गुमेको माया Epi. 56 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Nepali Sentimental Serial || Resham, Rim, Kopila, Tekendra, Khadak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024

ความคิดเห็น • 420

  • @AminaDhakal-f3d
    @AminaDhakal-f3d 7 หลายเดือนก่อน +21

    सुरु देखि हेरेर ५ दिन पछि ५६ भाग म आईपुगेको म यो सिरियल सारै राम्रो लाग्यो ❤🎉❤🎉👌👌👌

  • @premkhatriofficial
    @premkhatriofficial 7 หลายเดือนก่อน +3

    सारै उत्कृष्ट छ है हजुर घुमेको माया आफुले पनि यस्तै परिस्थिति भोगेर आएको भएर होला मलाई त अति नै मन पर्छ 🙏❤️

  • @AmbikaSunar-z4p
    @AmbikaSunar-z4p 7 หลายเดือนก่อน +25

    चमेलि कान्छा सङ्गै हुनु पर्छ है अर्को भाग मा ❤❤❤❤❤

    • @Sumirai390
      @Sumirai390 7 หลายเดือนก่อน +3

      Lu chameli kanxa sang nahos kanxa ra kanxi thik x natra yo serial le bahubibah lai jod diyeko jsto hunx

    • @asdfdsrrdss177
      @asdfdsrrdss177 7 หลายเดือนก่อน

      Sahi ho

    • @TaraBudha-py5fd
      @TaraBudha-py5fd 6 หลายเดือนก่อน

      Chameli yo solti lai thik xa

  • @j.b.muskan9710
    @j.b.muskan9710 7 หลายเดือนก่อน +1

    आहा लास्टै मन पर्च मलाइ

  • @naturelifestyle5948
    @naturelifestyle5948 7 หลายเดือนก่อน +10

    गुमेको माया जति हेर्दै जान्छु। हरेक एपोसियडले त्यति नै मार्गदर्शित र आँखा रसाउने काम गरेको छ। हालको परिस्थितिमा कसैलाई विश्वास गर्नु भनेको आफू दु:खी हुनु पो रहेछ।

  • @netrathadarai9842
    @netrathadarai9842 7 หลายเดือนก่อน +1

    धेरै राम्रो छ

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 7 หลายเดือนก่อน +2

    राम्रैलागो छोरी कत्ती बाठी अनि राम्री । हुन्त आमानै राम्री अनि छोरी के राम्री हुन्न क्यारे ।🎉🎉

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 7 หลายเดือนก่อน +3

    सिरियलले होइन, संगित (बाँसुरीको धुन) ले मन हुन्छ।

  • @KisanSaliyni
    @KisanSaliyni 7 หลายเดือนก่อน +2

    सबैई भन्दा पैला कलाकार साथी हरुलाई हीर्दय देखीनै नम्स्कार छ हाल मलसीया देखि हेरी रयेकोछु रअतीनै मन्प्रने सीरेल्हो तर छीट‍ो भन्दा छीटोअर्को भाग्मा चमेली कान्छी कान्छा छोरी मीलेर बसेको हेरनापाऊ गुमेको माया टीम्लाई धेरै भन्दा धेरै सुभकाम्ना ❤❤😢😢

  • @sureshrajpaudel
    @sureshrajpaudel 7 หลายเดือนก่อน +4

    सुरुमै कमेन्ट त गरियो तर आजको भाग त्यति स्वादिलो लागेन ।

  • @Tek.b.k
    @Tek.b.k 7 หลายเดือนก่อน +3

    अर्को हप्ता कान्छा सग भेत न भए म यो सिरिएल हेर्न बन्द

  • @b.k.balbir695
    @b.k.balbir695 7 หลายเดือนก่อน +1

    राम्रो छ

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 7 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई आफ्नो बनेर पनि यसैको बिस्वास गर्न नहुने रैछ भन्ने यो कथा बाट बुझियो धन्यवाद ❤❤❤❤❤

  • @SarsawtakcKcsarsawta
    @SarsawtakcKcsarsawta 7 หลายเดือนก่อน +1

    धेरै रामो् छ यो सीरियल

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 7 หลายเดือนก่อน +2

    चमेलि र कान्छाकाे मिलन हुनु पर्छ

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 7 หลายเดือนก่อน +3

    याे माेबाईल बिनाकाे सिरियल अलि मजा अाएन

  • @manjuxettri1
    @manjuxettri1 7 หลายเดือนก่อน +3

    सोल्टीले कान्छा माथि चमेलिको षड्यन्त्र रचेको कुरा कान्छा र चमेलिले थाहा पाँउनु पर्छ 😍😍🙏🙏

  • @Aartipun-u7x
    @Aartipun-u7x 7 หลายเดือนก่อน +1

    म छु कोपिल। जि इडिय। देखी हेदै छु धेरै खुसी लगछ। ❤❤❤❤

  • @mahendrakc5448
    @mahendrakc5448 7 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्यो सिरियल
    म मलेसिया बाट हेरेको
    म गुल्मेली सिर्सेनी

  • @DeviSunar-y5f
    @DeviSunar-y5f 7 หลายเดือนก่อน +1

    Sarahi❤ ramro

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 7 หลายเดือนก่อน +11

    हाल मलेसिया देखि निरन्तर हेर्ने शुभचिन्तक अत्यन्तै राम्रो छ रेशम सर सधैंभरि हेरिरहन पाईयोस् सफलताको धेरै शुभकामना छ।सबैमा साथै धेरै सम्झना सोल्टि र मँगल सरलाइ 🙏

  • @LilaBahadur-zi9wu
    @LilaBahadur-zi9wu 7 หลายเดือนก่อน +1

    सारै राम्रो लाग्छ यो सिरेल हाल कतार

  • @prembishowkrma2065
    @prembishowkrma2065 7 หลายเดือนก่อน +2

    यो पाठ खासै राम्रो लागेन यस्तो त हुँदैन जति सुकै गार्हो परेनी न चाइदो त कथा हुँदैन हो

  • @JhagarSuryavanshi
    @JhagarSuryavanshi 7 หลายเดือนก่อน +1

    अति राम्रो सिरियल बनाउनु भएको छ

  • @amitthapa6498
    @amitthapa6498 7 หลายเดือนก่อน +2

    असाध्यै मन पर्छ गूमेको माया

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 7 หลายเดือนก่อน +2

    मलाई सारै मन पर्ने सिरियल गुमेको माया म मलेसियाबाट हेरदैन्छु

  • @balami6180
    @balami6180 7 หลายเดือนก่อน +1

    लास्ट मा कान्छाकाे जेठि सासू र कान्छाकाे भेट हुनु पर्ने थियोे

  • @kalpanagyanwali3996
    @kalpanagyanwali3996 7 หลายเดือนก่อน +7

    मैल त एक भाग पनि छुटायको छैन कान्छी बहिनी ❤️

  • @Anilrananepal
    @Anilrananepal 7 หลายเดือนก่อน +1

    अबचाइ झुर होला जस्तो लाग्यो😮

  • @ChanrdaBayalkoti-jr3ui
    @ChanrdaBayalkoti-jr3ui 7 หลายเดือนก่อน +1

    सानिको अभिनय असाढै मन परेको छ अलि धेरै हुन पर्यो नानिको रोल❤❤❤

  • @saptrangi
    @saptrangi 7 หลายเดือนก่อน +4

    धेरै धेरै माया सुभकामना छ घुमेको माया टिम लाई अझै राम्रो गर्दै जानू 🙏

  • @barsharai4243
    @barsharai4243 7 หลายเดือนก่อน +1

    Derai ramro hudai xa hai serely

  • @KausilaBc-e1p
    @KausilaBc-e1p 7 หลายเดือนก่อน +2

    अर्को भाग मा कान्छा ले चमेली लाई लागेर सहर जानु पर्छ।

  • @d.r.sharma3107
    @d.r.sharma3107 7 หลายเดือนก่อน

    कान्छा अलिक बाठो हुनुपर्छ है। अर्कालाई मन पेट दिनु हुँदैन।साह्रै लठुवा भयो हौ कान्छो।

  • @LaxmiKarki-y8n
    @LaxmiKarki-y8n 7 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ याे टिम र सानि पुुकुलिलाई । सबै भाग हेर्ने गर्छु खाेटलाउने ठाउनै छैन चेतनामुलक छ सिरियल छ

  • @devkrishna4484
    @devkrishna4484 7 หลายเดือนก่อน +1

    मलाई त सारै रामो लागछ बधाई छ सबै टिम लाई ❤❤❤

  • @RegimaRasaili
    @RegimaRasaili 7 หลายเดือนก่อน

    सारै राम्रो छ ❤️🙏🏻🙏🏻👌👌❤️

  • @ashusunar9782
    @ashusunar9782 7 หลายเดือนก่อน

    धेरै राम्राे सिरेल गुमेकाे माया भाग५६ पनि सबै काेमन छुने छ सबै ले हेरे लाईक कमेन्ट गरिदिनु हाेला धन्यवाद अभिनय कलाकारहरु मा❤️❤️❤️👌👌👌👌

  • @eakbahadur8859
    @eakbahadur8859 7 หลายเดือนก่อน

    मैले धेरै मन परेकाे सिरियल हाे🙏🙏🙏❤️❤️❣️❣️💙💙🙏🙏🙏

  • @gyangurung2196
    @gyangurung2196 7 หลายเดือนก่อน +1

    सबै को मन मुटु मा बस्न सफल मध्य अर्को सिरियल घुमेको माया पनि हो
    मेरो best सिरियल हो घुमेको माया
    आगमी दिन को धेरै धेरै शुभकामना सम्पुर्ण तीम लाइ

  • @BaburamRasaili-k4i
    @BaburamRasaili-k4i 7 หลายเดือนก่อน +1

    Ramrod xa kopila hajur KO spiral aajai ramrod banaaunu thanku❤❤❤❤❤😂🎉😢😮😮😅

  • @ShankrmoharaShankrmohara
    @ShankrmoharaShankrmohara 7 หลายเดือนก่อน +1

    हाल दुबई बाट हेर्दैछु सबेई भाग राम्रो लागेको छ अझै राम्रो राम्रो कथामा लियेर आउनुहोला सफलता को सुभकामना गुमेको माया सम्पूर्ण परिवार लाई 🎉❤❤

  • @premlama4827
    @premlama4827 7 หลายเดือนก่อน +1

    Dahary ramro lagcha guma ko Maya❤️🙏🏻❤️

  • @PradeepGm-g9d
    @PradeepGm-g9d 7 หลายเดือนก่อน

    यो पो पनि मन परो सम्पुर्ण टिम लाई शुभ कामना गर्दै भाग 57 काे पर्खाइ मा छु 🎉🎉❤

  • @harireshmimagar5231
    @harireshmimagar5231 7 หลายเดือนก่อน +1

    अझै उत्कृष्ट बनाउँदै लैजानु होला शुभकामना

  • @mayarana755
    @mayarana755 7 หลายเดือนก่อน +2

    अर्गानिक अभिनय छ गुमेकाे मायाका कलाकारहरुकाे जवरजस्ति कुनै भागकाे सानाे राेल माग्ने थिय रेशम सर सँग तर टाढा परे र मात्रै हाे।😆😆❤❤❤❤

  • @simareshmi493
    @simareshmi493 7 หลายเดือนก่อน +1

    मेरो पहिलो मनपर्ने सिरियल सुरु देखि नै सबै भाग हेर्दै आएको छु ❤❤❤

  • @tekpradhan9361
    @tekpradhan9361 7 หลายเดือนก่อน

    कोपिला जि जसरी हुन्छ कान्छा र चमेली लाई त्यो दुष्ट हैवान सोल्टी को सिकान्जा बाट फुत्किनु बेवास्ता मिलाउन पर्यो अर्को एपिसोडमा संगै देख्न पाइयोस् ❤❤❤❤🎉👌👌👌

  • @suryaranabhat6646
    @suryaranabhat6646 7 หลายเดือนก่อน +1

    👈️गुमेको माया राम्रो छ चमेली कान्छाकै श्रीमति हुनु पर्छ👍️

  • @NAYAN_549
    @NAYAN_549 7 หลายเดือนก่อน +4

    धेरै राम्रो छ यो सिरेल

  • @ChandrakalaBaraily
    @ChandrakalaBaraily 7 หลายเดือนก่อน

    मन पर्ने सिरियल गुमेको माया आहा

  • @hirakumarisapkota5047
    @hirakumarisapkota5047 7 หลายเดือนก่อน +1

    धेरै धेरै शफलताको शुभकामना गुमेको मायाँ कोटीम लाइ

  • @dipsonahan3456
    @dipsonahan3456 7 หลายเดือนก่อน +1

    अर्गानिक शिरियल दामी छ।

  • @BishnuRana-w9q
    @BishnuRana-w9q 7 หลายเดือนก่อน +1

    Dherai ramro ❤❤❤❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 7 หลายเดือนก่อน +2

    यो दुइ जिब्रे मान्छे देखेर रिस् उठ्ने म मात्र हो कि अरु लाइ पनि रिस् उठ्छ होला

  • @KopilaThapa7
    @KopilaThapa7 7 หลายเดือนก่อน +112

    नमस्कार 🙏म कोपिला थापा (कान्छी) तपाईंहरुको मायाले आज भाग ५६सम्म आइपुगेका छौ, आजको भाग कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला होइ ❤ अनि कुनै पनि भाग नछुटाउने काे काे हुनुहुन्छ नि ??

    • @basantarayamajhi-ul4oe
      @basantarayamajhi-ul4oe 7 หลายเดือนก่อน +1

      प्रतीक्षा मा बसेको छु

    • @lokendrabk9370
      @lokendrabk9370 7 หลายเดือนก่อน +1

      म छु सबै भाग हेर्ने❤❤❤

    • @PuskalRabina-sj7ev
      @PuskalRabina-sj7ev 7 หลายเดือนก่อน +3

      म पनि हो कान्छी तिम्रो ठुलो फ्यान❤❤ मिस कोपिला ❤

    • @bmmailasirpaly6045
      @bmmailasirpaly6045 7 หลายเดือนก่อน +1

      १देखि ५६ सम्म निरन्तर हेरिरहेको छु कहिले पनि बन्द नगर्नु ल सानु ❤️❤️❤️❤️💙💙💙💙

    • @KumarBagdash-v6c
      @KumarBagdash-v6c 7 หลายเดือนก่อน +2

      Yakdami ramreo xa tara kamtima 1 ghanta ko huna pareo

  • @kashirambhandari8081
    @kashirambhandari8081 7 หลายเดือนก่อน +1

    सिरियलमा पहिला जस्तो चमक छैन ।

  • @nawarajlwagoon9643
    @nawarajlwagoon9643 7 หลายเดือนก่อน +1

    आज रिमको रोल राम्रो लागेन

  • @khamsangSherpa
    @khamsangSherpa 7 หลายเดือนก่อน +3

    नमास्ते हाल कुबेत देखि निरन्तर 1 देखि आजाको दिन 56 भाग सम्मा हेरि रहेको छु।सरै राम्रो लाग्छ।सधै हेरि रहना पाईयोस सफलताको शुभकामाना❤❤❤

  • @janakmagar9118
    @janakmagar9118 7 หลายเดือนก่อน +1

    चमेलिले याेधाेकेबाचकाे भन्दाफाेर गरुनु प्रयाेके 🙏🙏🙏

  • @tekpradhan9361
    @tekpradhan9361 7 หลายเดือนก่อน

    गुमेको माया लाई अझै राम्रो बनाउदै अगाडी बडनु हजुर र कान्छी अनि चमेली र छोरी लगायत सबै टिम लाई मेरो धेरै धेरै शुभकामना छ।❤❤❤❤

  • @Sanga975
    @Sanga975 7 หลายเดือนก่อน +1

    हाल दुबै देखि होइ❤

  • @GumBahadur-i8h
    @GumBahadur-i8h 7 หลายเดือนก่อน +1

    म दुबैइ बाट सबै भाग हेरेको छु सारै मन पर्छ ❤❤

  • @KopilaMagar-ge6ry
    @KopilaMagar-ge6ry 7 หลายเดือนก่อน +1

    हाल ईनदिया देखि हेर्दै छु धेरै राम्राेलाग्छ

  • @purshutambahadur2348
    @purshutambahadur2348 7 หลายเดือนก่อน +1

    हाल इन्डिया देखि हेरदैछु सुभकामना

  • @bisnubinisha-py3hl
    @bisnubinisha-py3hl 7 หลายเดือนก่อน +1

    यो गुमेको माया धेरै रामरो छ तर कानछा र कानछि ले धेरै दुख पाय आजको भाग पनि धैरै रामरो छ अब आउने भागमा चमेलि र कानछि अनि कानछा यक हुनु परछ है

  • @nirmalasingh39
    @nirmalasingh39 7 หลายเดือนก่อน +3

    हाल दिल्ली बाट हेरीराछु निरन्तर सबै भाग हरु सधै भरि हेर्न पाईयो सफलता को सुभकामना❤❤❤❤❤❤

    • @KantPaudel
      @KantPaudel 7 หลายเดือนก่อน

      Hai

  • @BhuwanKhatri-fi5cu
    @BhuwanKhatri-fi5cu 7 หลายเดือนก่อน +1

    ❤❤हाल बनेपा बाट❤❤ हेरिराकाेछु❤❤दामि सिरियल ❤❤❤❤

  • @rekhabudha5025
    @rekhabudha5025 7 หลายเดือนก่อน +3

    Kaile aaula vaner partikxyama basne ma matra hola ki 😅aaru ni hunuhunx😂❤❤❤

  • @BaxxMagar
    @BaxxMagar 6 หลายเดือนก่อน

    दामि छ हजुर भिडियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 7 หลายเดือนก่อน +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ 🙏

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 7 หลายเดือนก่อน

    राम्रो छ योसिरीयल ❤🎉❤🎉❤🎉

  • @purnabahadur8385
    @purnabahadur8385 7 หลายเดือนก่อน +2

    गुमेको माया भाग लाखौ सम्म जावोस शुभकामना

  • @sitaale676
    @sitaale676 7 หลายเดือนก่อน +1

    Derai ramro lagxa ma India dekhi herdai xu

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 7 หลายเดือนก่อน +1

    yo serial partek sombar hernegarekochhu nice

  • @kamalofficial4045
    @kamalofficial4045 7 หลายเดือนก่อน +3

    आहा घर्का कुरा भाग एक देखि 56 सम हेर्दै आएको छु सारै राम्रो लाग्छ तर यो भाग मा सारै दुख लायो कान्चो सिर्मत्ती लिन आएको अर्कोले लएर राख्दिनु भयो ❤❤😂😂😢😢😢

  • @HumbahadurBkhumbahadur-uh7sv
    @HumbahadurBkhumbahadur-uh7sv 7 หลายเดือนก่อน +1

    हाल साउदि बात १ भाक देखि ५६ सम्म हेरदै छु

  • @ResshaBista
    @ResshaBista 7 หลายเดือนก่อน +1

    भक 1 देखि 56 भक सम्म हेर्दै आछु है साउदि देखि हो सर

  • @villagerneplease
    @villagerneplease 7 หลายเดือนก่อน +1

    आज झनै विशेष बनेछ❤❤

  • @Sagarrajkoti
    @Sagarrajkoti 7 หลายเดือนก่อน

    हाल मलेसिया देखि निरन्तर सबै भागहरु हेर्दै आयको छु मेरो विचारमा कान्छी र चमेली मिलेर सङगै बसेको हेर्न मन छ सफलता को सुभ कामना छ यो गुमेको माया सिरेल को सम्पुर्ण टिम हरुलाई ❣️ 🎉🎉🎉

  • @hirakumarisapkota5047
    @hirakumarisapkota5047 7 หลายเดือนก่อน +1

    राम्रो छ अती

  • @sitathapaa5709
    @sitathapaa5709 7 หลายเดือนก่อน +1

    ❤❤❤🎉Best 👌 👍 of luck all tim

  • @gopaltimro-o9b
    @gopaltimro-o9b 7 หลายเดือนก่อน +4

    चमेली र कान्छी को भेट गराइ दिनु न होइ❤❤😢😢😢 एहि भाग हेर्ने धोको छ

  • @malbsunar1239
    @malbsunar1239 7 หลายเดือนก่อน +1

    यो गुमे को।माया सिरीयाल नाकै राम्रो छ सफल ता मिलोस कलाकार होल टिमलाई

  • @kalakarki2577
    @kalakarki2577 7 หลายเดือนก่อน +1

    धेरै राम्रो छ भाई 👍️👍️👌👌

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt 7 หลายเดือนก่อน +1

    Ph garne kaam ali badi vhayeko jasto dekhiyo yo siriyal ma❤❤😂

  • @gopalkafle9112
    @gopalkafle9112 7 หลายเดือนก่อน +1

    Ramro X ❤❤❤❤❤

  • @dineshgajmer2176
    @dineshgajmer2176 7 หลายเดือนก่อน +1

    मलाई नि सारई राम्रो लाग्छ एक भाग पनि छुटायको छैन

  • @RajuSubedi8698
    @RajuSubedi8698 7 หลายเดือนก่อน +4

    चमेलीलाई पनि मिलायर राख्नुपर्याे रेशम सर

  • @dippenrana1024
    @dippenrana1024 7 หลายเดือนก่อน

    चमेली कान्छा सगँ हुनु पछ 🙏🙏🙏🙏🙏

  • @panugharti371
    @panugharti371 7 หลายเดือนก่อน +2

    धेरै राम्रो छ सिरेल ❤❤❤❤❤

  • @KhalaghartiMagar
    @KhalaghartiMagar 7 หลายเดือนก่อน +1

    लु गुमेको माया हेर्न साथी हरु हाजिर हुनुहोस ल

  • @lovemay430
    @lovemay430 7 หลายเดือนก่อน

    आहा सारै मन परनी सिरियल गुमेको माया संमपुण लाई बधाई छ सफलताको शुभकामना

  • @dambarthapa8384
    @dambarthapa8384 7 หลายเดือนก่อน +1

    सारै राम्रो कार्यक्रम गुमेको माया कहिले हँसाउने कहिले मनै भारी बनाउने । मलेसिया बाट निरन्तर हेर्दै आएको छु ।

  • @kewalruchal6093
    @kewalruchal6093 7 หลายเดือนก่อน +1

    Yek dam ramro xa gumeko maya sabai Jana team lai best up luck

  • @bhimnicex8254
    @bhimnicex8254 7 หลายเดือนก่อน

    आहा एकदमै खत्रा दामि सारै मन पर्ने जतिसुकै हुनुहुन्छ यता हाजिरी गरौँ है त।म हाल परदेशी साउदी बाट❤🎉❤🎉❤😂❤❤

  • @bhimbahadur1142
    @bhimbahadur1142 7 หลายเดือนก่อน +3

    चमेलि बिहे नगरि माइत फर्केको देख्न चाहाने यता हाजिर हुम

  • @jalandharkarki3223
    @jalandharkarki3223 7 หลายเดือนก่อน +1

    गुमेको मायाको
    सम्पुर्ण टीमहरुलाई
    सफलताको शुभ कामना ❤❤❤❤❤
    म अहिले मलेसियाबाट हेर्दैछु

  • @MiraRayamajhi-r3o
    @MiraRayamajhi-r3o 3 หลายเดือนก่อน

    असाद्दै राम्रो लाग्छ!

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 7 หลายเดือนก่อน +1

    राम्रो छ गुमेको माया धेरै राम्रो लाग्यो मलाई न छुटाई हेरेकी छु सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤छ अब यक हप्ताको पर्खाइमा छु