सरकार भयपनी नभयजसतै छ सरकारी नेकायहरु छन सबै मौन र भ्रसट छन जताततै जनताहरु ठगियका छन त्यसैलेगर्दा अन्याय र अत्याचारकाे बिरुद्ध सामाजिक अभियान्ताहरु मैदानमा उत्रियका छन यसता अभियान्ताहरुले साथ स्पाेर्ट गर्नुपर्छ ।
यो देशमा सम्मान गर्न लायकको पुलिस,नेता र सरकारी जागिरे को नै छ र यिनीहरू आफुलाई जनताको मालिक नै ठान्दछन ! यस्तै अनय्य देश र जनता बिरूद्ध गरि रहे अभद्र व्यबहार मात्र हैन हतियार सहित आत्मघाती हमला पो होला भन्ने खतरा देखिदै छ
शैली अराजक भए पनि वास्तविक कुरा उठाउने गरेको देखिन्छ ।आषिका तामाङ भन्दा सरकार कयौँ गणा अराजकशैलीमा जनता माथि ज्यादती गरेको प्रष्ट छ।उनको विद्रोह त्यही ज्यादती विरुद्ध छ।
सत्य तितो हुन्छ र तितो मिठो लाग्दैन त्यसैले आशिकाले गरेको तीतो सत्य हो त्यो पचाउन नसक्नेले उनको बिरोध गर्छन् तर यथार्थमा उनको काम गराई सकारात्मक र उत्तम छ गरिब भुइँ मान्छेको हितमा छ।
काम गर्ने मान्छेलाई कहिँ पनि सरकारले देख्न सकेन पुलिस प्रशासनले पनि देख्न सकेन यी आशिका तामाङ अत्यन्तै यो सकारात्मक सोच र विचारका साथ अगाडि बढ्ने एकजना युवा ती हुन् र उनले नकारात्मक सोच विचार भएका र नकारात्मक जनतामा परेको प्रभावलाई मेटाउन खोजिरहेकी छन्
काशीका दीदी जता जो सङ्ग बिहे गरे नी उहाँ सङ्ग नेपाली नागरिकता छ र उहाँ सङ्ग विदेशी नागरिकता होस् या नहोस् चाहे दोहोरो नागरिकता किन नहोस् उहाँ दिदी नेपाली हो र नेपाल भित्रको व्यथितिको बारेमा उजागर गर्नुभाको छ।यो चोर सरकारलाई नपचेको मात्र हो।
Aasikabaini Lai dhanybad dinxu kin bhanne janta haru kadam kadam ma lutiekaxan jaha Pani atyachar bhairAkheko dekhera until le samaj janta parti janta ko pacy ma Kam garne chahna ho
आशिका तामाङ ज्यु, जस्तो सामाजिक अभियानता अगुवाइ नेता समाजमा आवस्यक छ किना भने / उस्ले जाँहा अन्याय अत्याचार भईरहेको बिसयमा आवाज उठाउनु भएको छ / यो सठिक छ,
बहुतै राम्रो
आशिकाले राम्रो काम गरिरहेकी छिन्, उनलाई धेरै धेरै धन्यवाद छ ।
आशिका तामाङ ज्यू लाई धन्यवाद 👍👍👍👍🙏🙏🙏
भ्रस्टचार बेथितिको बिरुद्द एक्लो महिला लड्नु सामान्य कुरा होइन।साथ सहयोग गरौ।आशिका जी लाई।
आशीकाकाे काम अती राम्राे छ
@@balkrishnapathak8449 best
अति नै राम्रो छ
आसिका जि लाई सलाम छ
❤❤❤❤❤❤ मेरो पनि सलाम नमस्ते आशिका तामाङलाई प्यूठान जिल्ला देखि हेर्दै छु
सबै राम्रो लाग्छ।।
हजार सलाम छ आशिका तामाङलाई मलाई १००% मन पर्छ
सलाम छ दिदि
सरकार भयपनी नभयजसतै छ सरकारी नेकायहरु छन सबै मौन र भ्रसट छन जताततै जनताहरु ठगियका छन त्यसैलेगर्दा अन्याय र अत्याचारकाे बिरुद्ध सामाजिक अभियान्ताहरु मैदानमा उत्रियका छन यसता अभियान्ताहरुले साथ स्पाेर्ट गर्नुपर्छ ।
Asika jiu ko himmatlai salute xa ekbarko lifema ramrai garera janu best hunxa
@@kajigajmer4154 uni asal hun
यो देशमा सम्मान गर्न लायकको पुलिस,नेता र सरकारी जागिरे को नै छ र यिनीहरू आफुलाई जनताको मालिक नै ठान्दछन ! यस्तै अनय्य देश र जनता बिरूद्ध गरि रहे अभद्र व्यबहार मात्र हैन हतियार सहित आत्मघाती हमला पो होला भन्ने खतरा देखिदै छ
शैली अराजक भए पनि वास्तविक कुरा उठाउने गरेको देखिन्छ ।आषिका तामाङ भन्दा सरकार कयौँ गणा अराजकशैलीमा जनता माथि ज्यादती गरेको प्रष्ट छ।उनको विद्रोह त्यही ज्यादती विरुद्ध छ।
सत्य तितो हुन्छ र तितो मिठो लाग्दैन त्यसैले आशिकाले गरेको तीतो सत्य हो त्यो पचाउन नसक्नेले उनको बिरोध गर्छन् तर यथार्थमा उनको काम गराई सकारात्मक र उत्तम छ गरिब भुइँ मान्छेको हितमा छ।
आशिका दिदी🙏🙏 लाई सलाम छ 👍👍👍👍👍👍❤❤❤❤️❤️❤️🤍🤍🤍💙💙💙💙💙💞💞💞💞💞💞
दुई दम एक दम राम्रो काम किना की एउटा म जस्तो पैसा नहुने गरीप ले होटल मा थोरै पैसा दिएरा खाना सक्छ नत्र भनी पैसा नभयको गरीब कां जाने
Aasikalai jiskai rakha voli ke bunxa dakaharu hosiysr
आसिका तामाङ जनप्ेमि हुन👍️👍️👍️👍️👍️🎀🎀🎀🎈🎈🎈♥️♥️♥️🌻💐💐💐👍️👍️👍️
काम धेरै राम्रो
Good leader Ashika
मीठो को जमना गयो ...
कडा भएर बोल्दा ... समाजमा तितो भयो ...
अभ आफै बुझ्नु पर्यो ...🙏🙏🙏
एक,दम, ठिक ❤❤❤❤❤
❤ Jay Ashika Tamang ji 🙏 jindabat jindabat ❤
अभियान ठीकै हो तर प्रस्तुती अलि उच्छृङ्खल र अराजक वा सीमा बाहिर गयो ।
Yakdam ramro xa kam
बोलीमा केही सुधार गरे अझै राम्रो हुनेथियो
veri good.
Good 👍❤❤❤❤❤🎉🎉🎉🎉🎉
dherai ramro kaam
काम गर्ने मान्छेलाई कहिँ पनि सरकारले देख्न सकेन पुलिस प्रशासनले पनि देख्न सकेन यी आशिका तामाङ अत्यन्तै यो सकारात्मक सोच र विचारका साथ अगाडि बढ्ने एकजना युवा ती हुन् र उनले नकारात्मक सोच विचार भएका र नकारात्मक जनतामा परेको प्रभावलाई मेटाउन खोजिरहेकी छन्
good job.
❤❤❤❤❤Good
Good job ❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो काम
आसिका तामाङ एक साहासी नारी हुन।तर नेपाल का भ्रष्टाचार चोर एमाले काग्रेस लाई राम्रो मान्छे मन प्रदैन।
आशिकाले गरेको काम एकदम सहि छ
Thi xa 😊
Sarai ramro xa
मलाई त आशिका दिदी को काम एकदमै मन परछ
मलाइत आशिकाले जेगरिन सै काम गर्थदै थिइन त प्रहरिले किनशमात्याे जतासुकै लुट तन्त्र गछर्नदेशमा प्रहरी पनिलुट तन्त्रमा मिल्ने भयर आशिका लाई शमातर लगेकाे
आशिकाको काम 100% ठिक्छन
Good jab Ashika tamang
आसीका ले ठिक काम गरेकी छन
Ek dam thik xa aashika tamang ko kam
Ashika Tamang is the great one .🙏🙏
आशिका तामाङ ज्युको काम अति प्रसंशा हुन।तर अलिकति बढी चाइ भएको देखिन्छ ।
आशिका तामाङ्ग ले राम्रै काम गरेकी छन ।अलि उत्शृङ्खल भन्नेकुरा जस्तोलाई त्यस्तै गरेको हो ।
यो ठीकै छ ।
Ramro Lagx.❤❤❤❤ Butwal bat
Thanks aasika
आसिका दिज्जु को काम ठिक होईन 100000% ठिक हो
आशिका सहि छन🎉🎉🎉
आशिका को काम सान्दर्भिक छ।
एकदम सही काम हो
असिकाले राम्रो काम गरेको छन
U R ON THE RIGHT TRACK , KEEP UR SPIRIT HIGH & WE ALL R PROUD OF U
आशिका तामाङ प्रती उच्च सम्मान छ।साथै उहाँको बोल्ने भाषा शैली अलि सुमधुर हुनु पर्ने खाचो छ ।
Good
😢aasika bahiniko Kam ramro xa 100/''
सहि
❤❤❤❤ Ashika Tamang ❤❤❤❤
She is the best person ❤❤❤
Please help her ….
good work boine
Good jab
जस्ता प्रती त राम्रोका गर्ने मान्छे हो आशीका
आसिकाको काम इमानदारी समाज सेवा हैन र !
❤
Ashika didi best
Salam xa aasika sis
Good aashika
काशीका दीदी जता जो सङ्ग बिहे गरे नी उहाँ सङ्ग नेपाली नागरिकता छ र उहाँ सङ्ग विदेशी नागरिकता होस् या नहोस् चाहे दोहोरो नागरिकता किन नहोस् उहाँ दिदी नेपाली हो र नेपाल भित्रको व्यथितिको बारेमा उजागर गर्नुभाको छ।यो चोर सरकारलाई नपचेको मात्र हो।
आसीका गुड
Ate ramro ka xa
आसिकाले ठिकै गरिन जो सरकारले ध्यानदियको थियन जस्तो पिलेन भाड पानी ११ रुको पानी ३५ मा अनेक
Aasica taman let greko kamharu Ramro xa💃💃💃💃💃🙏
Goid aasika
हाँसिया बहिनी तपाईँलाई धेरै धेरै बधाई छ।
😅😅हासिया होईन् आशिका दीदी हो
Ramrox kamta tar yo styles anik derai vayo jasto lakx hjr
राम हो आँखा र ओठ त हो
अभद्र कामगर्नेसङ्ग अभद्र ब्याबहार गर्नु गल्तिकस्को हो ?
आशिका माथि याेसरकारले आक्रमक किनबा्या।
Aasikabaini Lai dhanybad dinxu kin bhanne janta haru kadam kadam ma lutiekaxan jaha Pani atyachar bhairAkheko dekhera until le samaj janta parti janta ko pacy ma Kam garne chahna ho
पैसाले पुग्छ लगाउछि किन टाउकाे दुखाई
एकदमै ठिक गर्नु हुन्छ आशिका तामाङ नानिले
Desh ko khuskhori lai ra mafiya gunda haru khude neta haru lai thik parnu ko lagi ho?😊
Thik
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋🙋🙋🙋🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🫶🫶🫶🫶👌👌👌👌💪💪💪💪💪💪💪♥️♥️♥️♥️♥️🌹🌹🌹🎉🎉🎉❤️❤️❤️❤️🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌👌👌👌👌👌👌👌👌
आशिका के उठाएको मुद्दा सहि छ तर शैली पटक्कै छैन😂
Asikha ko kam ramro xa
Aashika tamang ko kam lai sammana garxu sabai nariharuma aashikako jastai aata hunu jarurixa jaya aashika❤❤🎉🎉
Ashika Tamang is a brave and bold lady, she is doing great social work. She should be praised for better social service and her good work.
विभिन्न ठाउँ का लुटेरा हरुलाइ धेरै नलुट भनेको हुँनाले प्रचार भयो।
Good job Aasika girl ❤️❤️
Ashika ko kaam Malai ek dam ramro lagchha.ashika Lai Salam chha.
Asika baine ko kam ta thik thieyo tara ali badi vayo prahari lai gali garnu galti thiyo❤
Good work
आशिका तामाङ ज्यु, जस्तो सामाजिक अभियानता अगुवाइ नेता समाजमा आवस्यक छ किना भने / उस्ले जाँहा अन्याय अत्याचार भईरहेको बिसयमा आवाज उठाउनु भएको छ / यो सठिक छ,
Nice. Vdo.
प्रतिसोध लियेको हो प्रहरिले।
Very good
Bekti bekti le mans jma garer hgma garnu su sasn kanun ko sasn hoin kahi anyway vako vete kanun bmojim samdhik thauma ma ldne po ho
मान्छेलाई गलत बनाउन केही बेर लाग्दैन हेर्नुस्। सहीलाई सही भन्नुस् गलतलाई गलत भन्नुस्।