The Jogini Show -11। Pushpa Raj Purush | Shobita Simkhada | पुष्प राज पुरुष | Maa Shobita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 33

  • @yamkalastree327
    @yamkalastree327 15 วันที่ผ่านมา +3

    सबै सुने। हुन त पुष्प गुरुका सबै वाणी दिव्य र ज्ञानमुलक हुन्छन। सबैले एकपटक हेर्नैपर्ने संवाद अझ विशेष साधकहरुले छुटाउनै नहुने। सम्पुर्ण टिमलाई धन्यवाद, गुरुलाइ हार्दिक जयसंगत।

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 10 วันที่ผ่านมา

    दिब्य❤❤❤ 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bandananeupanae5518
    @bandananeupanae5518 8 วันที่ผ่านมา

    jay hos

  • @pratikbharati622
    @pratikbharati622 15 วันที่ผ่านมา +2

    Sundar😍😍

  • @gomabhusal5310
    @gomabhusal5310 15 วันที่ผ่านมา +1

    ओशो नमन मा जी 🙏❤️पुष्पराज जी को सारै राम्रो सनातन बिश्लेषण काे प्रस्तुति 👍️🎊🙏🇳🇵

  • @rabindrakc6760
    @rabindrakc6760 14 วันที่ผ่านมา

    🙏हार्दिक नमन पुष्पराज गुरू र संचालीका शोभिताजीको राम्रो जानकारी मूलक,स्वधर्म र सुसंस्कार सन्देशबाहक कार्यक्रमको लागि🙏

  • @sumiosho
    @sumiosho 15 วันที่ผ่านมา +1

    Aaahaaa❤❤

  • @sumiosho
    @sumiosho 15 วันที่ผ่านมา +2

    Maile omnshanti ,, sairaam,, bauddha marga jasta sadhana gare
    Tara malai fit bhako Rajneesh marga ho
    Kina ki malai lagchha gyan bhanda ni aafu yo astitwa maa bilaune yatra maa lagnu utkrishta hunchha ❤🙇🏻‍♀️

  • @prembasnet9445
    @prembasnet9445 14 วันที่ผ่านมา

    ❤सुन्दर 🙏✌️

  • @PrakashBohara-s7j
    @PrakashBohara-s7j 15 วันที่ผ่านมา

    यो जोगिनी show यस्तै सत्संग गरि रहोस शुभकामना जति सुन्यो त्यतिकै आनन्द आज पनि यहाँहरुका दिब्य बाणीहरुले मन आनन्दित बनायो सत सत नमन 🙏🙏🙏

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 15 วันที่ผ่านมา +1

    ❤❤❤

  • @PrakashBohara-s7j
    @PrakashBohara-s7j 15 วันที่ผ่านมา

    ओशोको हुन् तपाइको दृष्टिकोणमा भन्ने प्रश्न मा गुरुदेवले दिनुभएको उत्तर गज्जब लाग्यो ओशोलाई बुझ्न निकै गहिराई भित्र डुब्नु पर्छ वास्तवमै ओशो महान दर्शनिक हुन् ओशो भित्रै लागेर ओशोले दिनुभएको विचारहरु सन्देशहरु दिब्य ज्ञानको गहिराई भित्रै पुग्ने प्रयासनै नगरी आफ्नै धारणा बनाएर ब्याख्या गर्ने केहि व्यक्ति हरुले ओशोलाई बदनाम गरिराख्नु भएको छ जुन दुखद छ ओशो तपोवान परिवारलाई हृदयरत सत सत नमन ओशो का दिब्य बाणी सबैमाझ पुर्याउन जुन सेवामा तल्लिन भई लागिरहनु भएको छ अतुलनीय छ 🙏🙏🙏🙏

  • @cosmosaspacetimeodyssey820
    @cosmosaspacetimeodyssey820 15 วันที่ผ่านมา +1

    gurudev lai janamadin ko suvakamana

  • @damodarpoudel8866
    @damodarpoudel8866 14 วันที่ผ่านมา

    राम्रो छ।

  • @beenaaryal320
    @beenaaryal320 14 วันที่ผ่านมา

    Guruko jay hosh

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 14 วันที่ผ่านมา

    जय जय गोरख नाथ, जय जय गोरख काली।।।
    जय जय होस् हजुर।

  • @RadhaBishwakarma-q4f
    @RadhaBishwakarma-q4f 15 วันที่ผ่านมา +1

    Utkrist Prabhu
    Jayasangat

  • @kamalaadhikari3248
    @kamalaadhikari3248 13 วันที่ผ่านมา

    शिवरात्रिमा भारतबाट नाङ्गा बाबा बोलाउने चलनको बारेमा कुन धर्म शास्त्रमा लेखेको छ । सरकारले पैसा दिएर सम्मान गरेर माग गरेको देखिन्छ। यो सहि हो ।

  • @audiobooknepali
    @audiobooknepali 14 วันที่ผ่านมา

    aahaaa .

  • @yamkalastree327
    @yamkalastree327 15 วันที่ผ่านมา

    हेर्दैछु।

  • @meerapathak4017
    @meerapathak4017 13 วันที่ผ่านมา

    गुरु तपाईले मेराे आश्रममा अध्यायन गर्ने चेलाहरूलाई नामका पछि थर होइन स्त्री र पुरूष लेख्नलाउछु भन्ने र गोत्र नमिल्दा सन्तान नराम्रो हुन्छन् भन्ने अर्थ बुझिएन ।

  • @chetrajjoshi5756
    @chetrajjoshi5756 12 วันที่ผ่านมา

    धर्मका नाममा ढोङ गरिरहेका सहकारि ठग हर्बो ठग हुन के को गुरु हुनु

    • @yamkalastree327
      @yamkalastree327 8 วันที่ผ่านมา

      तपाईं हरुको दिमाग नै ठगको जस्तो छ /त्यसैले यस्तो लेख्नु हुन्छ /जुन दिन धर्मको सहि ज्ञान् चाइन्छ त्यो दिन गुरुको रूपमा देख्नु हुन्छ / गुरुको विरोधि को आरोप पत्याउन आफै लाई धोका हो

  • @neemarempojelama4675
    @neemarempojelama4675 12 วันที่ผ่านมา

    नेटवर्किङ ठग ? ? ? ? ? ? ?

    • @yamkalastree327
      @yamkalastree327 8 วันที่ผ่านมา

      तपाईं हरुको दिमाग नै ठगको जस्तो छ /त्यसैले यस्तो लेख्नु हुन्छ /जुन दिन धर्मको सहि ज्ञान् चाइन्छ त्यो दिन गुरुको रूपमा देख्नु हुन्छ / गुरुको विरोधि को आरोप पत्याउन आफै लाई धोका हो

  • @प्रेमभावना
    @प्रेमभावना 14 วันที่ผ่านมา

    निकै सुन्दर ।

  • @bidyabhandari672
    @bidyabhandari672 14 วันที่ผ่านมา

    पाथी -चुल्ठो

  • @MayaBike
    @MayaBike 3 วันที่ผ่านมา

    Blood Donation Nagar re, 12 ota baccha janma re, tesro lingi rogi hun re. Cross-bred gare tesro lingi janminchan re. Yesta dhogi goru lai kina lyaunu vako ? Yinka kura manne ve hamro savyata uhilei sakki sakthyo. This man is a fundamentalist pseudo-spiritual.

  • @amarlungeli
    @amarlungeli 14 วันที่ผ่านมา

    Harbo ma dherai manxe thageko x xanmin hunu parne ho

    • @yamkalastree327
      @yamkalastree327 14 วันที่ผ่านมา +1

      तपाईं जस्ता बेबकुफले गर्दा हर्बो बदनाम भयो। देशको अर्थतन्त्रमा हर्बोको योगदान र गुरुको अतुलनीय खटाइ हिसाब छ तपाईं संग? लाजै नमानी बोल्दिने। हर्बो र गुरुलाइ आरोप लाउने मान्छे देशघाती हो। यस्तै देशघाती नालायकले गर्दा सोझासाझाले दुख पाएका हुन।

    • @amarlungeli
      @amarlungeli 14 วันที่ผ่านมา

      @@yamkalastree327 sahi lai sahi ra galat lai galt vanna najanne jhole haru le garda desh bigreko ho.yasto manxe desh drohi hun.

  • @ojharajnath56786
    @ojharajnath56786 15 วันที่ผ่านมา

    Shobita lastai chwaak chhinn