टिका बाँच्नु न मर्नु अवस्थामा बगाईन् यसरी आँसु,दाई शक्तिले यसरी हौसला दिए Tika Sanu Vs Shakti Chanda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 196

  • @tikasanuofficial
    @tikasanuofficial  ปีที่แล้ว +101

    नमस्कार सम्पुर्ण मा ❤❤ मिठो माया छ ।
    लोकप्रीय कलाकार आदरणीय दाइ शक्ति चन्द सङ्ग को अर्को नया दोहोरि आयको छ कृपया हेरेर प्रतिक्रिया दिनुहोला है हजुर ।

    • @bishnuthapa8005
      @bishnuthapa8005 ปีที่แล้ว +2

      🙏👌❤️😍

    • @anjalibindu8179
      @anjalibindu8179 ปีที่แล้ว +1

      टिका दिदि को र शक्ति दाईको जुन दोहोरी हेर्दा पनि आँसु खस्छ 😥

    • @sushilakc9023
      @sushilakc9023 ปีที่แล้ว +1

      दर त जे ओज जय श्र ओर ल

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 ปีที่แล้ว

      ❤❤❤❤❤
      You are beautiful person and live folk duet queen Tika Sanu Ji.
      The way you sing is always superb.
      I try to watch all your episode whenever I get time.
      And I always find you are the queen of live folk duet.
      Keep it up. Go ahead and ahead.
      ❤❤❤❤❤

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 ปีที่แล้ว

      ❤❤❤❤❤
      Next time sing kind of romantic live duet Tika Sanu Ji with Shakti JI. That will also be wonderful.
      I heard you singing with Shakti Ji at Indreni that was really beautiful.
      ❤❤❤❤❤

  • @ShaktiChand
    @ShaktiChand ปีที่แล้ว +130

    नमस्कार म शक्ति चन्द केही दिन अघि बैनी टीका सानू र मैले गायको लाईभ दोहोरी उडिजाने जेट लाई हजुर हरुले दियको मायाँ र आशिर्वाद लाई सम्मान गर्दै यो पटक फरक भाका फरक बिषय बस्तुमा गाउने प्रयास गरेको छु । सुनेर हेरेर प्रतिक्रिया दिनु होला धन्यवाद ❤️🙏

    • @krishnaportel9957
      @krishnaportel9957 ปีที่แล้ว +2

      नमस्कार हजुर हजुर को नाम पनि शक्ति शक्ति जुटाउनु होला हिम्मत जुटाउनु होला यति धेरै कला गाला यति धेरै क्षयमता रुप हाईट सुन्दर ता हजुर जस्तो मान्छे यस्तो शक्ति भएर अघि बढनु पर्छ कि त्यो शक्ति कहिले नघटाेस शक्ति बढी रहोस सधै

    • @harishrestha3580
      @harishrestha3580 ปีที่แล้ว +1

      You are great 👍

    • @Ryderpratibha
      @Ryderpratibha ปีที่แล้ว +1

      Miss you sakti chand ♥️♥️

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

      ❤❤❤❤❤
      You are WONDEFUL live duet singer Shakti Chanda Ji.
      I heard you singing with live folk duet queen Tika Sanu Ji at indreni.
      It was WONDEFUL singing.
      Keep singing with Tika Sanu Ji.
      Next time sing romantic live duet that will be wonderful.
      ❤❤❤❤❤

    • @shahiukkthakuri9494
      @shahiukkthakuri9494 ปีที่แล้ว +1

      धेरै राम्रो

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +11

    पर्खाईमा छु है दाजुबहिनिको गीत हेर्न तर भिडियो पुरा हेर्न सक्छु जस्तो चांहि लाछैन। रुंदै गाएको हेर्दा त मुटु चरर आंशु बरर हुन्छ।

    • @tikasanuofficial
      @tikasanuofficial  ปีที่แล้ว +3

      धन्यवाद दिदि हजुर को कमेन्ट सधै देख्छु खुशि लाग्छ । धेरै माया छ ल ।

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo ปีที่แล้ว +5

    मार्मिक शब्द सुन्दा धेरै रुय सम्पुर्ण तिम लाई सुभकामना

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +4

    धेरै राम्रो दोहोरी शक्ति चन्द भाइ र टिका सानू बहिनी कसै माथी भोगी रहिको लाई समेटेर गाउनु भए छ बधाई

  • @dharvindersingh5232
    @dharvindersingh5232 ปีที่แล้ว +3

    Derai Ramro ra marmik dohori rahexa Tika g ra Shakti g Ko
    Aankha Bata aasu rokiyana mero yatti marmik dohori

  • @rockey2309
    @rockey2309 ปีที่แล้ว +12

    जिम्दा बाबा आमा लाई मरे भनेर नगाउनु न टीका g please.❤️😘🙏कस्तो नरमाइलो सुनिने।❤️ तपाईंको गीत देखि लेर माइली सिरेल सम्म नछुटाई हेर्ने गर्छु धेरै मन पर्छ।❤️🙏

  • @ashusunar9782
    @ashusunar9782 ปีที่แล้ว +5

    शर्व प्रथमत संगित माला टिम भाई कमल र प्यारिसानु स्वर कि धनी रभाई शक्ति लाई मेराे तर्फ बा 🙏💐❤️ छ सधा झै अाज काे बसाइँ मा रहि दाेहाेरि गित मिठाे टुक्का मा गायकाे धेरै भन्दा धेरै राम्राे छ। सबै कलाकार टिम लाईलाखाै लाख शुभ कामना छ हजुर🙏❤️🌷💐🌹❤️👌 दि राधिका बिश्वकर्मा पाेखरा

    • @ashusunar9782
      @ashusunar9782 ปีที่แล้ว

      सानु😭😭तेस्ताे असुब नभनन कहिले काे गालि कहिले बाेलि भन्नछन मनमुटु दुख्नि गरि सानू तिमी माेवाई मा म हातमा लियर थामन सकिन अाशु खसे बलिनधारा। अाफ्नाे ख्याल राख्नु हई हिजाे कादिन मा भेटघाट भई लायकाे माया तेता काडाले काेरे यता दुख्छ सानू 😭 लत अब सुत्छु रुवायउ क्यारे🙏❤️🌷💐🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️दि

  • @yakendraauji5735
    @yakendraauji5735 ปีที่แล้ว +1

    शत्तिचन्द दाई को शब्द अनि स्वर अति मिठो लाग्यो अनि टिका दिदि को त पहिले देखी नै फ्यान थिए असध्या मन छोयो

  • @kaliprasadjoshi1719
    @kaliprasadjoshi1719 ปีที่แล้ว +13

    सबैभन्दा राम्रो दोहोरी गीत बधाई छ दुवै जना लाइ।♥️♥️🌹♥️♥️

  • @saraswoti123
    @saraswoti123 ปีที่แล้ว +3

    मेरो भगवान हजुरलाइ कसरी यस्ता शब्द फुर्छन होला म सुनेर छक्क पर्छु रोयर😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 गीत सकिन्छन हरेक गीत मार्मिक मन छुने मर्मस्पर्सि हुन्छन

  • @keshabkarki5531
    @keshabkarki5531 ปีที่แล้ว +5

    सबैभन्दा राम्रो दाेहाेरी गीत बधाई छ दुवै जना लाई

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 ปีที่แล้ว +10

    अति नै असल कार्यक्रम संगीत माला टिमकाे सम्पुर्ण कलाकारहरुलाइ धेरै धेरै सम्मान गितले सारै मन छुयो हाम्रो मानब जिन्दगीमा पर्ने दुखहरु

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +3

    समवेदनशील मार्मईस्पर्सि गित गाउनुभयो टीका जि र चन्द सर ले,

  • @hemrajdangi3632
    @hemrajdangi3632 ปีที่แล้ว +4

    धेरै राम्रो एक्लै बसेर हेर्दा सुन्दा त आँसु नै आयो😭😭😭

  • @krishnaportel9957
    @krishnaportel9957 ปีที่แล้ว +10

    अत्यन्तै राम्रो मन छुने कत्ती मिठो दोहोरी

  • @krishnaprasadlingden4547
    @krishnaprasadlingden4547 ปีที่แล้ว +1

    टीका बहिनी र शक्ति चन्द भाईको अतिनै उत्कृष्ट लाग्यो👍️
    भाइ बहिनीहरूलाई उत्तोर उतोर प्रगति र उल्वल भबिस्यको कामनाका साथ हार्दिक बधाई तथा शुभकामना छ।
    🌹🌹👍️👍️👌👌🙏🙏

  • @arunff4865
    @arunff4865 ปีที่แล้ว +6

    अति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना टिका जी

  • @uttamparki4274
    @uttamparki4274 ปีที่แล้ว +6

    दामी दामी दामी दामी दामी दामी दामी ❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +5

    ❤❤❤❤❤
    Long Live Tika Sanu Ji and Sangitmala Team :
    ❤❤❤❤❤

  • @khadakbahadur4959
    @khadakbahadur4959 ปีที่แล้ว +2

    धेरै धेरै धन्यांबाद टिका सानू संगीतमाला टीम लाई है

  • @hiramallathakuri486
    @hiramallathakuri486 ปีที่แล้ว +2

    अति नै मार्मिक गीत धेरै धेरै शुभकामना छ टिका बैनी र शक्ति भाईलाई 😍😍😍😘😘😘

  • @Prempuja444
    @Prempuja444 ปีที่แล้ว +3

    आहा अति मार्मिक सब्दहरु अति मनै छोयो तपाइहरुको शब्द अनि गितपनी तेत्तिकै मिठो स्वार पनि मीठो सबै टिमलाइ धेरै धेरै सुभकामना 👌👌👌🎤🎤🎤👌👌🎵🎵🎧️🎧️🎤🎤🎤🎵🎵🎧️🎧️👌👌💞💞💞😘😘😘😘

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +3

    धेरै राम्रो दोहोरी बधाई संगीत माला टिम लाई

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +3

    आहा कति राम्रो दोहोरी भावुक भय । कति मार्मिक शब्द मा गायको हो दोहोरी ।

  • @dhanathapa1760
    @dhanathapa1760 ปีที่แล้ว +2

    धेरै राम्रो सिर्जना लेराउनू भयेछ धन्यवाद छ

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +2

    आहा कति राम्रो गित धेरै धेरै बधाई छ दुबै जनालाई 🍍🍍🍒🍎🍎🙏🙏🌹🌹🎉

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 ปีที่แล้ว +2

    हजुर को प्रगती मा म जति खुसी हुन कोहि पनि सक्दैन जस्तो लाग्छ मलाई प्रत्येक भिडियो हेरेर मनोरञ्जन लिएर बसिरहेको छु प्यारी बहिनी टीका सानु लाई सोचेको भन्दापनि धेरै सफलता मिलोस शुभकामना छ मिठो सम्झना छ टिका बहिनी सँग सँगै रोए र साथ दिने म मात्र होकि अरु पनि हुनुहुन्छ कमेन्ट गर्नुस है सक्ति चन्द दाई लाई उच्च सम्मान छ कमल सरगम लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु हुमा बहिनी लाई मिठो सम्झना बिशेष टिका सानु बहिनी मिठो सम्झना छ धन्यवाद 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💋

  • @ritabika767
    @ritabika767 ปีที่แล้ว

    सारै मन छुने आज काे दाेहाेरि सधै माया पिरिम काे सुन्दा सुन्दा आज दाजु बैनि काे पीडा सुन्दा खुसि

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c ปีที่แล้ว +2

    सारै मार्मिक अनि मन छुने दोहोरी 😘😘😘

  • @Krishnakcgmail
    @Krishnakcgmail 11 หลายเดือนก่อน

    Wow beautiful song live dohori folk Duet Queen singer Tika 👩‍🎤 🎤 beautiful ❤🎉❤song between shacti and Tika sanu Didi thanks lots God ❤🎉❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 ปีที่แล้ว +3

    Marmik geet bhaye pani romantic intresting chha

  • @binabsk9197
    @binabsk9197 ปีที่แล้ว +3

    टीका दिज्यु को हरेक शब्द ले मन रुवाउछ😭😭😭😭😭😭😭😭😭😭सबै को प्यारि मान्छे 💕💕💕💕💕💕💕

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 ปีที่แล้ว

    टिका बैनी र शक्ति चन्द भाई साथै सबै टिमलाई धन्यवाद छ है

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    अाहा सारै रमाईलाे दाेहाेरी हेर्दा हेर्दै भावुक नि भय बधाई छ सम्पुर्ण 👌👌👌👌💯💯🌹🇳🇵

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 ปีที่แล้ว +3

    एकदमै राम्रो लाग्यो। धेरै शुभकामना छ सबैलाई सम्मान छ।

  • @premsinghthaguna4307
    @premsinghthaguna4307 ปีที่แล้ว

    राम्राे छ याे भाग अर्काे भाग ल्याउनु हाेला बहिनी टीका सानू भाइ शक्ति चन्द्र बधाई छ

  • @aabiskarfilms
    @aabiskarfilms ปีที่แล้ว +1

    Very good toka sanu .

  • @shaghimire7268
    @shaghimire7268 ปีที่แล้ว +5

    Wow so sweet words ❤congratulations for nice singing and I wish you both

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 ปีที่แล้ว +1

    Aah kati marmik dohori sunaunu vayao sabaijanalai dane bat xa hi

  • @sunitabk4591
    @sunitabk4591 ปีที่แล้ว +1

    Kati ramro dori baini😭😭❤️❤️

  • @laxmidhakal5201
    @laxmidhakal5201 ปีที่แล้ว +1

    अत्त्येन्तै मन छुने गित दाजु बहिनिको माया

  • @badryapun-qj6wq
    @badryapun-qj6wq ปีที่แล้ว

    Aaha k dhame sun sunt chun teka sunu ko sun mali ta kssto runa man lago ❤❤❤❤❤❤❤

  • @bajjiragri9139
    @bajjiragri9139 ปีที่แล้ว

    आहा कती मनछुने दोहोरी मुम्बै बाट हेरेकोछु

  • @lachhumansunar7764
    @lachhumansunar7764 ปีที่แล้ว

    सबै सब्द एक दमै राम्रो छ तर बाबा आमा मरेको भनदा अलि न रमाइलो लागेओ धेरै सुभकामना सम्पुर्ण टिम लाइ

  • @bishnadhami
    @bishnadhami ปีที่แล้ว

    धेरै धेरै शुभकामना टिका बहिनि र सक्ती सर धेरै राम्रो सोर अनि सब्द पनि उस्तै लय त झनै मटु फुटायो हजुरहरु गाउनुहुन्छ हामी दुखीगरिबलाइ हामीलाई परेजस्तो लाग्छ रुदाँ रुदै गीत सकिन्छ

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 ปีที่แล้ว +1

    Tika sanu Dohori ki Rani sarai ramro lagchha harek Dohori sunne gareko chhu Raju Pariyar ani Tika + Chij Gurung Asmita haruko Jodi Ashyadhy kada takkar parchha

  • @himalsagar.5366
    @himalsagar.5366 ปีที่แล้ว

    एकदम राम्रो छ दिदी मर्मस्पर्शी गित भएर हाेला ५ पठक सम्म हेरे सुने

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z ปีที่แล้ว

    मैले त किन सँगीतामाला छोडनु भो जस्तो लागेको थियोे तर आज हजुरहरुको दोहोरी हेर्न पाई धेरै खु:सि लागेको छ सानू लगाए त सबै टिम लाई धेरै माया अनि मिठो सझना छ अझै राम्रो होस् भदै आगामी दिन मा पनि यस्तै यस्तै हेरिरहन पाउ सानू हेन पाउँदा त मलाई मनै दे धेरै खु ;सि र म हजुरको के बयान गरु त जति बयान गरे पनि मनका कुरा सकिन्दै न नि सानू हजुरको दोहोरी र गित र अभिनय यसरी नै हेर्न पाउ सयौं जुनि सम्म सानू मायालु कालि

  • @premishatamang3207
    @premishatamang3207 ปีที่แล้ว

    Wow nice voice diju marmik dohori diju 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @khadakkumar5403
    @khadakkumar5403 ปีที่แล้ว +5

    Very nice 👍🙏🙏❤️♥️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +3

    ❤❤❤❤❤❤
    WAO- WAO- WAO
    ❤❤❤❤❤❤
    BEAUTIFUL SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI AND WONDERFUL SINGER SHAKTI JI.
    LOVELY :
    ❤❤❤
    Stay safe and healthy: Health is real Wealth:
    ❤❤❤❤❤❤

  • @hemlama140
    @hemlama140 ปีที่แล้ว +2

    Nice song❤love you

  • @champapanday3745
    @champapanday3745 ปีที่แล้ว +2

    Wow super

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว

    Kaliko yesto dohori sunda sarahai na ramailo lagchha

  • @bhimbahadur1142
    @bhimbahadur1142 ปีที่แล้ว

    यति राम्रो चर्चित कलाकार लाइ आज समयाले कहा पुरायो घरि उकालि ओरालि सबैलाइ हुन्छ हिक्मत गर्नु आट गर्नु समयले एकदिन सबै राम्रो हुने छ 😭😭😭🙏🙏🙏🙏🙏

  • @premishatamang3207
    @premishatamang3207 ปีที่แล้ว

    Ati marmik dohori diju dada🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sarmilashahi5455
    @sarmilashahi5455 ปีที่แล้ว

    wow shakti dae hjr sabda kasto ramro lagyo himmat nahurnu hola

  • @KamalKamal-xs7yl
    @KamalKamal-xs7yl ปีที่แล้ว

    सक्तिलाई र तिका लाई धेरै सम्झना छ

  • @ritadulal997
    @ritadulal997 ปีที่แล้ว

    Kati ramri pyari tika mero manma basna saphal

  • @premkumar-jo1uh
    @premkumar-jo1uh ปีที่แล้ว

    नमस्कार म प्रेम परियार अतिनै मन छुने दोहोरी छ ।बधाइ तथा शुभकामना दुबैजनालाइ ।

  • @mmutumofficial8270
    @mmutumofficial8270 ปีที่แล้ว

    दाई बिगात लाई सम्झेर रुने होइन हिमत हार्नु हुन अब विश्वास छ विश्वास no घाताई दिनु hai सक्ती दाजु
    यति राम्रो प्रतिभा छ
    दाजु बिर्सिनीलाई सम्झेर मनोबल घटौनी होईन उस्को ओगी म पनि केहि गर्न सक्छु यौटा ले छोडेर के भो त मेरो साथमा तिम्रो आवाब हुन no दिने साथी भाई आमा बुवा दीदी बहिनी छन भनेर ओगी बढ्नु सक्ती दाजू संघर्स नै मानिसको जिन्दकी ho कोहिले पक्षि हेरनी होईन आफ्नो बाटो हिड्नु अबसे आफ्नो गन्तबे मा पुगिन्क्ष दाजू
    मोरेर होईन हजुर देखि केहि कुरा सिक्नु छ यो समाझ. ले छोड्ने ले छोडी जादैमा सबै जिन्दकी सकियको छैन दाजू छोडेर जानीको यादमा रोयर मोरेर समस्यको समोधन हुदैन दाजू थाहा छ मोर्नु छ यकदीन तर हरेस खायर होइन. यो देशमा केहि गरेर मोर्नु छ ता की यो समाजले नाम जपोस की कुनै बेला यस्तो मान्छे थियो हाम्रो माझ .........................धेरै भनिन दाजू हुन्त म भन्दा हजुर धेरै बुद्दुजिबी हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Krishnakcgmail
    @Krishnakcgmail ปีที่แล้ว

    Very well beautiful song beautiful seen congratulations 🎊 all guys 👦 I love you my dear beast frinde good 👍 ❤️ thanks lots ❤❤🎉

  • @bhadrathapa7232
    @bhadrathapa7232 ปีที่แล้ว +2

    Very nice song

  • @bishnuadhikari5800
    @bishnuadhikari5800 ปีที่แล้ว +1

    अति राम्रो

  • @s.gyawali9395
    @s.gyawali9395 ปีที่แล้ว

    Eutai man Kati choti man jitnu huncha tika de 😢😢😢
    Sarai ramro dohori ❤❤
    Dubai jana lai dherai dherai Dhanyabad

  • @sunitarasaily4408
    @sunitarasaily4408 ปีที่แล้ว +3

    Nice👍👍👍

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 ปีที่แล้ว

    समसामुहिक विषय लाई टपक्कै टिपेर लयबद्ध तरिकाले दोहोरी गीत मा उतार्नु कठिन त छदै छ, तर पनि भिम भाई लाई सम्झे मैले त शुभकामना छ कलाकार लाई।

  • @grxfoot
    @grxfoot ปีที่แล้ว +1

    आहा कती मिठो गीत

  • @shilubelbase9371
    @shilubelbase9371 ปีที่แล้ว +2

    गुड

  • @ramnathchalise1783
    @ramnathchalise1783 23 วันที่ผ่านมา

    Nice song badhai xa sabi teams 🎉

  • @khimaghartimagar8513
    @khimaghartimagar8513 ปีที่แล้ว +1

    हरेक शब्द शब्दले रुवायो मलाई

  • @ngawang5537
    @ngawang5537 ปีที่แล้ว +1

    Very beautiful and soulful song

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +1

    दोहोरी किन ढिलो ढिलो आउँछ टिका

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +1

    कस्तो मन छुने प्रस्तुति ! दोहोरी सुन्दा सुन्दै अति नै भावुक बनेर आँखा त पूरै भरिएर पनि पोखिइ पो सकेछन् । दाजु बैनी बीचको सच्चा माया र समर्पण भाव उतारिएको यो मर्मस्पर्शी एवं मौलिक दोहोरीको लागि दुबै आदरणीय व्यक्तित्वहरूलाई हार्दिक सम्मान !!

  • @dhurbatirpathi5968
    @dhurbatirpathi5968 ปีที่แล้ว

    So nice song bhadai xw sabai teem lai

  • @susilasusila6005
    @susilasusila6005 ปีที่แล้ว +1

    Nice song 🙏👍

  • @mankumaribk3467
    @mankumaribk3467 ปีที่แล้ว +3

    हेदा हेर्दै आसु झरेको पत्तै पाएन😭😭

  • @premram2103
    @premram2103 ปีที่แล้ว

    Wow very nice song atti utkrist prastuti dinu bhayo tapai haru sangit Mala tem lagait tika baini ra Kamal sargam sir Shakti Chand bhai sampurna tem lai subha kamana chha 🙏 🌹 🙏

  • @sheetalsonusamant9055
    @sheetalsonusamant9055 ปีที่แล้ว +2

    Miss you love you didi ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @bimalakcyadamraamro2969
    @bimalakcyadamraamro2969 ปีที่แล้ว

    धेरै राम्राे लाग्छ सबै गित सानु सक्ति भाइ

  • @nepalinews-24
    @nepalinews-24 ปีที่แล้ว

    नमस्कार म रबि लामिछाने राष्ट्र राष्ट्रियता र जनताको भबिस्य निर्माण गर्न म राजनितीमा आएको छु म जस्तोसुकै अबस्थाको सामना गर्न तयार छु साथ तपाईहरुको पाए भने

  • @pawankhadka7719
    @pawankhadka7719 ปีที่แล้ว

    धेरै राम्रो गित

  • @nandalalpun2614
    @nandalalpun2614 ปีที่แล้ว

    दामि छ कहिकतै मिस्टेक छैन 100%क्वालिटि छ र दमदार पनि

  • @user-yk5nl8rj5j
    @user-yk5nl8rj5j ปีที่แล้ว

    Sarai marmik git

  • @bishnugurung9293
    @bishnugurung9293 ปีที่แล้ว +1

    Very good 👍👍👍👍❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว

    आहा सारै मार्मिक

  • @jitukumar-wg2vs
    @jitukumar-wg2vs ปีที่แล้ว

    Dheri ramro xa man choyo 😭😭😭😭😭

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 ปีที่แล้ว +1

    धेरै राम्रो छ💔💔

  • @MaheshTimsina-ph6lp
    @MaheshTimsina-ph6lp 2 หลายเดือนก่อน

    मार्मिक गित

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 7 หลายเดือนก่อน

    टिक बहिनी 👌👍️😂😂💖💓❤️🙏

  • @balaramnepali5061
    @balaramnepali5061 ปีที่แล้ว +4

    हेर्दा हेर्दै आसु झरेको पत्तै पायन

  • @binaghimire9444
    @binaghimire9444 ปีที่แล้ว +2

    wawo

  • @divyapokhrel9673
    @divyapokhrel9673 ปีที่แล้ว +1

    Sarai ramro

  • @sitabk6007
    @sitabk6007 ปีที่แล้ว

    Kati vabuk geet daju baheni ramri manx

  • @rajendragajamer1929
    @rajendragajamer1929 ปีที่แล้ว +2

    Namaskar tika d ani sampurna ma sangitik avibadan tika d hajur le gauda sarai mitha sabdaharu nikalnu hunxa hasayara gaunu vayo vane kati hasaunu hunxa hajur runu vayo vane dherai vabuk hunxu dherai maarmik gaunu vayo sakti da nd hjr lai namaskar

  • @sitathapa8075
    @sitathapa8075 ปีที่แล้ว

    Dherae ramro git rudae sune ra here🙏🙏🙏

  • @hiralalbudhathoki-fm6tc
    @hiralalbudhathoki-fm6tc ปีที่แล้ว +1

    Wou nice

  • @binitakc2684
    @binitakc2684 11 หลายเดือนก่อน

    राम्रो छ

  • @meerashahi5801
    @meerashahi5801 ปีที่แล้ว

    Nice song