बास्तवमा सत्य यहीं हो सबैजना ले पढ्नुहोस् पहिले काङ्ग्रेस राम्रो भनियो गोबिन्द राज जोशी १३दिने दाजुभाइ पछि लागेर जेठा, साईला बुबाहरु मरेर गए तर दाईले देश को लागि त खास केही गर्नु भएन मात्र आफु आफ्नो र केही गाउँ जिल्ला हेर्नुभयो। एमाले मा लागियो किनकी आफ्नो नातागोता इष्टमित्र चुनावमा उठे अनी ज्यान फालेर जिताएको मात्र टाउके हरु केपी माधव जस्ता अपराधी हत्यारा कलंक भ्रष्टाचारी चोरहरु लाई फाइदा भयो । माओवादी मा मेरो दाई सहिद घोषणा भयो तर फाईदा अरु ले उठाए, जंगल बाट आएर बिकास हैन बिनास गरे किनकी राम्रो काम गर्न त सागर ढकाल ले भनेझैं बेलायत बाट पढेर आएका टप मान्छे बाट आशा राख्न सकिन्छ जंगल बाट आएका बाट त आफु र केही आफ्ना लाई मात्र भलो गर्छन् हेर प्रचण्ड को परिवारमा को छ बेरोजगार?? रबि लामिछाने भनियो जालझेल मा फसे मात्र बोल्ने काम केही गरेनन्। अझै झोले भन्दा नढाँटी भन लाज सरम लाग्दैन कत्ति पनि??😢😞 सकिन्छ भने बालेन, हर्क गोपाल हमाल, सबिता गौतम, gynendra Sahi जस्ता जनताको लागि मात्र सोच्ने बोल्ने सच्चा देशभक्त निडर दुरदर्शी निस्वार्थ भावका नेताहरु लाई साथ र सपोर्ट गर नत्र भाबि पुस्ताले तिमी हरु को आत्मा लाई सरापेको हेर मरेपछि पनि सुख पाउने छैनौ याद राख।।।।
Bhratxari pati amale patanko disatir lamkiyo jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor sahakarima congress r amale ka jholehru chan rajanaitik pratisota sadhekai ho rabilai
अराजक जोसुकै भएपनि कार्वाही गरिनु सहि हो किनभने यतिबेला पार्टी माथी घेराबन्दी भैरहेको बेला पार्टीका जिम्मेवार नेताले समेत पार्टी विरुद्ध अराजक अभिव्यक्ति दिनु दु:खद कुरा हो भन्ने लाग्छ!!!
राम्राे काम, जनता मुखि काम गरे किन पर्नु घेरा बन्दिमा ? जस्ताे कर्म उस्तै परिणाम ! राम्राे काम , आफ्नु पाटि भन्दैमा,गलत कुरालाई कहिलै सहि भन्नू हुदैन । भाेक लागाे भन्दैमा आचि खना मिर्छर ? जे गरे कार्काले ठिक गरे ।
दुईवटा नागरिकता छ ओलि को तुरुन्तै छानवीन हुनुपर्छ
अझै पनि सहि कार्यकर्ता हरु छ्न देशमा जसले सत्य बोल्छ।
त्यो खड्क अोलिर केपि ओलि 2अोटा नागरिक्ता छ सरासर हो
कार्की जि मा रहेकाे हिम्मतकाे सह्राना गर्नैपर्छ ।
ओली को नागरिक्ता माथि पनि छानविन होस।
ओलि सरकार अब यसरी सकिन पर्छ किनभने आत्ती गरेको छ।
कार्की सर बधाई छ हो यत्तिको नेता हुन जरुरी छ
एउटा भ्रष्ट विद्वानले गर्दा मदन भण्डारीको पार्टी सिद्द्ने भो
यहीं बाट प्रष्ट हुन्छ कि एमाले कति लिप्त छ भ्रष्टाचार मा
फटाहाकाे दुसमन सज्जन नै हुनेहाे ! बिचाैलिया र दलालहरु पर्दैन न !यस
हैन, ओलीले सबैलाई निलम्बन गरे कति राम्रो हुनेथियो होला !
२०८४ सम्मा किड्नी लेकाम गरेपनि उखानेले २०८४ सम्मा एमाले सक्ने नै भयो
Sahi kuro garnu vayo 🙏
चिन्ता गर्नु पर्दैन एमाले लाई यस्तै गर्दै केपी ले एमाले सकेर मोर छ
बिमल कार्की जि पाटी झाेडेकाे धाेषणा गर्नुहाेस र अरू आफ्ना कतीछन सबै लियर भिमरावल सग मिल्नुहाेस ।
किन एकाएक नेता निकाल्ने बरु कति छन् सक्रिय सदस्य एमाले मा सबै लाई निकाल्न अनरोध छ
Jay Ghanti
यश सही कुरा हाे राम्रो लाई राम्रो न नराम्रो
जे गर्छ केपि अोलिले गर्छ एमाले सकिन्छ या लोकप्रिय हुन्छ
यस्ता अपराधीले राजालाई निरंकुश भन्ने ??
पाटि,एकलैलेचलेकोहोभने,आँफै,चलाउ, दासत्व स्विकार्य छैन,भनेर,सबैले,छोडदा हुनेहो।
केपी ओली सत्तामा हुन्जेल नेपाली हाेस वा पाटीका कार्यकर्ताहुन सत्य बाेलाेकी केपीकाे ठन्डा बज्रीहाल्छ।झुट बाेल्नुहाेस,असत्य गर्नुहनेस,भ्रष्टचार गर्नुहाेस पुरस्कार दिन्छन केपी बाले ।
५ वटा हेलिकप्टरमा केक बोकेर जन्मदिन मनाउन मलाई पनि मन लागेको थियो, के गर्नुपर्ला?
यस्तै गरे यमाले सकियला।
ओ पि राणा धिराज , वावा
नेकपा एमालेले एउटा पुरेतको पनि हैसियत नभएकालाई पार्टी अध्यक्ष बनएकाो छ।😢
एमाले होईन, आम नेपाली बनौँ स्वावलम्बी बनौँ राम्रो मान्छेहरुलाई आउँदो चुनावमा भोट हालौँ दुईपिस मासुमा आफुलाई न बेचौँ।
केपि राम्रो दिशा जादैछ। भ्रस्ट पर्टि सकिनै पर्छ।
मरेपछी डूमै राजा
सबैले पाटी छोडे हुन्छ सहीगरे कार्कीले
लु ठिकपारेछ
एमाले हरेक ले श्रीपेच लाउने नीति लिएको छ
कार्की का हरेक प्रश्न हरु सहि छन्
बास्तवमा सत्य यहीं हो सबैजना ले पढ्नुहोस् पहिले काङ्ग्रेस राम्रो भनियो गोबिन्द राज जोशी १३दिने दाजुभाइ पछि लागेर जेठा, साईला बुबाहरु मरेर गए तर दाईले देश को लागि त खास केही गर्नु भएन मात्र आफु आफ्नो र केही गाउँ जिल्ला हेर्नुभयो।
एमाले मा लागियो किनकी आफ्नो नातागोता इष्टमित्र चुनावमा उठे अनी ज्यान फालेर जिताएको मात्र टाउके हरु केपी माधव जस्ता अपराधी हत्यारा कलंक भ्रष्टाचारी चोरहरु लाई फाइदा भयो ।
माओवादी मा मेरो दाई सहिद घोषणा भयो तर फाईदा अरु ले उठाए, जंगल बाट आएर बिकास हैन बिनास गरे किनकी राम्रो काम गर्न त सागर ढकाल ले भनेझैं बेलायत बाट पढेर आएका टप मान्छे बाट आशा राख्न सकिन्छ जंगल बाट आएका बाट त आफु र केही आफ्ना लाई मात्र भलो गर्छन् हेर प्रचण्ड को परिवारमा को छ बेरोजगार??
रबि लामिछाने भनियो जालझेल मा फसे मात्र बोल्ने काम केही गरेनन्।
अझै झोले भन्दा नढाँटी भन लाज सरम लाग्दैन कत्ति पनि??😢😞
सकिन्छ भने बालेन, हर्क गोपाल हमाल, सबिता गौतम, gynendra Sahi जस्ता जनताको लागि मात्र सोच्ने बोल्ने सच्चा देशभक्त निडर दुरदर्शी निस्वार्थ भावका नेताहरु लाई साथ र सपोर्ट गर नत्र भाबि पुस्ताले तिमी हरु को आत्मा लाई सरापेको हेर मरेपछि पनि सुख पाउने छैनौ याद राख।।।।
प्रदेश संसदले pm लाई प्रश्न साेधने😅 मिलेन लेवल 🤣राजनीतिक करियार सखाप 😅
Good Bimal sir
बकम्फुस नै रहिछ झापालि😂
Good
सबै नेपाली जनताले एमालेलाई ८४ मा निलम्बन् गर्ने छन् पाटि मात्र रहे गर्छ के ??
एमाले सकिने लक्षण हो यो
Bolnu napaaune keraaa jasto party n kp oli.
Kada karbai hos Bimal Kari lai
यो खाते एमाले मा ओलि सङ्ग पङ्गा लिने खत्तम भ्रस्ताचार गर्ने मालामाल
एमाले सकीयो
Kp rip
Aba dherai din tikdaina Amale Atiko xa Kimjong ko sasan
Bhratxari pati amale patanko disatir lamkiyo jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor sahakarima congress r amale ka jholehru chan rajanaitik pratisota sadhekai ho rabilai
Ma pani amale ta pani amale oli baaa aaram garnus
अराजक जोसुकै भएपनि कार्वाही गरिनु सहि हो किनभने यतिबेला पार्टी माथी घेराबन्दी भैरहेको बेला पार्टीका जिम्मेवार नेताले समेत पार्टी विरुद्ध अराजक अभिव्यक्ति दिनु दु:खद कुरा हो भन्ने लाग्छ!!!
राम्राे काम, जनता मुखि काम गरे किन पर्नु घेरा बन्दिमा ? जस्ताे कर्म उस्तै परिणाम !
राम्राे काम , आफ्नु पाटि भन्दैमा,गलत कुरालाई कहिलै सहि भन्नू हुदैन ।
भाेक लागाे भन्दैमा आचि खना मिर्छर ?
जे गरे कार्काले ठिक गरे ।
बिनाशकाले बिपरित बुद्धि
Kp chor kuputro bhast chareko naiek rip muje 😊😊😊😊😊
Good bimal karki fatta ho kina birod proof bina ava sabai fake birodhi lai kick out garu
Hawa kura
हाहाहा
Tyo Cpn uml hoina chore ho moast ho tyo prachanday ko sathi ho
Sabai lai kick out garu jo fake birod garx
Patrakr jiu dherai nabolnu oli le vharat tirai patthai dela
Kp nirangkus ko oralo lagne sanket