गुरु नमस्कार हजुरको भिडियो आज पहिलो चोटि हेर्ने मोैका पाए हजुरलाई धन्यबाद ।सपनामा एउटि कन्याले आफ्नो घरमा बोलाएर टीका लाईदिएर दक्षिणा स्वरुप कपिको पानाको टुक्रामा गहना पोको पारेर दिएको रे त्यो के होला गुरु?र मेरो सपना प्राय पूरा हुन्छ
गरूजि मैले सूनको सिक्रि अरूलाई किन्न लगाएर मैले लगाए फेरी मलाई मन परेन खोलेर अर्को ल्याउन लगाए तर अर्को सिक्रि चाइ समाए सानो भयो भनेर त्यो चाही लगाईन् के होला गूरूजि
राधे राधे गुरुदेव सपनामा सुन देखेको बारेमा सुने तर सुन मामलिहरुले कुनै पुजा पुराणको अबसरमा मोती दानामा र पोतेमा लागइ दिएमा कस्तो हो अझ पितृ भैसकेको मामाहरुले लागइदिए 🙏🙏🙏🙏🙏
मैले बाटोमा सुनको चेन भेटाएको थिए र मैले लुकाएर गोजीमा राखे ।र पछी त्यहा केही मान्छेहरुले भने त्यों सुन हैन सुन जस्तै ग्यारेन्टी वाला गहना हो भनेर भन्दै थीए यो कस्तो सपना होला सर ???????
गुरुमेराे सानिआमा बितिसकनु भाकाे छ तर आज राति 3 बजेतिर सिरभरिछपकै सुलगाउनु भाये मलाई आफनाे माईलि छाेरिसग बईनि बिरामि छ केही कामनगराउ है भन्नू भयाे म सग बाेलनु भयना गुरु के हुन्छ हाेला
Guruji duita kura sodxu vandinu hola huss Harko sun kasari vetauna sakxam ani yehi harako sun sapanama ghar vitra vetiyo vane k sanket hunxa hola vandinu paryo
गुरु जि नमस्ते मैले सपना मा एउटा भैंसी ले दिशा गरेको गोबर बात सुन को गहना धेरै भेटे त्यस मध्य कालो पत्थर भएको औंठी लगाएको थिए अरु चाहिँ कसैले न देखने गरी लुकाए कालो पत्थर भएको औंठी पनि कसैले माग्यो मैले फुकालेर दिए के हुन्छ please भन्दिनु होला
गुरु मैले आफैले लगाएको सुनको सिक्री कसैले थाहै नपाई नक्कली सिक्री सगं साटेर लगेको सपनामा देखे जुन बेला म निदाएको थिए जब बिउझिएर घाटीमा छाम्दा नक्कली सुनको सिक्री भएको थाहा पाए र त्यो सुन साट्ने मान्छे कालो मान्छे मदिसे जस्तो देखे अब हजुरले भनी दिनुस कि यसको अर्थ के होला ?
Paranam gurugi,guru maile sapanama sunko authi ra kanma top lagaeko dekhe asko kehi batai dinuna ani mero sikri chori vaekoni dekhe akai patak k hola vani dinuna
गुरु ज्यू नमस्ते ! अनि सपनामा मेरी अामाले मेरो कानमा सुनकाे रिङ लगाइदिएकाे कस्तो फल मिल्छ ? यो सपना सबैले धेरै नराम्रो भन्छ के हाेला गुरु ज्यू कृपया यसको सही उत्तर दिनु भए धेरै अवारी हुने थियोे ? म हल कतारमा छु मेरी अामा गाउँमा हुनुहुन्छ ।
गुरु जि नमस्कार मैले कसैको नाम मा रहेको धेरै सुन मध्य भुइमा खसेको 8/9टुक्रा मैले तिपेर talo मा डल्लो पारेर मैले लुकाएको छु सुन धनिले खोज्दै थियो मैले लुकाएको खोजी भैरको थियो तर भेट्न् सकेनन सुन एक्दम गोलो पर्कार्को थियो
Sapanama sun ka sikka ani anguthi halka jaminbat nikaleko dherai matrama ra anguthi pani dherai bhayako ra anguthi aafaile lagako yauta k hunxa guruji pz bhanidinnu paryo
गुरु ज्यू नमस्कार ! मैके कसैलाई सपनामा सुनको सिक्क्री अनि अरु चिज पनि उपहार देको थिए तर त्यो सिक्क्री मैलेनै भेटे माटोमा लडि रहेको अलि अलि माटो लागेको । तर उपहार देको भनेर थाहा छ देको चाहिँ देखेको छैन । यो के हो गुरू ज्यू ??
कृपया भिडियो पूरा हेरेर कतै नबुझे कमेन्ट मा सोध्नुहोला। म भ्याए सम्म माग अनुसार कमेन्ट वा भिडियो द्वारा रिप्लाई दिनेछु ।।
राधे राधे
OM TV NEPAL guru ji
Katai jana lako bela lagako jaket lagae kholeraw gharaiii farki ani sikka paisa bheteko k hunxa?
Sun jamin muni gadeako rw vetako dekhe k hunxaa guru ji??
Guruji maile sunko gahana puja garna diyera pheri liyeko dhekhe k hunxa yesko
sapanama aafnu kapal badeko dekhe k hunxa ani sunko tilahari lagako
Namaskar guru ji,, pitri lay lagairakheko sun ko Chen ghati bata kholera dinuvayo vane k hun6 ni Guru?
गुरूजी प्रणाम,
सपनामा मैले हिलैहिलाेमा सुनकाे गहना तथा टुक्रा भेटेर टिपेकाे थिए यसकाे फल के हुन्छ।जवाफकाे अपेक्षा राख्छु।धन्यवाद
गुरीजि मैले सपनामा हातमा चेहेन र औठी लगाएको देखेको छु के हुन्छ भनिदिनु परो
सुन्को सिक्री 3,4वता खाए को देखेमा के हुन्छ गुरुजी
Guru hajur Namaskar kura Sahi ho Rahexa
जानकारीको लागि धेरै धेरै धन्यवाद , प्रणाम गुरु जी ✋✋✋✋✋
धन्यवाद गुरु जानकारी को लागि
मैले सुन उपहार लिएको देखेकी थिए गुरू जी
मैले सुन को हार र सिक्री बाटो मा पाए अनि टिपेर खल्ती मा राखे यो सपना ले के जनाउछ भन्न्दिनुहोस न
गोब्ले खेलाउना पाईन्छ
आफूले नभई अरूले सुनको गहना लगाएको देखेमा चाहिँ कसलाई नराम्रो हुन्छ गुरुजी? Please vandinus na.
guru ji namaskar ! aafu bahek arule sunko sikri lagayako dekhe ke hunchh?
गुरु नमस्कार हजुरको भिडियो आज पहिलो चोटि हेर्ने मोैका पाए हजुरलाई धन्यबाद ।सपनामा एउटि कन्याले आफ्नो घरमा बोलाएर टीका लाईदिएर दक्षिणा स्वरुप कपिको पानाको टुक्रामा गहना पोको पारेर दिएको रे त्यो के होला गुरु?र मेरो सपना प्राय पूरा हुन्छ
Guruji maile kasaiko harako tap vataye aafno gojima lukayer rakhe yasko k artha hola ni guru ji
मैले सपना मा पुरै सुनको खजाना vetayko thy k hunx?
Thank you guru ji om 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Namaskar, thank you, suun chori haina lagako gahana harako dhekhnu ko matlab kasto parinam hola
सुनकाे गरगहना टाउकामा सुनकाे पगहरी सुनकाे माला सासु अामाले लगाई दिएकाे देख्नु सपनाकाे फल के हाेला गुरू जी।
गुरु जि मैले सपनामा खुट्टा को औलामा सुन्को औटि लगाएर सुतेको देखे के हुन्छ plz बताई दिनुन
Sapana ma sun harayeko dekhema k huncha hola guru?
गरूजि मैले सूनको सिक्रि अरूलाई किन्न लगाएर मैले लगाए फेरी मलाई मन परेन खोलेर अर्को ल्याउन लगाए तर अर्को सिक्रि चाइ समाए सानो भयो भनेर त्यो चाही लगाईन् के होला गूरूजि
guru sapanama kera khayeko sapana k hun x ra kerako ghari pani dekhrko sapana k hunx guru bataidinusna.
ramro ho
नमस्कार गुरुजि🙏सपनामा अरु कसैले सुनको झुम्का उपहार भनेर लगाइ दिएको देखे यो कस्तो संकेत हो सारै चिन्ता भएकोेछ कृपया रिप्लाई दिनुभए आभारी हुने थिए🙏
Sunko 5/6 ota ring aru kasaile aru lai nai aafno agadi diyeko dekhda k hunxa?
ramro ho dekhnu matra sunko upahar dinu linu ramro
गुरु जि मैले सपनामा खुट्टामा सुनको औटि लाएको देखे के हुन्छ भनी दिनुन है
सुन हराए को देखे के हुन्छ गुरु जि 🙏🙏🙏
Tapaiko buddhi le tapai lai ghata aru lai faida
Arko natho sanga janxa
सुन को सिका सिका धेरै अनि साप पनि के होला यो सपना को अर्थ
गुरु बिजुली चम्केको सपना देखे के हुन्छ?प्लिज भन्दिनुस न
अरुले लगाकाे देखे के हुन्छ भन्नु त
Sun lagako dekhe k hunx tw
Oru la sun lagaya ko dekha k hunx bhnu bhyna
Yes sahi ho guru jiu mileyni dui din vayo sun dekheko mailey ta dokan vari sun dekhekoxu
Sun kineko sapana chai k ho ni guru G.....???
गुरूजी साच्चीकैपटक पटक सुन हरायमा केको दोस होला म सारै चिन्तामा छु कृपयाहजुरले बताई दिनुन गुरुजी
Sun vete k hunx ta vannu vayen guru
Tai ta
सपना मलाई कोहि मान्छे सुन र पैसा दिएको छ सर तेस्को कारण के होला तपाई मलाई जबाफ दिनुस
गुरु जि नमस्कार मैले सपना मा धेरै पटक सुन चोरी भएको भएर म बेसरी रोएको देखेको छु के होला यो
Uttam guru ji thank u
Gurugi plzz maile sunko jhumka ra manggalsurta lagko dhekhe sapanama k hunxa vanidinuna sato pothema
Sir maile sun khako dekheko yeko saket k ho
Same maile pani ahi sapna dekheko😥😥 k hola🤔🤔🤔
गुरु जि मइले दुबै कानमा सुनको रिङ मज्जाले लगायेको सपना मा देखे राम्रो कि नराम्रो ?
साह्रै लामो प्रकारले वोल्ने मान्छे!!!
Dhanyawad guru
आफ्नो कानमा लगाको सुन हराको देखिनुको अर्थ पनि बताईदिनुहोस न गुरूजि🙏🏼🙏🏼
Aajo maile poni testai sapa dekhe ko 😢
लगाएको सुनको सिख्री खोलेर राखेको र पुर्ण लगाउन खोज्दा चुदेको र चुदेको तुक्रा अरुलाई दिएको । यस्को बारेमा भन्दिनु पर्यो गुरु 🙏🙏🙏
Pranam guruji 🙏
🎉🎉🎉🎉
मन्दिर म सजाएर राखेको सुन देखे के हुन्छ होला गुरु बताइदिन हुन अनुरोध छ ।
❤️❤️❤️🙏🙏
,,🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
गुरू जी सुन को सिक्री भटायर खल्तीमा राख्नु कस्तो हो?
गुरू यो मैले सुनको बासलेट किनेर दाहिने हातमा लगायको अनि घर आइपुगदा सुनको बिल लिनै बिर्सियको फल कस्तो रहला गुरू
सुनको तिलहरी समाएर अरूलाई दिएको तर त्यो सुनलाई मुखमा राखेको के हुन्छ गुरु यो कुराको जानकारी भन्दिनु है गुरु जी 🙏🙏🙏🙏🙏
Thank you गुरू
गुरू नमस्कार हजुर मलाई अरू कुनै मन्छे सिकी देको अनि मैले लगाको केहोला गुरू जि बताई दिसोन
अनि मैले सपना मा सुनको सिक्री को टुक्रा टुक्रा चोरेको देखेको थियो के हुन्छ होला गुरु जि
राधे राधे गुरुदेव सपनामा सुन देखेको बारेमा सुने तर सुन मामलिहरुले कुनै पुजा पुराणको अबसरमा मोती दानामा र पोतेमा लागइ दिएमा कस्तो हो अझ पितृ भैसकेको मामाहरुले लागइदिए 🙏🙏🙏🙏🙏
गुरु जि आफुले लगायेको गहन भाचियेकोदेखे क हुन्छ भन्दिनु न
गुरुजी सपनामा मेराे मीसेसले तीलहरी हराई छन् मैले बाटाेमा फेला पारेछु र टीपेर लेरअाञी एस्ताे सपनाकाे फल केहुन्छ बताई दीनु भए अाबारी हुने थीए नमस्कार
जमिन मुनिबाट धेरै वोटा सुनको सिक्री र धेरै वोटा चादिको डल्ला भेटेको अरु बुबाले राखेको अनि मैले एउटा सुनको सिक्री लगाको देखेको के हुन्छ गुरु?
मैले बाटोमा सुनको चेन भेटाएको थिए र मैले लुकाएर गोजीमा राखे ।र पछी त्यहा केही मान्छेहरुले भने त्यों सुन हैन सुन जस्तै ग्यारेन्टी वाला गहना हो भनेर भन्दै थीए यो कस्तो सपना होला सर ???????
आफुले लगाएको सुन भाचिएको देखे के हुन्छ गुरु जि?
मैले सुन लगेर सुनार लाई दिएर औँठी बनाएर फिर्ता लिएँ गुरु। यस्को अर्थ के हुन्छ please भनिदिनु न
गुरुमेराे सानिआमा बितिसकनु भाकाे छ तर आज राति 3 बजेतिर सिरभरिछपकै सुलगाउनु भाये मलाई आफनाे माईलि छाेरिसग बईनि बिरामि छ केही कामनगराउ है भन्नू भयाे म सग बाेलनु भयना गुरु के हुन्छ हाेला
Sunko Tukra Chyatera Aafno pariwar vitrako parne dailai diyeko sapanako artha k hunxa hola guru ji?
गुरु मैले सुन अरूलाई यत्तिकै दिएको अनि उसले मलाई फिर्ता गर्दा मैले लगाएको देखें के हुन्छ 😢
मैले सुन को औँठी भेटे गुरु जि के हुन्छ
Guruji duita kura sodxu vandinu hola huss
Harko sun kasari vetauna sakxam ani yehi harako sun sapanama ghar vitra vetiyo vane k sanket hunxa hola vandinu paryo
गुरु बा आफु सँग भको सुन बेच्नु हुन्छ कि हुन्न ??
गुरु जि नमस्ते मैले सपना मा एउटा भैंसी ले दिशा गरेको गोबर बात सुन को गहना धेरै भेटे त्यस मध्य कालो पत्थर भएको औंठी लगाएको थिए अरु चाहिँ कसैले न देखने गरी लुकाए कालो पत्थर भएको औंठी पनि कसैले माग्यो मैले फुकालेर दिए के हुन्छ please भन्दिनु होला
Guruji सपनामा सुन पैसा कपड़ा सबै चोरी भको देखियो भने क हुन्छ ?
sapnama sun kasaile upaharko rupma sicri lagaidiyema k hunxa bataidiuna gurugi
नमसकार गुरू ! सुन फालेकाे देख्नु राम्राे कि नराम्राे ?
गुरू सपनामा सुनको बाला लगाको देखे के हुन्छ बताई दिनुस न🙏🙏
गुरुजी सुन भेटेर गोजिमा राखेको देखेमा के हुन्छ कैउ पटक देखुछु भेटेको मात्रै
गुरु मैले आफैले लगाएको सुनको सिक्री कसैले थाहै नपाई नक्कली सिक्री सगं साटेर लगेको सपनामा देखे जुन बेला म निदाएको थिए जब बिउझिएर घाटीमा छाम्दा नक्कली सुनको सिक्री भएको थाहा पाए र त्यो सुन साट्ने मान्छे कालो मान्छे मदिसे जस्तो देखे अब हजुरले भनी दिनुस कि यसको अर्थ के होला ?
गुरु सपनामा सुन मातोमुनी खनेर सुनको खजाना, देखेमा कस्तो फलमिछ?
नदीबाट पानी झिक्दा 2 वटा तिलारी भेटेको तर बेचिदिए बताइ दिनु होला गुरु जि
Guru ji darshan
Sun harayo ani feri tyai sun sabai vetya maile tyasma chai k hunxa .? Please vandinusna plz plz 🙏
Guru ji namaskar maile sapana pote sahit ko sun bakharale khai diyeko dekhe asko fal k hunxa batai dinu hosna
गुरु नमस्कार , सपनामा आर्को को सरिरबाट सुन निकालेर लिनु र अर्को महिलाको कपालमा जूम्रा मारेको देखे के हुन्छ?
मैले बार बार सुन चोरी भको देख्छु यो सपनाले के जनाउछ गुरु जि मलाई धेरै चिन्ता लागि रहेछ्🙏🙏
सपनामा कान मा रिङ लगाय के हुन्छनि गुरु
Guru Ji pahila sapana ramro dekhni mathi mathi gako ukalo chadeko paxi feri tai bato oralo jarni Muni Muni aako kasto ho vandinuna🙏🙏🙏
Guru ji namaskr maile sunko gahana vettayeko dekhe ki thiye kasto hola vanidinu na🙏🙏
Paranam gurugi,guru maile sapanama sunko authi ra kanma top lagaeko dekhe asko kehi batai dinuna ani mero sikri chori vaekoni dekhe akai patak k hola vani dinuna
गुरु ज्यू नमस्ते ! अनि सपनामा मेरी अामाले मेरो कानमा सुनकाे रिङ लगाइदिएकाे कस्तो फल मिल्छ ? यो सपना सबैले धेरै नराम्रो भन्छ के हाेला गुरु ज्यू कृपया यसको सही उत्तर दिनु भए धेरै अवारी हुने थियोे ? म हल कतारमा छु मेरी अामा गाउँमा हुनुहुन्छ ।
naramrai ho
Rudrakxya dana aruko bagandekhi choreko sapanadekhe k hunxa guru hjr
Guru g maile pni sunko gahana lgayeko sapna dekhi rahanchhu.testo dekhda samadhan ko lagi k upaye grnu prla?
गुरु जि मेरो बिहे मा लाको औठि हरयो
बिहनी पख यस्को अर्थ के होला?😢😢😢😢
आज सपनामा मेरो औँठी यकजना बहिनी ले हेर्छु भनी मागेर लगायर भागेको देखेको के होला ?
गुरुजी सपनामा मरेका पतृले सुनका गहना मलाई दिएको देखे अब कस्तो फल मिलछ कृपाय भनिदनुभए हुनेथियो
गुरु जि नमस्कार मैले कसैको नाम मा रहेको धेरै सुन मध्य भुइमा खसेको 8/9टुक्रा मैले तिपेर talo मा डल्लो पारेर मैले लुकाएको छु सुन धनिले खोज्दै थियो मैले लुकाएको खोजी भैरको थियो तर भेट्न् सकेनन सुन एक्दम गोलो पर्कार्को थियो
गुरुजि आरुले सुन उपहार दिएकाे र दिने बित्तिकै आफुले त्यो सुन लगाको देखे के हुन्छ
मएले लगाको औथी कुचियो समाउदा धुलो भयो तिप्न सकिन केहुन्छ होला गुरु
गुरु जी सपनामा सुनकाे बेरुवा अाैठी सुनारलाई बेचेकाे देखे के हुन्छ।
सुनको औठी लगाएर फेरी भाचियर टुक्रा भएको सपना कस्तो हो गुरुजी । भनिदिनु परो
Guru gii Sapanama aafule lagayeko sun luteko dhekhe k hunxa
Sapanama sun ka sikka ani anguthi halka jaminbat nikaleko dherai matrama ra anguthi pani dherai bhayako ra anguthi aafaile lagako yauta k hunxa guruji pz bhanidinnu paryo
बिहान सप्ना मा सून मैले भेते को सप्ना देखे के हून्छ जोतिशी जी बताई दीनू
धन्यवाद ल
गुरु ज्यू नमस्कार ! मैके कसैलाई सपनामा सुनको सिक्क्री अनि अरु चिज पनि उपहार देको थिए तर त्यो सिक्क्री मैलेनै भेटे माटोमा लडि रहेको अलि अलि माटो लागेको । तर उपहार देको भनेर थाहा छ देको चाहिँ देखेको छैन । यो के हो गुरू ज्यू ??
औँठी लगाउदा भाचियको देखे के हुन्छ गुरु
गुरुजी सपनामा अर्काको सुनको औठी हराकोछ र मैले भेटेर उसैलाई फिर्ता दिएको सपना देखेमा के फल हुन्छ
गुरु सपनामा कसैले आसिर्बात दिएको देख्दा कस्तो फल हुन्छ ?
Aafule gahanama kehi uphar diyera kehi gahana aafusanga rakheko dekheama k hunxa guru?
गुरुजी नमस्कर सपना मा मरेको मान्छेले सुन्को तिलरी दियको देख्यो भने क हुन्छ
आफुले बनाएको गहना कसैबाट फिर्ता पाउनु कस्तो हो?
सुन राख्न वा जिम्मामा पाए के हुन्छ गुरुजी?
Maile sapama mero Sun choreko matra dekhxa k hola guru ji