प्रहरी ले के के हतियार भेटे छ्न् त? अनि त्यो कस्तो हवाइ फायर थियो जसले आन्दोलनकारिको छाती मा लागेको छ। यो नागरिक माथि राज्य आतंक नै हो। भ्रष्ट सरकारले कमिसनको लोभमा गरेको दमन हो।
गोली हानी हानी विकास हुदैन। जन्ताको भावना विपरीत विकास भनिदैन। पैसा कमाउने लोभ देखाएर विकास गर्नु। राम्रो हैन। सबैको आस्था रहेको तीर्थस्थलमा। प्रकृतिले दिएको ठाउँ भागुवान बस्नु भएको ठाउँ। झन् कसरी बचाएर राखने त्यता जानु पर्छ। इन्डियाको केदारनाथ हेर्नु केबुलकार चिल्लो सडक बनाउन सक्ने देश तर किन । त्यहीबाट बुझनु पर्छ तीर्थस्थल संरक्षण कसरी गर्नु पर्छ भनेर।
प्रहरी ले के के हतियार भेटे छ्न् त? अनि त्यो कस्तो हवाइ फायर थियो जसले आन्दोलनकारिको छाती मा लागेको छ।
यो नागरिक माथि राज्य आतंक नै हो। भ्रष्ट सरकारले कमिसनको लोभमा गरेको दमन हो।
यो पुन्यभुमी लाई व्यापारीकरण नगर ।
गोली हानी हानी विकास हुदैन। जन्ताको भावना विपरीत विकास भनिदैन। पैसा कमाउने लोभ देखाएर विकास गर्नु। राम्रो हैन। सबैको आस्था रहेको तीर्थस्थलमा। प्रकृतिले दिएको ठाउँ भागुवान बस्नु भएको ठाउँ। झन् कसरी बचाएर राखने त्यता जानु पर्छ। इन्डियाको केदारनाथ हेर्नु केबुलकार चिल्लो सडक बनाउन सक्ने देश तर किन । त्यहीबाट बुझनु पर्छ तीर्थस्थल संरक्षण कसरी गर्नु पर्छ भनेर।
पाचथर काे मान्छेलाई के काे टाउको दुखाइ हाे केबल कार बने पनि नबने पनि