संजिता रिल को जोडी संग भेटीन यस्तो ठाउमा बिराज को नाम लिंदा यस्तो भयो sanjita chepang laxman xetri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Artist Media Presents:-
    #artistmedia
    #gopalnepali
    ----------------------------------------
    संजिता रिल को जोडी संग भेटीन यस्तो ठाउमा बिराज को नाम लिंदा यस्तो भयो sanjita chepang laxman xetri
    © Artist Media, 2023
    ---------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Ar...
    Facebook Page:- tinyurl.com/Ar...
    Contact Us:- +977-9863658744
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed.

ความคิดเห็น • 195

  • @ArtistMediaOfficial
    @ArtistMediaOfficial  3 หลายเดือนก่อน +10

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    समपर्क न .९८६३६५८७४४
    ARTISTMEDIA

    • @GadeshPariyar
      @GadeshPariyar 3 หลายเดือนก่อน

      😊

    • @aindragajmer6528
      @aindragajmer6528 20 วันที่ผ่านมา

      Bìraj lai hela nagarnu hola pap lagxahai nanu

  • @ReshmaLama-fg6ht
    @ReshmaLama-fg6ht 3 หลายเดือนก่อน +28

    बिराज भाइले गर्दा सबै केटि हरु भाइरल भको छ सलुट छ बिराज भाइ धोका नदिनु बिराज लाई कसम पाप लग्ने छ्😭😭

  • @AkBasnet-ki4uv
    @AkBasnet-ki4uv 3 หลายเดือนก่อน +30

    बिराज नै ठिक छ बिराज संगै बेस्ट हुन्छ धोका ना दिनु होला

    • @milanraya5121
      @milanraya5121 3 หลายเดือนก่อน +1

      Khoi kina hola biraj saga ramro lagxa malai pani

  • @gambeshidohorinachghar3137
    @gambeshidohorinachghar3137 3 หลายเดือนก่อน +25

    बिराज सङ नै सुहाको छ जोडि त

    • @IndraBahadur-bk8uu
      @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน

      Tapaiko dorima bolaunu biraj sanjita lai

  • @Rajendra-tz8do
    @Rajendra-tz8do 3 หลายเดือนก่อน +12

    बिराज र सजिता को जोरि एक दम्म राम्रो लाक्छ ❤❤❤

  • @Punaramoli-tk6wj
    @Punaramoli-tk6wj 3 หลายเดือนก่อน +11

    बिराजभाइ र सन्जिता बहिनिको पहिलो दोहरी दरसकहरुले धेरै मन पराएकोहुनाले पनि सन्जिता बहिनी यहा सम्म पुगनु बिराजभाइको पनि धेरै सपोत छ। तेसैले बिराज भाइलाइ पनि सपोत गर्दैगर्नुहोला ।

  • @Cricketlover25985
    @Cricketlover25985 3 หลายเดือนก่อน +30

    मलाई त लछमन क्षेत्रि राम्रो लागेन जोड़ी भयंन बारू बिराज संग नई राम्रो छ

    • @AkBasnet-ki4uv
      @AkBasnet-ki4uv 3 หลายเดือนก่อน +2

      मलाई पनि यार

    • @AmitPariyar-nn6yq
      @AmitPariyar-nn6yq 2 หลายเดือนก่อน

      Eakdam ramro kura vanu vayo hajur

    • @sanatan1357
      @sanatan1357 หลายเดือนก่อน

      Biraj ta viral huna lai use gareko ho ..aba dating man prne sanga ho

  • @KHBorhan
    @KHBorhan 3 หลายเดือนก่อน +18

    यदि गरने हाे भने बिराज सङ्ग लब गर हइना भने सन्जिता काे केहि भिडियो हेरने छइना दर्सकले

  • @lok6442
    @lok6442 หลายเดือนก่อน +5

    बिराज भाइको संग जोडी मिल्छ हौं यो बैनीको

  • @Jamir_jas_rijal
    @Jamir_jas_rijal 3 หลายเดือนก่อน +9

    अबदेखि संजिता र बिराजकाे मात्र भिडियो हेर्ने निर्णय गरे मैले❤

  • @user-ki4zk2gr7u
    @user-ki4zk2gr7u 3 หลายเดือนก่อน +8

    मलाही पनि संन्जिता र बिराज को सागेति जोदी राम्रो लाग्छ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @AkBasnet-ki4uv
    @AkBasnet-ki4uv 3 หลายเดือนก่อน +19

    बिराजलाइ धोका दिएकै हुन थाहा छ सबैलाई पाप लाग्छ

    • @sanatan1357
      @sanatan1357 หลายเดือนก่อน

      Sablai

  • @KHBorhan
    @KHBorhan 3 หลายเดือนก่อน +10

    यदि बिराजलाइ धाेका दियाे भने पाप लाग्छ सन्जिता बहिनिलाइ के कताइ बिराज कालाे भएर गाेराे राेजेकाे काे त हइना सनजिताले

  • @dhanbahadurgotame5451
    @dhanbahadurgotame5451 3 หลายเดือนก่อน +7

    Biraj ko हासेर बोल्ने सारै राम्रो बानी छ

  • @SubashRanaprankvideo246
    @SubashRanaprankvideo246 2 หลายเดือนก่อน +5

    बिराज लाई माया गर्ने जति येता आम त ? बिराज सन्जिता को जोदि येक्दम राम्रो छ बिराज ईश बेस्त ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ombhai198
    @ombhai198 3 หลายเดือนก่อน +6

    सन्जिता र विराज को हरेक भिडियो हेर्छु अनि जोडि पनि धेरै राम्राे छ र लछुमन भाई सन्जिता लाई बैनि सम्झेर साथ सपोर्ट गर्नु नत्र पाप लाग्ला है बिचमा आएर तगारो बन्दा

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +8

    Biraj❤sanjita

  • @ashokthapa535
    @ashokthapa535 3 หลายเดือนก่อน +6

    मलाई त बिराज सङग जोडी राम्रो लाग्छ सङिता बहिनिको सुपर जोडि हो बिराज सित

  • @lalbahadur2810
    @lalbahadur2810 หลายเดือนก่อน +3

    कस्तो फिका फिका लाग्यो विराज को ठाउँमा नयाँ जोडी देख्दा अब हेर्न मन लागेन

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +7

    हामीले कसैलाई केही भनेका छैनौं हामीलाई मनपर्ने jodi भनेको सन्जिता र विराजको ho उनीहरूको डोरी आयो भने हेर्छौ हैन भने हेर्दैनौ

  • @AkBasnet-ki4uv
    @AkBasnet-ki4uv 3 หลายเดือนก่อน +10

    बिराजलाई माया गरे लभ गर मात्र नत्र भने सन्जितको केही हेरेने होला छैन दस्कले

  • @Jamir_jas_rijal
    @Jamir_jas_rijal 3 หลายเดือนก่อน +5

    बिराज तिम्रो lucky मान्छे हाे है❤कुनै चिजआफुसंगै हुदापनि नचिन्दा पछि पछुतो नहाेस है बिराज भाइ ✊✊✊✊😘

  • @Khagendraoli629
    @Khagendraoli629 3 หลายเดือนก่อน +2

    कति नरमाइलो लाग्यो 😪😪

  • @A-OneRana
    @A-OneRana 3 หลายเดือนก่อน +4

    Biraj and sanchita ❤ best

  • @deepabhattarai796
    @deepabhattarai796 3 หลายเดือนก่อน +1

    Wow supper Dami vary in ce 👌👌👌👌

  • @SanjitaChepang-zc5fk
    @SanjitaChepang-zc5fk 3 หลายเดือนก่อน +7

    देस तथा बिदेस मा हुन्हुने आमा बुवा दाजु दिदी हरुमा म गाइका सन्जिता चेपाङ्को 🙏🙏🙏 यो vdo हेरेरव कसैलेनी अन्यथा नलिनु होला है नराम्रो coment नगर्दिनुस है कति लेत comentma भन्नू भाछ बिराज्लाइ छोद्यो भनेर तर होइन रिल्को जोदि धेरै हुन्छ नराम्रो सोज्नु पर्नी यो भित्र केइ छोइन्🙏🙏🙏🙏🙏😪😪😪😪

    • @AkBasnet-ki4uv
      @AkBasnet-ki4uv 3 หลายเดือนก่อน +2

      हजुले बिराजलाई धोका दिएकै हो नि बैनी थाहा छ दर्स्क लाई हजुरले अरुलाई माया गर्नु हुन्छ भनेर भित्र भित्र भाहिर छैन भने नि बुनु

    • @IndraBahadur-bk8uu
      @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +2

      सन्जिता बहिनी हामीले हजुरलाई केही भन्न खोजेको होइन। हजुरको धेरै मिठो स्वर छ त्यो भएर हामीले अलि पपुलर मान्छेसँग जोडी मिलाइदियौँ भने हजुरलाई पनि अरु मान्छेले चिन्ने मौका पाउँछन् अनि तपाईंलाई धेरै जनाले चिने भने तपाईलाई राम्रो हुन्छ भनेर हामीले biraj sanga jodi milayeko ho

    • @IndraBahadur-bk8uu
      @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +1

      हजुरले र विराजले गाएको डोरी हजुरको युट्युब च्यानलबाट हालेपछि हजुरलाई फाइदा हुन्छ किनभने बिराजलाई सबले चिनेका छन्। त्यो भएर तपाईंको युट्युब पनि राम्रो हुन्छ राम्रोसँग चल्छ अब त्यो दिमाग चाहिँ लगाउनु के कसरी मलाई फाइदा हुन्छ भन्ने कुरो सोच्नुपर्यो

    • @milanraya5121
      @milanraya5121 3 หลายเดือนก่อน +2

      Honi

    • @RaviDhamiOfficial_07
      @RaviDhamiOfficial_07 3 หลายเดือนก่อน +3

      होइना बौने मलाई तिम्रो बानी मन पर्याणा तिम्रो मन मा जे xa tyo बोला बिराज li मन रूबाई नए काम n गर ok
      बिराज the best man love you बिराज

  • @lok6442
    @lok6442 หลายเดือนก่อน +4

    बिराज संग काे जोडी मिल्छ हौं सञ्जिता बैनी बिराज लाई न छोड है

  • @kumar_skb
    @kumar_skb 3 หลายเดือนก่อน +3

    गित सङ्गीत मा भर्खरै उदाउदै गरेकी सन्जिता यो माया प्रेम मा न फसेको भए राम्रो हुन्थ्यो😂केही समय गित सङ्गीत मा फोकस दिनु पर्ने हो,😂 बिराज ले भाइरल भएकी हुन, तर अशल प्रेमी चै laxuman xetry ho.100% badhai xa.

  • @GitaGaire-my4dt
    @GitaGaire-my4dt 3 หลายเดือนก่อน +2

    Biraj sanga ko Jodi ramro xa sanjita ko

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 3 หลายเดือนก่อน +8

    बिराज नै ठिक छ धोका दिनु भएन।

  • @SrijanaBasnetnn6ln
    @SrijanaBasnetnn6ln 2 หลายเดือนก่อน +3

    Biraj sang best xa jodi

  • @BuddhiTamang-gw1se
    @BuddhiTamang-gw1se 3 หลายเดือนก่อน +2

    Biraj sanjita ko jodi मत्र मिलछ बिरज बेस्ट

  • @AmmarBahadurbk-rp1vs
    @AmmarBahadurbk-rp1vs 2 หลายเดือนก่อน +2

    Dohari king biraj bro

  • @KHBorhan
    @KHBorhan 3 หลายเดือนก่อน +13

    याे चाइ मन परेना सन्जिता र बिराज नाइ ठिक छ बिराजलाइ धाेका नदिनु हाेला

  • @gangachapagain-ot8gn
    @gangachapagain-ot8gn 3 หลายเดือนก่อน +4

    बिराज छाेडेउ भने तिमिले दर्सककाे साथ छाेडयाेउ पहिला कसैले चिन्दैन्थे बिराजले चिनायाे अब बिराजलाई छाेड्यउ भने पहिला जस्तै कसैले चिन्दैनन अब

  • @TilakGautam-xq4vy
    @TilakGautam-xq4vy 2 หลายเดือนก่อน +3

    Biraj sanga jodi dammii souxa bnu lai

  • @pushpaLama-jo3vs
    @pushpaLama-jo3vs 3 หลายเดือนก่อน +7

    Sanjita biraja lai nachunu hi

  • @Amarsunar-hp9zn
    @Amarsunar-hp9zn 3 หลายเดือนก่อน +3

    Aj yak choti biraj sang dohari heram

  • @subashthapa9062
    @subashthapa9062 3 หลายเดือนก่อน +4

    Hajur la biraj li birasnu bhako sangita bhina

  • @Sabina209
    @Sabina209 3 หลายเดือนก่อน +4

    Biraj sanga best laxman sanga suhako xina jodi❤

  • @RajanderRajanderSK-td3ym
    @RajanderRajanderSK-td3ym 3 หลายเดือนก่อน +3

    बैनी बिराज लाई धोका न दिनू बैनी

  • @user-bx3wf4er8q
    @user-bx3wf4er8q 3 หลายเดือนก่อน +1

    Biraj sanga nai khatara khun xaa dohari 💛💛💝

  • @DewanTamang-cv4yn
    @DewanTamang-cv4yn 3 หลายเดือนก่อน +3

    Biraj sanjita

  • @user-rl1dz1gg6o
    @user-rl1dz1gg6o 3 หลายเดือนก่อน +3

    लक्षमन खासै राम्रो देखिएन संजिताको साथमा ।

  • @A-OneRana
    @A-OneRana 3 หลายเดือนก่อน +3

    Biraj

  • @user-oz2tx8uo3q
    @user-oz2tx8uo3q 3 หลายเดือนก่อน +2

    laxman bhiko pani ma sor ko fan ho tara sangita sis ko jodi chie biraj sangaha milxa

  • @CRAZYBIKRAM601
    @CRAZYBIKRAM601 2 หลายเดือนก่อน

    Biraj and sanjita is the best

  • @kamalabk292
    @kamalabk292 3 หลายเดือนก่อน +3

    बिराज सङ्ग को जोदि नै ठिक छ होइना भने हामी यस्ता जोदि हेर्दै न लोक दोहोरी मन न पर्नी गाउन न आउनी लाई लोक गाउनै पर्छ भन्नी पनि छैन

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg หลายเดือนก่อน

    बिराज संचिता बेस्ट ❤🎉

  • @Jibanlahadhgri6397
    @Jibanlahadhgri6397 3 หลายเดือนก่อน +1

    Is my best biraj brotther ❤❤❤

  • @kiranrasaili1687
    @kiranrasaili1687 3 หลายเดือนก่อน +5

    Biraj le i love you lekhera diyeko full firta chahiyo

    • @RitikaMjr
      @RitikaMjr 3 หลายเดือนก่อน

      Soi ho

  • @lok6442
    @lok6442 หลายเดือนก่อน +2

    बिराज लाई धोका न दिनु हैं बैनी

  • @sunchhahri.com299
    @sunchhahri.com299 3 หลายเดือนก่อน +3

    बिराज ले गर्दा भाईरल भाको सचिता धोका चाई न दिनु है बिराज लाई ❤

  • @KHBorhan
    @KHBorhan 3 หลายเดือนก่อน +5

    बिराज र सनजिता काे जाेरि छुटाउने काे हाे याे छेतरि के अब गाेराे पाए भनदाइमा सनजिताले बिराजलाइ धाेका दिनेनाइ हाे त

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +3

    Ab biraj ra sanjita ko interview linu na daju herna man xa please

  • @kiranrasaili1687
    @kiranrasaili1687 3 หลายเดือนก่อน +1

    Love you biraj my heart

  • @SumanKhatri-tz8mv
    @SumanKhatri-tz8mv 2 หลายเดือนก่อน +1

    जोडि त बिराज सङगैको सुवाउछ हो 🎉🎉🎉🎉❤❤

  • @A-OneRana
    @A-OneRana 3 หลายเดือนก่อน +3

    Biraj biraj

  • @ramukc4573
    @ramukc4573 3 หลายเดือนก่อน +1

    बिराज ❤

  • @diyadudraj
    @diyadudraj 3 หลายเดือนก่อน +1

    Wow nice 👍❤❤

  • @A-OneRana
    @A-OneRana 3 หลายเดือนก่อน +2

    Biraj sunga gauna paryo dohori

  • @A-OneRana
    @A-OneRana 3 หลายเดือนก่อน +3

    Biraj brother sanchita lai arkoi le udaidiyo

  • @BeautyGirl-nk5nk
    @BeautyGirl-nk5nk 3 หลายเดือนก่อน +1

    Wow nice 👍👍👍

  • @KHBorhan
    @KHBorhan 3 หลายเดือนก่อน +1

    हेलाउ

  • @amberraaj5543
    @amberraaj5543 3 หลายเดือนก่อน +2

    Biraj ramro xa

  • @milanraya5121
    @milanraya5121 3 หลายเดือนก่อน +1

    Dami xa

  • @ramadumre3997
    @ramadumre3997 3 หลายเดือนก่อน +1

    Biraj sanjita ko dohori sari manprxa

  • @aratghimirey2759
    @aratghimirey2759 3 หลายเดือนก่อน +3

    Sister change vako kai ho ta??? Biraj ko lagi hami chaum hai😮😮

  • @A-OneRana
    @A-OneRana 3 หลายเดือนก่อน +2

    Sanchita biraj lai nxodnus

  • @devlama-jr1fz
    @devlama-jr1fz หลายเดือนก่อน

    Birats is best Bias is best

  • @user-vx5ic9jy5s
    @user-vx5ic9jy5s 3 หลายเดือนก่อน +1

    Biraj beast सजिता

  • @Surajranjan0495
    @Surajranjan0495 3 หลายเดือนก่อน +1

    ❤❤बिराज vs सञ्जिता ❤❤

  • @BokaOfficial167
    @BokaOfficial167 3 หลายเดือนก่อน +1

    Hoit ma ta herdain biraj sanga gayeko Matra herxu

  • @NagendraThapa-hq6wq
    @NagendraThapa-hq6wq 3 หลายเดือนก่อน +2

    Color Haina bhittri man Hera hai sanchita bhandyaxam

  • @kiranrasaili1687
    @kiranrasaili1687 3 หลายเดือนก่อน +3

    Jaba sanjita ko royeko vedio dekheko thiya bhagwan sanga parthana gare yo nani ko kismat badal dinu vanera jabba usko kismat san vet vayo yo nani sabai tira sanjita sanjita vayo tara ajja tehi kismat chinna sakena hami k vayo auta santita gaye arko ranjita aauxin

  • @LovelyXetrii
    @LovelyXetrii 3 หลายเดือนก่อน +2

    मानिस ठूलो दि💗ल ले हुन्छ जातले हुदैन🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadurgotame5451
    @dhanbahadurgotame5451 3 หลายเดือนก่อน +1

    बिराज is good

  • @SushantbikashXetree-ei8ot
    @SushantbikashXetree-ei8ot 3 หลายเดือนก่อน +4

    बिराज लाई धोका दियामानी यी नानी ले सोर्गमा हैन नर्गमा नि बास पौदिनन बिराज लाई धोका नदेउ है हुनत मनि क्षत्री को छोरा हो तर पनि मलाई बिराज नै बेस्ट लाग्छ always biraj is best laxman not ok sanjita he is very old man and you young man not ok together with laxman always biraj is ok❤️❤️🌹

  • @BinitaChaudhary-we4bw
    @BinitaChaudhary-we4bw 28 วันที่ผ่านมา

    biraj best

  • @Santoshthapa52737
    @Santoshthapa52737 2 หลายเดือนก่อน +2

    बिराज सित को जोडी ठिक थि यो

  • @KhuminaGurung
    @KhuminaGurung 3 หลายเดือนก่อน +3

    Katy jat testai ho jata ramro tetai

  • @sanjibanithapa4010
    @sanjibanithapa4010 3 หลายเดือนก่อน +2

    विराज सगै ठिकछ

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +2

    Haina yo kun ho feri biraj sanjita thik xa sanjita lai yo manxe sanga interview nalinu ali ramro huna lageko xa teyo pani banda hola ❤

  • @meromedia-yh6kg
    @meromedia-yh6kg 3 หลายเดือนก่อน +1

    wowowowowoo

  • @AakashKumar-yh5fr
    @AakashKumar-yh5fr 3 หลายเดือนก่อน +3

    तुप्पो बाट पलाएको कलाकारले bf सार्वजनिक गर्ने तिम्रो करियर यहि समाप्त भयो बुनु लेखेर राख

  • @mumbahadurbk3441
    @mumbahadurbk3441 3 หลายเดือนก่อน +2

    बिराज सङ मात्रै सुहाउँदो रहेछ

  • @HariBK-o6v
    @HariBK-o6v หลายเดือนก่อน

    यदि यो जोडी साच्चै हो भने । बिरज भाइले सन्जिता सङ दोहोरी नगाउदा हुन्छ।

  • @user-vx5ic9jy5s
    @user-vx5ic9jy5s 3 หลายเดือนก่อน +1

    बिराज लाइ माया गर सजिता

  • @devlama-jr1fz
    @devlama-jr1fz หลายเดือนก่อน

    Bias is best Bias
    Bias is best

  • @RachitKhadka-vf6yn
    @RachitKhadka-vf6yn 3 หลายเดือนก่อน +2

    Biraj is very best layman not best

  • @hansrajmayal3087
    @hansrajmayal3087 3 หลายเดือนก่อน +2

    केटीको जाला माला चाहिँ ठिक रैनछ जसलाई राम्रो माने उतैतिर सल्किहाल्यो।

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +2

    Sanjita ko voice thik xa kta ko nai thik lagena

  • @hamrodamakbhajan9885
    @hamrodamakbhajan9885 3 หลายเดือนก่อน +2

    बिराछ गाईनेको छोरा एउटा अलि कम्जोर तह को केटा उसकै माध्यमबाट लाईटमा आएकी संन्जिता बिराज संग --------------+++--------खालीठाऊ भर्न श्रोतालाई अनुरोध।

  • @user-ty9zz7gn2k
    @user-ty9zz7gn2k 3 หลายเดือนก่อน +3

    म लाई नि मन परेन यो जोडी 😡😡😡😡😡😡😡😡

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 3 หลายเดือนก่อน +2

    Biraj vaneko 3 karod nepali chinne manxe ho u dherai talent manxe ho biraj sanga sanjita lai jodeu vane at ramro gaune manxe lai sabaile chinxan ani ramro hunxa ab yo manxe sanga jordiye paxi sanjita lai aasar parxa pakka

  • @biwohasbahadur
    @biwohasbahadur 3 หลายเดือนก่อน +3

    बिराज कालो छ भनेर हो सनजिता

    • @SamirChaudhari-mr9vr
      @SamirChaudhari-mr9vr 29 วันที่ผ่านมา

      टेस्तै लागेयो है मलाई नि😢

  • @sonamghale9254
    @sonamghale9254 2 หลายเดือนก่อน +1

    Malai pani biraj thik lagyo sanjita baini

  • @RajuBaraily-pe9nc
    @RajuBaraily-pe9nc 3 หลายเดือนก่อน +1

    O xetri vhai biraj and sanjita ko bicha ma naaudauma ramro hunxa

  • @NarendraAdhikari-es1oh
    @NarendraAdhikari-es1oh 2 หลายเดือนก่อน

    Malai ta Biraj man parxa❤❤❤

  • @user-vj7kd2rc2p
    @user-vj7kd2rc2p 3 หลายเดือนก่อน +1

    Kshetri sanga yojodi vayen viraj sanga sahrai ramro suhaundaxa