Halka Ramailo | Episode 28| 15 March 2020 | Balchhi Dhrube, Raju Master | Nepali Comedy

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta, Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Anita Basnet, Kamala Regmi, Deepak Sharma, Pallabi Mahara, Begam Pun Magar, Pushkar Dhungel, Kumar Gajurel, Ujwol Khadka,Asha Bhusal,Chhitiz Shubedi, Pratigya Bhandari, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us TH-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.7K

  • @balchhidhurbe6684
    @balchhidhurbe6684  4 ปีที่แล้ว +1249

    आयो त हजुर हल्का रमाईलो

    • @suzonebaram5760
      @suzonebaram5760 4 ปีที่แล้ว +24

      Aakai hor solta

    • @starbohara8278
      @starbohara8278 4 ปีที่แล้ว +21

      खत्रा समय सान्दर्भिक

    • @starbohara8278
      @starbohara8278 4 ปีที่แล้ว +13

      💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕कोरोना लाग्नबाट सबै सचेत रहौ समयमै सचेत बनौ अाम नागरिक दाजु भाइ दिदी बहिनी अामा बुबा सबैलाई जानकारी मास्कको प्रयोग गरौ 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

    • @aroshgaming3110
      @aroshgaming3110 4 ปีที่แล้ว +6

      Ann8

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +7

      लास्टै रमाइलो भन्नू पर्यो !
      @कुरो !

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +10

    *जब लाग्छ मलाइ अल्छी,*
    *खुसी हुन्छु, देखेर हाम्रो बल्छी*

  • @शुसिलशाहीडोल्पाली

    हलका ramelo भाग 1 देकी भाग 28 सम naxutee henre kate जना हुनुहुन्छ ?

  • @bkbijaya7179
    @bkbijaya7179 4 ปีที่แล้ว +117

    बल्छी नेप्टी काली आमा राजु मास्तर मास्टर्नी प्यारी दिदी लाई मन पराउने जति यता लाईक

  • @ghandangi8859
    @ghandangi8859 4 ปีที่แล้ว +15

    दुई नम्बरी प्यापारीहरूको राम्रोसंग आखा खुलोस नेपाली जनतामा यस्तो भ्रम कहिल्यै नहोस जनचेतनाको लागि धन्यवाद

  • @bhimalemagar4768
    @bhimalemagar4768 4 ปีที่แล้ว +41

    हल्का रमाइलो 1_28 सम्म हेर्नी र हृदय देखिनै मन पराउने जति यता 💕💘✋

  • @premkhadka4613
    @premkhadka4613 4 ปีที่แล้ว +5

    नेपाल को कालो बजारिलाइ यथार्थ मा उतारेको छ बधाई छ हल्का रमाइलो टिम लाई

  • @ommagarommagar3812
    @ommagarommagar3812 4 ปีที่แล้ว +2

    सन्देश मुलक कायक्रम प्रति सलाम हल्का रमाईलो टिम लाई 🙏

  • @श्रीधरपोख्रेल
    @श्रीधरपोख्रेल 4 ปีที่แล้ว +12

    सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाइ यो कोरोना भाईरस बाट बच्न अनुरोध गर्दछु

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 ปีที่แล้ว +2

    बखते काकालाई सम्झने को को हुनुहुन्छ I miss you Sambu thapa ( बखते दाइ ) बखते दाई बिनाको हल्का रमाइलो सारै खल्लो लागेको मलाई मात्रै होकी अरु पनि हुनुहुन्छ।😰🇳🇵🙏

  • @shibagrgofficial6024
    @shibagrgofficial6024 4 ปีที่แล้ว +23

    Wah राजु मास्टरको कुरा 👍️👌👌👏👏❤️❤️
    यो होनित
    नेपाल गरिब भको नेपाली हरुको गरिब सोचले हो!

  • @nar.prasad234ghartimire6
    @nar.prasad234ghartimire6 4 ปีที่แล้ว +3

    नेपाल को सबै भन्दा राम्रो सिरेल भनेको हल्का रमाइलो हो

  • @lakpa904
    @lakpa904 4 ปีที่แล้ว +84

    आजको भाग एकदमै मन पर्यो। कालो बजारी र कोरोनाको हल्ला सम्बन्धी रहेछ। एकदमै समय सान्दर्भीक छ। हामी हल्लाको पछि दौडन्छौ कागले कान लगोसकि नलगोस हावाको तालमा कागको पछि लाग्नु गलत हो भन्ने सम्बन्धमा राम्रो छ। सवै जना कोरोना बाट बाँचौ र बचाउ सके सम्म सावाधानी अपनाउ हल्लाको पछि नलागौ।

  • @punemogoll6006
    @punemogoll6006 4 ปีที่แล้ว +2

    आज त हल्का रमाइलो भर्खर हेर्दै छु है कस्तो छ पछि भन्छु अनि नाम मात्रै को बल्छी का फ्रेन ले यता लाइक गर्नुस त

  • @jbrider3075
    @jbrider3075 4 ปีที่แล้ว +6

    i am from india i love this channel
    pls. nepal ko mobile network provider duwara har ek ko caller tune ma corona virus voro prequation bhonnnu poro josti use mask , Hand senitization hand wash. etc.

  • @lokgurungmongolian_king9330
    @lokgurungmongolian_king9330 4 ปีที่แล้ว +6

    ल बल्छी ब्रो यो भन्दा पनि एकदम चर्चाको शिखरमा पुग्न सफल होस आफ्नो गाउले दाजुभाईले राम्रो गरेको हामी गर्भ गर्दछु ब्रो बेस्ट अफ लक

  • @rakeshtamang3025
    @rakeshtamang3025 4 ปีที่แล้ว +483

    १ देखी २८ समन नछुटाइ हेर्ने जति एता है 🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @milanbohara3029
    @milanbohara3029 4 ปีที่แล้ว +3

    भ्यागुतो भ्यागुतो भन्दा भन्दै बल्छी ले माछा मार्थो ! भन्ने जति एता हाजिर गरौ!♥️♥️♥️ #LOVE YOU ALL

  • @shahiprabal44
    @shahiprabal44 4 ปีที่แล้ว +11

    पढाउन नआउने मास्टर र कहिल्यै पनि माछा नमार्ने बल्छी को हल्का रमाइलो 1-28 सम्म नियमित हेर्ने को को हुनु हुन्छ??✋✋✌️

  • @samundrathapa9747
    @samundrathapa9747 4 ปีที่แล้ว +61

    हल्का रमाइलो अर्को भाग हेर्न कति जना तयार हुनुहुन्छ 👍️👍️👍️👍️👍️👍️गरिदिनु त

  • @rameshniraula291
    @rameshniraula291 4 ปีที่แล้ว +85

    जनचेतनामूलक कार्यक्रम आजको एपिसोड सहि लाग्यो।सबैलाइ शुभ कामना,सबै सचेत बनौ आफू सुरक्षित रहु अरुलाइ पनि सुरक्षित राखौ। कालो बजारी गर्नेलाइ सबैले तिरस्कार गरौ अनि उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी मौजदात नगरौ।कोरोना भाइरस ले होइन आफ्नै मनको भाइरसले कसैलाइ नबिगारोस ।

  • @Urlaba
    @Urlaba 4 ปีที่แล้ว +9

    हल्का रमाइलो 1 देखि 28 सम्मा हेर्ने हाजिर गरुम हजुर हरु

    • @bishnubajagain7480
      @bishnubajagain7480 3 ปีที่แล้ว

      Their tree info dBm ft Dhabi din dc fund hdudbcvjdgsudn chi during the door hurtful and I bc dc b ucndxvhdnbf rd bdndjdnncn

  • @shyamtamang6499
    @shyamtamang6499 4 ปีที่แล้ว +61

    अहिले सम्मको एपिसोद नछुताइ हेर्ने हाजिर हौ त।

  • @tamangmuskan724
    @tamangmuskan724 4 ปีที่แล้ว +2

    हल्का रमाईलो अति रमाईलो यो कोरोना भाइरसको कारणले फेरि पनि ठाग्ने भो पसल साउजि ब्याहपारीहरुले गरिबी मान्छेहरुको रगत चुस्ने भो... ख्याल गर्नु होला हल्का रमाईलो टिमले एउटा सन्देश मुलुक दिएको छ ! हाम्रो समज भ्रम पुन्ना छ अजै...! सबैलाई धन्यावाद

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +9

    अत्यन्तै मन छोयो मास्टर को भनाइलाई 🙋‍♂️

  • @sudipnepal2257
    @sudipnepal2257 4 ปีที่แล้ว +2

    कोरोना बाट आफू पनि बचौ अरुलाइ पनि बचाउ

  • @buddhaaidi6633
    @buddhaaidi6633 4 ปีที่แล้ว +91

    समय सान्दर्भिक यो कमिडी मात्र हैन जनचेतना मुलक सो भएको ले सबैले आजको episoid हेर्न अनुरोध छ साचै बल्छिधुर्बे लाई धेरै नमन छ है दाजै ❤️❤️

  • @bhojrajsunar5869
    @bhojrajsunar5869 4 ปีที่แล้ว +1

    तपाईंको अन्तिम भाषण एकदमै महत्त्पूर्ण सही सल्हा सुझाब मास्टर साब

  • @uniqueabasar8929
    @uniqueabasar8929 4 ปีที่แล้ว +5

    राजु मास्टरकाे कुरा ठिक भन्ने ले लाईक गरम गाईज

  • @kiranmagar7679
    @kiranmagar7679 4 ปีที่แล้ว +164

    कमेन्ट पढ्दै हल्का रमाइलो हेर्ने जति यता😆

  • @deepakpoudel5428
    @deepakpoudel5428 4 ปีที่แล้ว +31

    आज धेरै रमाइलो भो ...हल्का रमाइलो हेरेर,

  • @bijaylama3899
    @bijaylama3899 4 ปีที่แล้ว +6

    herna agi nai ek like thokiyo hai halka ramailo team lai..ani sabina ra nepti ko lagi ta sadai bisesh subhakamana cha..kya chwak lagcha dubai jana...

  • @sachetfreefire1817
    @sachetfreefire1817 4 ปีที่แล้ว +11

    Sakkigoni , Halka Ramailo लाइक ,
    बले कमेन्ट
    अनि यो च्यानल Subscribe गर्नुहोला है

  • @bunuramesh5994
    @bunuramesh5994 4 ปีที่แล้ว +5

    हल्का रमाइलो ले हल्का रमाइलो मात्र होइन आज निकै मिठो सन्देश पनि दिए को छ।
    एस्तो कालो बजारीलाइ हामीले आफ्नो आफ्नो ठाउ बाट नाङ्गो बनाउनु पर्छ।धन्यवाद

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 ปีที่แล้ว +12

    *काली बुढीको फ्यान यता आउनुहोला*

  • @entertainmentvideosb743
    @entertainmentvideosb743 4 ปีที่แล้ว +9

    Yo karona ko Karan le kalo bajar garni lae marnu parni halka ramailo j hos ramro x😍😍

  • @डाफेमुनाल
    @डाफेमुनाल 4 ปีที่แล้ว +48

    राम्रो मेसेज देश लाई दुःख पर्दा कालो बजारि गर्नु भनेको अामाको रगत चुस्नु बराबर हो ।

  • @mayalukhadka6553
    @mayalukhadka6553 4 ปีที่แล้ว +16

    जन-चेतना मुलक भाग अती राम्रो छ !
    आगामी दिन हरुमा यसैगरी समाज मा घटेका घटना तथा बिकृती हरु लाई कार्यक्रम मार्फत जन-चेतना फैलाउनु हुनेछौ भन्ने पुर्ण आशा को साथ प्रखाईमा छौ !
    👏👏धन्देबाद👏✍️

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 4 ปีที่แล้ว +34

    एकदमै राम्रो उदाहरणीय आजको इपिसोड राजु मास्टरको अभिनय सम्मानिय छ सुपर।

  • @satishtamang4837
    @satishtamang4837 4 ปีที่แล้ว +22

    Balchhi dai dammi episod heja aaja bazar ma yestai vai rako xa. God bless to u nd ur Istu ji lai.From Darjeeling

  • @श्रीधरपोख्रेल
    @श्रीधरपोख्रेल 4 ปีที่แล้ว +16

    बल्छी धुर्बे र इस्टु को फ्यान जति हाजीर होउत कति रैछौ ❣️❣️🤣

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 ปีที่แล้ว +36

    Neptu manxe ta ramri but voice ali namitho k 😍🤣🤣

  • @razzneupane4001
    @razzneupane4001 4 ปีที่แล้ว +24

    अल्लि मिलेन बल्छी आमा भन्दै घर पुगो फेरि मस्टर ले कसरी देखो बल्छी बोलेको ।

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 ปีที่แล้ว +1

      बोलेको देखिदैन👁️ हजुर सुनिन्छ👂️

  • @kamalbc7316
    @kamalbc7316 4 ปีที่แล้ว +3

    हेर्न सुरु गरेको जानकारी गराउद छु सम्पुर्ण दर्सक ज्यु हरु लाई

  • @GowinDhimal
    @GowinDhimal 4 ปีที่แล้ว +2

    सन्देश मुलक एपिसोड 👉️🥇

  • @sumanshrestha3798
    @sumanshrestha3798 4 ปีที่แล้ว +26

    I am big fan halka ramailo and sakkigoni. From baharin.

  • @milanchetri77
    @milanchetri77 4 ปีที่แล้ว +3

    dherai ramro xa serial hallka ramailo 🤣😂🙏

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +70

    माछा न मार्ने बल्छी र 👻 क ख न पढेर सिधै मास्टर को पद खायका फ्यान कति छन हेरौं त 😃😃 हल्का रमाईलो 😁😁

  • @subbanabin8569
    @subbanabin8569 4 ปีที่แล้ว +8

    अत्ति उत्कृष्ट र ज्ञानमुलक सिरियल।
    Hat's Up बल्छी राजु मास्टरलाई ।

  • @sagarkhadka7527
    @sagarkhadka7527 4 ปีที่แล้ว +4

    कतार बाट घर जान न पाएर कोको तनाव मा हुनुहुन्छ ल Comment गरौं त

  • @milansaru7605
    @milansaru7605 4 ปีที่แล้ว +1

    Raju Master ra Balchi la banako Aacting Halka Rammilo yo no. 28 Corona Vairas Aafi la Aafi lai dos laune haina .I like it Halka Rammilo !

  • @sachetfreefire1817
    @sachetfreefire1817 4 ปีที่แล้ว +21

    हल्का रमाइलोको अाजको भाग समय सान्दर्भिक छ हेरेर प्रतिक्रिया दिनुहोला ।। धन्यवाद

    • @anmolsunar7117
      @anmolsunar7117 3 ปีที่แล้ว

      His wife is not sure that I will have a new York city of my resume for your time to be able at least one is the best way to be able and I will not sure that you have to the way you are the way to do not the best for your help with the best for your time and I have to the best for your time and I have to the best for your time and a great to the best of the best for your time and I have to the best for your time and I have to the best for your time and I have to the best for your time and I have to the way you are not sure that you have a few hours of my friend of my resume for a great to do not the way you are the first time I will be in a few months of the way you are the first time I will be in a few months ago and then I am looking forward to me

  • @padam809
    @padam809 4 ปีที่แล้ว +45

    आज को एपिसोड साच्चिकै समय सान्दर्भिक छ पक्कै पनि तीन मिलियन भ्युज ग्यारेन्ती बल्छी भाइ!

    • @mdma4728
      @mdma4728 4 ปีที่แล้ว

    • @mdma4728
      @mdma4728 4 ปีที่แล้ว

    • @anmolsunar7117
      @anmolsunar7117 3 ปีที่แล้ว

      Just wanted me to be able and the way to the best for your email is not the best

  • @bijaybaduwal117
    @bijaybaduwal117 4 ปีที่แล้ว +25

    कहिले प्याज, कहिले लसुन, कहिले ग्यास, कहिले मास्क, र अन्य सबै सामान हरु को कालो बजारी ले सताउने भो देशलाइ
    हर कसैको दिन आउँछ भन्छन एक दिन कसो सत्य र न्याय को दिन नआउलार !
    चाहना र आवश्यकता🙏🙏🙏🙏

    • @bijaybaduwal117
      @bijaybaduwal117 4 ปีที่แล้ว

      @@uttamsharma8515 vanna khojeko k ho bujina

    • @uttamsharma8515
      @uttamsharma8515 4 ปีที่แล้ว +1

      ##WRONG TYPING VAKO THIYO SORRY HAI BRO(BAAHIRW ARUKO MA KURA GARDAI THIYE MIND NAGARNU LA)..HAJUR LE VANE KO YEKDAM SAHI HO..

    • @bijaybaduwal117
      @bijaybaduwal117 4 ปีที่แล้ว +1

      @@uttamsharma8515 oky kina mind garnu rw thank you bro

    • @uttamsharma8515
      @uttamsharma8515 4 ปีที่แล้ว +1

      @@bijaybaduwal117 ####HEARTLY MOST WELCOME BRO..

    • @bijaybaduwal117
      @bijaybaduwal117 4 ปีที่แล้ว

      @@uttamsharma8515huss

  • @CBRaut-mp7wk
    @CBRaut-mp7wk 4 ปีที่แล้ว +1

    राजु मास्टर साहेबको बिचारमा सहमति गर्ने यता ल

  • @sanjugeet42
    @sanjugeet42 4 ปีที่แล้ว +215

    सिरेल हल्का रमाइलो भन्थे बल्छी धुर्बेले धेरै रमाइलो गर्‍यो।😅😅😅😅

  • @rbmediaofficial
    @rbmediaofficial 4 ปีที่แล้ว

    बल्छिधुर्बे को फ्यान जति यता हाजिर हौनत मेरो च्यानल मा रहेको भिडियो हरु पनि हेरि दिनु होला है ।

  • @himalk.c1269
    @himalk.c1269 4 ปีที่แล้ว +36

    हल्का रमाइलोका नियमित दर्शकहरूले यता हाजिर गरौं त्✊✊

  • @pipalagharti9058
    @pipalagharti9058 4 ปีที่แล้ว +1

    हल्का रमाइलो हैन पुरै रमाइलो हो यो सिरियल त 🙏🙏

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 ปีที่แล้ว +10

    लौ हल्का रमाइलो जानकारी मुलक रहेछ साह्रै रमाइलो म पनि आये है हजुर 🙏🤗keep it

  • @buddhathapa3117
    @buddhathapa3117 4 ปีที่แล้ว +1

    Last sine raju master👍🙏🙏🙏🙏

  • @buddhirajgurung6958
    @buddhirajgurung6958 4 ปีที่แล้ว +6

    कालो बजरी गर्नेहरुसंग समर्पित भाग
    Thank You हल्का रमाईलो टिमलाई।

  • @epskorea9043
    @epskorea9043 4 ปีที่แล้ว

    अहिले आएर मलाई राजु मास्टर साच्चिकै मास्टर जस्तो लागो है 😁😁

  • @Kamal-Brahi
    @Kamal-Brahi 4 ปีที่แล้ว +16

    😍✍️✍️कोरोना बाट बचौ अरुलाई नी बचाऔं✍️✍️अनि मिलेर हल्का रमाइलो हेरुम 😍😍😍

  • @tankrajpanday4875
    @tankrajpanday4875 4 ปีที่แล้ว +2

    धेरै रमाईलो लाग्यो आजको Episode

  • @मीठाराममीठाराण
    @मीठाराममीठाराण 4 ปีที่แล้ว +3

    Mero balchhi dai hjrko comedi kahile aaula rw rerula paikhaima basni hjr sano vai amardip gurung miss u dada best of luck olll temi

  • @lokdarnal8330
    @lokdarnal8330 4 ปีที่แล้ว +2

    म पनि कतार बाट हेर्छु हरेक एपिसोड नछुटाइ हेर्छु धेरै राम्रो छ " हल्का रमाइलो " सिरियल अनि जनचेतना मुलक पनि छ !

  • @bhojpurarjun5088
    @bhojpurarjun5088 4 ปีที่แล้ว +7

    Sari ramro x hai ta yo chai

  • @pardasikanxa2684
    @pardasikanxa2684 4 ปีที่แล้ว +1

    Dami lago hallka ramailo napteko pani dami xa aktek🌷👍️👍️

  • @kamalkhadka8862
    @kamalkhadka8862 4 ปีที่แล้ว +24

    कोरोना भाईरसबाट अाफुपनि बचौ र अरुलाई पनि बच्न धेरै भन्दा धेरै सहयोग गरौ ।।

  • @webdharantv8935
    @webdharantv8935 4 ปีที่แล้ว +2

    बल्छी धुर्बेको अर्गानिक समसामयिक कथा बस्तुलाई सम्मान गर्छु।अनावश्यक टेलिशृङ्खलाहरु उम्रीएको अवस्था हल्कारमाईलोले सधैं जनता प्रती सकारात्मक सन्देश दिने गर्दछ।सम्पुर्ण टिमलाई बधाई छ।

  • @sagarthaquree5547
    @sagarthaquree5547 4 ปีที่แล้ว +7

    ल है करोना बाट बचौ है अरुलाइ पनि बचाउ सुजाप सल्ला को लागि Thank you हल्का रमाईलो टिम लाई

  • @dipakkiratiofficial6745
    @dipakkiratiofficial6745 4 ปีที่แล้ว +1

    सरितालाई पनि हल्का रमाइलोमा ल्याउनु पर्यो राजुमास्टर सर

  • @rakeshmagar5215
    @rakeshmagar5215 4 ปีที่แล้ว +20

    बिदेशी भुमी बाट हेर्ने जति यता हाजिर हुम त

  • @hemrai9547
    @hemrai9547 4 ปีที่แล้ว +2

    Nepti hit like guys😮❤❤❤

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 4 ปีที่แล้ว +6

    मास्टर को रोल चाहिँ दामी लाग्यो है यहाँ नेर यस्तो रोलमा चाहिँ राम्रो हुन्छ best of luck master

  • @mayathapa3802
    @mayathapa3802 4 ปีที่แล้ว +1

    राजु जी ले भन्नु भएको कुरा धेरै चित्त बुझ्दो छ सही हो 👍👍

  • @bikrambabu8487
    @bikrambabu8487 4 ปีที่แล้ว +9

    balla master vayako suhayo.
    Halka ramailo

  • @poudelsudip312
    @poudelsudip312 4 ปีที่แล้ว +5

    नेपालकाे नम्बर १ टेलि सिरियल😍🍂🙏😃🍁🍁🍂🍁🍁🍁

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 4 ปีที่แล้ว +5

    Remove corona please pary all 🙏🏻🙏🏻🙏🏻

  • @apnepal3842
    @apnepal3842 4 ปีที่แล้ว +25

    Ntv ma aaune sabai vanda best teli serial 😍😍👌

  • @nepaligamer8507
    @nepaligamer8507 4 ปีที่แล้ว +8

    Balchii Dhurbe ra Raju Master ko faan le like garrdinu hola

  • @narendraraj1794
    @narendraraj1794 4 ปีที่แล้ว +1

    १००% सहि हो राजु सर को भनाइ 🙏🙏🙏🙏🙏

  • @kumrisunar7880
    @kumrisunar7880 4 ปีที่แล้ว +4

    Balxi durbe ra raju mastar KO fan jati yata hajir farm ta

  • @sharadkhanal8012
    @sharadkhanal8012 4 ปีที่แล้ว

    यो टेलि श्रङखला हल्का रमाईलो एकदम राम्रो छ ।🎆🎆🎆🎆🎆🎆🎆🎆🎆

  • @rajudhami1176
    @rajudhami1176 4 ปีที่แล้ว +7

    हल्का रमाइलो र सकिगोनि नछुटाइ हेर्न साथीहरू 👬यता हजिर हुम त।।

  • @umakumaridhadi8256
    @umakumaridhadi8256 4 ปีที่แล้ว +1

    hoi hoi halka ramailo sarai man parxa man parauneharu sabai yata am hai tw 🙏🙏🙏

  • @tmgprince3153
    @tmgprince3153 4 ปีที่แล้ว +6

    हल्का रमाइलो हेरम आनन्द लिम।।
    सय कोटा तीन ब्याज मा रिन लिम माक्स किनम कोरोना बाट बचम 😂😂😂

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +2

    अहिलेसम्म नछुटाई हेर्नेहरु आउनुस मिलिजुली साथी बनौ है मित्रहरू 🇳🇵🙋‍♂️

  • @ashokbhujel1825
    @ashokbhujel1825 4 ปีที่แล้ว +13

    yo होनि त सन्देश मुलक टेलिफिल्म भनेको कहिले नपढेको मस्टर ले आज सिङो नेपाल लाइ पढायो नमस्कार छ मास्टरलाइ🙏

  • @suzanofficialvideos3037
    @suzanofficialvideos3037 4 ปีที่แล้ว

    Halka ramailo herne jati hajir hau sathi🤚🤚

  • @romanchamling5638
    @romanchamling5638 4 ปีที่แล้ว +10

    एक दम राम्रो लागयो मरिच मान बलछि सर एसरि नै हसाउदै रमाउदै हजुर को यो कार्य

  • @basntalinkha8478
    @basntalinkha8478 4 ปีที่แล้ว +1

    मलाई त हल्का रमाइलो १ देखि नै २८ सम्मा हेरेर सकियो सरै रमाइलो हुन्छ हेर्दा हो हो हल्का रमाइलो सिरियल यो प्रदेशी लाई 👍️👌

  • @amoshkambang4326
    @amoshkambang4326 4 ปีที่แล้ว +16

    राम्रो सन्देश दिएको छ। हल्का रमाईलो लो ले सम्पुर्ण टिमलाई प्रगती को शुभकामना छ।

  • @Husbandwife143
    @Husbandwife143 4 ปีที่แล้ว +8

    हल्का रमाइलो नियमित हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ

  • @wangsusherpa2551
    @wangsusherpa2551 4 ปีที่แล้ว +20

    सक्किगोनीको उटपट्यांग भन्दा हल्का रमाईलोको सन्दस मुलक धेरै राम्रो छ

  • @babychannel4555
    @babychannel4555 4 ปีที่แล้ว +1

    Khana deko hoki mansako re 😂😂😂😂😂

  • @sangitasangita4945
    @sangitasangita4945 4 ปีที่แล้ว +56

    म पनि हेर्छु सक्किगोनी अनि हल्का रमाइलो कुबेत बाट

  • @begammahara423
    @begammahara423 4 ปีที่แล้ว +9

    हैत यो कोरोना ले पनि गर्नु गरेयो है कोरोना देखि सचेत र सन्देश मुलक

  • @dhanbirbabusaib8916
    @dhanbirbabusaib8916 4 ปีที่แล้ว +26

    Thanks for Raju Master and all hallka ramailo Tim