नागढुङ्गा नौबिसे सडक दुईतर्फी खुल्यो, पृथ्वी राजमार्गको धादिङ खण्डमा भने ठाउँठाउँमा बाटो एकतर्फी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • तीन दिनदेखि अवरुद्ध त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे खण्ड मङ्गलवार दिँउसोदेखि दुईतर्फी सञ्चालनमा आएको छ । तर नौबिसेदेखि मुग्लिनसम्म झरेको पहिरोले पृथ्वी राजमार्गको धादिङ खण्ड भने ठाउँठाउँमा एकतर्फी चलिरहेको छ । यस्तो अवस्थामा यात्रा गर्ने यात्रुले कस्तो चाँजोपाँजो गरेर हिँड्नुपर्ला ?
    धादिङबाट पोषनाथ अधिकारीको रिपोर्ट-
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น •