रुपा सुनारको बारेमा आरेन राईको कडा प्रहार | fun park

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.ค. 2021
  • रुपा सुनारको बारेमा आरेन राईको कडा प्रहार
    #brvideogallery
    #nepali_man #nepaliman
    #रुपा_सुनारको_बारेमा_आरेन_राईको_कडा_प्रहार#NepaliMan #videogallery #mnodgg #aarenmangol #rupasunar #funpark

ความคิดเห็น • 112

  • @NareshKumar-to9ep
    @NareshKumar-to9ep 3 ปีที่แล้ว +1

    मुगल् सर काे कुरा राम्रो लाग्यो धन्यवाद 🙏🙏👌👌🌷

  • @amitcentury4629
    @amitcentury4629 3 ปีที่แล้ว +1

    Jai hos mangol ko kura vaneko ho yasto chitta bujhne garnu parxa tq bro

  • @haribista9761
    @haribista9761 3 ปีที่แล้ว +6

    आफुले आफुलाई मूलवासी १ न को अरु बाँकीलाई अन्तबाट आएको २ न को भन्दै घोषणा गरेर हिड्ने सोच झन विभेदकारी छ भन्ने कुरो खै बुझेको ? खोज्दै गयो भने यसको पछि क्रिष्टियनहरु भेट्टिने बलियो सम्भावाना

    • @laxminakarmi2892
      @laxminakarmi2892 3 ปีที่แล้ว

      Ho ta !!! Paxadi kobi na-vayi tyasai kaha bolxa ra ?

  • @user-rv7vv3ne2u
    @user-rv7vv3ne2u 3 ปีที่แล้ว +17

    तामाङ लामा अनि राई लिम्बू हरु सबैले पनि दलित हरुलाइ भेदभाव गरेको छ्न ।म कामी को छोरो हु तर तामाङ लामा राई लिम्बू मगर हरुले मैले छोएको खादैनन अनि तिमी भन्छौ बाहुन हरुले छुवाछूत गरेको हुन?

    • @arjun_shrestha8796
      @arjun_shrestha8796 3 ปีที่แล้ว +1

      अनि तिमिले छोयको खानु पर्ने चाइ किन होला । कामी भाइ ?? आफ्नो अधिकार को कुरो हो खाने नखाने

    • @user-rv7vv3ne2u
      @user-rv7vv3ne2u 3 ปีที่แล้ว +5

      @@arjun_shrestha8796 मैले भन्न खोजेको छुवाछुत हिन्दु धर्म मा मात्र होइन अरु धर्म मा पनि छ भन्न खोजेको ।मैले छोएको खानै पर्छ भन्ने छैन तर लामा सेर्पा तामाङ राई लिम्बुहरुको सामजिक ठाउमा सगै बस्न सगै खान सम्म पाइदैन हामी दलित हरुले ।अनि बाहुन छेत्र्हरुले मात्र छुवाछुत गरेको हुन भनेर भन्ने मान्छेहरु लाई भनेको मैले ।

    • @lighttv7792
      @lighttv7792 3 ปีที่แล้ว

      hajur le pura vedio hernu hola mitra

    • @lighttv7792
      @lighttv7792 3 ปีที่แล้ว

      antim smma hernu hola hai mitra.

    • @mdjahidmolla3703
      @mdjahidmolla3703 3 ปีที่แล้ว +1

      @@user-rv7vv3ne2u sala saranarthe nepal ma tholo jat bahon ani xetri xai kasle rakheko ta la van manxe lai vram failaune kam garne sala dherai natak nagar

  • @rajupariyar282
    @rajupariyar282 3 ปีที่แล้ว +1

    सहि कुरा हाे भाइ

  • @joshahi2011
    @joshahi2011 3 ปีที่แล้ว +1

    Good analysis

  • @roshanbk8420
    @roshanbk8420 3 ปีที่แล้ว +6

    मङ्गोल भाई हरुको कुरा सत्य राख्छन्

  • @somprakash5188
    @somprakash5188 3 ปีที่แล้ว +2

    तपाईहरु जस्तो युवा नेताहरु राजनीति को फ्रन्टलाईनमा आउनु पर्छ अनि मात्र परिबर्तन सम्भब छ।

  • @jagatjaigadi7118
    @jagatjaigadi7118 3 ปีที่แล้ว +3

    सहि हो सर good बुझाई हो

  • @humbhadur2507
    @humbhadur2507 3 ปีที่แล้ว +1

    Very Good alweleys

  • @deunanda4788
    @deunanda4788 3 ปีที่แล้ว +2

    सबैले आ आफनै तर्क पेश गरेर मात्र यो समय समाधान हुदैन सुजबुझको साथ ठोस अभियान कसरी चलाउने भन्नेमा बौदिक समुदाय लाग्नोस तब मात्र समाज सङ्ग्लिएला बरु कोहि बाहुनहरुलेत अभियान चलाको छ छुवाछुत बिरुद्धमा ।

  • @sangeepshrestha4948
    @sangeepshrestha4948 3 ปีที่แล้ว +3

    यो जात जाति कामको आधारमा छुटाएको जस्तो लाग्छ पहिलाको पुस्ताले तर नेवार जातिले नेवार जात भित्र नै काम गर्न छुट्टयाइएको धेरै नेवार जाती छ्न ।मेरो विचारमा ब्राह्मण जातमा कामको आधारमा छुट्टयाइएर दलित बनाएको हो। मेरो विचारमा दलित पनि ब्राह्मण नै हो । मान्छेले मान्छेको संमान गरौ ।

  • @dawasherpa8704
    @dawasherpa8704 3 ปีที่แล้ว +3

    Very good analysis 👏👏👏👏👏

  • @dawasherpa8704
    @dawasherpa8704 3 ปีที่แล้ว +3

    Very good analysis!

  • @rajadiwana4125
    @rajadiwana4125 3 ปีที่แล้ว +2

    Nepali Bhanne manis ko bichar yesto hunu parchha. Salute and Respect.

  • @amarmagar9355
    @amarmagar9355 3 ปีที่แล้ว +1

    sabae ma afno afno bechar hunxa koe Daletly baunla xoeko khadaena ra jabarjaste khanu parxa vany pani xaena tysaely ramro ramro sochau tq somach

  • @rameshbhadur585
    @rameshbhadur585 3 ปีที่แล้ว +1

    Good

  • @sagarsirpali4392
    @sagarsirpali4392 3 ปีที่แล้ว +2

    Ramiro

  • @bishnuprasadwagle5135
    @bishnuprasadwagle5135 3 ปีที่แล้ว +3

    Dalit bhnera bhatta diekoxa sarkarle dalit nabhnera garib bhnnu paryo

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 3 ปีที่แล้ว +1

    एकदमै 100 राईट् कुरा गर्नु भयो आरेण सर जय मंगोल

  • @ramkumartamang6906
    @ramkumartamang6906 3 ปีที่แล้ว +5

    नमस्ते लास्सो फ्याफुल्ला सेवा सेवारो 🙏🙏🙏🙏🙏🙏🙏 जै मंगोल 👍️👍️

  • @kusumgurung2214
    @kusumgurung2214 3 ปีที่แล้ว +5

    Rupa good job 👍

  • @parashbishowkarma8449
    @parashbishowkarma8449 3 ปีที่แล้ว +1

    good

  • @harishbalamimagar8311
    @harishbalamimagar8311 3 ปีที่แล้ว +4

    सही तर्क सर 👍

  • @kumarthapa2248
    @kumarthapa2248 3 ปีที่แล้ว +2

    तपाईको विश्लेषण एकदम राम्रो लाग्यो तर तपाईको विश्लेषणमा पनि विभेद देखियो तपाईले पनि मान्छेलाई १ नम्वर र २ नम्बर भनेर विभेदकारी विश्लेषण गर्नु राम्रो हैन । अाखिर तपाईमा पनि त्यहि विभेदकारी भावना देखियो अनि तपाईले कसरी परिवर्तन गर्नुहुन्छ यो समाजलाई । मुलवासि १ नम्बर अरु २ नम्बर भन्ने तपाईमा र बाहुनवादमा के फरक भयो र ? पहिला समाजमा भएका कुरितिलाई हटाअौं , भेदभाव हटाअौं अनि पो सत्ताको कुरा अाँउछ तपाईको यनियनका प्राय सबैजसो व्यक्तिको अन्तरवार्ता हेर्छु सबैलाई सत्ता कै भोक छ मुलवासिको सत्ता रे तपाईं र तपाईको युनियनको पनि श्वार्थ त सत्ता नै रहेछ । अनि एउटा कुरा भन्न चाहन्छु हो हिन्दु धर्ममा केही कुरा परिवर्तन गर्नु एकदम जरुरी छ तर नेपालमा हिन्दु धर्म मासिनु भनेको नेपालको अन्त्य हुनु हो , लेखेर राख्नुस जब नेपालमा हिन्दुको संख्या २०% भन्दा कम हुन्छ नेपालमा अनेक प्रकारका झगडा र हिंसाले गर्दा नेपाल स्वत अरु देशको कब्जामा जान्छ ।

  • @dasrathloniya4052
    @dasrathloniya4052 3 ปีที่แล้ว +2

    U hv gd thinking bro

  • @dphatchery7843
    @dphatchery7843 3 ปีที่แล้ว +1

    कियसिन

  • @sujanlimbu9681
    @sujanlimbu9681 3 ปีที่แล้ว +4

    Good dai hajur le vaniko

  • @uttamkc1103
    @uttamkc1103 3 ปีที่แล้ว +1

    Aati ramro soch

  • @ruppun1558
    @ruppun1558 3 ปีที่แล้ว +4

    jay mongol

  • @shibaprasaddangali3237
    @shibaprasaddangali3237 3 ปีที่แล้ว +1

    Good vnai hjur

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 3 ปีที่แล้ว +5

    याे भाइ ले जे कुरा गर्याे पनि अाखिर मा मुलबासि सत्ता अाउन पर्छ भन्न लाई पाे रहिछ राई लिम्बू काे सत्ता अाउन पर्छ याे पनि स्वार्थ हाे सबै भन्दा जातीय छुबाछुत राई लिम्बू मा पानि छ अहिले अाएर ठुलाे कुरा गर्नै समानन्त वाद कुरा गर्ने ले पहिला तिमी ले सबै परिबर्तन गरि देखाउ न क्यामरा अगाडि ठूलो कुरा गर्न ,राज्यले सबै समान हुन भनेकाे छ तर क्यामरा मा अाैकलता गर्नु भन्दा पहिला ब्यााहार मा उतार्नु जरूरि छ किन तिमिहरू ले बिबाह गर्ने समय अाफ्नाे जात काे केटी हेरछाै याे विभेद हाेईन गरेर देखाउन दलित का बहिनी हरू कति सुन्दर छन तर तिमी हरू बिबाह गर्दैनौं क्यामरा मा अगाडि छेपाराे ले वर्ण फेरे जस्तो गर्ेर बाेल्न सजिलाे छ ल ठिक छ याे देशमा बाहुन समाज ले देश बिगारयाे भन्न सजिलो छ तर तिमीहरू ले किन दलित समुदाय काे चेलि हरू लाई बिबाह किन गर्दैनाै अझ सम्म कति प्रतिशत ले बिबाह गर्याे त छुबाछुत र काेठा भाडाकाे कुरा बिषय हाे तर किन धर्म काे कुरा गर्ने अब धर्म काे लडाइ गर्ने बाहाना हाे साथी हाे बाेल्न जति सजिलो छ काम गराई मा त्यति सजिलाे छैन जुन जाेगी अाए पनि हाम्रो सत्ता अाउन पर्छ सबै लाई खुल्ला छ भाे चुनाबमा जाउ जनता काे मन जित सरकार बन कसले छृकेकाे छ कुरा पर्छ खाली सत्य र न्याय काे पक्षमा बाेल्दा अलि ,राम्रो हुन्छ रूपा बहिनी काे गलती छ कि सरस्वती दिदी काे गल्ती छ कि कुरा यी दुई बिचकाे गल्ती राज्य ले छुट्याउने बिषय हाे तर खालि बाहुन लाई मात्र काेट्याउने बाहुन पनि पीडा मा हुन सक्छ बाहुन पनि गरिब छ त्यसकारण पहिला काे तुलनामा छुवाछूत ९०% हटिसक्याे तर बाकी अलि अलि छ बिक काे समुदाय काे केटाले परियार थरकाे नानी लाई बिबाह गरेर ल्याएकाे थुप्रै छन हाम्रो समाजमा तर नानीलाई बिक थरले स्वीकार्नु सकेन्न र त्याे नानीलाई बेज्जत गरि फिर्ता बनायाे याे उदाहरण हाम्रो निगरानी मा छन अनि विभेद गर्ने मान्छे बिश्कर्मा थरकाे एकदम शिक्षित हुन अनि राजनीति मा पनि पछडिएकाे बर्ग र गरिब र साम्यवाद ल्याउनु पर्छ भन्ने भुमिगत भएर हिडेका नेता हुन त्ही पनि केन्द्रीय स्तर बराबर काे नेता अब हेर्नुस् बिभृेद कसले गर्याे खालि एउटा बाहुन लाई मात्रै बेज्जत गरेर गालि गरेर त्रर्साएर याे छिटै समस्या समाधान हुनछ अलि मुसकिल हुनछ अनि अायाृे हिन्दु े धर्मकाे कुसंस्कार ले याे भन्ने मान्छे जाे काेहि पनि धर्म बिराेधी हाे त्यसकारण जातीय विभेद र धर्म काे बारे झैझगडा नगराै मान्छे सबै एउटै हाे मान्छे काे साेच बदलाै खालि अर्को लाई मात्र दाृेष नदिदा राम्रो हुन्छ हामी पनि सबै समुदाय लाई उतिक‌ै सम्मान गर्छा‌ मान्छे ठुलाे दिल लृ हुन्छ जात लृे हुदैन

    • @zaasuu7930
      @zaasuu7930 3 ปีที่แล้ว

      Tapaii ko sabda ma ajheii pani jatityo ko gandha aairaxa tw Dazu Jasle j vane pani Nepal rw Nepali Lai Tukraune Agraj Bhaneki Neii Bramhan baadi Hindu dharma le Nimtyayeko kusaksar ho 😏😏

  • @kumudapathak7618
    @kumudapathak7618 3 ปีที่แล้ว +5

    नबुझी जेल हाल्नु र छुटाउन मन्त्री दुबै गल्ती हो

    • @laxminakarmi2892
      @laxminakarmi2892 3 ปีที่แล้ว

      Ek paxa ko kura sunera kudne Fulish. Jankari na-diyi voice record garne Rupa. Pad ko barkhilap Jhanda hallayera jane Mantri 3 paxa ko Galti dekhxu.

    • @tekbahadur7056
      @tekbahadur7056 3 ปีที่แล้ว

      ठिक भन्नु भयो भाई

  • @gyanbahadurthapa924
    @gyanbahadurthapa924 3 ปีที่แล้ว +1

    Good brother 100 , /, tek ho,

  • @devilalgcnice8582
    @devilalgcnice8582 3 ปีที่แล้ว +4

    Eakdam sahikura sir

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +1

    कस्तो राम्रो बिचार याे सबै क्षेत्री बाउन खतम छ हामी जनजातिलाई लाडाउना मात्र खाेजेकाे हाे

  • @npkchhetri57
    @npkchhetri57 3 ปีที่แล้ว +1

    U r right man😍

  • @GHUMGHAM63
    @GHUMGHAM63 3 ปีที่แล้ว +4

    🙏👍👍👍

  • @NareshThakur-nq6tz
    @NareshThakur-nq6tz 3 ปีที่แล้ว +1

    Good spice Rn bhai

  • @devilalgcnice8582
    @devilalgcnice8582 3 ปีที่แล้ว +1

    kura eakdam sahi kura

  • @parbhatking5644
    @parbhatking5644 3 ปีที่แล้ว +1

    100% sahi

  • @chakratamatta7769
    @chakratamatta7769 3 ปีที่แล้ว +1

    Good good sar

  • @ravitamatta3566
    @ravitamatta3566 3 ปีที่แล้ว +1

    Ramro soch ramro vanai sir

    • @yamnathgaudel3436
      @yamnathgaudel3436 3 ปีที่แล้ว

      Ramro bislesan ko lagi dhanyabad! Hami sabai chetana ko bikas garnu parchha. Hami sabai Autai ho khali bichar ramro hunu paryo.

  • @ishworbc5369
    @ishworbc5369 3 ปีที่แล้ว +2

    Jhai mongal

  • @dawasherpa8704
    @dawasherpa8704 3 ปีที่แล้ว +3

    मानिस मात्र दुईवटा जात हुन्छन् महिला र पुरूष!

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      yo cristion ho dalal lai k tha akdin tha pauxa asle ni

    • @somprakash5188
      @somprakash5188 3 ปีที่แล้ว

      तीन वटा छन सर पुलिङ्ग, स्त्रिलिंग र तेस्रो लिङ्ग।

    • @santibhiswokarma9499
      @santibhiswokarma9499 3 ปีที่แล้ว

      @@somprakash5188 khoi ta tyo bujko

  • @amitkarki4882
    @amitkarki4882 3 ปีที่แล้ว +1

    Super

  • @thapadevendra9293
    @thapadevendra9293 3 ปีที่แล้ว +1

    Yo pani neta re ha ha gajjab xa nepal ma.

  • @kumudapathak7618
    @kumudapathak7618 3 ปีที่แล้ว

    शिक्षा स्वस्थ धार्मिक स्थल जस्तै सार्बजिक स्थलमा कसै ले कसै लाई जातिय र लिङ्ग लाई ध्यान मा राखेर हेप्न थाले भने सबै मिलेर उखेल्नु पर्छ नत्र ..... जातिय द्वन्द मात्र हो

  • @sangitarai5564
    @sangitarai5564 3 ปีที่แล้ว +2

    🙏 👍️👍️

  • @prakashgautam2992
    @prakashgautam2992 3 ปีที่แล้ว +1

    Hoina khatay tha mulbasi chai kasari haa nakay

  • @lamalamachyngba8534
    @lamalamachyngba8534 3 ปีที่แล้ว +1

    wow kya dahmi bichar

  • @nishangamer8400
    @nishangamer8400 3 ปีที่แล้ว +2

    सहि कुरा

  • @laxminakarmi2892
    @laxminakarmi2892 3 ปีที่แล้ว +1

    Biteko Kuhiyeko Byabastha Kotyayi Rahanu Bhanda Soch Lai Farakilo Parera Agadi Badhnu Ramro Hola. Bibhed Xa. Tyaslai Samadhan tarfa samaj Pani Jadaixa. janu Parxa. Bahun Ma Bahun kai Bibhed Xa. Newar Ko Newar mai Bibhed Xa. Soch badalau. Manis Manis Nai hunxa. Kina Manis Lai Tala Mathi Garne ? maile ta Tyasto Naramro Bhogeko xaina. Shayad sangat le Pani hola. Mero ta Biswokarma / Musahar Dekhi Upadhya / Adhikari Samma Ko sathi sangat xa. Tyasto Kunai Nakaratmak Anubhv Va xaina.

  • @aishathapa9765
    @aishathapa9765 3 ปีที่แล้ว +4

    Super ❤️😘😘

  • @phunamkalasunuwar3617
    @phunamkalasunuwar3617 3 ปีที่แล้ว +1

    Rupa sunsr lai kina sunuwar vaneko .jat nai xuttayera bolna aayeko xaina k nepalko jati sambandhi kura gareko .sunuwar ra sunar lai yeutai banayera bolne ho ? Sunar dalit jati sunuwar aadibasi janjati kirati ho.

  • @rajbhumi7817
    @rajbhumi7817 3 ปีที่แล้ว +3

    Good aren 👍️👍️

  • @dipendrasilwal6172
    @dipendrasilwal6172 3 ปีที่แล้ว +1

    Yesari nepali npali ko yekata huna nadiney jaatiya bivedh garney aparadhi harulaie yo desh ma basney kunai adhikar xaina .kina ki yesari jaatiya bivedh garney aparadhi haruley nai garda aajasamma nepali janatama yekata hunsakena ra .yekata navayeka karanley nai garda aaja samma yo desh ma bikash vayena .testa aparadhi harulaie saara nepali mili yo desh bata nikala garnuparxa

  • @ishworlove9470
    @ishworlove9470 3 ปีที่แล้ว +1

    Jai mangol

  • @rameshbohara9214
    @rameshbohara9214 3 ปีที่แล้ว +3

    च्याम्से चुप्🤨

  • @antasunar5013
    @antasunar5013 3 ปีที่แล้ว +2

    Yakdam sahi ho Rg g. Hamilae kutni lauro ta yautae prakar ho.matra farak farak dathu..

  • @keshabrajkandel3000
    @keshabrajkandel3000 3 ปีที่แล้ว +1

    Kohi Pani mulbasi hoina timinaru Pani Kahi batai aaekai Hou dherai gaf garera Jatie Kura nagara Kota system birseka chhou

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 ปีที่แล้ว +3

    Mno , ishai, mno, ngo nepalka dharma sasnkriti masne haru desh droai hun

    • @binusaaru5734
      @binusaaru5734 3 ปีที่แล้ว

      सहि बात

    • @manhudaarai9709
      @manhudaarai9709 3 ปีที่แล้ว

      नेपालको संस्कृति मास्ने कोहो? नेपालको संस्कृति कस्तो छ? होइन। कस्तो थियो? थाहा छ हजुरलाई?

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      @@sirjan4340 प्रधानमन्त्री हुन सेना प्रमुख हुन प्रहरी प्रमुख हुन इसाइ को झोला बोकेर मिदिया मा भुकेर भैन्छ र सङ्ह्र्स गर्नु पर्नु उमेर हुदा नबुझी इसाइ को झोला बोकेर हिड्ने अनि प्रमुख को कुरा गर्नी

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      @@sirjan4340 छुवाछुत को लागि के आपतिजनक कुरा गरे मैले योग्यता को कुरा नगर भाइ कसैको योग्यता के कति छ भन्नी थाहा हुदैन यति कुरा गर्न लाई के योग्यता चहियो तलाइ म जातभाद को बिरोध कैले नि गर्दिन र गरेको पनि छैन

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      त जस्तो हिचडा होइन म अझै तर्क को कुरा गर्छ तेरो औकात ले भेट्न गारो पर्ला तर्क गर्न लाइ

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 3 ปีที่แล้ว +2

    रुपा सुनारको साथ दिउ जातिय विभेद समाप्त गरौ

  • @newchanel362
    @newchanel362 3 ปีที่แล้ว +1

    Vone paxi sabai jati aak hunu paryo hai chuachut hunu vayana haina ta

  • @chandashree7994
    @chandashree7994 3 ปีที่แล้ว +1

    Barna anusar jaat jaati chutayeko raja jayasthiti malla le ho kunai brahmanle gareko hoina .. kotha khojne sunar nadine newar last ma gaali khane bahun?

  • @manirajjoshi3820
    @manirajjoshi3820 3 ปีที่แล้ว +1

    Eutaideshkanagarikhungood

  • @KrishnaKumar-yw1gh
    @KrishnaKumar-yw1gh 3 ปีที่แล้ว +1

    Kuro thik ho

  • @khimkhadka8461
    @khimkhadka8461 3 ปีที่แล้ว +1

    कता बोल्दै छ यो

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 3 ปีที่แล้ว +3

    Galti ruppa kai xa uslai karbahi garnuparxa

  • @gangagangakc5996
    @gangagangakc5996 3 ปีที่แล้ว +2

    मेरो राजा यो घटनामा केही गु नेताहरू र रूपा सुनार को मिलेमतोमा देश मा जातिया तिर लगेर भाइ-भाइ को काटामार गराउदैछन ??

    • @devilalgcnice8582
      @devilalgcnice8582 3 ปีที่แล้ว

      Tyo netale hoina thila ja bhanne bhanauda harule hepirakheka thie chup cjap baseka thiea dalit chupchap baseko bhaera matra desh shanta thiyo ahile daman dhera bhayo khati saknu nabhaepaxi atyacjar sahan hudaina bhanne janera ku saskarko birodh garda aaja rajneta sanga milemato bhayo hai

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 ปีที่แล้ว +1

    100% Sahi bahun bad nasta garnuparchha xetri thik xa ra main xuwa xut ko jaro nai bahun ra hindubad ho

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      ब्राह्मण भनेको के हो एस्को अर्थ के हो थाहा छ सर लाइ

    • @gurungkoxoroma5675
      @gurungkoxoroma5675 3 ปีที่แล้ว

      @@dixakc9292 राम्रो सङग थाहा छ हजुर बाहुन भनेको इन्दियान र इन्दिया बाट लखेटेका सरणार्थी हुन नेपालमा जातिया भेदभाब ल्याउने पनि बाहुन र हिन्दु हो

  • @bishaltimsina7289
    @bishaltimsina7289 3 ปีที่แล้ว +1

    Talai k tha kichack sale

  • @rekhachaulagai5209
    @rekhachaulagai5209 3 ปีที่แล้ว +1

    Dalare chup

  • @toranmalla6308
    @toranmalla6308 3 ปีที่แล้ว +2

    Yeso garyo uso garyo Bahun, ahile ta Gartantra ho ni garana, k herera basexau. Timro Mulbasi le nepareyo khuluttai banayo.

    • @manhudaarai9709
      @manhudaarai9709 3 ปีที่แล้ว

      सत्य कुरा संधै तितो हुन्छ, सत्य कुरा १९१० नै हो र अाजको समस्य पनि त्यहि हो। समस्यको समाधान जात र धर्मले गर्ने होइन,सकारात्मक सोंच र समाजिक मेलमिलापको संस्कारले हो।

    • @shreekrishnabidari6683
      @shreekrishnabidari6683 3 ปีที่แล้ว

      He is right

    • @roshanbk8420
      @roshanbk8420 3 ปีที่แล้ว +1

      मङ्गोल ले देश चलाउन पर्छ यहाँ बाहुन ले नेपार्यो बाहुन हरु फटा चोर हरु बाहुन ले बिगारेको देश हो

    • @roshanbk8420
      @roshanbk8420 3 ปีที่แล้ว

      मल्ल कसरी बाहुन भयो

    • @manhudaarai9709
      @manhudaarai9709 3 ปีที่แล้ว

      @@roshanbk8420 मनासिब कुरो गर्नु भयो।

  • @jivankc1460
    @jivankc1460 3 ปีที่แล้ว +1

    तेरो बाउ भन नेपाल् मा नेवर हरुमा बाहुन भन्दा पैलानै जनै देखि सनाई सम थियो तो तेरो बाउले बाहुन भयर बनाको हो

  • @krishnagautam7473
    @krishnagautam7473 3 ปีที่แล้ว +1

    yesto murkako kura sunyo bhane sunne manxe pani murkha hunxa.

    • @roshanbk8420
      @roshanbk8420 3 ปีที่แล้ว

      सत्य पच्दैन

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      @@roshanbk8420 एस्लाइ सत्री मानेको हो नेपाल मा कैले पनि प्रगती हुदैन

  • @mangalbahadur5824
    @mangalbahadur5824 3 ปีที่แล้ว +1

    Good

  • @MoHan-xd6ng
    @MoHan-xd6ng 3 ปีที่แล้ว +1

    Good