Omg यस्तो नाक यस्तो टोपी यस्तो बोली अनि निधनमा सधै रातो टीका लगाउने त लास्टै लुट्छ यार 😀😀😀😀😀किनकि मैले गाडी पालेको 21 बर्ष भयो कुन गाडी कस्तो हुन्छ कुन मोटरपार्ट्स मा कतो पार्ट्स लाई कति मुल्य पर्छ भन्ने कन्ठै छ र गाडीको विषयमा क देखि ज्ञ सम्म थाहा छ घमण्ड लास्टै गर्दो रैछ यो साउ होईन रिनको बाउ हो
मेरो बिचार मा सबै साथीहरूलाई मेरो अनुरोध छ हामी बिदेश मा काम गरेको पैसाले गाडी किन्नु भन्दा जग्गा किनेर राख्नु फाइदा एकत पुरानो गाडी फेरि नेपाल काे अबस्था हेर्याे भने गाडी साउ भन्दा पनि ट्राफिक लाई र ग्यारेज धनी बनाउने मात्रै साथीहरू बेलैमा हाेसियार
Hello dai ma gaddi kinna chahanxu ma aafai chalauxu but ma sanga paisa xain ma jaga dhito rakher gaddi nikaln chahanxu plz dasai agadi jhikn chahanxu help gardinun dubbal cap bolero Jhikna chahanxu.?
नाया कतिमा लिनुभयेको थियो सर ? र क्या कति दिनुपर्ने र फाईनेक्स वाकी छ कि क्यासमै सरले लिनुभयेको हो ? र लिनेलाई फाईनेस हुन्छ कि हुदैन र पुरै फिक्स दाम कति हो ?
यस्ता थोत्रा गाडी को लागि धितो राख्नु भन्दा नया सोरुममा धितो राखेर गाडी निकाल्नु एक्दमै राम्रो लाग्यो
सही भन्नु भयो
Sahi kuro
100% Sahi ho .....
अरुत ठिकै हो टायर हेर्दा र नट बोल्ट हेर्दा पूरै खिया लागेकोछ कसरी किन्ने होला एस्तो गाडी बडि 2/4लाख थपेर अलि राम्रो नै किन्न राम्रो होलात!
बाजेले भने जति लोड यी गाडीमा हालेर हाम्रो कच्ची बाटोमा दौडिनुहो भने बाजेको सिल प्याक इन्जिन त महीना नबित्दै ॐ स्वाहा हुन्छ
तँलाई रोटछेउको घडेरी धितोराखेर तेरि खटरागाडी कोस्केलिन्छ । कबाडिलाइ दे ! योकिनेर कमाउन त के भए भरको जग्गाजमिन हिन्छ ।
गजब छ
गाडी महङ्गो छ
Sahi kura ho ramro bichar
तेह्रथुम ❤❤
Omg यस्तो नाक यस्तो टोपी यस्तो बोली अनि निधनमा सधै रातो टीका लगाउने त लास्टै लुट्छ यार 😀😀😀😀😀किनकि मैले गाडी पालेको 21 बर्ष भयो कुन गाडी कस्तो हुन्छ कुन मोटरपार्ट्स मा कतो पार्ट्स लाई कति मुल्य पर्छ भन्ने कन्ठै छ र गाडीको विषयमा क देखि ज्ञ सम्म थाहा छ घमण्ड लास्टै गर्दो रैछ यो साउ होईन रिनको बाउ हो
Very good 👍 sir
2018 2019 modal ko x vane dekhauno sir
अनि गाडिनै धितो राख्न मिल्दैन।जग्गा नहुनेहरुले।
Thank you very much
यो गाडी किन्न जग्गा नै चाहिन्छ कि त्यो गाडी बैंकको नाममा राखेर निकाल्न सकिन्छ होला!जानकारी दिनु होला!
मेरो बिचार मा सबै साथीहरूलाई मेरो अनुरोध छ हामी बिदेश मा काम गरेको पैसाले गाडी किन्नु भन्दा जग्गा किनेर राख्नु फाइदा एकत पुरानो गाडी फेरि नेपाल काे अबस्था हेर्याे भने गाडी साउ भन्दा पनि ट्राफिक लाई र ग्यारेज धनी बनाउने मात्रै साथीहरू बेलैमा हाेसियार
हजुर सङग नया मोडेल 2021 बुलेरो गाडी छ सर
Good
Extra long bolero ko video banaunu sir
Jai hos sir video chai ramrai banairahanu bha x
Namaste hjr
सेक्यन हेन्डको टेसि को भियियो बनाउनु परे सर म कतार देखि है पिलिज
Sir please mahindra show room ko laununa hai
म 21 बर्स भयो यो पेसा मा लगेको थोत्रा 3000 मा 4 सर्भिस हुन्छ इंजिन हाप हुन्छ अनि धितो भो नंया फाइदा 2,4 हजार km कुद्क्सयो बेच्छन्
मलाई पनि मन परो
Hello dai ma gaddi kinna chahanxu ma aafai chalauxu but ma sanga paisa xain ma jaga dhito rakher gaddi nikaln chahanxu plz dasai agadi jhikn chahanxu help gardinun dubbal cap bolero Jhikna chahanxu.?
Hiaec को भिडियो बनाउनु पर्यो सर
Hallo
New Mahedra bolero jeep ko video banununi
लठिकछ मनि खाेजिराछु
नयाँ डबल क्याप बोलेरो लाइ त 27/28 जति पर्छ हो
A ru pani Bolero pik Up ko video banuunu paryo sir
Sir butwal tir ko banaunu na sir
यस्ता थोत्रो गाडी को लागि पनि सपोर्ट धितो राख्नु पर्ने 😂😂
सर 2023 म सकेन्ड हेन्ड बोलेरो डबल केप फोरबिल डराईभ म बिडियो लियाई दिनुन है
हाइस र अलि राम्रो खाले स्क्यार्प्यु मोडल 14/15 को भय सम्पर्क गरौला!
Dhito ma ghr jagga sabii rakhxu but payment chaii xain hunxa ki hudain
यो खटेरा गाडी लाई सुगम ठाउँको जग्गा धितो राख्नु पर्ने 🤣🤣
तिम्रो जूङा खत्रा भाई
🤣💚
Yesta khiyale khai sakeko gaadi yo 15+16 model vaneko xa tra herda ta 6+7 model ko jasto lagyo yo kinnu vanda new nikalne ramro hunxa
Kohalpur Nepalganj ko video yo pani liyar aaununi sir
गाउँ तिर चल्ने जिप लाई कति पर्छ 18,19 को लौट को
म संग १६ मोडेल को टाटा सुमो कालो प्लेट को बिरगज काठमांडू रूट को बिक्री मा छ दाम १५.५०००० मात्र
कस्ताे छ गाडी
नाया कतिमा लिनुभयेको थियो सर ? र क्या कति दिनुपर्ने र फाईनेक्स वाकी छ कि क्यासमै सरले लिनुभयेको हो ? र लिनेलाई फाईनेस हुन्छ कि हुदैन र पुरै फिक्स दाम कति हो ?
Kista ma ho
@@kumarshrestha2679 गाड़ी रुट मा चली रहेको छ
@@birendrakumaryadav4074 पुरै क्यास मा छ
यो बुढोले जहिले पनि गाडि सिल् प्याक मात्रै भन्छ यार
Hahahaha🤣🤣
Dimaag fuskeko hunu praxa
यो शब्द फर्मुला हो सर
Jhapa tira ko pani video halnuna bulero pickup
जगाबिना जस्ले जुन फाईनल्स् र बैङ्कले पनि गाडी राखेपछी जतिपनि किस्ता तिर्नुमील्छ ।
यसरी कोसैलेपनि गाडी लिदैन जगाराखेर त ।
यो जस्तो महङ्गो कता छ होला
Gadi nai dito hunxa ni k jagga sagga dhito ho
Ma pani gadi lene bichar gareko bulero jib ab ma koria bat farkindae xu nepall
18,19 ko 4wd chaiyo single cap
Balero cpmpes 4x ko Lumbini tira paudaina
Fines ko lagi
कुन ठाउँमा हो सर
Brother can u make line truck 🛻 video and price please
I will try my best brother tq.
जेएहोस् लुटने मान्छे रहेछ यो साऊजी त
First comment
Woww
म बिदेशी मुलुक मा छु म लाइ बोलेरो जिप चाएको छ
Tapai chahi bike vedio ab layanu hudain Sarai nramro lagyo😆
नेपाल घर बझाङ हो र मलाई चाहिन्छ यउटा गाडी म अहिले मलेसियामा छु तर कसरी लिन सकिन्छ हाेला
यो बा चाहिँ सरै महगो रहेछन कबाडी गाडी लाई पनि यति महगो भन्ने
14 model ko buss 12 di nxa kasle linxa 2 hand lae aati mango
Naya gadi bat mahina ko kati samm kamai hunx kiepaya gadi malik ra calak haru sang ko pani video banaunu bhai ani ball thaha hunx gadi kinne na kinne
अनलाइन जमाना टिभिले यस्ता थोत्रा गाडी अनि महङ्गो गाडी चाहिँ यो च्यानलमा न ल्याउदा राम्रो होला
तेइ पहाड भोलिको बजार हो भन्ने बुझिराख काठमान्दु पनि उहिलेको पहाड डाडाकाडा त होनि हैनर।
sir autoko video banaununa plz
Damzz look
Plizz vanu na yo kun thau ho sar
नया लाई कति पर्छर
Duble cap bolero vadama pauxa
Aaile xan ki nai
i wain double cab 4×4
I need single cabin pickup 4×4🤔
Kun thau ko ho yo
kuro sahi ho yesto jabo thotoro gadi ko lagi jaga dito rakhnu parne xhi xhi
यस्ता मुला कपाडि गाडिको लागि सुगम ठाउको जग्गा धितो राख्नु पर्ने?कमाउनेको नाममा भको सम्पति स्वाहा।
Hello
भाइ त लाई गाडीको बारे मा तेति थाहा छैन गाडीको भिडियो न बनाउदा हुन्छ मेरो तर्फ बाट
अरूको लागि प्रश्न सोधेको हो नि उसको लागि होइन 🤔
हाहाहा ल त्यो भाइ लाई गाडीको बिषयमा भिडियाे बनाउनु आएन रे ल तलाई चाहिँ आउने भये खोईत भिडियाे बनायर युतुब मा हालेको हाहाहा त पनि घासै रैछस
17 लाक मा नयाँ दबल क्यब आउँछ यो त मङगो भयो
कहा पाउँछ ल मलाइ निकाल दीनु पर्यो कुन ठाँउ मा पाउँछ तर नेपालमा डबल क्याप किन्न 26लाख95 हजार छ
Gadi condition heda ta paisha
Dherai lagyo malaita
१९ पर्सिन फाइनान्स अनि तँलाई राम्रो जग्गा यो बुट फट हो
Second hand gadiko kimat aamma ho
Malaysia xode paxi good job laxman sir
Thank you sunil sir.
Molai chyau bro bolero
Dairect bechne haruko video banauda hunxa yesto re condition ko kam xina
Yasta 50%poisha tirer aru dhito rakher. Purano dhotro gadi kinnu vnda Naya kinxu gadi Pani Kati mahango ho yaskoma ko jala kinna
malai pani chaahiyako thiyo
8 देखि 10 लाख समम काे pikup xa
Paisa ta 15,16 lakh vanca but second hand vayeni maintain ta garnu ya...herda aage bata pachadi samma thotro lagdai ca...paisa lutnu baseko k 😂😂😂😂😂
Kahile aaunu paro
Malai yo gadi chahiyo sar
Syangja ma pathaidina saknnu hunx
मैं बाड़मेर राजस्थान में रहने वाला हूं मुझे बोलेरो चाहिए लोन पर मिलेगा क्या
5 6 लाख भन्दा बडि कसै ले हाल्दैन
Sabai vanda mahago recondition
JCB price
जुङ्गा चाहिँ हो सोल्टीको😂
यस्ता लुटेरा को के भिडियो बनाएको होला यो बुडो लुटेरा हो
बिना जग्गा धितो हुँदैन
मलाई गाडी चाएको छ
Vadama mildaena hajur
Hya last mohango yr yo suddo ko ma kam xaina sathi ho...