धनराज गुरुङलाई सहकारीको ऋण तिर्न मिन बहादुर गुरुङले चेक मार्फत लाखौँ सहयोग किन गरेछन ? धनराज गुरूङ र ऋषीकेष पोखरेलमाथी लागेको सहकारी ठगको आरोप सङ्गठित अपराध अन्तर्गत पर्छ पर्दैन ?
No matter their demands are rational or not if जसले ठुलो संख्यामा मानिसहरु जम्मा गरेर देशको दैनिकी लाई अस्त ब्यस्त पार्न सक्छ उसको यस्तो कार्यलाइ आन्दोलन भन्छन। २०४६ साल र २०६२/६३ मा पनि यस्तै ठुलो भिडले देश अस्त ब्यस्त पार्न सकेकाले उनीहरुको हातमा सत्ता आयो । त्यति बेला त्यसो गर्न नसकेका भए उनीहरु पेलिन्थे। अहिले रास्वपाले पनि २०४६ वा २०६२/६३ जस्तै देश ठप्प पार्न सके भने उनीहरुको हातमा सत्ता आउला वा माग पुरा होला नत्र रास्वपाहरु पेलिञ्छन।रबि लाइ पक्रदैमा सहकारी पिडितको बचत फिर्ता आउने कुरा त आको आइ हो !! I am worried the judge would deliver a verdict affected by the mob & media rather than considering the law, logic and documental proofs!
Ex Home Minister, serving MP and President of the shining Party of Nepal should not have been arrested. He could have been served a notice of investigation, revoked his travel plan national and international. He would have gone no where. I think the serving GOV is under immense pressure to survive. God BLESS Nepal.
बांदर बाठो भयो भने कोनी के चेप्टीएर मर्छ भन्ने उखान सबैले सुनेकै हो ओली अबस्था पनि त्यस्तै हो हन प्र मको सल्लाहकारहरु को पनि दिमागमा गुहु मिसियोकी ओलीको एकलौटी लिडे ढिपी हो ? 😂😂😂
यो पत्रकार पनि कस्तो टाईटल बनाउँछ के अनी रवी लामिछाने अदालतको कठघरामा उभ्याउने नहुने त उ को हो र??बरु दुर्गा प्रसाई बालेन शाह ज्ञानेन्द्र शाही हर्क साम्पाङ्ग गोपी हमाल चन्द्र भण्डारी जस्तो उभिनु पर्दा बरु अनौठो होला,
Sahi kura garnu bhayo jaya ghanti jaya rabi dai
Special salute sir for true analysis about contemporary issues
जयजय रबि
Jay ghanti theam i also support you theam
राईट कुरा गर्नु भो सरले।।
❤❤❤❤ जय घन्टी जय रबि दाइ नडराउ रबि दाइ जनता तिम्री साथमा छ।
old and new लडाइँ हो अब जय 🔔🔔🔔🔔
जय रबि❤
Jay rabí 🎈🎈💖❤️♥️♥️
Jai ghanti ❤❤
101%partisod Nai ho Ho Hajur
Rabi dai Hai Hai🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai ghanti Jai Ravi
जय रवि सर🙏🔔
Himat nahara Rabidai janta sathma chhan
All of Nepali people must be one unit with Rabi
Rabi nirdosh xan
Jay balen
प्रतिशोध को राजनिती विरुद्ध अब तराई मधेस पनि उठ्नुपर्छ
धनराज गुरुङलाई सहकारीको ऋण तिर्न मिन बहादुर गुरुङले चेक मार्फत लाखौँ सहयोग किन गरेछन ?
धनराज गुरूङ र ऋषीकेष पोखरेलमाथी लागेको सहकारी
ठगको आरोप सङ्गठित अपराध
अन्तर्गत पर्छ पर्दैन ?
No matter their demands are rational or not if जसले ठुलो संख्यामा मानिसहरु जम्मा गरेर देशको दैनिकी लाई अस्त ब्यस्त पार्न सक्छ उसको यस्तो कार्यलाइ आन्दोलन भन्छन। २०४६ साल र २०६२/६३ मा पनि यस्तै ठुलो भिडले देश अस्त ब्यस्त पार्न सकेकाले उनीहरुको हातमा सत्ता आयो । त्यति बेला त्यसो गर्न नसकेका भए उनीहरु पेलिन्थे। अहिले रास्वपाले पनि २०४६ वा २०६२/६३ जस्तै देश ठप्प पार्न सके भने उनीहरुको हातमा सत्ता आउला वा माग पुरा होला नत्र रास्वपाहरु पेलिञ्छन।रबि लाइ पक्रदैमा सहकारी पिडितको बचत फिर्ता आउने कुरा त आको आइ हो !! I am worried the judge would deliver a verdict affected by the mob & media rather than considering the law, logic and documental proofs!
Are you 1000% wright
Amale kangresh sakiyo
गिरिबनदुरबासबारिइसकाउट 3:51
❤
Good luck 👍🏻💯
केपि लाई दसा सुरु भयो।
Ex Home Minister, serving MP and President of the shining Party of Nepal should not have been arrested.
He could have been served a notice of investigation, revoked his travel plan national and international. He would have gone no where. I think the serving GOV is under immense pressure to survive. God BLESS Nepal.
BHATBHATENI MARWADI SARKAR KO GRAND DESIGN HUDAICHA ...🎉🎉
बांदर बाठो भयो भने कोनी के चेप्टीएर मर्छ भन्ने उखान सबैले सुनेकै हो ओली अबस्था पनि त्यस्तै हो हन प्र मको सल्लाहकारहरु को पनि दिमागमा गुहु मिसियोकी ओलीको एकलौटी लिडे ढिपी हो ? 😂😂😂
यो पत्रकार पनि कस्तो टाईटल बनाउँछ के अनी रवी लामिछाने अदालतको कठघरामा उभ्याउने नहुने त उ को हो र??बरु दुर्गा प्रसाई बालेन शाह ज्ञानेन्द्र शाही हर्क साम्पाङ्ग गोपी हमाल चन्द्र भण्डारी जस्तो उभिनु पर्दा बरु अनौठो होला,
जय रा स पा जय घन्टि
❤❤❤❤❤❤❤ sahi bhanne vo