खुशी लाग्छ भुवन सर यहाँको गाउँ तिर धेरै मिलेको समाज रहेछ कति मिलेको है हाम्रो पुर्ब तिर पनि यस्तै हुन्थ्यो तर अहिले सबै युवा बिदेशी भए कोहि सहरीया त्यसैले गाउँघरमा खेती गर्न छाडे खेती योग्य जमिन बाझो छ। खै अब फेरि पहिलाको जस्तै हाम्रो गाउँ फेरि होला कि न होला , गाउले परिभेषमा जन्मेर होला यहाँले निर्माण गर्नु भएको भिडियो सारै मन पर्छ। यहाँलाई धेरै धन्यवाद 🙏🙏
@@BhuwanSinghThapa मैले त पहिलो चोटि सुने को बाई । निकै रमाइलो छ है गाउँ घर तिर के गर्ने अफु त् प्रदेशी परियो फेरि पनि हजुर को भिडियो ले पुरना दिन हरु खुब याद आयो लाफा ज्यु। हजुर लाई धन्य्बाद यस्तै भिडियो हरु अपलोड गर्दै गर्नु होला।
Yakdam ramro bhuwan daju Hami pardeshi haru Lai Ghar ko Gau ko ropai ko yad yayo pardesh ma vayeni jalka metaidhinu vayo hjr Lai dherai thank u vanna chahanxu Ra ajai Pani yestai video vanau nu hunxa vanne yasa gareko xu love from Portugal Bhuwan daju ❤️❤️
नेपालि रिति,रिवाज ,परम्परा ,धर्म ,सस्कृति , चाड्वाड,नाचगान ,लोकदोहोरि, रोदि ,खेत मा धानरोपाइँ , धानकाट्ने, गोरु ले दाइ राख्ने,आदि र विभिन्न जातिय धर्म ,सस्कृति ,बिबाह, ब्रतबन्ध ,आदि को भिडियो बनाएर हामि प्रदेशि नेपालि आमा बुबा , दाजु भाइ दिदिबहिनी हरु लाई आफ्नो देश प्रति को माया ममता स्नेह र देश प्रेम झल्काउने र जनचेतना जगाउने काम मा हरहमेशा अग्रसर हुनु होला बाबु लाई सुभ आशिर्वाद छ । पोखरा १४ हाल प्रदेशि भुमि अमेरिका बाट हेर्दै छु है बाबु ।
नमस्कार भाई भुवन र सम्पूर्ण खेतला ईष्टमित्र ज्युहरूमा। यो त नेपाल कै ठूलो, धेरै चटपटे भै न र? यस्तो अति मिठो भ्लग त 2 घण्टासम्म हेरे पनि न अघाउने भयो ❤❤👏👏
Kati ramilo ho vai
🎉🎉🎉रमाईलो छ l रोपाई भुवन सर
Bhuwan sir jiu jhorle hajur yo video herda malai afno gaughar ko yaad Ayo gau Thau ko organic video herna pauda man Ananda auxa good luck hajur 🙏🙏
खुशी लाग्छ भुवन सर यहाँको गाउँ तिर धेरै मिलेको समाज रहेछ कति मिलेको है हाम्रो पुर्ब तिर पनि यस्तै हुन्थ्यो तर अहिले सबै युवा बिदेशी भए कोहि सहरीया त्यसैले गाउँघरमा खेती गर्न छाडे खेती योग्य जमिन बाझो छ। खै अब फेरि पहिलाको जस्तै हाम्रो गाउँ फेरि होला कि न होला , गाउले परिभेषमा जन्मेर होला यहाँले निर्माण गर्नु भएको भिडियो सारै मन पर्छ। यहाँलाई धेरै धन्यवाद 🙏🙏
नमस्ते नमस्ते ❤राजा म दुबई देखि हेर्दै छु है❤🎉
खेत सम्म ठाउँ मा रहेछ। सजिलो।
❤❤❤❤❤🎉
Dami ropai
Model जमानको मोडेल खाजा भुजिया र चाउचाउ को खाजा
कति रमाईलो छ है असारको वर्षे रोपाईॅं❤
चटपट्टे बनाएको देखेर त मुखै रसायो नि भुवन जि ❣️❣️🌹😀🙏
🤣❤️🙏
रमाइलो लागो भुबन दाई
Chat pate herda herdai mero ta mukh nai rasayo dherai ramailo badhai xa sabai Jana lai 🎉🎉🎉🎉
रमाइलो लागेयो sir खाडी बाट नियमित हेर्ने गर्छु ..
रोपाइमा खाजा खाने समय हुदाको मज्जै बेग्लै हुन्छ।❤🙏
Nice bhuwan sir
Je hos gaughar ma kam garda ramailo bhai bigat ma kam gareko yad ayo
Testai video banaunu dai gau ko yad dolayo
हिलोमा धान छुपु र छुपु रोपेर छोडौला ।
बनाई कुलो लगाई पानी आएर गोडौला ।।❤❤
Min dai lại dekhauna paryo❤
एउटा सल्लाह त्याहा एउटा ट्रुस्टको open hut बनाउनु भयो भने यस्तो दुख हुदैन ।permanent shade❤❤❤
Wow dada
मासु खोइत सर
Nxt time hai bhuwan dai🎉❤
Dami jay hos🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️
Good sir
Maxa pawni khetma 😊
Dami dami
दामि
❤❤❤wow🎉🎉🎉🎉 निकै रमाइलो हो लाफा ।।।नुन र खुर्सानी चै किन नि जाड मा हालेको हौ लाफा!!!😮😮😮😮
मिठो हुन्छ भन्ने सुनेर लाफा
@@BhuwanSinghThapa मैले त पहिलो चोटि सुने को बाई । निकै रमाइलो छ है गाउँ घर तिर के गर्ने अफु त् प्रदेशी परियो फेरि पनि हजुर को भिडियो ले पुरना दिन हरु खुब याद आयो लाफा ज्यु। हजुर लाई धन्य्बाद यस्तै भिडियो हरु अपलोड गर्दै गर्नु होला।
भुवन सिर हजुर को भिङियो नछुतै हेर्दै छु हमि पर्देसि एस्तैत हो नि ❤❤
Nice video thanks
चाख बहादुर सरकाे भिडियो मन पर्छ😂😂😂
Yakdam ramro bhuwan daju Hami pardeshi haru Lai Ghar ko Gau ko ropai ko yad yayo pardesh ma vayeni jalka metaidhinu vayo hjr Lai dherai thank u vanna chahanxu Ra ajai Pani yestai video vanau nu hunxa vanne yasa gareko xu love from Portugal Bhuwan daju ❤️❤️
Thank you so much bhai
नेपालि रिति,रिवाज ,परम्परा ,धर्म ,सस्कृति , चाड्वाड,नाचगान ,लोकदोहोरि, रोदि ,खेत मा धानरोपाइँ , धानकाट्ने, गोरु ले दाइ राख्ने,आदि र विभिन्न जातिय धर्म ,सस्कृति ,बिबाह, ब्रतबन्ध ,आदि को भिडियो बनाएर हामि प्रदेशि नेपालि आमा बुबा , दाजु भाइ दिदिबहिनी हरु लाई आफ्नो देश प्रति को माया ममता स्नेह र देश प्रेम झल्काउने र जनचेतना जगाउने काम मा हरहमेशा अग्रसर हुनु होला बाबु लाई सुभ आशिर्वाद छ ।
पोखरा १४ हाल प्रदेशि भुमि अमेरिका बाट हेर्दै छु है बाबु ।
विमला❤
धेरै रमाईलो रोपाई हजुर हरु सम्पुर्ण लाई धेरै धेरै मायाँ अनि सम्झाना छ ❤❤❤❤❤❤❤💐💐💐💐💐💐
❤️❤️🙏
Nice video and ❤❤❤❤ 👍👍👍👍👍🥰🥰🥰🥰🥰🥰 keep going like this brother an keep it up
Tek badur jilai ta dekhina bhuwan ji kata haraunu ho tek thapa dai
Mahile harek sal hajur ko ropai ra DAI halira Ghar vrtrai yeko video ko parkhai ma huni xu ekdam majja lagxa lafa
❤️❤️🙏
Congratulations all of you 🙏👍❤
❤️❤️❤️
Wow 🙏🙏🙏🙏🙏
Nice
Gaau ghrko yaad dilaunu vyo bhuwan Bhai tyo jad 4baje Uther 1gagri xaner rakhthem maile ni ❤
🙏🙏❤️
Wow 🌹🌹🌹🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
Nice 👍
अाज काहा बाट मासुकाे परिकार छुटेछ सर ❤😂अनि हाम्रो मीन ज्वाइँ याे राेपाईमा देखुनु भयेन त राजा❤😂🎉
WOW👍
❤❤❤❤❤❤❤❤❤
Min joi lai dekhenata
Min jowe laii linu pareyo daii
😲😲😲😲😲😲,
नमस्कार भाई भुवन र सम्पूर्ण खेतला ईष्टमित्र ज्युहरूमा। यो त नेपाल कै ठूलो, धेरै चटपटे भै न र? यस्तो अति मिठो भ्लग त 2 घण्टासम्म हेरे पनि न अघाउने भयो ❤❤👏👏
धन्यबाद दाजु
❤❤❤😊
रोपाई मा मासुको ब्यबस्था न हुदो रहेछ। अनी मीन ज्वाई लाई देखिएन त भुवन भाई।
Nice ❤
HAMRO..NAWAL..PARASHI..TIR...PANI..
MAGAR..HARUKO..YESTAI..SHAMUHA..
HANXA..TAR.HAMI..TIR..TANAHUMA..
JASTO..BESHI..KHET..HUDAINA..DAILAMA
GHARBAT..5..10..MINETMA..NAI..KHET..
HUNXA...BESHI..KHANE..GARNU..PARDA
NA..HAMI..TIR..BESHI..KHETMA..DUKHA
HUNXA..MELA..GARNANI....TAR.BANI..PARxA
DHAN..ROPNE.BELA....MOLAI..RAMAILO
LAGXA..PANIMA..JHYAM..JHYAM..KAM
GARNA..ATI..RAMALO.LAGXA..ROPAI..SHAKIYE...PACHHI.MAIDHAR..KHAN..DAMI.HUNXA
Yeasto pani hunxa dalbhat achar masu dudh deahi haru po hanuperxa ta kun thauma yeao dhanropaei
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sajilo raix gorkha tanahu lamjugn tir khetala lagauna yetro thulo ropaimani masu nachaido raix
kun tahuma ho ropai
Hamro tir ta masu dal bhat dinparxa ta bhuwon g
यता मासु पर्दैन सर
होईंन नून र तेल कती धेरै हालेको हो ! ज़ीरो पैसाको दिमाग़ रहेछ ! नेपालको हालत अहिले सम्म पनी ५० बर्स पहिलेको जस्तों छ😢
६० जनाले खानु छ सर त्यै भएर
Kunthau ho yo 1janakomatra Ho ropai
हजुर
ropai hoki bihe voj ho yr
Bhuwan lafa sya Rausi leki male ?
ले लाफा
Tyo goru lai ni vok lagyo hola Pani ghas Dinu ni.