हजुर sir एकदम स्पष्ट रूप ले सिकाउनु भयो तपाईले । 👌. एउटा मलाई मनमा लागेको कुरा के थ्यो भने, नेपालमा धेरै जस्तो ठाउमा chords हरुलाई सारैनै गारो तरीकाले रखना सिकाउने गर्दा छ For example, E chord lai रे, कोमल ध, नि . त्यसै गरी F chord लाई म, ध, सां. र त्यसै गरी अन्य सबै chords हरुलाई C scale को स्वर हरुको नाम ले रखना सिकाउने गर्दा छ.। त्यो प्रकारले सीखना मलाई एकदमै असहज लlगनी गर्दा थ्यो. तरा तपाईले एकदम सरल ढंगले सिकाउनु भयो 👌.
मलाई त यो कड मेजर माइनर छुटाउने कुरा केही थाहा थिएन तर आज सर हजुर को भिडियो ले धेरै रात मिलेको छ यस्तै सरल तरिका को भिडियो हाल्दै रहनु होला धेरै धेरै धन्यवाद सर
As iam basic guitarist, it seems very interesting and best instruments. I’ve never seen any other Nepalese explaining good as you doing. Very easy to understand and learn through your video🙏🏻😍 Thank you;)
Really thanks sir, I'm learning with you, very easy way, keep it up, please to be continue, I wish you to make certificate in the near future, 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
राम्रो तरिकाले सिकाउनु हुने रहेछ। खुशी लाग्यो अनि हार्मनियम किन्न काहा पाइन्छ होला फोन नम्बर पाउन सकिन्छ होला सर किनि हाल्ने हो मैले हार्मनियम पाउने पसलको नम्बर दिनुस न
हजुर,,,, शुद्ध स्वर दुईवटा कालोको अगाडी हुने सेतो स्वरनै हो तर हामीले अन्य जुनसुकै स्वरलाई पनि सा मानेर बजाउन गाउन सकिन्छ । केही अन्योल भएमा फोन गर्नुहोला 9851249885
नेपाली मा सिख्न पाउँदा औधी खुसी एवं गर्व महसुस भाछ
हजुरको सिकाउने कला धेरै राम्रो छ।
हजुर sir एकदम स्पष्ट रूप ले सिकाउनु भयो तपाईले । 👌. एउटा मलाई मनमा लागेको कुरा के थ्यो भने, नेपालमा धेरै जस्तो ठाउमा chords हरुलाई सारैनै गारो तरीकाले रखना सिकाउने गर्दा छ For example, E chord lai रे, कोमल ध, नि . त्यसै गरी F chord लाई म, ध, सां. र त्यसै गरी अन्य सबै chords हरुलाई C scale को स्वर हरुको नाम ले रखना सिकाउने गर्दा छ.। त्यो प्रकारले सीखना मलाई एकदमै असहज लlगनी गर्दा थ्यो. तरा तपाईले एकदम सरल ढंगले सिकाउनु भयो 👌.
ए ए,,, हस,,, अझै सिक्दै बुझ्दै प्रगति गर्दै जानुहोला शुभकामना छ
thank you so much sir .l completely understand .keep sharing and making this type of video always and forever.I am so much happy
म तपाईं सङ सधै सङै छु है खेम जि
नमस्कार हजुर क्यामेराले राम्रोसंग खिचिएन,कर्ड राम्रोसँग छुट्टाछुट्टै पन्नमा लेखिदिनुभए अझै बुझ्न सजिलो हुने थियोे
मसॅग हारमोनियम छ। म हजुरको विडीयो हेरेर सिक्दै छु। सरल तरिकाले सिकाउनुभाछ, धन्यबाद्
🙏
मलाई त यो कड मेजर माइनर छुटाउने कुरा केही थाहा थिएन तर आज सर हजुर को भिडियो ले धेरै रात मिलेको छ यस्तै सरल तरिका को भिडियो हाल्दै रहनु होला धेरै धेरै धन्यवाद सर
धन्दे वाद गरूअलि अलि बुझियाे नमस्कार गरू
Namaskar malai yo kura chahiyeko thiyo hajurle yo kura merai lagi rakhidinu bhayeko jastai lagyo dhanyabat.
As iam basic guitarist, it seems very interesting and best instruments. I’ve never seen any other Nepalese explaining good as you doing. Very easy to understand and learn through your video🙏🏻😍
Thank you;)
🙏🙏🙏
thankyou sir ❤❤❤❤sikaai र janakariko laagi 🙏🙏🙏
अझ सरल तरिकामा सिकाउनु भयो भने सिक्न सजिलो हुने थियो सर ।
नमस्कार , राम्रो लाग्यो अव म हामोनियम किन्ने छु र तपाईको प्रोग्राम लाई अनुसरण गर्छु । धन्यवाद
हस शुभकामना छ 🙏🙏🙏🙏
Dherai dherai Dhanyawad xa hajur lai ...hrmaniyam ki sixa dinu vayekoma..
गुरु ,हजुरले relation chords को बारेमा हालिदिस्यो र गीतहरु बजाउदा notes शब्दमा लगाउँने कि अक्षरमा लगाउने कसरी लगाउँने यो पनि सिकाइदिस्यो गुरु।
धन्यवाद जानकारी को लागि
Lot of thanks for this lession.I cam undrestand very easyly from this lession❤️🙏🙏
yastori sikaya tw classs janu ni pardoinW ❣️❣️ky clear bujhne gari Sikako wow thank U jhyau namane sop yastori sikaunu hUss sop lesson Ma
Thank you sir , i have been searching it idea from long time but now i have got behalf you
मसँग हार्मोनियम छ तर बजाउन आउँदैन । हजुरको भिडियो हरु हेरेर सिक्दैछु । ❤️❤️
So nice 👍. Sajilo ma buje maile thank you
Dherai ramro sikaunu bhayo hajurle. Thanku
यो पनि रामको त्यो पनि रामको
सारा संसार रामको म पनि रामको
यो भजनमा कर्डस कसरी कतिबेला बजाउने हो सर
सि स्केललाई ख्याल आधार बनाएर सिकाइदिनुप¥यो सर
I was so confused about chords , now I got it after I saw this video. Thanks for sharing such helpful video
🙏
तपाईंले सिकायको सारै राम्रो छ । मैले पनि केहि गीतमा बजाउन सिके सर तपाईंलाई धेरै धन्यवाद । काठमाडौं मा हुनुन्छ कि कता गुरु ।
🙏🙏 बनस्थली काठमाडौं छु
आहा!
❤🎉
Yo khass sikaunee tarikaaa
Guru jiu namste 🙏🙏hjr le sikako aati uttam xa kir paya Christian vajan ma bajauni harmonik sikai dinu hos✝️✝️✝️✝️✝️✝️✝️✝️vajan 111
एक दिन यस्तो आउनेछ भन्ने बोलको भजन राजु अधिकारी ले गाएको भजन लाई हर्मोनियममा नोट सिकाइ दिनोस न
Thank you so much sir. I’m little bit confused but right now I’m understanding.
कुन गीत मा कुन कर्ण लाग्छ सर कसरी थाहा पाउने होला किलियर आइडिया दिनु है
हे कृष्ण हजुरले त माया मार्नु भो ससकर्डमा बज्छ हो गुरु जि ?
राम्रो
कर्ड्मा कृस्न भजन गायर देखैइदिनुन सर हजुर्को सिकाइ राम्रो छ
हर्मोनियम मा पुर्णरुपमा कर्ड बजाईदैन 🙏
Really thanks sir, I'm learning with you, very easy way, keep it up, please to be continue, I wish you to make certificate in the near future, 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
गितहरु एकै कर्ड मा बजाउन मिल्छ हो???म सिकारु हो सिक्न खोज्दै छु
Chords haru sarhai clear sanga sikaunu vayo thank u so much sir
हस,,,, धन्यवाद 🙏
तपाईंको बुझाउने तरिकालाई अनि तपाईंको कलालाई सलाम छ्🙏मलाइ B sark D sark F sark कसरि चिन्नेहोला गुरु..
F बाट तीखो तिर को F# , र D बाट तिखो गएको कालो D# र B पछि सिधै C आईपुग्छ ।
Wowow
Sir m hajurko video herer sikdai xu.
कर्ड चाहि कति खेर बजाउने होला र कति खेर चिन्ने?
सर नमस्कार ,कुनै पनि गितमा कुन कार्ड कसरी लाग्छ अझै प्रष्ट बनाइदिनु भए म आभारी हुनेथिए म ।
हस,,, hjr
नमस्कार सारै राम्रो लाग्यो
हजुर संग भौतिक रुपमा कलास लिने बिचार थियो हजुर कहाँ बस्नु हुन्छ मिल्छ कि मिल्दैन?
बनस्थली बस्छु ,,, सम्पर्क गर्नुहोला 9851249885 🙏🙏🙏
यो कर्ड १५८ १४८ भन्ने त बुझियो तर यो गितमा कहाँ कसरी प्रयोग हुन्छ गुरूजी ?
कुनै भिडियो बनाएर बुझाउला
हस हस
good sir i like tipes
Very helpful 👍
प्रनाम जी मेजर र माइनर कर्ड भनेर कसरी चिन्ने र कस्तो ठाउमा कुन प्रयोग गर्नी भजन गाउदा
इ
ट
म
तपाईको यो जिज्ञासा मेटाउने भिडियो बनाउने छ 🙏
Jeevan Dekhi dherai dherai nai thakera bhanne narayan gopal ko geet sikai Dinus sir please
गुरू नमस्कार सस कर्ड को पनि जानकारी गराई २।४ वटा गीत बजाई दिनुस न
हस,,, हजुर 🙏,,,,, प्रत्येक कर्ड को बज्ने गीतहरू सिकाउछु
Guru ramlai aghi lagaula hami paxi lagaula vajan note gardisyo na .
म दिन मा 5/7छोती हजुर्को योउतुब ओप्ने garxu
सुरिलो रुख सल्लै हो खोजेको तिम्ले कल्लाइ हो plz plz
Thank you sir
राम्रो भिडियो तर बिदेशमा कसरी हार्मोनियम ल्याउन सकिन्छ होला सर?
सकिन्छ,,,
@@nepalonlinemusicकसरी सकियला लेउदा त फुट्छ त? आफै बोकेर लेउन सकिन्न लगेज मा राखेर लेउदा फुट्ने डर हुन्छ त हजुर
chord patta laune ra prayog garne barema ajhahi eak bhag bane spasta hunthyo .
Has,,, hjr 🙏
गुरु नमस्कार सस कर्डमा ५,७ वटा गीत बजाइदिनुस न हजुर
हस,,, म यो बारेमा अभ्यास बनाउने छु
Thank you guru good information
🙏🙏🙏🙏
Namaskar sir ma sikkim bata ho, yaha music sikna chahane dherai vayepani sikaune guru kam xan, yadi hazurko kripa rahe ma ramro sikna chahanchhu
हजुर,,,, 🙏🙏🙏🙏
TQ guru
Thank you very much sir i really appreciated.
🙏🙏🙏🙏
Sir aru jankari pani rakhidinu vaye aabhaari hune thiye
गीत संगीतको बारेमा धेरै जानकारी गराउनेछु 🙏
❤️❤️❤️
❤❤❤❤❤
Thanks
Good
Guruba cord geet ko kun kun samayama lagaune hola
namaskar tara pani jaba geet bajauna khojinxa kun bata kun key thichne cord nai matra le hudaina k garne hola
गीत उठने बेला त,,, key थिच्नु पर्यो नि
Very nice Explain
❣️❣️
Hajur cord aja clear vayo abstwtha gura
Sir flat chords chai kasari ho bajaune ? 1 5 8 major jastae ... Flat chai Kati ho bandinus na ek choti
अरु जस्तै नै हो,,, केही कुराकनी फोन मा पनि राख्न सक्नुहुनेछ 9851249885
यो भिडियो हेर्नुहोला है th-cam.com/video/XWM0cluzbwM/w-d-xo.html
@@nepalonlinemusic tq sir
हस,, हजुर 🙏🙏
Sr black bod ma ajhairamro hunethiyo
guru namaskar chords bata git bajaune tarika bhani dinu paro hahjur
हस,,, हजुर 🙏
हजुरको बसाई कता हो सर हजुरको कुनै संगित सिक्ने ठाउ छ कि छैन छ कहा छ सिक्न को लागि के कस्तो बेबधान छ कृपया खबर पाउ
मेरो बसाई काठमाडौं बनस्थली हो । सम्पर्क गर्नुहोस मलाई 9851249885
Sir tapaiko sikaune tarika malai dherai ramro lagyo sir ma hajur lai kasari cal garna sakchu sir plz. Contact number pau.
हस,,,,9851249885
Very Nice dai
राम्रो तरिकाले सिकाउनु हुने रहेछ। खुशी लाग्यो अनि हार्मनियम किन्न काहा पाइन्छ होला फोन नम्बर पाउन सकिन्छ होला सर किनि हाल्ने हो मैले हार्मनियम पाउने पसलको नम्बर दिनुस न
हजुर,,, यो हरेराम शाह को नम्बर 9841151033 ।
यदि फोन लागेन भने मलाई गर्नुस है यो मेरो 9851249885
Thank you so much sir
🙏
क काेसीस गर्दै छु ।
👍
Sir hjr ko class kaha hunx
Online क्लास र होम ट्युसन हुन्छ ।
Sr pino kolagi pani help hunx
sir herera sikinxa ki tiry ta garna ta parxa hola ni
हर्मोनियममा अभ्यास गर्नु पर्दछ
धन्यवाद सर
🙏🙏
Chords Gana Ma Kati bela Line ho ?
Sir hjr ko class utkrista xa
🙏🙏🙏🙏
guru ji hjr ko school ka cha ma sikn paryo🙏🌹
9851249885 सम्पर्क गर्नुहोला
@@nepalonlinemusicकुन ठाउ hola
कपन
Sir aba lok geet maa lagne notes haru pani batai dinu paryo
अबस्य पनि.... प्रतीक्षा गर्नुहोला
एकदम बुझे नम्बर पाउ न
9851249885
सास्त्रीय संगीत सिक्न सकिन्छ कि गुरू ?
सकिन्छ
@@nepalonlinemusic
कसरी सकिन्छ, अनलाइनमा
छोटो समयको कोर्स, मलाई यसबारे प्रष्ट पारिदिनु भए शुरू गर्न हुन्थ्यो ।
समय, अवधि, शुल्क वारे जानकारी पाऊॅ न ।
सम्पर्क गर्नुहोला 9851249885
Sir aba lok geet ko laagi pani lyaunu paro piano ma
अबस्य पनि.. धेरै धेरै धन्यवाद तपाईलाई ।
कहिले सम ल्याउनु हुन्छ प्रतीक्षा मै बसने छु?
केही दिनमै,,,, बरु भन्नुहोस् कुन कुन गीत को ????
कपाउलु कोरेर कसरी जाने हो माया लाई छोडेर लोक गीत हो मुटु बन्धकी मोहन खड्का को
हस । केही दिन पर्खिनु होला ।
Timi dharan ma bhaye chitwan lol geet ko sikaunu na sir
हस ,,, केही दिन पर्खनुहोस ल !
हजुरकाे नंवर दिन मिल्छ हाेला ...?
हजुर,,, 9851249885
Kunai pani geet ko note haru kasari banaune yo sikaunu na sir
हस, अब आउदो अभ्यास हेर्नू होला है त ।
Guru Namaskar Nepali matra garera bujhaidinuna plz
🙏
Bistarma.
herda sajilo lagxa garda ali graho rahexa but tq
हो नि हजुर,,, तर प्रयास गर्नुपर्दछ सकिन्छ हुन्छ ।
Mero yeuta jigyasa indian haru kalolai suddha sor ra seto keylai komal sor vanxn tara hami setolai suddha ra kalilai komal vanxau kina farak
हजुर,,,, शुद्ध स्वर दुईवटा कालोको अगाडी हुने सेतो स्वरनै हो तर हामीले अन्य जुनसुकै स्वरलाई पनि सा मानेर बजाउन गाउन सकिन्छ । केही अन्योल भएमा फोन गर्नुहोला 9851249885
Thank u
Ok you are grate man for Harmoniyam
I LIKE YOU sir
धन्यवाद हजुर 🙏
@@nepalonlinemusic धेरै नमस्ते सर राम्रो लाग्यो तपाइँले सिकाइ सकेर लोक गितहरुको सुत्र पनि अन्त्यमा कपिमा सार्ने गरि देखाइदिनुन सर
Sir yo 138 kun chord ho
सस हुन्छ
No Dinu na bhai
9851249885