आदरनिय नव आगन्तुक नेपाल ी कांग्रेस बाट हाम्रो गौरवशाली पार्टी ने क पा मा प्रबेश गर्नु हुने संपुर्ण नव कामरेड हरू लाई हार्दिक स्वागत तथा अभिबादन टक्रयाउंछौ ।एकदम ह्रिदय बाटै स्वागत छ।🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
अब नेकपा, काङ्ग्रेस जस्ता सबै पार्टीको दिन गए पहिरिदै छ नराम्ररी सबै। अब नेपाली जनताको दिन आउँछ रबि लामिछाने, धुर्मुस सुन्तली, जस्ता अन्य अब्बल सामाजिक अभियान्ताको नेतृत्वमा।
यो उखाने त घुस्याहा हरुको सरदार हो अनि नेपाल् मा राजनीति दलको औचित्य छैन यदि देस को मुहार फेरिएको हेर्न मन छ भने रवि लामिछाने र धुर्मुस सुन्तली लाई देस सुम्पनु पर्छ हामी सबै जनता ले
यो बेला मा मतृले राम्तो काम गर्नु पर्छ! म ताप्लेजुङ्ग को ने क पा को भोटर हु म जे गर्न नि तयार छु !तर यो बेलामा राजिनामा हैन कोस्ले राजिनामा दे भ्न्छ! तेसलै सिदै जेल हाल्नु पर्छ।
पिस्कर र छिन्ताङ्गका हजारौं सोझा जनता बलिखाने झापाली नक्सलाइट २०३६ सालको पाँचौं अधिबेशन बाट एमालेमा परिणत भै "जबज" को मुकुण्डो लगाएर "जनैधारी ब्राह्मणबादी जनैबाद" मुलुक भरि फैलाउन सफल, रोल्पा रुकुम प्युठान सल्यान र अन्य ठाउँमा गरि १७ हजारको बलिखाने अगति एमाओबादी र एमालेको सक्कली अनुहार शासकीय स्वरुप शासन पद्दातिले प्रष्ट संग पर्दाफास गर्यो !
शुसिला कार्कीको ओली प्रतिको टिप्पणी सहि थियो भन्ने कुरालाई फेरि पनि प्रमाणित गर्दै शक्तिशाली प्रधानमन्त्री ओलीले पदिय मर्यादालाई बिर्सेर विपक्षप्रति तलै झरेर बोलेका छन् !
कर अोलि जि तपाईं लाई अर्को चुनाव मा बाईबाइ भन्छन् किनभने जनता मा कर बढाएर नभाको कर बढाएर जनता लाई दुख्ख दिनु भो लेखेर राख अनि बिदेशी को डलर को भर मा नयाँ कानुन बनाउनु भयो त्यो कानुन ले देश झन युद्ध को बाटो जान बेर छैन
सरकार लाई मेरो सानो सुजाब छ यो प्रधान्मत्री केपि ओलि ज्यु सम्प्रुन चिज मा ट्यास्क लगायर राम्रो गर्नु भयन सोच्नुस अजनी यौटा हलो जोतने लाई अनि गरिब ले पालेको खसी बोका अनि कुखुराको अन्डा साइकिल भनेको गरिब ले युज ग्रने चिज मा कर्लगायर राम्रो गनु भयन ट्यस लगायर नै देस बिकास गर्नु छ भने ठुला ठुला व्यापारी लाई लगाउनुस कल कार्खाना खोल नुस अनिहुन्छ देसको बिकास बिस्तारै अगि बड्नुस अनि जनताले साथ दिन्छ होइन भने जनताले फेद बाटै उखाल छ नि
,,,,,प्रधान मन्त्रि देशको लागि हो l देश बिकाश गर्छु भन्दै ६ महिना बितिसक्दा सिन्को नाभाची पाटि प्रबेस गरौदाई हिडिरहेको छ उखाने !!! यो अन्पड असक्षम प्रधान मन्त्रि, पाटीमा प्रबेस गराई रहनुको कुनै अर्थ छैन l दुई तिहाईको सरकार अलरेडी छ , अब झोलेहरु बटुल्नुको अर्थ छैन l अब ६ महिना सिन्को नभाच तिम्रो नेकपाको पत्तासाफ हुनेछ काङ्ग्रेस कै हालल l
तिमीहरू जस्तो दुनियाँमा फोरको डुङ्गुर कहाँ होला ? कुनै बेलाको केपीको भाषामा १७ हजार को हत्यारा प्रचण्ड !! प्रचण्डको भाषामा केपी पागल (मनसिक रोगी ) हालैको क्रियाकलापले सबै पुष्टि हुँदै छ !!!!!
मनत्रलए को मन्त्री पद रबि सर लाइ देउ केहि हुनेछ देस को बिका केपी जि एसता हत्या रा लाइ साथ मा राखेर कमेडि नगर साथ मा राखनै परे रबि बाबुराम गगन dr केसि अरु पनि धेरै छन कमेडि गरेर देस चलदैन
उखान का टूकाले नहशाऊ के पि जि जनतालाई केटाकेटी नबनाऊ नेपाली पबलिक लाई बिकाॅशको हाशो चाहियको छ भरशटाचाॅर निरमुल हाशो चाहानछौ नेपाली जनताले धेरै बिशवास गरेका थियौ तयो परिनाम आयन
देस मा यत्रो भ्रष्टाचार छ बेरोजगार छ तेस्को रोकथाम तिर लाग्नु छैन खालि we para . हुन त जनता नै भेडा हुन के अब यो यो पाटि तो पाटी भन्दै झन्डा उचाल्न तम्सिनी ?? अनि घन्टा को देस बिकास भयन भनेर भुक्दै हिड्नी रच
पी एम ज्यु गणेश मान र कृष्ण प्रसाद ले त उनि हरु त बुढो भएर छोडे कांग्रेस छोडे ,तपाइले तउमेर मै मा .ले छोड्नु भयो ए मा ले छोड्नु भयो अब ने क पा पनि कुन दिन छोड्नु हुन्छ पक्कै छोड्नु ह्न्छा नै |
टुक्का भनेर मात्र देश बिकास हुदैन केपि.ओलि जि. भाषण मात्र नठोकौ देश बिकाश कैले हुन्छ ? किन नेपाली जनताको अाखा मा छाहारो हालिदैछ ?? अाखिर कैले देशमा बिकास हुन्छ ??? केस पाकिसक्यो दात हल्लिसके अब कैले हुन्छ देश बिकाश, यो झुट् भाषण नछाटरू जुनसुकै पाटि होस देश मा बिकास चाहियो ???
गृहमन्त्रीको देश र जन्ताको भाग्य परिवर्तन गर्न 4 ओता भिजन ल्याउनु भयेको थियो 1 यातायात माफियाको सेन्दिकेत तोद्ने क = यात्रुलाई शहज तुलाउथ्यो ख=साना ब्याबसाही हरुपनी प्रतिस्पर्धामा सहभागी हुन पाउथ्ये| जस्ले यातायात उध्योग मा बिकास गर्ने बातो खुल्थ्यो 2 =33 किलो सुन्कान्दको जरैमा पुग्ने 3= राज्यकोषबाट पैसा खायेर काम नगर्ने थेग्दारलाई कारबाही गर्ने र जवाफदेही बनाउने 4= एन्जियो इन्जियो वाला को सम्पत्ति विवरण सड्ढलन गर्ने |ई चार भिजन नै देश र जन्ताको लागि परिवर्तन गर्ने अचुक हतियार थिये भन्ने अन्तिम सत्री थिये तर बिदम्बना यो 4 कारबाही लाई प्रचण्ड र ओलि ले रोके पछि हामिले जसरी तिमीहरूलाई बिश्वास गर्ने ओलि र प्रचण्डले लियेको बातोमा त जन्ताको बिकास र समृद्धि त देखिदैन
फोर को डुङ्गर हरु लाई लेउदाई हुनु हुदो राहे छ तपाई ले फोर भाने को नाई पार्टी पारबेस गर्ने ब्याक्ती हारु हुन किना भाने कुनै भाग बान्ड नापुगेरा पार्टी छोडेर आर्को मा जान्छन् हजुर को मा त धेरै सदस्य भायो पार्टी मा त गरो छ झान
बुढाहरु अब त थाकेनौ र ?? तिमी लाई भत्ता पनि दिन्छौ पजेरो जे जे चाहिन्छ दिन्छौ । भो अब देश खोक्रो नबनाउ अत्ति भै सकेयो । सल्लाहकार भयर बसे हुन्न र अब त ??
Raja desh bata gayo tara Kp sir aile afulai Rajako sthanma rakhera deshko Raja bani saknu vayexa ani balatkaari jstolai 12 BARSA pani lagna sakxa samauna vanera afno direct avibakti dinu hunxa desh PM re vannu pani laag lagne
कुरैले देश चल्ने भा भैदेखी मुकुन्द ल्याण्डको मुकुन्देले नि निकै कुरा गर्थे रुखाँ टुप्पोमा बसेर भएपनी...... त्यसैले ऊखाने दाज्यु कुरा होईन काम गरेर देखा....... मौका छ इतिहासको पानामा स्वर्णिम अक्षरले तिम्रो नाम लेख्न.....
के पि जि लाई म के भन्न चाहन्छु भने धेरै उखान टुक्के भासन गरेर न बस खुरुक्क राजिना मा देउ तिमी बुढो भैसकेइ दिमाख पनि बुढो भैसक्यो तिमी बाट केइ लछार्पाटो लाग्दैन प्राधानमन्त्री को ठाँउ मात्र ओगटेर नबस ; तिम्रो कुर्सी रबि लामिछानी लाई देउ अनि माजाले हेर कसरी गर्नु पर्दो रहेछ काम
कम्युनिस्ट सरकार नेपालीको युगान्तकारी परिबर्तन को चाहाना गर्दछ। नेपाल कम्युनिस्ट जिन्दावाद !!!
धेरै राम्रो
Namste kp.oli ji pasupati Nat 🙏🌹🌺🌷 le tapaiko racha garun Ra tapai Bai sarkar Ma basnu hos hai nepal 🌺🙏🏼🍫☘️💖🎁🥰❤️☺️🌷🍒🥥🍓🌹😍
नेकप एमाले मा प्रवेश गर्ने सबै लाई हार्दिक बधाई 🌞🌞🌞🌞🌞
ल ल भन्दै जाउ
काङग्रेसमा पहिरो मात्रा होइन महा भुकाम्प नै जानु पर्छ ॥ लाल सलाम नेपाल कम्युनिस्टपाट्टी नेकपा
सहि हो
welcome new members best of luck all of you
यो छितरि बाहुन को सबेेेै जाला मात्र हुन छ रबि हो वा
सक्छौ भने तिम्रो महासेठ मन्त्री लाई पनि हटाएर जनार्दन शर्मा लाई देऊ। जनताको चाहाना पूरा गरिर्देऊ।
Dipak Thapa बिल्कुल जनार्जन
आदरनिय नव आगन्तुक नेपाल ी कांग्रेस बाट हाम्रो गौरवशाली पार्टी ने क पा मा प्रबेश गर्नु हुने संपुर्ण नव कामरेड हरू लाई हार्दिक स्वागत तथा अभिबादन टक्रयाउंछौ ।एकदम ह्रिदय बाटै स्वागत छ।🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
Mr Durga eniharu sab jhole hun saudi jana interview ma fail vayara party parbes gareka hun...rip jholeharulai
अब नेकपा, काङ्ग्रेस जस्ता सबै पार्टीको दिन गए पहिरिदै छ नराम्ररी सबै।
अब नेपाली जनताको दिन आउँछ रबि लामिछाने, धुर्मुस सुन्तली, जस्ता अन्य अब्बल सामाजिक अभियान्ताको नेतृत्वमा।
देशको प्रधानमन्त्री जस्तो मानिसले यस्तो भाषण छि छि छि
Nice✊✊✊💞
देस मा चोरै चोर देस सिध्याइ सकेको छ आब बाकी जनता नङ्गिन्न सुरु भयो
KP Oli sir We hope u will make our country great instead hell
बनाइसक्यो नि । अब त के बनाउन बाकी छ र । तेत्रो भ्रष्टाचार रोक्यो
ramro nirnaya.
ने क पा मा प्रवेश गर्ने जति भ्रष्टाचार गर्ने कमाउन को लागि लोभ र लालच उत्पन्न भएर हो
यो उखाने त घुस्याहा हरुको सरदार हो अनि नेपाल् मा राजनीति दलको औचित्य छैन यदि देस को मुहार फेरिएको हेर्न मन छ भने रवि लामिछाने र धुर्मुस सुन्तली लाई देस सुम्पनु पर्छ हामी सबै जनता ले
नेपाली काङ्ग्रेस अबो सिदिएछ भने बुझनु पर छ
Pm vaneko hasaunu pani parxa hasilo pani hunu parxa jai hos kp oli ko
Suman Tmg shi ho
Good k p oli jindabad jaya nepal butwal
यो बेला मा मतृले राम्तो काम गर्नु पर्छ! म ताप्लेजुङ्ग को ने क पा को भोटर हु म जे गर्न नि तयार छु !तर यो बेलामा राजिनामा हैन कोस्ले राजिनामा दे भ्न्छ! तेसलै सिदै जेल हाल्नु पर्छ।
Hardik badai suvakamana
दह्रो दिएका छन् बुढाले ..It's ok....
उखान टुक्का र उडानमा मै 5 बर्ष जानेभो सम्मानिय प्रधानमन्त्री ज्यु को
good
ने .क.पा. मा प्रवेश गर्नु भएका नयाँ कम्रेड मित्र हरुलाई धेरै धेरै बधाई छ ।
नया कमरेड हरुलाईसुवागतमछ
देश र जन्ताको को लागि राम्रो काम गर्नुस् १०० होईन सबै जन्ता हजुर् हरुको साथ देने छ नत्र त उइ हो ।
Kp sir ✊✊✊✋✋👋
यस्ता नेता हरू को कुरा न सुनेर रबी दाई लाई माया गर्ने हरु यता हाजिर हुम ।।
Lokendra khadka मनि रबि सर को सपोर्ट येसता गुखानी को कुरा सुन्ना मनाइ लाग्दाइना
muna sarma thanks sister Jay Nepal
नेकपा को औचित्य समाप्त भै सक्यो
पार्टी प्रवेश गर्नुहुने सबै कमरेड हरुलाई स्वागत साथै शुभकामना🌹🌹🌹
Kp oli zee parchand dammi xa Jody
हार्दिक बधाई छ सम्पूर्ण नवप्रबेशी कमरेडहरुलाइ
Congress skiyo aba
gd
oli le kam se kam hasaunu ta hasauxa congres le ta janta lai ruwauna matrai janeko xa
प्रबेश मा स्वागतछ्👍👊👐💏😛😜😜
पिस्कर र छिन्ताङ्गका हजारौं सोझा जनता बलिखाने झापाली नक्सलाइट २०३६ सालको पाँचौं अधिबेशन बाट एमालेमा परिणत भै "जबज" को मुकुण्डो लगाएर "जनैधारी ब्राह्मणबादी जनैबाद" मुलुक भरि फैलाउन सफल, रोल्पा रुकुम प्युठान सल्यान र अन्य ठाउँमा गरि १७ हजारको बलिखाने अगति एमाओबादी र एमालेको सक्कली अनुहार शासकीय स्वरुप शासन पद्दातिले प्रष्ट संग पर्दाफास गर्यो !
प्रचण्ड, भो हास्दीन, एकछिन त रोक्न सक्छु, अहँ म हास्दिन, हास्दिन, एकछिन पछि :
नसकिने भो 😁😁😁😃😃🙃🙃🙃
हाे सहि कुराे हाे
शुसिला कार्कीको ओली प्रतिको टिप्पणी सहि थियो भन्ने कुरालाई फेरि पनि प्रमाणित गर्दै शक्तिशाली प्रधानमन्त्री ओलीले पदिय मर्यादालाई बिर्सेर विपक्षप्रति तलै झरेर बोलेका छन् !
ती झोले बुढाहरु बाहेक अब काँरेसका सबै साथिहरु आउनुपर्छ सहिबाटोमा अनि हामी सबै मिलेर देशको बिकासमा लागौं, अब राजनिती छोडौं । जय नेपाल ।
कर अोलि जि तपाईं लाई अर्को चुनाव मा बाईबाइ भन्छन् किनभने जनता मा कर बढाएर नभाको कर बढाएर जनता लाई दुख्ख दिनु भो लेखेर राख अनि बिदेशी को डलर को भर मा नयाँ कानुन बनाउनु भयो त्यो कानुन ले देश झन युद्ध को बाटो जान बेर छैन
लोकतान्त्रिक ठोकतन्तृक मोलय थह छैन धर्म निर्पेछा हुनुपर्छ
बधाई छ
केपी ओलि नेपालको एक मात्र प्रधानमन्त्री हो जो आफ्नो भनाइ प्रष्ट र निडर भएर बोल्छ।
सरकार लाई मेरो सानो सुजाब छ यो प्रधान्मत्री केपि ओलि ज्यु सम्प्रुन चिज मा ट्यास्क लगायर राम्रो गर्नु भयन सोच्नुस अजनी यौटा हलो जोतने लाई अनि गरिब ले पालेको खसी बोका अनि कुखुराको अन्डा साइकिल भनेको गरिब ले युज ग्रने चिज मा कर्लगायर राम्रो गनु भयन ट्यस लगायर नै देस बिकास गर्नु छ भने ठुला ठुला व्यापारी लाई लगाउनुस कल कार्खाना खोल नुस अनिहुन्छ देसको बिकास बिस्तारै अगि बड्नुस अनि जनताले साथ दिन्छ होइन भने जनताले फेद बाटै उखाल छ नि
अब आशा र भरोसा केपी ओली र प्रचण्ड माथि छ तर कर वृद्धि गरेर पो मारे तर देश बिकास र उन्नति तर्फ जान्छ भने ठिकै छ
लास्टै हसाँउछन् यिनी क्यापि सरले।
Shai kam garryau shar bahadur ko dhooti shamalara k garna gagana gayo gayo shara ko pushar shamathara
त्यहि भएर फोहका डङ्गुर नेकपा मा जम्माहुदै 😀😀😀
नेपाल बनाएर देखाउनु होस बोले र हुदैन
Ganesh man ko bahek aajabholi aru kura garna aaudaina ki kya ho hamro pm jiu lai. Aba ta tukka pani jahile same huna thalyo.... 😏
नेपालका pm जि नटक धेरै नगनु फाेहाेरमा दिनानुदिन बडछन झिगाहरू भने फुलमा रामारामा मात्र बस्छन र थाेरै हुन्छन ।
💐💐💐💐💐💐💐💐💐💐
ने के पा प्रवेश दुवार सम्पूर्ण जनकमरेड प्रति हार्दिक बधाई तथा अभिवादन 💐💐💐💐
good
काङ्ग्रेसको जहाँ गयिहो गूद
काङ्ग्रेस जाहर मुविर
Good butwal
@@ambikabhujel1881 c g yuh and
नब प्रबेशि कमरेड हरुलाई स्वागत छ
यश पाली को चुनाब मा नि फोरम पार्टी न बन्थ्यो भने काङ्ग्रेस कै जित हुन्थ्यो
,,,,,प्रधान मन्त्रि देशको लागि हो l देश बिकाश गर्छु भन्दै ६ महिना बितिसक्दा सिन्को नाभाची पाटि प्रबेस गरौदाई हिडिरहेको छ उखाने !!! यो अन्पड असक्षम प्रधान मन्त्रि, पाटीमा प्रबेस गराई रहनुको कुनै अर्थ छैन l दुई तिहाईको सरकार अलरेडी छ , अब झोलेहरु बटुल्नुको अर्थ छैन l अब ६ महिना सिन्को नभाच तिम्रो नेकपाको पत्तासाफ हुनेछ काङ्ग्रेस कै हालल l
सहि हो ओलि को भनाई।।।।
Bharat B.K janrako chahana pura garne pm oli @party ma sab
गगन थापा ले भन्दै थियो काङ्ग्रेस बलियो बनाउछु भन्थ्यो तर काङ्ग्रेस छोड्दै छन
8
केपी अोली दूध हुन ,, धेरै ताते अाफै तातेर पोखिन धेर समय लाग्दैन ...
उड्न त उड्ने हो केपी ज्यू त्यसैले त जनताको साथ र साथसाथै आश पनि छ तर जनताको त्यो अासलाई कांग्रेसको जस्तो नबनाउनुस् केही गरेर देखाउनुस्।
ho sahi ho
तिमीहरू जस्तो दुनियाँमा फोरको डुङ्गुर कहाँ होला ? कुनै बेलाको केपीको भाषामा १७ हजार को हत्यारा प्रचण्ड !! प्रचण्डको भाषामा केपी पागल (मनसिक रोगी ) हालैको क्रियाकलापले सबै पुष्टि हुँदै छ !!!!!
मनत्रलए को मन्त्री पद रबि सर लाइ देउ केहि हुनेछ देस को बिका केपी जि एसता हत्या रा लाइ साथ मा राखेर कमेडि नगर साथ मा राखनै परे रबि बाबुराम गगन dr केसि अरु पनि धेरै छन कमेडि गरेर देस चलदैन
कोही पनि पार्टीमा आबद्ध हुनु राम्रो हैन भोली नेता बन्छु भनेर होला कठै जनता त आखिर भेडा त ठहरियौ हामी ।
कार्यकर्ता लाई रोड का खालडा खुल्डि पुर्न केपि जि जनता मा बिकाश देखाउनु हो कर बढाएर जनता को ढाड न सेक्नु होस सुन्दर बजार बनाउन पठाउनुस
Oli g 🙋🙋🙋🙌🙌
उखान टुक्का हाने जसरी
देश बनाउ अनि मात्र हुन्छ
उखान का टूकाले नहशाऊ के पि जि जनतालाई केटाकेटी नबनाऊ नेपाली पबलिक लाई बिकाॅशको हाशो चाहियको छ भरशटाचाॅर निरमुल हाशो चाहानछौ नेपाली जनताले धेरै बिशवास गरेका थियौ तयो परिनाम आयन
very good oli sar kalo.kanresh gayo tar teshle ganu desh ko lagi ramro bho
Jay hos kpi oli
हाम्रा पू्र्खाले भन्ने गर्थे , लङ्गडोहरु कहाँ गए खुट्टा खोच्याउनु , अन्धा हरु कहाँ गए आँखा चचिम्लिनु र पागल कहाँ गए ताली ठोकेर हास्नु भनेको ठिकै रहेछ
देस मा यत्रो भ्रष्टाचार छ
बेरोजगार छ तेस्को रोकथाम तिर लाग्नु छैन खालि we para . हुन त जनता नै भेडा हुन के अब यो यो पाटि तो पाटी भन्दै झन्डा उचाल्न तम्सिनी ??
अनि घन्टा को देस बिकास भयन भनेर भुक्दै हिड्नी रच
Sarai comadi kp pm
Nabaprabesi harulaai swaagat
पी एम ज्यु गणेश मान र कृष्ण प्रसाद ले त उनि हरु त बुढो भएर छोडे कांग्रेस छोडे ,तपाइले तउमेर मै मा .ले छोड्नु भयो ए मा ले छोड्नु भयो अब ने क पा पनि कुन दिन छोड्नु हुन्छ पक्कै छोड्नु ह्न्छा नै |
Very good news
टुक्का भनेर मात्र देश बिकास हुदैन केपि.ओलि जि. भाषण मात्र नठोकौ देश बिकाश कैले हुन्छ ? किन नेपाली जनताको अाखा मा छाहारो हालिदैछ ?? अाखिर कैले देशमा बिकास हुन्छ ??? केस पाकिसक्यो दात हल्लिसके अब कैले हुन्छ देश बिकाश, यो झुट् भाषण नछाटरू जुनसुकै पाटि होस देश मा बिकास चाहियो ???
Nepalma bikas garer dekhanu parxa bhasan matra garer kamana chain?
हत्या हीसा मा पुगियला जस्तो छ P.m ju
गृहमन्त्रीको देश र जन्ताको भाग्य परिवर्तन गर्न 4 ओता भिजन ल्याउनु भयेको थियो
1 यातायात माफियाको सेन्दिकेत तोद्ने
क = यात्रुलाई शहज तुलाउथ्यो
ख=साना ब्याबसाही हरुपनी प्रतिस्पर्धामा सहभागी हुन पाउथ्ये| जस्ले यातायात उध्योग मा बिकास गर्ने बातो खुल्थ्यो
2 =33 किलो सुन्कान्दको जरैमा पुग्ने
3= राज्यकोषबाट पैसा खायेर काम नगर्ने थेग्दारलाई कारबाही गर्ने र जवाफदेही बनाउने
4= एन्जियो इन्जियो वाला को सम्पत्ति विवरण सड्ढलन गर्ने |ई चार भिजन नै देश र जन्ताको लागि परिवर्तन गर्ने अचुक हतियार थिये भन्ने अन्तिम सत्री थिये तर बिदम्बना यो 4 कारबाही लाई प्रचण्ड र ओलि ले रोके पछि हामिले जसरी तिमीहरूलाई बिश्वास गर्ने ओलि र प्रचण्डले लियेको बातोमा त जन्ताको बिकास र समृद्धि त देखिदैन
कुराले मौरी जस्तो छु भन्ने व्यबहारले गुहे भमरा, जस्तो दुर्गन्धित काम गर्ने बाहुनको जातै हो !
फोर को डुङ्गर हरु लाई लेउदाई हुनु हुदो राहे छ तपाई ले फोर भाने को नाई पार्टी पारबेस गर्ने ब्याक्ती हारु हुन किना भाने कुनै भाग बान्ड नापुगेरा पार्टी छोडेर आर्को मा जान्छन् हजुर को मा त धेरै सदस्य भायो पार्टी मा त गरो छ झान
यस्ता जोक र ढोकबहादुरलाई साईड मा लगायर अब डिजिटल युवा को हात मा जिम्मा दिनु पर्छ देश यस्ता जोक सुनायर केहि हुनेवाला छैन
नव प्रबेसी साथीहरू लाई हार्दिक बधाई छ ।
ल ल थाहा हुन्छ समय आउछ धेरै उमलिनु पर्दैन
बुढाहरु अब त थाकेनौ र ?? तिमी लाई भत्ता पनि दिन्छौ पजेरो जे जे चाहिन्छ दिन्छौ । भो अब देश खोक्रो नबनाउ अत्ति भै सकेयो । सल्लाहकार भयर बसे हुन्न र अब त ??
उखान तुक्कामा सहि भनु भएछ pm ज्युले बल्ल हमिलाई थाहा भयो तपाई झिगो हो भन्ने !
Xito nekpama prbesh grnu hjr harulaI syogt xa
यस्ता खुस्कटको कुरा मात्र ,नाम मात्र को प्रधानमन्त्री जे पाय त्यो बोलेको छ आफुले आफुलाई सम्हाल्न नसक्ने ले भुत्राको देश बिकास गर्नु
कर को उडान हो कि नेकपाको उडान हो,pm ज्यु
Raja desh bata gayo tara Kp sir aile afulai Rajako sthanma rakhera deshko Raja bani saknu vayexa ani balatkaari jstolai 12 BARSA pani lagna sakxa samauna vanera afno direct avibakti dinu hunxa desh PM re vannu pani laag lagne
pahirot janai parxa kangrsah ma
oli ले हासोइमा जनता लाई फसायो
कुकुरको पुच्छर र बाहुन छेत्री नेता कर्मचारि को तुलना गर्दा बराबरको हुन्छ ! सुहाउछ पनि !
दूईटाई राजेको खाने हूँन
कुरैले देश चल्ने भा भैदेखी मुकुन्द ल्याण्डको मुकुन्देले नि निकै कुरा गर्थे रुखाँ टुप्पोमा बसेर भएपनी......
त्यसैले ऊखाने दाज्यु कुरा होईन काम गरेर देखा....... मौका छ इतिहासको पानामा स्वर्णिम अक्षरले तिम्रो नाम लेख्न.....
उखानेको साथमा लागेर उड्यो भने कतान कता उखान तुक्काको ओइरोमा पुगिन्छ l
हावा कुरा नगरे हुन्छ ओलि बजे
के पि जि लाई म के भन्न चाहन्छु भने धेरै उखान टुक्के भासन गरेर न बस खुरुक्क राजिना मा देउ तिमी बुढो भैसकेइ दिमाख पनि बुढो भैसक्यो तिमी बाट केइ लछार्पाटो लाग्दैन प्राधानमन्त्री को ठाँउ मात्र ओगटेर नबस ; तिम्रो कुर्सी रबि लामिछानी लाई देउ अनि माजाले हेर कसरी गर्नु पर्दो रहेछ काम
Kharel roshan good
बिचरा रवि के जन्दा हुन् नि के पी क ठाउँमा ? हावाका भरमा अर्काले पढाएकाे काेरा पाठ पढ्न छाेड्न पाए हुने थियाे ।
उखान् टुका मात्र हाेकि देश पनि बनाउने हाे ,, k.P
योबुढाले त नया नेताको चानस देला जस्तो छैन