पढाउने र सिकाउने शैली राम्रो छ,, मनपर्यो। तर युट्युबमा सफल हुने हो भने background मा कुनै हल्लाखल्ला सुनिनु हुँदैन भिडियो एकदमै शान्त हुनुपर्छ,, साइड मा भाडा मोलेको अनि भाँडाहरू ठोकिएर बजेको आवाज आइरहेको छ यसले धेरै ठूलो असर पार्छ भिडियोमा,,मेरो भोगाइ हो,,, मैले पनि पहिला हजुरकै जस्तो भिडियोहरू बनाउँथेँ एउटा मात्रै कोठा हुँदा साह्रै अप्ठेरो हुन्छ। तर घरमा कोही नभएको बेला एकदमै शान्त वातावरणमा भिडियो बनाउनुहोला। इनर्जेटिक भएर पढाउनुहोस् अनि सुरुमा आफ्नो परिचय र तपाईँ के पेशामा आबद्ध हुनुहुन्छ। त्यो खुलाउनुभयो भने युट्युबमा सफल भइन्छ जस्तो लाग्छ मलाई 🎉🎉🎉

Tq for yr suggestion❤