नेपाली तेतिकै बहादुरी भाको चाहिँ होइन पहिला तरवाल देखाए र बहादुर भए अहिले भ्रष्टाचार चोर दलाल गफाडि देश बेचुवा लाई भोट दिएर बहादुर भए मानै पर्छ नेपालीको दिमाग ❤❤❤❤❤❤
वास्तविकता फरक छ के , विदेशबाट कराएर भएन। देश फर्किनु पर्यो, कै गर्ने वातावरण आफै बनाउन पर्यो, देश अरूले बनाईदिदैन , रवि को झुण्ड ले त झनै बनाउन सक्दैन।।लेखेर राखौँ मित्रहरू कृपया ,वास्तविक बौद्धिक चिन्तन मनन गर्नु जरुरी छ ,नकी पपुलिस्म र लोक रिझाई को राजनीति सोसियल मीडिया को रजगज ले देश बन्ने भन्दा पनि देश विभाजित हुने र जातीय दोन्द भड्किने खतरा बढेर जान्छ। हरेक नेपाली ले आफ्नो ठाउँ बाट केहि गर्ने कोसिस गर्दा , यो अराजकताको जगमा उभिएको गणतन्त्र हल्लिन्छ र सुदृढ व्यवस्था को सुनौलो बिहानी आउँछ।
Aba janata ka kaam janata lai swastha , sikxa, rojgaar shreejana garna tira lagera vrast lai bahiskaar tira lage janata Congress prati ajhai uddar xan vanne prasta dekhinxan .
Yestae gu khaney haru janta vayesi ani yae ho huney…..yo thau ko jholey kukur haru le yo vayena tyo vayena vanera vannu ra gu ko kira le gu mitho vayena vannu usta ustai ho
Naya bhandai purano soch.90 barsaki hajurama make up garera 16 barse banda Hun6?aja samma partyko niti 6aina.des,janta,Antarastria niti,bebastha niti k?janga bahadur pani british kai gulam ahile ka new pani british deep state kai gulam.khoi naya?
Kritipur गाउँ हो?? विवेक नहुने अस्थिर हुन्छन्!! 3/4 ओटा भन्दा धेरै पार्टी हुनै हुँदैन सबै देशमा 200 वर्ष पुराना पार्टी नै सत्तामा हुन्छन् त्यस्तै हुनु पर्छ यी साना पार्टी धेरै हुनु देशको प्रमुख समस्या हो!!
नेपाली तेतिकै बहादुरी भाको चाहिँ होइन पहिला तरवाल देखाए र बहादुर भए अहिले भ्रष्टाचार चोर दलाल गफाडि देश बेचुवा लाई भोट दिएर बहादुर भए मानै पर्छ नेपालीको दिमाग ❤❤❤❤❤❤
यथार्थ बिश्लेशण।
अब उप्रान्त नेता लाई गाली नगरौं। भ्रष्टाचारी को जय भनौ, परिवार बाद जय भनौं। परिवर्तन बादी हरु मुखमा बुझो लगाएर बसौं। जनताको चाहना छर्लङ्ग भयो हैन?
माओबादीको जित देशको जित हो ।
तिमी माओवादीको अन्धभक्तलाई माओवादी नै प्यारो लाग्ने भए अहिले
17 hain 19 जितेको हावा कुरा गर्छस patru
एक्ला एक्लै लड्दा माओबादी जिरो हुन्छ भन्न्र हरु कत्ता हराये?माओबादी हरुले एक्लाइ लड्ने हिम्मत गर्नु पर्यो अब चाहिँ ।
नेकपा विघटन नै मुलुक को लागि घातक भएको हो!!!
वास्तविकता फरक छ के , विदेशबाट कराएर भएन। देश फर्किनु पर्यो, कै गर्ने वातावरण आफै बनाउन पर्यो, देश अरूले बनाईदिदैन , रवि को झुण्ड ले त झनै बनाउन सक्दैन।।लेखेर राखौँ मित्रहरू कृपया ,वास्तविक बौद्धिक चिन्तन मनन गर्नु जरुरी छ ,नकी पपुलिस्म र लोक रिझाई को राजनीति सोसियल मीडिया को रजगज ले देश बन्ने भन्दा पनि देश विभाजित हुने र जातीय दोन्द भड्किने खतरा बढेर जान्छ।
हरेक नेपाली ले आफ्नो ठाउँ बाट केहि गर्ने कोसिस गर्दा , यो अराजकताको जगमा उभिएको गणतन्त्र हल्लिन्छ र सुदृढ व्यवस्था को सुनौलो बिहानी आउँछ।
जनताकाे घैटामा घाम कहिले लाग्नि हाे भस्टहरुले देश बेचेसि
चुनावमा भोट हालेर जिताउछन अनि चुनाव पछि खुब गाली गर्छन गजब छन नेपाली जन्ता😂😂😂😂
sahi
Sahi ho vote congress ya ma le lai dine oli deuba lai gali
12 भाइ
जनताको घैटोमा अझैसम्म पनि ठुलो दल प्रती मोह घटेको देखिएन
पार्टी का झोले हरु उत्साहित भएका छन। जति स्वतन्त्र भने पनि पार्टी ले नै जित्छ भनेर
अतिवादी मानसिकता पराजित भय र हुनुपर्छ ।
तपरे मिडिया 😅
रुन्टिगढी गाउँपालिका 4 मा कांग्रेस माओवादी गठबन्धन थियो र बेगम पुन एमालेका उम्मेदवार हुन्
Sabai dar dhamki ra paisa ko khel ho
Jantta nai bekub
No communists at all in the world. Nepali communists (so called) are feudal whose life ia highly luxurious
Prof.Dr.Mukunda Gajurel
U did PhD I which subject?
Bedha janta😢
Aba janata ka kaam janata lai swastha , sikxa, rojgaar shreejana garna tira lagera vrast lai bahiskaar tira lage janata Congress prati ajhai uddar xan vanne prasta dekhinxan .
84 ma maobadi lai jitaunu parxa yo amale congress kam xaina
apow yo bhrasta amale kangress amaleko bikalpa bhaneni j bhaneni maobadi nai ho
congress ra emale nai lokpriya party hun...nepal ma... pramanit bhayo
Kasari vyo?? sablai xarlanga xa😡😡😡
@ashokghimire2293 vote ko result le congress emale chahinxa vano ta...ko sahi ko galat afno thau ma hola... tara janatama yinai party lokpriya dekhiee
Vedo janta haru
Yestae gu khaney haru janta vayesi ani yae ho huney…..yo thau ko jholey kukur haru le yo vayena tyo vayena vanera vannu ra gu ko kira le gu mitho vayena vannu usta ustai ho
Naya bhandai purano soch.90 barsaki hajurama make up garera 16 barse banda Hun6?aja samma partyko niti 6aina.des,janta,Antarastria niti,bebastha niti k?janga bahadur pani british kai gulam ahile ka new pani british deep state kai gulam.khoi naya?
prachanda is better than oli and congress
थुक्का भेदा हरु!!किन यस्तो गर्छ्न यो युवा हरु खादिमा पोइसा को लागि भोत हाल्ने😡😡सब बुदो हरुको काम हो!!
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Gao ko janta ma chetana chaina aba chetana jagaonu parcha
Kritipur गाउँ हो??
विवेक नहुने अस्थिर हुन्छन्!!
3/4 ओटा भन्दा धेरै पार्टी हुनै हुँदैन सबै देशमा 200 वर्ष पुराना पार्टी नै सत्तामा हुन्छन् त्यस्तै हुनु पर्छ यी साना पार्टी धेरै हुनु देशको प्रमुख समस्या हो!!
किर्तिपुरलाइ के भन्न चहानु हुन्छ ?? ए त्यो त गाउ भन्दा नि तलको हो त है घए मात्र सहर जस्तो देखेको😂😂
Veda haruko Kam nai yei ho