छुट्टीमा आएका लाहुरेले टिकालाई पल्टन लैजान खोजेपछि | Pritam Pokhrel Vs Tika Sanu | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 เม.ย. 2022
  • Special Thanks
    Prime TV HD
    ____________________________________________________________________
    =======================================
    =======================================
    Orginal Song
    ➤ Singer - Krishna Devkota, Khuman Adhikari & Devi Gharti
    ➤ Lyrics/Music - Krishna Devkota
    • Lok Dohori Song "Ma ta...
    _____________________________________________________________________
    #Sangeetmala
    #Tika_Sanu
    #Puspa_Pun
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Pritam Pokhrel
    ★ Tika Sanu
    _____________________________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _______________________________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    Padam Lwagoon
    _____________________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    _____________________________________________________________________
    © Tika Sanu-2022,
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • บันเทิง

ความคิดเห็น • 160

  • @pritampokhrel6149
    @pritampokhrel6149 2 ปีที่แล้ว +31

    आज को दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनुस ल,,!
    सबैलाइ मीठो सम्झना😊_____❣️❣️🙏🙏

    • @nepaliman7503
      @nepaliman7503 2 ปีที่แล้ว

      ❣️❣️

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 ปีที่แล้ว

      अाहा धेरै राम्रो रमाइलो दोहोरी दाजु

    • @netraraj8683
      @netraraj8683 2 ปีที่แล้ว

      सार्है मन परो

    • @binukalel6613
      @binukalel6613 2 ปีที่แล้ว +1

      ❤❤❤❤❤

    • @belkumarisunar690
      @belkumarisunar690 2 ปีที่แล้ว +1

      Dherai ramro layo bro

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +2

    फकाउ न पनि क्या सारो फकायका लाहुरे ले सारै मज्जा लाग्यो बिसय बस्तु 👌👌👌❤️❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +5

    पल्टनमा भर्ती भएर लाहुरबाट बिदामा गाउँघरमा आउँदा पहिले बालापनमा सँगै खेले हुर्केका गाउँले साथीसंगी सरहका बहिनीहरुसँग आफ्ना अनुभूतिहरु उजागर गर्दै गाइएको यो लोकदोहोरी अति राम्रो लाग्यो ! यसले गाउँघरको त्यो मौलिक परिवेशलाई टपक्कै टिपेर गितीसम्बादमा सारै मीठो भावमा सलल्लै बहेको प्रबाहमा उतारेको छ ! यस गीतका हरेक शब्द र टुक्का मौलिक, सटिक, सान्दर्भिक तथा रौनकपूर्ण छन् । भाका पनि बिछट्टै मीठो र रमाइलो छ । प्रस्तुति नै अति मीठो र प्रिय लाग्यो ! यति राम्रो मौलिक प्रस्तुतिको लागि दुबै दंगाली दाजु बैनी (चर्चित लोकगायक एवं सर्जक प्रितम पोख्रेल तथा अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु) लाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +8

    आहा सारै रमाइलो देखिन्छ माहोल किनकि टीका सानु ले गाउदा त्यो लइभ दोहोरी हेर्न को मज्जा बेग्लै हुन्छ त्यसमा सुन मा सुगन्ध भनेझैं भएको छ टुक्का को राजा भन्न रुचाउछु प्रितम पोखरेलको आगमनले भब्बे र सब्बे तरिकाले प्रस्तुत गरिएको देखिन्छ साच्चै नै टीका सानु सँग को दोहोरी सोचेको भन्दापनि धेरै राम्रो छ धेरै बयान गर्न सब्द नै पुग्दैन टीका सानु को लागि त त्यसैले दुबै जना गायक गायिका लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु मानसिँह खड्का दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 💘💘💘💘💘💘🌷🌷🌷❣️❣️💞🌺🌺🌺💋💋💋💋

  • @ramacharya7687
    @ramacharya7687 ปีที่แล้ว

    टीका सानुकाे यश गितमा अति रमाइलो लाग्याे धन्यवाद लाेक पृिय भाका र गितकाे खाेजिमा कदम।चालाै टीका जि

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 ปีที่แล้ว +5

    आहा आजको दोहोरी यत्ती मिठो रमाइलो हेर्न पाइयो सबैलाई नमस्कार अनि धेरै धेरै शुभकामना 🧡💚💛👌👌🙏🙏🙏🙏🙏

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @shobhakhanal8253
    @shobhakhanal8253 ปีที่แล้ว

    दामी छ सीरीयल बधाई छ सम्पूर्ण माईली टीम लाई

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +2

    आह सारै रमाईलो दोहोरी दामी🙏 ❤️👌❤️👌❤️👌

  • @mandipxettry2977
    @mandipxettry2977 2 ปีที่แล้ว +2

    धेरै राम्रो गित

  • @golebande6236
    @golebande6236 2 ปีที่แล้ว +2

    दामि दाेहाेरि गित राछ यार

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว +1

    पृतम पोखरेल भाइले टीका सानू सग जोड्तोडका साथ दोहोरी गाउनु भयो साह्रै राम्रो गाउनु हुने रहेछ पृतम भाइ। हाम्री टीका सानुको त के प्रसम्स गरौं र खै जति प्रसम्स गरे गरे पनि कमै हुन्छ। सम्पुर्ण टीमलाई धेरै धन्यवाद ।

  • @sbmedia7035
    @sbmedia7035 2 ปีที่แล้ว

    मुसी को अपार सफलता पछि मेरो प्यारो भाई प्रितम पोख्रेल लाई यता देख्न पाईयो खुसी लाग्यो

  • @hitangapunaram1647
    @hitangapunaram1647 2 ปีที่แล้ว

    सारै रमाइलो लागेयो धननेवाद छ

  • @nareshsoni1829
    @nareshsoni1829 2 ปีที่แล้ว

    दोहोरि चाहि एकदम दमदार छ जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट 🙏🇦🇪

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +2

    आहा कति रमाइलो भाकामा दोहोरी बधाई छ सम्पूर्ण कलाकार हरुलाई 🍓🍓😊🏳️🍊🍊🍉🍇🌹🙏🙏🎀🎀🍒🎋🎁🎂

  • @kajithapa7666
    @kajithapa7666 2 ปีที่แล้ว +9

    टीका सानुको दोहोरी धेरै धेरै राम्रो लाग्छ❤️❤️❤️

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +2

    रमाइलो दोहोरी

  • @binukalel6613
    @binukalel6613 2 ปีที่แล้ว +3

    my favourite pritam bro❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +3

    मन पर्ने कार्यक्रम संगीत माला

  • @msmklang896
    @msmklang896 2 ปีที่แล้ว

    अब त बिहे गर टीका सानू जि दिन त गयोनि बरिलै दोहोरी त मन छुनी छ

  • @ratanbk8327
    @ratanbk8327 2 ปีที่แล้ว

    मिठाे साेरकाे धनी दुबै जनालइ शुभकामना छ

  • @prkashluhar8263
    @prkashluhar8263 2 ปีที่แล้ว +2

    कर्ण प्रिय स्वर दोहोरि हरेर सुनेर सारै खुसी लाग्यो सम्पुर्ण टिमलाई सम्मान छ धन्यवाद ।🙏🏽🙏🏽

  • @bishnuthapa8005
    @bishnuthapa8005 2 ปีที่แล้ว

    Aaha kti mithao dohori bhini hjur tika bhini mansingh vai hjur haru ko sampurna timlai badha xa ra hjur harulai safltako suvakamna xa 👌💖👌

  • @sunilrai8417
    @sunilrai8417 2 ปีที่แล้ว +2

    Hello sanu ji namasksr. tapey ko vocal dharey ramro chha super duper 💞💞⚘⚘

  • @shulavsushil3069
    @shulavsushil3069 2 ปีที่แล้ว

    गाएक को सब्द चाहिँ निकै राम्रो

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +3

    यति राम्री गायिका लाई जन्माउने आमा आँदैमा बस्दा झनै उज्यालो चमकदार देखिन्छ सँगीत माला धन्यवाद 🙏🙏🙏🙏🙏💘💘💘🌺🌺🌺🌺🌺💘🌺🌷🌷🥀🌷❤️❤️❤️❤️

  • @seemasen8224
    @seemasen8224 ปีที่แล้ว

    आहा !कति मीठो आनन्द आउनी 🙏🙏

  • @bambahadursunar6942
    @bambahadursunar6942 2 ปีที่แล้ว

    सारइ रमाइलो दोहोरी

  • @olinepalese7586
    @olinepalese7586 2 ปีที่แล้ว

    आहा कति मजाले गाको सुन्दा नि सुनिरहु जस्तो दोहोरी त यस्तो पो हो

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @parkashpunmagar4634
    @parkashpunmagar4634 2 ปีที่แล้ว +1

    राम्रो छ सबै कलाकार टिमलाइ सम्मान छ है

  • @binitakc2684
    @binitakc2684 8 หลายเดือนก่อน

    राम्रो छ गीत

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 ปีที่แล้ว +1

    धन्यवाद छ टिका बैनी र प्रीत्तम पोख्रेल भाइ साथै कलाकार भाइबैनिहरु सबैजाना लाई ।।।कार्यक्रम संगितमाला को लाइभ दोहोरी गित सार्है रामो र मिठो लाग्यो पुरानो गित देवी घर्ती जि को।।।स्वरमा बैनी टिका र भाइ पोख्रेल जि को रामो छ राम्रो लाग्यो हाम्रो जमनाको गित हो राम्रो लाग्छ ।।।।।एह भनेपछी बैनी त धनमाया नेपाली हुनुहुन्छ कथा माइलाको सिरीयलम हजुरको दिदी शोभा बनेर खेल्नु भएको छ नि बैनी ।।।मैले त चिनेको थिएना आजा चिनियो जानियो बैनिको नाम र मान्छेपनी राम्री हुनुहुन्छ वाहा धनमाया बैनी ।।धन्यवाद ल सम्पुर्ण लाई ।।thanku all tim

  • @sorusunar6744
    @sorusunar6744 2 ปีที่แล้ว +1

    Dherai ramro xa sangit mala

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +6

    संगितमाला मा दाङ्गका दुबै गायक गायिका रहेछन प्रगतिकाे सुभकामना

  • @kusumnepali4320
    @kusumnepali4320 2 ปีที่แล้ว +3

    आहा कति राम्रो गिदाको❣️💓💓💕❤️❤️💝💕💓💓❣️

  • @mohanthapa7092
    @mohanthapa7092 2 ปีที่แล้ว +6

    आजको दोहोरी सार्है राम्रो लाग्यो सफलताको सुभकामना सफलता मिलिरहोस सधै

  • @radhikagautam3333
    @radhikagautam3333 2 ปีที่แล้ว +1

    tika sister ko gite dhari ramro xa

  • @seetathapa1188
    @seetathapa1188 2 ปีที่แล้ว +1

    Nice sanu 💞👍👍💓

  • @ritalimbu8087
    @ritalimbu8087 ปีที่แล้ว

    Sarai ramailo song very nice

  • @rmgr5684
    @rmgr5684 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ चमेलिको तेल

  • @Pardeshigopu
    @Pardeshigopu 2 ปีที่แล้ว

    Hoina pritam bhai laay haar chai na maneko ho k wow tika sanu ta jhan so sweet

  • @seemashahi8380
    @seemashahi8380 2 ปีที่แล้ว +1

    आहा कति मीठो गाउनु भो भाइले टीका बैनिको त के बयान गर्नु उहाँ त जल्दो बल्दो कलाकार नै हो आर्को भाग पनि सुन्न पाउ सारै मीठो सुनिरहु लाग्यो 🙏🙏

  • @dbdhami2420
    @dbdhami2420 2 ปีที่แล้ว

    सारै राम्रो

  • @gyanpuri655
    @gyanpuri655 2 ปีที่แล้ว

    अाहा कति मिठो दाेहाेरि

  • @NewNew-xr8ts
    @NewNew-xr8ts 2 ปีที่แล้ว +1

    टिकासानु काे दाेहाेरि ऐसै राम्रो तेसैमा पिर्तम पाेख्र्रेल शब्दको खानि हेरिरम जस्तै लागो मलाईत

  • @makarmoktan146
    @makarmoktan146 2 ปีที่แล้ว

    धेरै कडा मन छोयो

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 2 ปีที่แล้ว

    Ati ramro git
    Tika ra devkotajilai .

  • @Pawangaming.123
    @Pawangaming.123 2 ปีที่แล้ว

    Best of luck all team
    ❤❤❤❤❤❤❤❤❤❤

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว

    Aaha kati mitho dohori sunaunu vayao sabaijanalai dane bat xa hi bises gari tika byni lai kinaki yti ramro karikam chalaunu vako xa

  • @kumargurung7351
    @kumargurung7351 2 ปีที่แล้ว

    Wow ati ramailo

  • @krishnarasali5927
    @krishnarasali5927 2 ปีที่แล้ว

    hamri tika ramri tika ji aamalai mero namskar bhanidinuholaa tika ?? love you all tika ji 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @dhomdhom7996
    @dhomdhom7996 2 ปีที่แล้ว +1

    So beutifula dohori 👌👌👌👌❤️❤️❤️❤️❤️

  • @Aasbin_shyangbo
    @Aasbin_shyangbo 2 ปีที่แล้ว

    सलुट छ दुबै जनालाई अतिनै राम्रो प्रस्तुति प्रगतिको हार्दिक शुभकामना

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 ปีที่แล้ว +1

    Wow very nice song beautiful lovely n thank you all n Love you my tika g 💕👌

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 2 ปีที่แล้ว

    दुबै आगो आगो ।

  • @Hiralohani
    @Hiralohani 2 ปีที่แล้ว +4

    आहा धेरै खुसी लाग्यो मिठो स्वर
    उस्तै रमाइला र मीठा मीठा शब्द हरु जाती हेरेपनि उति नै सुनिरहु हेरी रहुँ लाउनी साँच्चै नै प्रतिभाकी धनी टिका सिस ❤️❤️😘🙏
    अनि सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद 🙏🙏
    फेरि पनि यस्तै रमाइलो भालाकुसारी लिएर आउनुहोला🙏😊

  • @happyhappy4559
    @happyhappy4559 2 ปีที่แล้ว +1

    हेलो टीका जि तपाईको सबै पोरकरम हेरछु तर कमला र तपाईं ले सुटिङ गरेको माया को चिनो कईले अाउछ

  • @jamunaghimire6919
    @jamunaghimire6919 2 ปีที่แล้ว

    Superb dohori

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +1

    Aaha kati meetho swadilo rasilo geet muskanle paskeki sabd ki khani, dohari ra rupki rani Tika dhanyabad chha

  • @manbahadur6563
    @manbahadur6563 2 ปีที่แล้ว +2

    👍Nice song

  • @begam1342
    @begam1342 2 ปีที่แล้ว

    साह्रै रमाइलो छ दोहोरी हाम्रो चेलिको 👍️✌️💪

  • @Krishabhandari8737
    @Krishabhandari8737 2 ปีที่แล้ว +3

    Wow nice ☺️☺️👍👍

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว

    अाहा कति रमाइलो हाे।
    प्रितम पाेखरेल भाइ र टीका सानू बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।

  • @krishnapaudel4286
    @krishnapaudel4286 2 ปีที่แล้ว +1

    नंया घर भाग 15 कता गयो

  • @IshwarThapa
    @IshwarThapa 2 ปีที่แล้ว

    जति सुने पनि धित नमर्ने गित।। धेरै राम्रो छ केटाको स्वर शब्द धेरै राम्रो लाग्यो। केटिको त भन्नै परेन अब

  • @sanopul4124
    @sanopul4124 2 ปีที่แล้ว

    टिका सानु बहिनी नमस्कार छ सहित माला परिवार लाई धेरै धेरै धन्यवाद छ कति मिठो गित छ मेरो पनि बाले कालमा मैंले पनि दुख काटेअहिलेअपाग्ङभएर दुख समस्या भक्नु पर्य के गर्ने जन अवस्था कमजोरी भए मेरा कुरा सुने भएनन् यो अपाङ्ग सस्था धेरै दुःख काट्यो हाम्रो काम,निवास छैन मैले पनि राति 4बजे उठेर व्हिईचेरमा बसेर मगन जनु पर्थ्यो

  • @amarbahadur38
    @amarbahadur38 2 ปีที่แล้ว

    🤗 मिठो दोहोरी गित टीका सानू बहिनी 👍️👍️

  • @rajusubedi1429
    @rajusubedi1429 2 ปีที่แล้ว

    स्वर कि खानी टीका बैनी का गितहरु सुनिरहन मन लाग्छ धन्यबद छ भाइ बैनी लाई

  • @narayanbhattrai5653
    @narayanbhattrai5653 2 ปีที่แล้ว

    मलाई त धेरै धेरै राम्रो लाग्यो सबै टिम लाइ धेरै धेरै धन्यवाद छ Thank you All of you

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +1

    Dhori aayo kada

  • @balaramnepali5061
    @balaramnepali5061 2 ปีที่แล้ว

    आज को दोहोरी म अन्टि लाई देख्न पाउदा सारै खुसि लायो

  • @prakashkaushala3988
    @prakashkaushala3988 2 ปีที่แล้ว

    Wow wow very nice ❤️❤️

  • @harirana305
    @harirana305 2 ปีที่แล้ว

    aha aja ko dohori ta kati majja ko vaka ni ustai tika baini feri yestai new vaka feri ni hai watching from yas isand .

  • @er.tulsirampokhrel805
    @er.tulsirampokhrel805 2 ปีที่แล้ว

    Pritam pokhrel 💙🙏

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว

    मीठो दोहोरी गित, गाउनुभयो, सम्पुर्ण कलाटिमप्रति सँगितिगयात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,,

  • @dbkarsang6187
    @dbkarsang6187 2 ปีที่แล้ว

    लाहुरे दाईको असाध्यै राम्रो प्रस्तुति आवाज पनि उस्तै राम्रो तर पनि यो लाहुरे दाई सग नफसि हाल्नु होला है बहिनि मलाई नि कता कता लाहुर बाट फर्केको होईनकि भन्ने सङ्कै लाई राछ । तर पनि दोहोरि सुनेर भरपुर आनन्द लिईयो सम्पुर्ण टिम लाई धन्यवाद छ।

  • @upendraramtel4896
    @upendraramtel4896 2 ปีที่แล้ว

    Nice dohori

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +3

    अाहा अाज पनि मन पर्ने कलाकार को रमाइलो दोहोरी पिर्तम दाई र टिका दिदी को दोहोरी सुनपायो धेरै धेरै सुभ्काम्ना छ सधै राम्रो काम गर्दै जानू होला टिका दिदि र पिर्तम दाई लगायत सम्पुर्ण टिम्लाई उच्च समान छ म मलेसिया बाट हेर्दै छु 🙏🙏❤️👌👍️🇳🇵

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 ปีที่แล้ว

    Dohori ati ramro sampurna team lai safaltako subhakamana

  • @khakendrajanala6825
    @khakendrajanala6825 2 ปีที่แล้ว

    Very very nice and suppop

  • @nimtomata3880
    @nimtomata3880 2 ปีที่แล้ว

    dammi geet

  • @kunwarhum9843
    @kunwarhum9843 2 ปีที่แล้ว

    Super 👌cool nice 👍 song

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว

    aha kati ramro dohori pritam ra tika sanu baini ko yagdamai majale hirniho

  • @santoshbogati4985
    @santoshbogati4985 2 ปีที่แล้ว

    Very nice 👌👌❤️❤️

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว

    WOW 🥺😳 Dami lagyo Tika diju nd Pritam bro dohori 🙏🙏💐💐💐

  • @khadakkumar5403
    @khadakkumar5403 ปีที่แล้ว

    Very nice 👍👌👌

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +2

    आहा असाध्यै मिठाे दाेहरी
    टिका सानु च्यानल नछुटायर हेर्छु

  • @pchetry8003
    @pchetry8003 2 ปีที่แล้ว

    Tika ra pokhrel ko dohori ramro lago assam baat prem kattel

  • @prakashbahadurhara1056
    @prakashbahadurhara1056 2 ปีที่แล้ว

    Love you tika bahini purano geet sameto ko ma

  • @chandraterua5635
    @chandraterua5635 2 ปีที่แล้ว

    very nice दोहोरी जब बाध्यवादक हरुको परिचय दिइन्छ क्यामेराको फोकस उनिहरु माथी पर्दैन चिन्न या देख्न अप्ठ्यारो हुन्छ

  • @bhadrathapa7971
    @bhadrathapa7971 2 ปีที่แล้ว

    very nice song

  • @narayanmc4718
    @narayanmc4718 2 ปีที่แล้ว +1

    मीठो भाका अनि भाका संग मेल खाने शव्दहरू। हिट गीत। trending मा पनि जाला। कही कतै नपुगेको सिस्टतालाइ विचार गर्नु पर्ला ।

  • @rajkumarthapa367
    @rajkumarthapa367 2 ปีที่แล้ว

    Very good.

  • @basantasangam2132
    @basantasangam2132 2 ปีที่แล้ว +1

    Wow nice tika

  • @anitkhatrichetri2967
    @anitkhatrichetri2967 2 ปีที่แล้ว

    Nice song

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +1

    अति नै लोक प्रिय लोक दोहोरी गायिका कोमल भावना महान बिचारकी धनी शब्दको खानी टीका सानू लोक दोहोरी गायक पृतम पोखरेलको प्रस्तुतिले सारै रमाइलो मजा लाग्यो मलेसियाको केलाङ्ग मेरुबाट हेरिरहेको छ

  • @neelamrawal8180
    @neelamrawal8180 2 ปีที่แล้ว

    Derai ramro dohori geet, nice tika sanu jee

  • @jhakbahadurrasaili4520
    @jhakbahadurrasaili4520 2 ปีที่แล้ว

    geet sarai ramro lago badai x purai timlai