लौ है कति छिटो हरियो मकै निस्कि सकेछ नी हाम्रो तिर त भर्खर हुन लाग्यो 👍👍कति सफा गरेर मकै धुनु भको नी मकै जुगां को पानी त एकदमै फाइदा जनक पो रहेछ त नी सारै उपयुक्त भिडीयो लाग्यो अनि मकै पोलेको मिठो भए पनि यसरी उसीनेको नै हेल्दी हुन्छ है सारै मजाले मकै दार्दै खानु भो लुङवा म पनि प्राय यसरी नै खान्छु है
सारै मीठो लाग्छ हरियो मकै लाई पनि अझ पोलेको मकै सारै मीठो लाग्छ आफुले त पोलेको मकै नखाको त धरै साल भै सको सम्झिने मात्र सिमित छ❤ कति ठूलो ठूलो रहिछ मकै मल भेल पारेर लसुन मा लगेर फर्सी मा आलु मा लगाउनु भए छ अनि लास्ट मा मकै उशिनु भए छ म अलिक बिजि भएको कारण भिडियो हेरेर बस्न पाइन तर भिडियो अन गरि छाडेर फुल सपोट छ❤❤🎉🎉🎉🎉
❤❤👍👍
Wow 😋🥰🙏
👍👍
Wow nice🎉🎉
👌👌👌
Wow hariyo makai kati xito hau 😮 afno bariko afnai hunxa ni hai ❤
Wow tasty 😋👌 new friend didi
लौ है कति छिटो हरियो मकै निस्कि सकेछ नी हाम्रो तिर त भर्खर हुन लाग्यो 👍👍कति सफा गरेर मकै धुनु भको नी मकै जुगां को पानी त एकदमै फाइदा जनक पो रहेछ त नी सारै उपयुक्त भिडीयो लाग्यो अनि मकै पोलेको मिठो भए पनि यसरी उसीनेको नै हेल्दी हुन्छ है सारै मजाले मकै दार्दै खानु भो लुङवा म पनि प्राय यसरी नै खान्छु है
हो नि लुङङा🙏🙏🙏
Wow sis yeti chito hariyo makai khane bela Pani vako dakhera Kati khanu mn paryo 😋😋
हो नि 🙏🙏🙏
सारै मीठो लाग्छ हरियो मकै लाई पनि अझ पोलेको मकै सारै मीठो लाग्छ आफुले त पोलेको मकै नखाको त धरै साल भै सको सम्झिने मात्र सिमित छ❤ कति ठूलो ठूलो रहिछ मकै मल भेल पारेर लसुन मा लगेर फर्सी मा आलु मा लगाउनु भए छ अनि लास्ट मा मकै उशिनु भए छ म अलिक बिजि भएको कारण भिडियो हेरेर बस्न पाइन तर भिडियो अन गरि छाडेर फुल सपोट छ❤❤🎉🎉🎉🎉
अब नेपाल अाउनु भए पछि खानु पर्छ नि सिस🙏🙏