रास्वपा भुमरीमा परेको छ! अल्झेको छ! अब रबि छुट्छन्! हामी अगाडी बढ्छौँ! सरकारमा जाँदा फसाइयो: मनिष झा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 107

  • @darbinsunam7607
    @darbinsunam7607 10 ชั่วโมงที่ผ่านมา +26

    नेता भनेको रबि र मनिस जि जस्तो हुनुपर्छ ।

  • @st.brightdigital2415
    @st.brightdigital2415 9 ชั่วโมงที่ผ่านมา +16

    यो पत्रकार ले आफ़नो बिचार पाहुना लाई बोलाएर मुखरित गरीरहेको छन ! प्रश्नकर्ताले आफ़नो बिचार राखन बोलाको हो कि पाहुना लाई उनको बिचार सुन्न बोलाको हो ? एसरी पूर्वाग्रही भएर पत्रकारले प्रश्न गर्नु भनेको उ पत्रकार होइन !!! मनीस झाले हरेक प्रश्नको वस्तुनिष्ठ भएर उत्तर दिनुभएको छ !! ऊनी बाट पत्रकारले सिकनू पर्ने देखियो !!

    • @krishnaghale2175
      @krishnaghale2175 8 ชั่วโมงที่ผ่านมา

      This journalist against the Rabi

    • @mirrorreflect14
      @mirrorreflect14 8 ชั่วโมงที่ผ่านมา +1

      Avenuse ma ni sahakari ko lagani xa bhanne pratibedan ma xa bhanda kasto constipation bhako jasto mukh banayo patrukar le. haha

    • @JpKafley
      @JpKafley 4 ชั่วโมงที่ผ่านมา

      This so call journalist is stupid

  • @neeshamkhadka
    @neeshamkhadka 11 ชั่วโมงที่ผ่านมา +16

    प्रत्रकार मुला के शब्द बोल्दै छ 😏 अध्यायन छैन । 12 भाइ । कसरि हुन्छ खुलाउन तिर लाग्छ । 😏

    • @kesharkunwar1706
      @kesharkunwar1706 4 ชั่วโมงที่ผ่านมา +1

      Yeh khate patrakar, mukh samhalera bol

  • @bhimpulisa1149
    @bhimpulisa1149 ชั่วโมงที่ผ่านมา +1

    यो पत्रकार पनि सत्तापक्षकै होइछ तर दबाबमा पनि उहा माननिय ज्युले दिनुभयको कडा जवाफमा सहमत

  • @kumarnepali6839
    @kumarnepali6839 11 ชั่วโมงที่ผ่านมา +6

    राम्रो कुरा गर्नु भो मनिश जि ले

  • @gurungbhim5504
    @gurungbhim5504 38 นาทีที่ผ่านมา +1

    आलोचना भको छैन हो सुशील जि त्यै जनता हो हामी तर हामी सदस्य हैनौ।

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 8 ชั่วโมงที่ผ่านมา +6

    जस्ले जे भनुन रास्वापा मा जस्तो अबल शान्सद अरु पाटिमा छैन

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 5 ชั่วโมงที่ผ่านมา +2

    सहि तरिकाले प्रश्न गर्नुहोस् पत्रकार महोदय ज्यु।।।

  • @MohanGharti-i7v
    @MohanGharti-i7v 2 ชั่วโมงที่ผ่านมา

    Jayaghanti❤❤❤manisajaji❤❤

  • @Pawan-26SS
    @Pawan-26SS 2 ชั่วโมงที่ผ่านมา

    we are with Rasopa🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @tejyasmalimagar2084
    @tejyasmalimagar2084 6 ชั่วโมงที่ผ่านมา

    🙏🙏Jay Raswopa Jay ghanti 🔔🔔Jay Rabi sir 🫡🫡🫡🇳🇵

  • @navindhimal5752
    @navindhimal5752 6 ชั่วโมงที่ผ่านมา

    I Like his speech

  • @GaneshKr3395
    @GaneshKr3395 2 ชั่วโมงที่ผ่านมา

    Very intellectual guy.

  • @omroka5628
    @omroka5628 7 ชั่วโมงที่ผ่านมา

    Manish jha is well known person and perfectly standing with his points

  • @lekharegmi4353
    @lekharegmi4353 9 ชั่วโมงที่ผ่านมา +5

    यो पनी १२ भाई को डैंग हो क्यो, खूब टीमुर्कीयका कुरा गरछ

  • @jagdishuraw
    @jagdishuraw 4 ชั่วโมงที่ผ่านมา

    जय 🔔🔔🔔🔔🔔

  • @homnathsigdel8233
    @homnathsigdel8233 2 ชั่วโมงที่ผ่านมา

    आजपनी छ पत्रकार जी

  • @sorajbista587
    @sorajbista587 3 ชั่วโมงที่ผ่านมา

    Good

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 6 ชั่วโมงที่ผ่านมา +1

    जय घन्टी ❤️🇳🇵🔔🔔🔔

  • @shantichaudhary2056
    @shantichaudhary2056 3 ชั่วโมงที่ผ่านมา

    News reporter sir please invite both together with Manish jha and lower Dr. Surendra Bhandari.

  • @shivasharma8926
    @shivasharma8926 12 ชั่วโมงที่ผ่านมา +1

    Jay Rabi❤

  • @DanaAlrasidi
    @DanaAlrasidi 4 ชั่วโมงที่ผ่านมา +2

    अब देश बनाउने पार्टी मात्र रास्वपा हो । जय देश जय घण्टी जय रबि

  • @pradipbhattarai8674
    @pradipbhattarai8674 10 ชั่วโมงที่ผ่านมา +3

    रविकाे सवालमा मनिषजीकाे तर्कसँग असहमत छु। तर असाध्यै साेमत नभएको, पुरा बाेल्न नदिने र प्रश्न साेध्नु भन्दा आफैं निर्णय गरिदिने छुद्र प्रकृतिका पत्रकारलाई मीठो किसिमले तर्कयुक्त रुपमा तह लगाइदिनु भएकाेमा चाहिँ धन्यवाद मनिषजी।

  • @mandevchand5759
    @mandevchand5759 6 ชั่วโมงที่ผ่านมา

    जय रास्वपा🔔🔔🔔

  • @parmanandbadu2747
    @parmanandbadu2747 ชั่วโมงที่ผ่านมา

    तिमी जस्ता मिडिया सक्याउदै छाै रा स्व पा लाई जनताकाे बिस्वास पहिला भन्दा कयाै गुना बढेकाे छ

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 11 ชั่วโมงที่ผ่านมา +5

    सत्ता शक्तिको बलमा 88 अर्बौं ठर्ग लुकाएर निर्दाेष रबि माथि षड्यन्त्र गरेकाे हाे काङ्ग्रेसी र एमाले भने स्पष्ट छ 12 भाइले लुकाएर लुक्दैन अदालत स्वतन्त्रता छैन भने भुपु न्यायाधीश धेरैले मिडियामा बाेलेकाे छन ।सधैं सत्ता,शक्ति हुदैन यसकाे मुल्यांकन जनताले गर्ने छन ।

  • @Hk-yu3zz
    @Hk-yu3zz 7 ชั่วโมงที่ผ่านมา

    Jaya manish jha

  • @sameershrestha7197
    @sameershrestha7197 11 ชั่วโมงที่ผ่านมา +1

    जय घण्टी 🔔🔔🔔

  • @rukminibhattarai8195
    @rukminibhattarai8195 2 ชั่วโมงที่ผ่านมา

    पत्रकार ज्यू ले अझ अध्ययन गर्न जरूरी देखीयो मनीस जी संग लेवल मीलेन

  • @padambanjade4330
    @padambanjade4330 8 ชั่วโมงที่ผ่านมา +3

    हैन रास्वपाको ऐकलैटी सरकार थियो र? कमसेकम ५ महीनानदेश लुट्न दीयेनन्! यही हो उपलब्धि😅😅😅😅!!!

  • @BijauriDang-h5g
    @BijauriDang-h5g 3 ชั่วโมงที่ผ่านมา

    पर्माणमा देखियका कुराकाे जवाफका अलवा घुमाई ठाेस उत्तर नदिई घुमाई उत्तर नै नदिने यस्ता कुरा सुन्न र साेेध्नुकाे कुनै तुक छैन ।

  • @ChandraNaral
    @ChandraNaral 10 ชั่วโมงที่ผ่านมา

    Great leader manisha jha❤

  • @roshanadhikari3684
    @roshanadhikari3684 ชั่วโมงที่ผ่านมา

    गृहमन्त्री ले परेको उजुरी परेको छैन भन्न लगायो

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 7 ชั่วโมงที่ผ่านมา +1

    यस्तै प्रश्न किन धन राज कै कारबाई गरेनौ भनी कांग्रेस लाई गर ऋषि केस लाई किन कारबाई गरेनौ भनी सोध भुटानी बनाई बेच्ने लाई किन कारबाई भइन् भनी भाउजु लाई सोध

  • @janakbudh64
    @janakbudh64 2 ชั่วโมงที่ผ่านมา

    अब देश को विकल्प रास्वा पार्टी हो ।बिरोधि ले जे भने पनि नेपाली जनता सचेत छन सचेत हुदैछन एक पटक रास्वा लाई भोट गर्ने हो त्यसपछि केही नगरे जनता अर्को बिकल्प खोज्नु पर्छ बौद्धिक नेता मनिशा झा

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 7 ชั่วโมงที่ผ่านมา

    रास्वोपा🔔💪💪💪💪💪💪💪

  • @Sameervlog-c4d
    @Sameervlog-c4d 5 ชั่วโมงที่ผ่านมา

    जय घण्टी

  • @manojkumarmall8910
    @manojkumarmall8910 9 ชั่วโมงที่ผ่านมา

    Jai ravi

  • @gautamkarki2420
    @gautamkarki2420 11 นาทีที่ผ่านมา

    Jaye Rabi jaye ghanti rasopa jindabad chor fatha desh nagrita bechuwa vrasta Sarkar murda bad 👎

  • @dipanshubaral4266
    @dipanshubaral4266 5 ชั่วโมงที่ผ่านมา

    पत्रकार जी का प्रस्न हरू कठोर पनि हुन् सक्छन् उहाँहरुको धर्म हो! जनता ले प्रस्न प्रति आपत्ति देखाउनु हुँदैन! तर guest ले एकदम दमदार तार्किक उत्तर दिन सक्ने दम राख्न सक्नु पर्छ

  • @PrinceBasnet-ue1qg
    @PrinceBasnet-ue1qg 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @SaralLife-i8q
    @SaralLife-i8q 5 ชั่วโมงที่ผ่านมา +1

    रा स्वा पा के नेपालको कानुन भन्दा माथी हो मनिस जी तपाईहरु ले राजनीति गर्न सिक्नु फेसबुक र युटुबको कमेन्ट हेरेर राजनीति गर्न नखोज्नु बरु अहिले स्थानीय चुनाब मा एउटा वडा सम्म जितेर देखाउन सक्नु हुन्छ ?

  • @roshanadhikari3684
    @roshanadhikari3684 ชั่วโมงที่ผ่านมา

    आफै ले निबेदन दिएर कानुनी प्रकृया पूरा गरेर ऋण लिएको भए त कानुनी ऋण हुन्थियो नि ठगी भनेकै आफू नगै अरु मार्फत आफुले लाभ लिने अरु लाई हानी गर्ने होइन र?? अनि यस्ता सम्सद ले कस्तो नियम कानुन बनाउछन सुशासन ल्याउछन भनेर पत्याइ दिनु पर्ने??

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 3 ชั่วโมงที่ผ่านมา

    अझै होस खुलेको छैन है मनिष झा ज्यु।
    अझै पनि लाग्छ रबि लामिछाने सहि छ भन्ने?एउटा ब्याक्ती पाटी सभापति को बचाउमा सति नजाउ रास्वपा स्वाहा हुन्छ।

  • @himalmagar5893
    @himalmagar5893 7 ชั่วโมงที่ผ่านมา

    Yo putraa kaar jhole rahex

  • @haripantha5578
    @haripantha5578 4 ชั่วโมงที่ผ่านมา

    हेल्लो पत्रकार तिम्रो शैली ठिक भएन
    रासपा कति समय कति साल सरकार बस्यो र धेरै अपेक्षा राखेको यार

  • @dilabasnet5185
    @dilabasnet5185 2 ชั่วโมงที่ผ่านมา

    रास्वपा सरकार मा गयो र आज भ्रष्टाचारी हरुको अनुहार छर्लङ्ग देख्न पाइयो कतिपय भ्रष्टाचारी हरु त पक्राउ पनि त परे कति भ्रष्ट हरु को मुटु हल्लाइदियो सहकारी ठग हरु को रहेछ छर्लङ्ग भयो धेरै काम गरेको छ रास्वपाले।

  • @bishalbhandari2554
    @bishalbhandari2554 10 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 5 ชั่วโมงที่ผ่านมา

    मिडिया हब सबै एमाले ,काङ्ग्रेसको पक्षमा छ।अहिले यिनिहरुको सरकार भएको बेलामा केही प्रश्न खबरदारी गर्न सक्दैन अनि नया लाई टाइन टुइको प्रश्नहरु गरेको छ।

  • @haripantha5578
    @haripantha5578 4 ชั่วโมงที่ผ่านมา

    खोजीखोजी रासपा नेताहरुको interview हेर्न को को हुनुहुन्छ 🤚

  • @BahadurKatuwal
    @BahadurKatuwal 9 ชั่วโมงที่ผ่านมา

    Gagan tapha future pm nepal 🇳🇵

  • @dolkhatri1054
    @dolkhatri1054 4 ชั่วโมงที่ผ่านมา

    Yo patrukar le rsp lai poni purana party jastai socheko xa Jay RSP

  • @ChhetraShrestha
    @ChhetraShrestha 42 นาทีที่ผ่านมา

    Yo vanda agadi vot haleko thiana .aba 3 vot RSP ma

  • @KrishnaNeupane-u5w
    @KrishnaNeupane-u5w 7 ชั่วโมงที่ผ่านมา

    Yasta budimani neta haru hunuhunx Rsp ma tehi bhayar ta Dil kholera saport garna man lagx

  • @kshetragharti
    @kshetragharti 56 นาทีที่ผ่านมา

    रासपाको काम नै देखाएर गर्न मिल्ने खालको छैन । राजनितिको नाममा ठगि धन्दा आन्दोलनको नाममा चुम्मा चाटि यो कहाँ देखाउन मिल्छ त

  • @roshanadhikari3684
    @roshanadhikari3684 ชั่วโมงที่ผ่านมา

    84 साल को चुनाव मा रास्वापा को 3 सिट हो

  • @ssmk43
    @ssmk43 4 ชั่วโมงที่ผ่านมา

    जय रबि ❤❤❤
    जय घण्टी 🔔🔔🔔
    जय रास्वपा 🇳🇵🇳🇵🇳🇵

  • @Gyanendra5555
    @Gyanendra5555 45 นาทีที่ผ่านมา

    Purano kala kangres aahile 2-3 jibre club 😡😡😡

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ชั่วโมงที่ผ่านมา

    छनबिन गर्न नपाउने केहाे छानबिन गर्न देउ

  • @SurjeBhattachan-sz2yq
    @SurjeBhattachan-sz2yq 6 ชั่วโมงที่ผ่านมา +1

    झोले गलत गरेको छैन भनेको, राम्रो कुरा के गर्यो भन्ने कुरा कान खोलेर सुन । ३०/३५ बर्ष सरकार मा बसेर के गर्यो र रा स्व पा ले १/२ बर्ष राजनिती मा आएर र सरकार मा गएर के गर्यो रानो तुलना गर । मनिष जी जस्ता रा स्व पा का सबै पढे लेखेका नेता सङ्ग तेरो अन्तर्बार्ता लिने औकात पुग्दैन झोले लाई के थाहा जानकारी र दबाब । आज यो झोले लाई मनिष जु ले राम्रो पाठ सिकाउनु भयो ।

  • @himalmagar5893
    @himalmagar5893 7 ชั่วโมงที่ผ่านมา

    Putraakaar jasto bayan manniya🙏🙏 manish

  • @laxamanacharya5215
    @laxamanacharya5215 10 ชั่วโมงที่ผ่านมา

    युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
    यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
    अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
    हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
    अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @HimalRana-ig3ep
    @HimalRana-ig3ep 6 ชั่วโมงที่ผ่านมา

    aslai daha bhayako kehi hoina patrukar

  • @ratan-6-t
    @ratan-6-t 7 ชั่วโมงที่ผ่านมา

    यो झ्याक्नेलाइ आफु स्वर्ग बाट आएको हु भन्ने जस्तो लाग्दोरछ ,

  • @roshanadhikari3684
    @roshanadhikari3684 ชั่วโมงที่ผ่านมา

    स्वास्थ्य मन्त्री प्रदिप पौडेल कति दिन बसे केके गरे चाहना र बुद्दी भए गर्न सकिन्छ भन्ने कुरा प्रदिप पौडेल बाट सिकन

  • @laxamanacharya5215
    @laxamanacharya5215 10 ชั่วโมงที่ผ่านมา

    के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।

  • @SurjeBhattachan-sz2yq
    @SurjeBhattachan-sz2yq 6 ชั่วโมงที่ผ่านมา

    पार्टी लाई हेर्ने होइन झोले , रा स्व पा को जनता प्रति आशा अपेक्षा जनता हरु ले के भनि राखेको छ र सामाजिक सन्जाल हेर्ने हो । तिमी झोले हरु सबै मेडीया लाई कमाई खाने भाडो बनाएका छौ ।

  • @KrishnaNeupane-u5w
    @KrishnaNeupane-u5w 7 ชั่วโมงที่ผ่านมา

    Tori patrakar rahix Rabi hamro asa ho

  • @skchhetri495
    @skchhetri495 3 ชั่วโมงที่ผ่านมา

    Manish Jha is too defensive for no reason. If you are in good position, there is no need for any defense. “Defense for survival!!!

  • @kesharkunwar1706
    @kesharkunwar1706 4 ชั่วโมงที่ผ่านมา

    No no you are wrong, congress n a-male ko ghateko xa , Rabi ko badheko xa....

  • @bhanubhaktabaral3479
    @bhanubhaktabaral3479 4 ชั่วโมงที่ผ่านมา

    पत्रकार नामको कलङ्क यो हो, दलालको हलि हो ।

  • @birendrathapa4931
    @birendrathapa4931 9 ชั่วโมงที่ผ่านมา

    गफ हान्न जानेको घण्टि

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi 12 ชั่วโมงที่ผ่านมา +1

    हिजो नेपाली बाट अमेरिकी हुने अनि बैंक को पैसा लिएर फेरि नेपाली हुनेको के भर फेरि भाग्ला कि???

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 4 ชั่วโมงที่ผ่านมา

    इ मानिस झा भन्ने मान्छे त भारतले नाका बन्दी लगाउदा पारी पट्टि बसेर ढुङ्गा हान्ने मान्छे होइनन र? कि म झुक्किए।

  • @deepakkhadka7534
    @deepakkhadka7534 6 ชั่วโมงที่ผ่านมา

    पुराना पाटिका झोले पतीकार

  • @khubiram3788
    @khubiram3788 7 ชั่วโมงที่ผ่านมา

    मलाइ मन पर्ने नेता हो मनिस जि तर तपाईं अलि अडिक भयेर बोल्नु होला नबरालिनु होला मर्न तयार छु कुनै ब्याक्तिको लागि भन्नी अभिब्याक्ती नदिनु

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 8 ชั่วโมงที่ผ่านมา

    मलाई मन पर्ने पत्रकार ❤❤❤

  • @ramneplo8047
    @ramneplo8047 12 ชั่วโมงที่ผ่านมา

    Yini haru pani fata haru huna purno vanada

  • @SujanBista-g7f
    @SujanBista-g7f 2 ชั่วโมงที่ผ่านมา

    Dhoti

  • @bambahadur6783
    @bambahadur6783 10 ชั่วโมงที่ผ่านมา

    Ani batona kinaroko manish

  • @sushilaryal2680
    @sushilaryal2680 ชั่วโมงที่ผ่านมา

    Ta pande kam chaina hawa keto

  • @kunwarmahendra6350
    @kunwarmahendra6350 9 ชั่วโมงที่ผ่านมา

    Khate patrukar 😂

  • @devendrabc9068
    @devendrabc9068 8 ชั่วโมงที่ผ่านมา

    मनिश झा सालिन्ता

  • @sumitathukari4759
    @sumitathukari4759 2 ชั่วโมงที่ผ่านมา

    हिजो अाज मिडियाले अन्तर्वार्ता लिन बोलाउँछन अाफै मात्र बोल्छन बोल्नै दिदैनन

  • @mahendranepal7538
    @mahendranepal7538 6 ชั่วโมงที่ผ่านมา

    Yo jhole patrukar k vancha ho ? Ma bujdina ta . Majority govt. banaiera herna rsp lai ani tero bau ko bihe dekhchas.

  • @BipulPanta
    @BipulPanta 10 ชั่วโมงที่ผ่านมา

    Hijo aatmahatya durutsan ra nagarikta case ma adalat le rabi lamicane Lai safai dida adalat swotantra Ani ahile adalat le myad thap Garda adalat naramro thukka tero buddhi,Janata ra bipakshi dal ko Saath napaye pachi andolan cancel vayeko Haina

  • @BahadurKatuwal
    @BahadurKatuwal 9 ชั่วโมงที่ผ่านมา

    Gagan tapha future pm nepal 🇳🇵

  • @BahadurKatuwal
    @BahadurKatuwal 9 ชั่วโมงที่ผ่านมา

    Gagan tapha future pm nepal 🇳🇵

  • @BahadurKatuwal
    @BahadurKatuwal 9 ชั่วโมงที่ผ่านมา

    Gagan tapha future pm nepal 🇳🇵