Mukta udas new gajal || मनछुने नेपाली गजलहरु
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- Mukta udas new gajal || मनछुने नेपाली गजलहरु
#muktaudas
#newgajal
#नेपालीगजल कानुनी चेतावनी:-
यस च्यानलको भिडियो अन्य च्यानलमा डाउनलोड गरी अपलोड गरिएको खण्डमा प्रतिलिपी ऐन अनुसार कडा भन्दा कडा कारबाही गरिनेछ।
Thanks for watching
please subscribe 🙏
धेरै राम्रो गजल छ भाई
आहा कति मिठो
Kati ramro hjr ko gajal bastabik mero ghatana jastai hjr😥😥😥😥😥
ओहो ओहो गज्जब
यक्दिन अवस्री सफलता मिल्ने छ हजुर लाई यक्दमै राम्रो मन को भित्र को पनि मन छुने हजुर का गजल
बहुत सुन्दर गजल हरू
आहा कति धेरै राम्रो मर्म स्सपर्सी गजल सर मन छोयो
यो जिन्दगीमा कसैको माया किन यति खास हुन्छ
Woww dada man xoyo sabda haru la❤️❤️❤️❤️
उत्कृस्ट बाचन अनि शब्द चयन
Kati mitho
Wow nice
जब तपाईंका गजल का शेर सुन्छु लाग्छ यी शब्द मेरै लागि कोरिएका हुन जस्तो लाग्छ। धन्यवाद दाजु हरुलाइ यी चोटिला शब्दको लागि।।🙏🙏😪😪
Kathi mitho gajal mukhta sir ko big fan ma ❤❤
गजल मा यथार्थ झल्कियो सारै हृदय बिदारक
Wow so good..
Wawa dami mithoo
हजुरको गजल हरु सारै मन पर्छ मलाई
आहा!! अति मिठो .......दमदार्👏👏👏👏👏👏
pasupatinaath le sadai hajur lai raxya garnuhos..
मन खुशी भयो गुरु जि 👌👌💕💕
वा सारै मिठो दाजु😌
Man xuyo dada hjr muktak le
सर धेरै भन्दा धेरै मन छुन्छ ह्जुर को गजलले
टिकटकमा देखेर यहाँ समक्ष आएको हुँ।
😍😍👏👏❤️🌺🌺🙏🙏🙏
अति राम्रो
Get will soon Dada❤💕❤kushal
मुक्त जि तपाइको गजल लेखाइ र बाचन लेत साचिक्कै जीवन जिउन पनि मन लाग्छ ,,र जीवन केनै रहेछ झै पनि लाग्छ!!तर जे होस तपाईं जस्तो सार्थक ले हामी गजल प्रेमिहरुलाई धेरै न्यानो स्पर्श मिल्छ!!धन्यवाद मुक्त जि,,,अझ धेरै हृदय स्पर्सी गजल हरुको आशा गर्दछु,
th-cam.com/video/dwaba3GVIpY/w-d-xo.html
वाह दाजु ♥️♥️♥️
वाह मार्मिक
मार्मिक सर
Woowo suppop heart touching gajal
निकै राम्रो रचना छ मित्र🙏
मिठो गजल
धेरै राम्रो छ दाइ तर दाइ राम्रो किरा प्रमोसन हुन गारोछ दाई
Wow sarai mitho gajal
My big fan hjur ko गजल ❤️
नेपाली गजल कुवाको भ्यागुतो ९५ %
खासमा भन्न खोज्नु भएको चाइ के होला ? यसो बुज्न पाए हुन्थियो कि ?
सबै गजलहरु मन पर्यो।
Kati ramroo saraii man xoyo
TikTok Dekhi liyara TH-cam tira Pani heri rahanxu hjrko gajal jati uti sunau lagxa hjrko big fan ma ❤❤❤❤ Maya dherai xa yastai gari agadi badhnu
मीठो! आहा! ! ! ! ! दमदार ❤️❤️❤️👏👏👏👏👏
सरलता भित्रको गहनता नै तपाईको उत्कृष्टता हो । यसरी पस्किनुहुन्छ कि पहिलो गाँस सुरु होस् तर अन्त्य नहोस्
टिकटक मा देखेर अति मन परेर युटुव मा पनि आइपुगे है सुन्नु।
धेरै मन पर्यो हजुर को कविता
Wow wow
आहा निकै मर्म स्पर्शी हजुरको गजल सुन्दा आफुलाइ नै बिर्सिन्छु निकै मन छुने
पहिलो गजल मन पर्यो ब्रो
❤❤❤🙏
👏👏👏👏👏👏👍👍💝💞💞🌷🌷🌹🌸🌹🌹🌿🍁 daami
Man xune line harux
मुक्त उदास का गजलमा धेरै yetharth र दुःख पीडा को भोगाइ पाईन्छ
Wow you are great
Dai tapaiko gajal dherai ramro xa
वाहा
👍️👍️👍️
Hajur ko ate metho awas ma mon chuna sabda haru la maro mon li har pal jhajoukana garcaha.hajur ko ate big fan . lot's of love from sikkim ❤️🙏
स्वास्थमा छिट्टै सुधार आओस् गुरु कामना ।
शिघ्र स्वास्थ लाभको कामना हजुर 🙏🙏
वाउ दाजु खुब दाम्मी,
सधै एस्तै गजल सुन्न पाईयोस best of luck.
𝑾𝒂𝒘
🎉nice 🎉🎉🎉🎉🎉
मन छुने गजल।।।।।।।
wah😍😍😘😘
आहा! ! ! ! मर्मस्पर्शी गजलहरु ❤️❤️❤️❤️
❣️
get well soon bro
धेरै राम्रो मन छुने सब्द सर बिन्ती मेरो लागि यो जिन्दगी र आफन्त भुग्नु परेको पिडा को २ सब्द लेखी दिनु हुन्छ भन्ने आशा गरेको छु
th-cam.com/video/dwaba3GVIpY/w-d-xo.html
great
धेरै राम्रो लाग्छ दाइ हजुरको रचना हरु
Sir tapaiko big fan love you 💞
♥️♥️♥️
love you
Nice
तपाईंलाई सुन्न थाले पछि आफैले आफैं नभएको महसुश हुन्छ ।महोदय।
Wow wow wow nice brother 🥰🙏🇳🇵⭐⭐⭐⭐⭐
great brother ❣️❣️lots of love and respect from heart dear brother
god bless you forever ❣️🙏🙏🙏🙏
Congratulations dai.....❣️❣️❣️❣️❣️mo hajur ko voice ko big fan....❣️
Sulute to you🥀☺️
ho
𝑾𝒂𝒘 𝒏𝒊𝒄𝒆
आफ्नो ख्याल राख्नु ब्रो
❤️❤️❤️
get well soon bro