Ep:1 Gurung Culture Ko Bihe Kasto Hunchha Ta?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Ep:1 (Gurung Culture Ko Bihe Kato Hunchha Ta?
    Your Queries:
    Gurung culture
    Culture gurung
    #‪@nishantvlogs2077‬

ความคิดเห็น • 17

  • @IndraChhetri-nq5cz
    @IndraChhetri-nq5cz หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @aawanagrg8553
    @aawanagrg8553 หลายเดือนก่อน +1

    wow dami dami❤❤

  • @IndraChhetri-nq5cz
    @IndraChhetri-nq5cz หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤ lovely bro

  • @ShanTamu
    @ShanTamu หลายเดือนก่อน +1

    Dherai ramro vlogs xoro❤

  • @ManishaAdhikari-wq4zy
    @ManishaAdhikari-wq4zy หลายเดือนก่อน +1

    Congratulations daii vauju 🎉

  • @user-xl5cu7hk8c
    @user-xl5cu7hk8c หลายเดือนก่อน +1

    Dherai Dherai Dherai ramro hudai xa vlog Asari nai agi baddai janu ❤❤❤

    • @nishantvlogs2077
      @nishantvlogs2077  หลายเดือนก่อน

      @@user-xl5cu7hk8c tqw xyama😘

  • @manishkarki5674
    @manishkarki5674 หลายเดือนก่อน +1

    Dai aba kaju ko ni bihe garnu paryo❤❤

  • @yakuzagaming6754
    @yakuzagaming6754 หลายเดือนก่อน +1

    आफ्नो धर्म सस्कृति रितिरिवाज अनुसार विवाह गर्नु त धेरै राम्रो हो सोल्टि हामिले जोगाइपनि राख्नुपर्छ तर यहा त रित मात्र भयो हाम्रो भेषभुषा खोई भाषा पनि छैन भाषा त तराइ तिर धेरै खस भाषा बोलिन्छ भाषा चाहि आएन ठिक छ तर भेषभुषा त थियो नि हामि सङ सोल्टि यसै गरि हामि हरु भाषा बिर्सिदै आयौ त्यसपछि भेषभुषा हराउदै जान्छौ रितिरिवाज बिर्सिदै जानेछौ ! अनि हाम्रो तमुहरुको अस्थित्व हराउछ अहिले चाहि हामि खुब गर्व गर्छौ गुरुङ हुनुमा गर्व छ भन्दै सब कुराहरु बिर्सिदै जाने हो भने गुरुङ हुनुमा गर्व नगरे हुन्छ हामिहरुले यदि हाम्रो सस्कार रिति भेषभुषा भाषा यस्तो हो है भनेर हाम्रो सन्तान हरुलाई देखाउनु बुझाउनु छ भने अहिले देखिनै जोगाउनुपर्छ र सिकाउदै जानु पर्छ धेरै भयो क्या हो ङोलो माफ पाउ है सत्य अनि यथार्थ कुरा यहि नै हो 🙏🫡🫡

    • @nishantvlogs2077
      @nishantvlogs2077  หลายเดือนก่อน +1

      Ekdam ekdam malai ni man ma lako kura ho ngolo dherai metho kura rakhnu vyo tesko lagi dherai dherai dhandebaad mero ngolo ....malai ma ma lagerako kura ho jaba ki gurung culture ko bihe vanera ta title lekhi yeso vasa aali aali aafno boldeko vya behula behuli ko dresh gurung ko bhaideko vya aali badi garba huni thiyo ngolo tesma malai jhn ekdam khallo lagya ho ni jhn gurung cultur vneko xu tara 100 ma 70,80 matra k garnu ta ngolo yastai xa dukha ko kuro vasa xaena aafno culture ko dresh xaena teti bhideko vya whaa huni thiyo bt teti nahuna ly khallo vyo k garnu tesko lagi srry ngolo next time mero bhai ko garexa vaney purai dresh ma huney xa 😢

    • @yakuzagaming6754
      @yakuzagaming6754 หลายเดือนก่อน +1

      @@nishantvlogs2077 भाषा त अब हामि तराई क्षेत्र मा बस्ने गुरुङ पहाड मा जस्तो गुरुङ बस्ति हुन्न यहा सब जातजाति घुलमिल भएर बसिन्छ र खस कुरामा बोलिन्छ गुरुङ भाषा बोल्ने कुरै आउदैन ! ! त्यसैले भेषभुषा त हुन्छनि सबको घरमा नभएनि एक जोडि त किनेर राख्नु पर्छ ! ! भेषभुषा मात्र भैदिएको भए कति राम्रो देखिन्थ्यो केटि आमा हरुले घलेक गुन्यो चोलो टिकिस र केटा बाउहरुले ढाका टोपि भाङ्ग्रा कछ्छाड स्ट्कोट लागाको भए कति राम्रो हुन्थ्यो भन्न खोजेको हो ङोलो यसरि नै हो हामिले हाम्रो सस्कार बचाउने भनेको
      अब हजुर को भाईको बिहे मा चाहि गुरुङ हरुलाई आफ्नो भेषभुषा मा आइदिनुहोला भनेर निमन्त्रणा गर्नुहोला शुरु आफै बाट गर्नु पर्छ ङोलो लाज सरम मान्नु हुन्न ह्जर हरुले गरेको देखेपछि अरुले गुरुङ हरुले पनि सिक्छन र गर्छ्न ! !

    • @nishantvlogs2077
      @nishantvlogs2077  หลายเดือนก่อน +1

      @@yakuzagaming6754ekdam ngolo❤

  • @Jasmin123-v9
    @Jasmin123-v9 หลายเดือนก่อน +1

  • @ManasinghGurung
    @ManasinghGurung หลายเดือนก่อน

    ❤❤

  • @Dhirajlamathing
    @Dhirajlamathing หลายเดือนก่อน +1

    ❤❤❤

  • @DavakiGurung
    @DavakiGurung หลายเดือนก่อน

    ❤❤