Surviving 4 Army Helicopters Firing in Nepal’s Civil War | Dinesh Shrestha | Sushant Pradhan Podcast

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 22

  • @seragolf
    @seragolf 14 วันที่ผ่านมา +3

    ठिकै गरेका छन्, नेपाली सेनाले आतंककारी माओवादीलाई।अलिक धेरैलाई ठीक गर्नु पर्ने काम भयो।

  • @nepalistarcreation
    @nepalistarcreation 14 วันที่ผ่านมา

    Marnu parne dhamira haru kasari bachyo

  • @ashishgrg822
    @ashishgrg822 15 วันที่ผ่านมา

    Photo collection vako book ko name k hola??

  • @sachinkhadka7847
    @sachinkhadka7847 16 วันที่ผ่านมา +6

    माओबादी ले गरेको युद्ध लाई जन युद्ध भन्न मिल्छ र ?

    • @memestudio56
      @memestudio56 15 วันที่ผ่านมา +3

      भाई त्यो जनयुद्ध नभएको भए माओवादी कसरी प्रथम दल हुँदै लगभग महुमत प्राप्त गर्न सक्यो? अलिक स्वार्थको दृष्टिकोणले नहेरे हुने हो।

    • @sachinkhadka7847
      @sachinkhadka7847 15 วันที่ผ่านมา +3

      @memestudio56 २.५ करोड जनता भएको देशमा जम्मा 7 हजार माओवादी लडाकु ले लडेको युद्ध लाई कसरी जनयुद्ध भयो र ? के 3/4 लाख युद्ध गर्ने मान्छे थिए र माओवादी मा ? मेरो यो प्रश्न मा स्वार्थ के छ र?

    • @memestudio56
      @memestudio56 15 วันที่ผ่านมา +2

      @@sachinkhadka7847 युद्ध धेरै तरिकाले लडिन्छ भाई। कति मरे कति सहिद भए त्यो अलग पाटो हो। युद्ध नभाको भए लगभग बहुमत कसरी प्राप्त गर्न सफल भयो माओवादी??? यो चाहिँ सशस्त्र युद्ध र त्यसको परिणाम थिएन??? जनताले क्रान्ति गरेको थिएन??? त्यसपछिको परिवर्तन हेर, हिजो दलित महिला आदिबासी कहाँ थिए अहिले कहाँ छन्। हो यसकै लागि लडेका थिए। तर दुःखका साथ भन्नु पर्दा ती माओवादी पनि चुके र देश यस्तो भयो। त्यसलाई आत्मालोचना गर्दै देशलाई निकास दिनु पर्ने भएको छ।

    • @sachinkhadka7847
      @sachinkhadka7847 15 วันที่ผ่านมา

      @memestudio56 युद्ध ले गर्दा माओबादी पहिलो पार्टी भएको थियो भन्ने कुरा नै भ्रम हो, जनता ले माओवादि ले केही गर्ला कि भनेर अनि युद्ध मा फेरि माओवादी नजाओस भनेर भोट दिएको थियो, युद्ध कै भर मा पहिलो पार्टी हुने भए कहिले काङ्रेस कहिले एमाले कसरी कसरी प्रथम हुन्थियो, रास्वपा ले कसरी 6 महिना को छोटो् समय मै चौथी पार्टी बन्यो? जहाँ सम्म तपाईं ले महिला र दलित को कुरा गर्नु हुन्छ अहिले के सबै दलित ले जोग्गार , शिक्षा , स्वस्थ , पाएको छ त ? माओवादि महिला , दलित , आदिबासी , जातिय कुरा उठाएर राजनीति मात्रै गरेको कुरा प्रष्ट छैन र?

    • @srijanthakurathi3370
      @srijanthakurathi3370 15 วันที่ผ่านมา +1

      Mildaina.

  • @bibekjung7404
    @bibekjung7404 16 วันที่ผ่านมา

    ऊं तत् सत्
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏😊😊

    • @sachinkhadka7847
      @sachinkhadka7847 15 วันที่ผ่านมา

      @@bibekjung7404 राम पाल जि त जैल मा हुनु हुन्छ हरे भारत मा, कुनि के के अपराध गरेर , के यो साचो हो?

  • @memestudio56
    @memestudio56 15 วันที่ผ่านมา +2

    अनि त्यसै तानाशाही उखेलिएको हो र? राजाको पिउसो आर्मी थियो त किन नमार्नु जनतालाई।

    • @sachinkhadka7847
      @sachinkhadka7847 15 วันที่ผ่านมา

      @@memestudio56 गाडी का गाडी नेपाली जनता लाई एम्बुश मा पारेर मार्ने चै को हो? जनता को घर मा गएर जनता को खसी , गाई मारेर खाने को हो? तेत्रो जनता को पैसा र सुन भएको बैंक लुट्ने लूटेरा को पो हो? अनि चन्दा अतकं जनता बिस्थापित गर्ने को पो हरे साचै?

    • @TheCPJK
      @TheCPJK 15 วันที่ผ่านมา +1

      भारत को इसारामा नेपाल मा लडाई सुरु गरे पछि आर्मीले नमारे केरा गर्छ त ! सबै सक्काउन पर्ने थियो। प्रचणडे ले ५०/६० लाख को घडी लगाउने आफ्नो नाता गोतालाई माथी पुराउने काम मात्र गर्यो नेपाल सक्कायो

    • @seragolf
      @seragolf 14 วันที่ผ่านมา

      @@TheCPJK Sahi Kura.

  • @prakashdhakal4572
    @prakashdhakal4572 15 วันที่ผ่านมา +1

    Tik garo senale desh drohi haru laai ajai toknu parxa