SAKKIGONI | S3 | EP 51 | Ft. Arjun, Kumar, Hari, CP, Govinda, Bhawana, Mohit, Kishor Bhandari, Anil
ฝัง
- เผยแพร่เมื่อ 8 พ.ค. 2024
- SAKKIGONI | S3 EP 51 Ft. Arjun Ghimire (Paadey), Kumar Kattel (Jigri), CP Pudasaini (Dhature), Kamalmani Nepal (Khupika Bau), Dipak Acharya (Kaku), Sagar Lamsal (Bale), Hari Niraula (Cokroach), Govinda Koirala (Jayante), Madhusudan Pathak (Site Ba),Rakshya Shrestha (Rakshya ) , Rashmi Pandey (Makuri), Priyana Acharya (Munni), Sita Devi Ghimire (Chandramukhi), Purushottam Acharya (Police), Rabi Khanal (Neta), Susmita Kunwar (Chhoti), Surakshya Itani (Suru)
Sakkigoni is a Nepali Comedy TV Serial Broadcasting every Thursday on Himalaya TV. It is one of the most viewed Television Programs in Nepal. The show (Sakkigoni) is produce by JPT Creation Pvt. Ltd & Digital Distributed by Teligenz Pvt. Ltd. Arjun Ghimire and Kumar Kattel are the writers/directs the Show. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Arjun Ghimire, Kumar Kattel, Sagar Lamsal, Hari Niraula, Kaman Mani Nepal, Priyana Acharya, Rakshya Shrestha, Govinda Koirala, Madhusudhan Pathak, Deepak Acharya as the main character.
Artists: Arjun Ghimire (Paadey), Kumar Kattel (Jigri), CP Pudasaini (Dhature), Kamalmani Nepal (Khupika Bau), Dipak Acharya (Kaku), Sagar Lamsal (Bale), Hari Niraula (Cokroach), Govinda Koirala (Jayante), Madhusudan Pathak (Site Ba), Rashmi Pandey (Makuri), Priyana Acharya (Munni), Sita Devi Ghimire (Chandramukhi) Susmita Kunwar (Chhoti), Bhawana Acharya (Luri )
Creative Team (Dipak Acharya, Hari Niraula)
Cinematographer: Gokul Adhikari
Editor: Rajendra Manandhar
Chief Ad: Hari Niraula
Episode Director: Dipak Acharya
Story/Screenplay/Dialogue/Direction: Arjun Ghimire, Kumar Kattel
Poster: Rajendra Manandhar
Light Management: Krishna Parajuli,Rajan Subedi, Raju lama, Bijaya Urau
Sound Management: Nimesh Guragain
Helper: Subas lakantri
Production Manager: Sujan Gautam
Equipment Management: J.P.T. Creation Pvt. Ltd., Rudra Gurung,
Makeup: Bikram Gautam, Rakesh Ranapal
Transportation: Bishal Puri, Krishna Shreshta
Kitchen Management: Anish Kunwar
Background Music: Arjun Pokharel, Alish Karki, Puskar Sunuwar, Narhari Premi, Purushottam Subedi, Rajendra Bajgain
Title Song: Prakash Ghimire "Punja"
Music/Vocal: Sugam Pokharel
Music Arrangement: B.B. Anuragi
Recordist: Kamal Thapa
Mixing: Shyam Shwet Rasaily
Studio: Prisma Digital Recording Studio
VFX /Color: Shree Krishna Shrestha
Logo: Vijaya Bashyal, Shree Krishna Shrestha
#EHDigital #Sakkigoni #SakkigoniNewEpisode51 #SakkigoniEpisode #SakkigoniThisWeek #Season3 #episode51
EH Digital is one of the Nepali entertainment, awareness, comedy, and Educational content Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewers with different content. We upload various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos On this channel with full Digital Copyrights of ourselves or provided by different owners officially.
©Teligenz Pvt. Ltd.
Watch More Episode: • Sakkigoni | Comedy Ser...
• Sakkigoni | Comedy Ser...
Our Social Media Link :
Facebook : profile.php?...
TH-cam : th-cam.com/channels/gMK.html...
Phone No : 014496464
► TikTok (TeligenzMedia) : vm.tiktok.com/
► E-Mail : mediateligenz@gmail.com
► Facebook :
► Twitter :
► Instagram : Teligenz
Thank you! - บันเทิง
Sakkigoni Episode 51 th-cam.com/video/nJiLWmYthWQ/w-d-xo.html
#sakkigonithisweek #sakkigoninewepisode #sakkigoni #ehdigital
❤❤❤❤
❤❤❤❤
1-27❤
Thank you 495 subscribe 😢😢😢
Ok support ❤
सन्दिम लामिछाने ले World Cup खेल्नु पाउनुपर्छ भन्ने सब एक हुनुहोला ❤
Yes sir 😁
Yes
Yes 👍🙌👍🙌🙌
Yes
Yes
त्यसै काठमाडौ महानगर भित्र बालेनले शिक्षामा कडाइ गरेको होइन । नेपालमा भएको शिक्षामा ब्यापारको सत्य तथ्य कुरा यो episode बाट छर्लङ्ग देखाएको छ ,, एकदम चित्त बुझ्यो 🙏🙏
👏👏👏👏👏👏👏👌👌👌👌👌👌👌
कडाइ गरे पनि असुल्ने पोइसा असुल गरिसक्यो।
😅😅😅😅😅😅😅😅😅😅😅
मलाई मेरो देश को अवस्था देखेर अचम्म लाग्छ यो सब सिरियल मा मात्र सीमित हुने भयो ।विदेश का विद्यालय मा नेपाली भाषा का पढाइ हुन्छ त्यो था पाउन पाए हुन्थ्यो हाम्रो सक्किगोनी को टीम लाई बधाई छ यो सन्देश दिनु भएको मा तर सिरियल मा मात्र होईन जीवन मा पनि लागू होस जय नेपाल जय देश धन्यवाद
Hajoor ek dam right, Bharat ma pani Nepali Bhasha ko book hunchan elective subject...
Assam (india )nepali school pani xan..sathei padhai pani hunxa
दुबई बाट सकिगो हेर्ने कोको हुन हजार एता तिर आउनु 🇳🇵🇳🇵🇦🇪🇦🇪❤️❤️😎🙏
Dubai tole❤
मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरून् यो कमेन्त Likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉
Like ko vikari
❤😊
🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
सक्किगोनी अहिले सम्म कुनै epichote न छुटाइ हेर्ने हरुको पसुपति माताले सबैको रक्षा गरून् ❤
Back me
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Himkalathapa
Mw xu
कथा ले राम्रो हैन धेरै राम्रो सुझाब संदेश दिएको छ तर के गर्नु शिक्षा लाई धन्दा बनाएका हाम्रो देशको राजनीति र शिक्षा राजनीति ले गर्दा यो कथा को कुनै महत्व रहदैन. र हामी अभिभावक पनि उस्तै छौ कि आफ्नो सन्तानको भबिस्य भन्दै उसको पहिचान नै खोसिरहेका छौ भेडा बाख्रा को तुलना मा दाजिरहेका छौ. पहिला त हामी अभिभावक कै कमजोरी छ शिक्षा लाई सरासर व्यापार धन्दा बनाउन कहिले रोकेका छैनौ. सम्पूर्ण सक्किगोनि टिमलाई मेरो नमन यस्तो संदेशमुलक कथा परिकल्पना को लागि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
💕💕💕💕
जइन्ते brothar कोत बिजोक रमाइलो भयोत भैषी किन्दा पाडो सितेमा..😅😂
😆Tei twh😆
@@user-gb1md5uv3p bijog lamilo vayo \
😅😅bilkul bilkul😅
पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉
Chup
timi mero gf 😅😅 padeko paramaa😊
Yes 😂
❤😊
Gf सबैको देखियो डाहा नै भएन
आफुले बनाउन खोज्या आहा नै भएन 😂
अब बा ले खोज्देको सग घरबार गर्ने भन्या
बाले आफै खोज भनेसी के गर्ने थाहा नै भएन 😆
#सचिन्द्र ✌️
मलाई मेरो देश को अवस्था देखेर अचम्म लाग्छ यो सब सिरियल मा मात्र सीमित हुने भयो ।विदेश का विद्यालय मा नेपाली भाषा का पढाइ हुन्छ त्यो था पाउन पाए हुन्थ्यो हाम्रो सक्किगोनी को टीम लाई बधाई छ यो सन्देश दिनु भएको मा तर सिरियल मा मात्र होईन जीवन मा पनि लागू होस जय नेपाल जय देश धन्यवाद 😢🇳🇵🇳🇵
Back me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
@@BaburamPuri-mq2pmoky
मातृभासाले खानु दिदैन अब ईंग्लिश कोरियन जापनिज भासाको पठन पाठन सुरु गर्नु पर्छ यो कबिता कथा पढेर उपलब्दी केही छैन नेपाली बोलेर नेपाल ले के रोजगार दियो सबैलाई कुर नपच्ला तर नेपालमा पढेर बिदेश नै जाने हो बिदेश्मा नेपाली भाशा चल्दैन कि त नेपाली भासालाई विश्व भासा बनौनु सक्नु पर्यो
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु।❤❤ ALGS
पाडे हजुर बा लाई मया गर्ने जती एता हाजिर हुम त कति जाना हुनु हुन्छ❤❤❤❤❤❤❤❤❤❤❤
Ma pani xu😘
काठमाडौं बाट सकिगोनि हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉
th-cam.com/video/P5md36PFrdY/w-d-xo.htmlsi=Et6gRvorF9Xv-xa5🎉🎉
Ma dubai bat
Ma pani
Mh ni xu miss
Ma xu hai🤭
जिग्री नहुदा रमाइलो नहुने यता हाजिर...❤️
Gigri na huda ta Mali ramailo lagdaina
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
jigree ekdume raksha pni nirantar vet jhan ramailo hunthyo hola
यो भाग निकै नै सान्दर्भिक!!सरकारि स्कुल,राजनीति,बोर्डिङ स्कुल!! वास्तविकता
हरेक episode मा केही न केही पाठ सिकाएको हुन्छ आज पनि नेपाली समाजको यथार्थ देखाएको रहेछ साथै मन पर्यो ❤🙏
आम नेपाली नागरिकको बुद्धिमा दिमाग भरोस....धेरै सन्देश मुलक छ।धन्यवाद सक्किगोनी टिम
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
वर्तमान परिप्रेक्ष्य झल्काउने निकै राम्रो कथाबस्तु ।।
यो भागमा उठाइएको विषय धेरै महत्वपूर्ण छ। यो विषयमा धेरै भाग बन्नु पर्छ। सरकारी विद्यालयको सुधार र शैक्षिक सुधार लागी आवश्यक काम कारबाही देखाउनु पर्छ।
पाडे सोलटि हरि बिजोक देखेर हासने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉
Back me
❤😊
Bonos pakoni
मत हसिन है😮
Ma xu
यो कमेन्ट पढ्ने जति लाई खोटाङ को हलेशी महदेव ले सधै रक्षा गरून् 🙏🙏❤️❤️❤️❤️
सफलताको शुभकामना छ सक्किगो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
को काे हुनुहुन्छ सक्किगोनी लाई माया गर्नी🤚🥀
Back me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤😂😂👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🌕🌕🌕
यो देश मुलक लागीएको कहा लाग्दो समाचार हो मेरो घरमा पनि एस्तै कहानी मुलक भएकोले यो काहानीलाई मुख्य स्वरुप मान्दछु❤❤ thank you pade जी 🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤ कति हाँस्नु हे भगवान मरे म त बाइ
❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉❤❤❤❤
अन्तिमको राष्ट्रिय गीत आउदा छातीमा हात राखेर संगै गाउनेले लाइक गरौ त !
समाज को यथार्थ लाइ चित्रण गरिएको यो हास्य सृङखला मलाई औधी मन पर्छ
नेपालको क्षेत्रलाई यो ठूलो झाप्पड हो । शिक्षाको नाम मा ब्यापार गर्छन्। 😢
बिहिवार हास्ने दिन आयो भनेर खुसि हुने को को हुनुहुन्छ हाजिर हुम है
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
बिदेश बाट सक्किगोनी हेर्ने जति यता लाई गर्नु होला
हलेसी महादेव त्री धार्मिक स्थलले कल्याण गरून् भन्ने जत्ती यता भेला होउत छिटो ❤
पाडे को घर निर्माण हुनुपर्छ भन्ने जती यता हाजीर हुमत ❤❤❤
th-cam.com/video/P5md36PFrdY/w-d-xo.htmlsi=Et6gRvorF9Xv-xa5🎉🎉
❤😊
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏
Keep shopporting😢😢
Sabai jana milera jam haii🙏
back plZ😢😢
Mali pane support garnu hai 😢❤
Okay ❤ please support me 🙏🙏
समाजको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉
❤❤❤❤❤❤❤❤
Sab bhanda pahile hamile hamro matri bhasha Ani hamro Nepali culture Ani hamro Dharma lai viseshta dino parxa
Sabai bhanda pahile hamro desh ani hamro Nepali bhasha
Jai Nepali Jai gurkhali
भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त सबै जना❤
❤😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
हो त्यसकारण हामीले नै प्राइभेट स्कुलरलाई नेपालीमा पढाउने प्रयास गर्नुपर्छ।❤❤❤
आज को एपिसोड समय मिल्दोजुल्दो छ अझै शुभकामना सक्किगोनी परिवार लाइ🎉
अहिलेको सरकारी विद्यालयको अवस्था यही हो कथाको माध्यमबाट प्रस्तुत गरेकोमा धन्यबाद सककिगोनी टिम लाई
सकिगोनि भाग एक देखि नछुटाइ हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
Ma xu ne
yes i am
Me
❤❤
Ma xau
यो सिरियल निकै राम्रो छ अझ राम्रो गर्दै जानुहोस् अनि यसमा पाँडे र जिग्री को रोल निकै राम्रो छ chhyassa .....
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समय सान्दर्भिक शृङ्खला को लागि धन्यवाद !
Ko ko हुनु हुन्छ सक्किगोनी माया गर्ने 🎉🎉
आमा माया लाग्ने हरु yata हाजिर हुम्ता ❤️❤️❤️🎉😍.. ❤️❤️❤️❤️❤️
Back
back plz
सक्किगोनी अहिले सम्म नछुटाइ हेर्ने जति हाजिर गरम त ❤
यो एपिसोड मलाई एकदम राम्रो लाग्यो । यसरी नै देशका सरकार चलाउने व्यक्तिहरू परिवर्तन भइदिए देश साच्चै बन्ने थियो। देशमा सामुदायिक विद्यालयमा ध्यान जानु पर्छ । देशमा एउटै शिक्षा प्रणाली हुनुपर्छ । देशका वालवालिकालाई शिक्षा जस्तो पवित्र चिजमा विभेद गरिनु मानव अधिकार विपरीत छ । देशमा सामुदायिक विद्यालय मात्र सञ्चालन हुनुपर्छ । जहाँ गरिव र धनीविच भेदभाव विना सबै जनताका छोराछोरीले एउटै शिक्षा पढुन्। अबको चुनावमा यो एजेण्डा बोकेर आउने दल र नेतालाई सरकारमा पुगाउनु पर्छ । जय नेपाल ❤❤❤❤❤
साउदि बाट फलामे खाट मा सुतेर हेर्ने जति हाजिर गरुम त👋👋👋
युट्युब मा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकले अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम🥰😍😍
Back pau hai ta brother
okya
me to
back plz
Mali pane support garm hai❤❤
जसले भाग १ देखि नछुटाइकन हेर्नुभएको छ भने comment गर्नु त हेर्छु म पनि कसकसले हेर्दो रहेछ अनि जसले लाईक गर्छ उसको घरमा भगवान श्रीकृष्ण श्रीराम ले कल्याण भरुन 🙏🙏🔱❤️❤️❤️
हो साँच्चै मेरो छोरी हरु लाई पनि बोर्डिङ स्कुलमा पढाईरहेको अबस्थामा मेरो घरायसी आर्थिक कम्जोर भएको कारणले मेरो परिवार अथवा मेरो श्रीमती बिदेशीनु भएको कारणले अहिले जुन हजुर हरुले दिनु भएको कहानी संग मेल खाएको छ 😢😢🇳🇵🇳🇵🇳🇵
म एक बिद्यार्थी, शिक्षा क्षेत्रमा रमाएको मान्छे, सामुदायिक क्याम्पस मा अध्ययन गर्छु।मलाई यो घटना ले मन नै छोयो। वास्तविक घटना यही हो कि नेपालका तमाम सामुदायिक विद्यालय यही समस्या बाट गुज्रित छन्।यस्तै शिक्षा सम्बन्धीको सिरियल को अपेक्षा गरेको थिए, आशा पूरा भयो। धन्यवाद सबैलाई।🙏
👍👍
आज को भाग सारै राम्रो कथा मा बनेको छ🎉🎉🎉
Sakkiggoni मेरो favorite ❤️ ❤️ ❤️ ❤️ हो mo sdhii यो नेपाली hqssye serial her new garxu akdom सामाजिक घटना लाई lachhit gariyeko xa मेरो तर्फ बाट poni धेरै धेरै बधाई xa sumpurnaa sakkiggoni team lai
एकदमै सान्दर्भिक चित्त बुझ्ने episode लाग्यो आजको यो episode
आजको एपिसोड वास्तवमै सुचनादायि लाग्यो। ❤❤
साउदी बाट सकिगोनी हेर्ने को को हुनु हुन्छ याता हाजिर हुनु होल🎉😂
काठमाडौं बसेर सकिगोनी हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त 🤣🙏🙏🙏🙏
th-cam.com/video/P5md36PFrdY/w-d-xo.htmlsi=Et6gRvorF9Xv-xa5🎉🎉
नेपालमा झोलेहरुले चलाएका बोर्डिङ स्कुल बन्द गरेर झोले शिक्षकहरुलाइ सधैका लागि बर्खास्त गर्नुपर्छ अनिमात्र शिक्षामा समानता आउँछ।
नेपाल मा शिक्षा को अवस्था तथा सन्देस मुलक इपिसोड सहि चेतनामुलक छ
रवि लामिछाने निर्दोष छन भन्ने जति यता हाजिर हौ
यो सिरीयल मन पराउने जति यता हजिर हुम है ❤❤
Ma xu hai
सक्की गोनी 51 मन पराउने यता हाजिर हुम 🎉🎉🎉
Man parena aajako episode
हेटौंडा देखि सक्किगोनी हेर्ने कोको हुनु हुन्छ
युट्युब मा 1k भन्दा तल भएका साना साना युट्युबरले एक अर्कालाई सपोट गरेर अगाडि बडम हैत ❤️❤🙏
😊❤
यो सक्किगोनी आउँदा खुशी हुने जति एत हजिर हुम है र सबैले एक आर्कोलाई support गरम है❤❤❤❤❤❤
th-cam.com/video/P5md36PFrdY/w-d-xo.htmlsi=Et6gRvorF9Xv-xa5🎉🎉
Ok done ❤😊
1 के नपुगेका साथीहरु कोको हुनुहन्छ सबै जना यता मिलेर एक अर्कालाई सपोर्ट गरौं साथी हो❤
Lala support garnu hai❤❤
back dinu
@@rajinasunuwar2729back plz
back😊
हैन हग्दै सक्किगोनी हेर्दै गर्नि कोको छ हो एता हाजिर भै हालउत 😅😅 छिटो भन्दा छिटो
पाल्चोकी माईले सबैको रक्षा गरुन ।❤😂
जसले यो मेरो कमेन्ट पढ्नु हुन्छ उहाँहरुको बुवा आमाको आयु लामो होस्।।🙏🙏🙏
सन्दिपले worldcup खेलेको हेर्न चाहने रास्ट्रप्रेमी नेपालिले हाजिर गर्नुहोस 🙏
सिद्दकालि मन्दिर ले सबैको रक्षा गरून् ।।।
सकिगोनी लाई माया गर्ने र पाडे बाजेको fan हरु हाजिर हुम है
500 भन्दा मुनिको जति यता हाजिर हुम ल ❤❤
Me❤
Huss😊❤
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम
Huss❤❤
Oky bro ❤🎉 done gara mero pni
@@rawatfitness123 done
@@sarjanbatala59 done
@@sarjanbatala59 back
देशभक्ति झल्काउने भिडियो , अती राम्रो छ ।
एक भाग हेर्न लाई तीनदिन लगाउनिहुने जति महानुभावहरु यता हजिरहुम त 🙏🙏🙏🙏🙏❣️
यक अर्काे लाई सपाेट गरुम है त साथिहरु 🙏🙏🙏🙏
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम
Hus 😊❤
युटुब मा 500 भन्दा तल भएका जति यता हाजीर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम....❤️🙏♥️🎉👍
Mali pane hai
support me
Ok done plz back
@@aryalaayushgmpdone plz back
Me pani
समसामयिक घटनामा आधारित भिडियो बनाउनु भएकोमा धन्यबाद EH Digital र सक्किगोनी परिवार लाई दुख लाग्यो यस्तो देख्न र भोग्न पर्दा म पनि एक सरकारी विद्यालयमा पढेको मान्छे 😢😢
को को हुनुहुन्छ सरकारी विद्यालयमा अध्ययन गर्नुभएको??
मलेसियामा बसेर यो सिरियल कोको ले हेर्दै हुनुहुन्छ यता हाजिर हुम त🇲🇾🇲🇾🇲🇾
500 bhanda kam subscribe bhayaka yata hajir bhayara soport garau hai sathihsru ❤
Me❤❤
Me
Huss😊
सक्किगोनि भाग एक देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ एता हाजिर हुम त 😍😘😘
अति असल, आजको एपिसोड्को लागि तपाईँहरु सम्पूर्णलाई सलुट गर्दछु ।
म स्वयमा सरकरी र बाेडिङ स्कुल पढेकाे एक विधार्थी हु र आफैले अनुभव गरेकाे जस्ले अलि अलि english बाेल्थाे उसलाई शिक्षित भनेर परिभाषित गरिन्थ्यो तर बास्तपमा नेपाल मा शिक्षित नागरिक भन्दा आंग्रेजी भाषा बाेल्ने नागरिक उत्पादन गरिरहे काे छ यसले देशलाई नराम्रो दिशा तर्फ डाेराएकाे छ याे शूङखलाले एक दम खाेज र अध्यान गरि जल्दाे बल्दाे समस्य उठाएकाे छ हार्दिक आभार कलाकारीता मार्फत एक सकरात्मक पक्षलाई केलाएकाे मा ❤
सबै जना मिलेर एक अर्कालाई support गरौ ❤❤🎉😊
Back plz❤
@@aryalaayushgmp already done ✅ xa broo
Molai pni 🥵
@@aryalaayushgmp already done Broo
👍❤
राष्ट्र सेवक कर्मचारी का र नेताका छोराछोरी सरकारी विद्यालयमा पढाउ, गुणस्तर आफै राम्रो हुन्छ।
देश जोगिन भाषा धर्म सस्कार परम्परा अर्थात हाम्रो पहिचान जोगाउन सक्नु पर्छ । धन्यवाद सक्किगोनि ।
दोषी भय जेल हाल्देउ
निर्दोष भय world cup खेल्न देउ ।
सन्दिपलाइ न्याय देउ सरकार 🙏
मैले यो कार्यक्रम जुन दिन देखि सुरु भो तै दिन देखि आज सम्म एउटा एपिसोड नछुटाई हेर्दै आको छु । भद्रगोल देखि हेर्दै सक्किगोनि आज ५१ एपिसोड
सम्म नछुटाई हेर्ने यता हाजिर हुम 🖐️
th-cam.com/video/P5md36PFrdY/w-d-xo.htmlsi=Et6gRvorF9Xv-xa5🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
पहाडी बुढाको फ्यान को को हुनुहुन्छ यो त हाजिर हुनुहोला। सातै सकेको नि टिमलाई धन्यवाद
Sakkiggoni EH Digital wait garne yeta hajiri lagau❤❤❤
आजकल सक्किगोनी मा काका भतिज को माया प्रेम त्यति देखिन्न
जसले मेरो comment पढ्दै हुनुहुन्छ भगवानले उहाँको कल्याण गरुन❤❤
एक अर्का लाई soport gare अगाडि बडनु परो gyes ❤🎉😊😊
support garyko xu back denu hai
Back deuna
@@BaburamPuri-mq2pm ok
Please support me 🙏🙏
Support me
अति राम्रो संदेश देकोछ सक्किगोनी सिरियलको समुहले धन्यवाद सम्पूर्ण समुहलाइ
Dherai ramro suchana mulak episode ahile shikshya ko Naam ma business hudaixa gau Ghar ka vidhyalayako halat yestai xan❤❤❤❤❤
सक्किगो सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏❤️ May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏
एक अर्को लाई साथ र सपोट गरेर अगाडि बढम्🙏🙏🙏
Back deuna
Huss guys please support 🙏❤
My best siriyal sakkigoni ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Sakkigoni le market khayo lau😍😍😍❤