal jindabadh
सबै स्याल हरु कहिले कुखुरो बाहिर निस्किन्छ अनि मान्छे हुन्न ।टपक्क कुखुरो च्याप्ने अनि बन्तिर कुद्ने जस्तो कुरो भो यो त पैसा अनि पावर ले बिकृती आको छ नेकपा का नेता हरुमा ।पहिले हजुर हरु अनेरास्ववियु भाको अनि गाउँ मा लुकि लुकि कार्यक्रम गरेको दिन सम्जनु ।हजुर हरुको हैसियत तेहि निस्किन्छ ।कति नालायक हामी कम्युनिस्ट हरु लाज पो लाग्नु थाल्यो कम्युनिस्ट भन्दा पनि।भिम रावल जस्ता राम्रा मान्छे अब सायद बिरलै भेट्न सकियला ।तेहि भर सत्य को साथ दिउ हजुर।
भिम रावल एक साहासी नेता हो, सबै नेता मा एस्तो साहास हुदैन
Bhim sir you are great.
सलाम छ भिम रावल माननिय जि
Bhim Rawal is a best leader of Nepal.
मुद्दा फेरन जनतालाई अाँखा धुल झोकने नयाँ मुद्दा सञ्चार कानुन सोसल मिडिया प्रती कानुन बिधेक ।लियाउने जनताको हक अिधकार हनह गरने ।यहो लोकतान्त्रिक हक अिधकार ????
Vim rawol is strong man
यो कुकुर्नी को रहेछ।नेपाल को बारेमा स्पष्ट नबोल्ने महिला को।इन्डियन नागरिकता बोकेको छ कि कसो।यसलाइ देश निकाला गर्ने बेला भयो
Good
Good vim sir hami xu tapai ko satha ma
हाम्रो भुमिलाइ किन अझै बिबादित भुमी भनी सम्बोधन गर्दैछिन यी भुमी मन्त्री ले?
भिम रावल जस्तो नेता हुनु जरुरी छ।