कोटिहोममा ३० दिन काम गराएर पैसा नदिएको भन्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई युवाले रोके

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 390

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 19 วันที่ผ่านมา +61

    यो खड्का ले सबै को टाउको गनेर पैसा खाको छ यस्ता ठग लाई भाटै भाटा ले हान्नु पर्छ 🥰🥰🥰

    • @NishaLama-rd2cq
      @NishaLama-rd2cq 16 วันที่ผ่านมา +1

      Yo palpation ta Sarahi thak po raxa

  • @c.s.surangi1900
    @c.s.surangi1900 19 วันที่ผ่านมา +54

    😂😂😂 देखिस् असली धर्मको व्यापार भनेको यो हो

  • @suraz555
    @suraz555 19 วันที่ผ่านมา +65

    यस्तै फटाहले हो जनता भड्काउने।यो डाकालाई कार्वाही हुनुपर्छ।

    • @BantawaRai-e2o
      @BantawaRai-e2o 18 วันที่ผ่านมา +3

      😶यो रन्दिको छोरोलाइ दात झार्नु पर्ने हो

  • @bibekmkbl7739
    @bibekmkbl7739 19 วันที่ผ่านมา +34

    अनि अस्ति त पसुपति मा पुलिस जादा गुरु लाई छुनपाईदैन भन्दै घेरा हाल्दै चुमुक्क चुमुक्क हुँदै आन्दोलन गरेको हैन

    • @milanmoktan152
      @milanmoktan152 19 วันที่ผ่านมา +2

      Sahi ho😂

    • @shovabantawa3820
      @shovabantawa3820 19 วันที่ผ่านมา +3

      Timiharulai paisa nadiyer thik parechh astit buruk buruk ufrindai thiyeut

    • @milanbhattarai979
      @milanbhattarai979 18 วันที่ผ่านมา +1

      😂😂😂

  • @krishnasen7712
    @krishnasen7712 19 วันที่ผ่านมา +34

    के हेरेर बस्या छौ खुकुरी हान न चोर पशुपति खड्का लाइ कुन पार्टीको झोले हो त्यो ।

  • @krishkhadka9794
    @krishkhadka9794 19 วันที่ผ่านมา +8

    अस्ति फटाहा गोरु लाई पक्राऊ गर्नु लाई प्रहरी पुग्दा बुरुक बुरुक गर्ने यिनी हरु भाडा का मान्छे पो रहेछन्।

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 18 วันที่ผ่านมา +3

    धर्म ! के रहेछ धर्म ? सबै धर्महरू फटाहाहरूले चलाएका बधशाला हुन जहाँ सर्वसाधरण नागरिकको बध हुन्छ ।

  • @thalbdroli9493
    @thalbdroli9493 19 วันที่ผ่านมา +31

    के भनौ र खोइ यो देशमा लुट्न ठग्न नेताहरुलेनै सिकाएका छन।

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 18 วันที่ผ่านมา +2

      नेता ले भन्दा पहिले त धर्म को नाम मा लुट्ने ले सिकाएका हुन्

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 18 วันที่ผ่านมา +5

    धर्म को नाम मा यसरी लुट्ने अनी लोकतन्त्र आएपछि हिन्दू धर्म नासियो भन्दै कराउँदै हिड्ने!!!
    यस्तैले गर्दा हो धर्म change गर्ने बढिरहेको

  • @chandrama-11
    @chandrama-11 19 วันที่ผ่านมา +17

    कस्तो फटाहा मान्छे रहेछ हेर बोलेको उ भन्दा उमेरले पाका मान्छेहरुलाई इनरु रे

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 18 วันที่ผ่านมา +1

    कस्तो मानवता नभएको मान्छे।कामदार हरुको छोरा छोरी होला भोकै होला ऋण तिर्नु होला।यस्तो हर्कत गर्ने लाई कारबाही होस।

  • @saraswatidhital3015
    @saraswatidhital3015 19 วันที่ผ่านมา +9

    राजाबादिको नाम मा कलंक

  • @shashisyangdan3153
    @shashisyangdan3153 19 วันที่ผ่านมา +6

    "गरिबलाई दिन्छु नभन्नु राँडीलाई लान्छु नभन्नु।" को मान्छे कस्तो भनेर चिन्न नसके पछि कोटीहोम संचालक महाराजको जय भन्नू।

  • @Tarayonjanyonjan
    @Tarayonjanyonjan 19 วันที่ผ่านมา +5

    येस्तै हुनु जरुरी छ येस्तो भेडा जन्तालाई किनकी येसरिनै मुर्गा बनाई राखेको छ अझै पनि बुज्दैन😂😂

  • @mekhbahadurbasnet467
    @mekhbahadurbasnet467 19 วันที่ผ่านมา +4

    पशुपति नाथलाई पनि ढाँटेर, ठगेर खाने ठगहरुको पाप धुरीबाट कराउन थालेछ । लौ पशुपतिनाथ यी पापीहरुको कर्म अनुसारको दण्ड दिनुहोस्।

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 18 วันที่ผ่านมา +1

    सेवानै धर्म हो भन्ने कुन धर्म हो ?
    १ मुस्लीम धर्म
    २ क्रिचन धर्म
    ३ हिन्दु नामको मन्दीरमा भेटी चोर खाते धर्म ।

  • @daisaman4
    @daisaman4 19 วันที่ผ่านมา +6

    यो कोटिहोम लुट्न बसेको ठगहरुको ठगिधन्दा भन्ने त सुरुबाटै थाहा थियो मलाइ ।
    नछोड्नु डाकाहरुलाइ , आफ्नो मेहनतको पैसा नछोड्नु है

  • @iloveMom-s4v
    @iloveMom-s4v 19 วันที่ผ่านมา +10

    दु,ई झापड हानेपछी दिन्छ पैसा। के हेरेको केटा हो

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 19 วันที่ผ่านมา +9

    पत्रकार कुट्नम। पनि सहयोग गर्ने समुहका होलान

  • @rabin_thulung
    @rabin_thulung 17 วันที่ผ่านมา

    ल गोरुले सर्प खान्छ, सुनाईहाले। शिवजीलाई डिस्को धुन सुनाईहाले।😅 भो अब पैसा नमाग्नु 😊 जय पशपतिनाथ ✊

  • @rajukunwar2936
    @rajukunwar2936 19 วันที่ผ่านมา +6

    बाेलने हाेईन साथी
    गाेदने हाे गाेदे हुनछ

  • @mohanlimbu7124
    @mohanlimbu7124 19 วันที่ผ่านมา +13

    अपराधीलाई कडा भन्दा कडा करभाई हुनु पर्छ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 19 วันที่ผ่านมา +2

    के भनौ सबै गुरू भन्छन लुट्न मात्र गरिब दुखिलाईकाम लगाएर कोटि होम मा पनि लुट तन्त्र हे पशुपतिनाथ भगबान हजुर कै मन्दिर आगाडि यस्तो दुख लाग्छ कस्ले बनायो हो पैसा नछोड कार्बाई हुनुपर्छ लाज मर्नु हरे राम हरे राम घर घर मा छ लुटतन्त्र कोहि भाई मारा कोहि दाई मारा अंङ्श मारा

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 19 วันที่ผ่านมา +5

    धर्मको नाउॅमा लुटेरखेने गधाहाहरु पैसातोकेर कामलगाउने अनीपैसानदिने

  • @krishnadhong7825
    @krishnadhong7825 19 วันที่ผ่านมา +1

    काम लगायर पैसा नदिनेलइ हात खुट्टा बाँदेर भाटै भाटले हन्नु पर्छ यस्ता चाेर फटाह धैरै भयाे के काेटी हाेममा उहाँ हरुले मात्र सेबा गरेर हुन्छ मन्छे लइ मैनउ काम लगायर पैसा नदियर हुन्छ सेवा भनेकाे दुई चार दिन गर्न सक्छ

  • @sbrai8048
    @sbrai8048 18 วันที่ผ่านมา

    धार्मकि कार्यमा काम गर्नेहरूलाइ श्रम शाेषण गर्ने फटाहाले धर्मकाे नाममा अपराध गरेकाे छ । सबैकाे पारिश्रामिक खुरूक्क दिनु पर्छ । याे चाेरलाइ नाङ्गै पारेर सडकमा घिसार्नु नि हाै । काम लगाएर पैसा निदेनेलाइ छाेड्न हुन्न ।

  • @sangaysherpa146
    @sangaysherpa146 16 วันที่ผ่านมา

    मन्दिर देखि सदन सम्मा सख्खाप परे सके, भारत जनता पार्टीको जय होस,

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb 19 วันที่ผ่านมา +3

    पैसा दिन्छु भनेर, काम लगाएपछि दिनुपर्दछ

  • @user-rc1ou3pd5y
    @user-rc1ou3pd5y 19 วันที่ผ่านมา +1

    सब भन्दा लुटन सजिलो पेशा
    धर्मको नाममा लूट
    जनता पनि पाखण्ड
    २१औ शब्तादीमा पनि देवताको नाममा लुट...

  • @pratapbhandari559
    @pratapbhandari559 19 วันที่ผ่านมา +1

    धार्मिक कामा नि राज्नितिक हुँदै छ थुक मेरो हिन्दु रास्ट नेपाल र नेपाली

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 19 วันที่ผ่านมา +6

    मजदुरको पैसा नदिने कस्ता ।

  • @Rabin-e6d
    @Rabin-e6d 19 วันที่ผ่านมา +5

    हान्न ओए नत्र त सानोतिनो मान्छेले त बाच्न पनि पाउदैन।।ठुलाबडालाई त पड्काउने हो के नत्र त पावर लगाएर पन्छाई हाल्छ।।भेटेको बेला ठोकिहाल।।

  • @parvinmagar2929
    @parvinmagar2929 19 วันที่ผ่านมา +1

    जहाँ पनि प्रयोग हुने त हाम्रै जनजाति मुर्दारहरू हुँदा रहेछन् त धेरैजसो अनि इनिहरुलाई छुट्या नबनाए कसलाई बनाउँछ त

  • @CkRai-or5si
    @CkRai-or5si 19 วันที่ผ่านมา +8

    हा हा हा राजावाद र हिन्दू राज्य !!!!! खाेइ कसलाई बिचरा भनाैं ? खाेइ कसलाई कठै ?

  • @user-vv6kn6rw2z
    @user-vv6kn6rw2z 19 วันที่ผ่านมา +5

    योरण्डीको छोर लाई सिदै हण्डिन्थे अजा ठुलो कुरा गर्दछ भरिरया

  • @jeewanrai8142
    @jeewanrai8142 19 วันที่ผ่านมา +1

    लुटेर ठगेर खान छ भने इ तिन काम गर्नुस तर तपाइको पहुच हुनु पर्छ
    1-राजनीति.
    2-धर्मको नाममा इ यस्तै कार्य.
    3- परि परिका आश्रम.

  • @h.l.y235
    @h.l.y235 16 วันที่ผ่านมา

    नेपाल मा फटाहा बाहुन हरु को रजाइँ हो । कहिले राजा बादी बनेर ठग्ने हो कहिले एमाले बनेर कहिले माउबादी बनेर अनेक बनेर ठग्ने बाहुन नै हो 😊

  • @nirmalabista5692
    @nirmalabista5692 19 วันที่ผ่านมา +2

    यो साचो हो त अपराध लाग्छ है, यो राम्रो भयन 😡, काम गरेर खाने मान्छेलाइ चित्त दुखाउनु हुदैन, सेवा गर्छु भनेर पस्ने, मज्जाले खाने, अनि पैसा पनि मागेको हो भने पनि राम्रो भयन, सत्य तथ्य छुट्याउनु पर्यो, यिन्लाइ कसैले उचाल्योकी क्या हो, बुझ्नुहोस है

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 19 วันที่ผ่านมา +4

    देशमा रोजगारी नहुदा हुने यस्तै हो नेता नै डाका भएको देश मा माफिया दलाल झन के कम हुनु नि

  • @sanjibkarki3279
    @sanjibkarki3279 19 วันที่ผ่านมา +12

    यो पशुपति वन्ने ठग हो

  • @kiratactiontv7252
    @kiratactiontv7252 18 วันที่ผ่านมา

    हिन्दु रास्ट चाहिने मुलाहरु भन हेर हेर कोटि होम होइन ठगिहोम यो ठगिलाई हान्ने मुलालाई

  • @OmSingh-zc6qq
    @OmSingh-zc6qq 19 วันที่ผ่านมา +3

    खड्का कुँवर धेरै नै खतरनाक मान्छेहरू। अछामीहरू अझै खतरनाक, किनकि राणा सँग जोडिएको मान्छेहरू। अर्थात् नेपाल विनाश शक् ति सँग जोडिएका मान्छेहरू।

    • @subigyashort2747
      @subigyashort2747 19 วันที่ผ่านมา

      Ke bolya yesto? galat maanchhe haru jata tatai chariyekaa chhan, ek thau ra jaat laai doshi dekhnu hudaina.

  • @chamlingkalyan961
    @chamlingkalyan961 19 วันที่ผ่านมา +2

    कुनै भेलु गर्दैन श्रमको नेपाल सरकारले काम लगाएर श्रमको उचित मुल्य नि छैन यो देशमा श्रम मन्त्री मुर्दावाद श्रमको उचित मुल्य कायम गर साले भ्रष्ट सरकार 😢😢

  • @KhadgaLimbu-li5yy
    @KhadgaLimbu-li5yy 19 วันที่ผ่านมา +1

    नयाँ चोर एउटा बजारमा आएछ चिनि राखौ दबैले।

  • @narayandattatimilsena1595
    @narayandattatimilsena1595 13 วันที่ผ่านมา

    धर्म काे नाममा पैसा कमाउने खेल
    गरिब असहाय मजदुर हरुकाे हक काे पैसा मारने लुटेरा डाकाहरु बाट हक काे पैसा रकम दिलाउनु पर्छ कामदार हरुकाे

  • @premghale3734
    @premghale3734 18 วันที่ผ่านมา

    धर्म को ठेकेदार हरुले देश विदेश बाट मान्छे बोलाई धार्मिक बिखण्डन को आवाज उठाई लाखौ करडौ कुम्ल्याउन हुने तर सेवा गर्ने लाई दिनु पर्ने पैसा नदिई बिभिन्न बहाना गर्ने ठगहरू लाई तह चाॅहि किन नलगाएको ?

  • @RebikaKunwar-k5b
    @RebikaKunwar-k5b 17 วันที่ผ่านมา

    यस्ले सबैजना को पैसा खाको छ यो डाकालाई कार्वाही गर्नुपर्ने भयो

  • @bedrajbaral7664
    @bedrajbaral7664 10 วันที่ผ่านมา

    साँच्चै सेकुवा बियर खाएरै हाे त कामदारहरुलाई कबुलअनुसारकाे पारिश्रमिक नदिएकाे ???? छि छि छ!!!

  • @shantagadtaula2981
    @shantagadtaula2981 7 วันที่ผ่านมา

    सेवा भने को आफ्ना खुसीले गर्ने हो
    काम् गराएर पैसा चै झ्वाम् ।

  • @michealrai6756
    @michealrai6756 18 วันที่ผ่านมา +1

    लाज लाग्यो यो के बिजोक हो हिन्दु धर्मको सबै चोर फताहाहरु मात्र देखिन्छ त?

  • @hemprasadrai9111
    @hemprasadrai9111 17 วันที่ผ่านมา

    त्यो चोरै हो भने पढकाउने हो, मज्जाले सबैमिलेर। नेपालमा चोरमाथि चन्डाल, छट्टुमाथि उपरचट्टु, थत्तेरि केसारो विग्रियो।

  • @user-xm5ys8kq5p
    @user-xm5ys8kq5p 19 วันที่ผ่านมา +7

    धमकाे नाममा कलङक भयाे

  • @pursottamthapa1010
    @pursottamthapa1010 18 วันที่ผ่านมา

    भक्तहरूले गाँस काटेर दान गरेकाे पैसा काेटीहाेम काे नाममा यस्तै फटाहाले माेज मस्ती गरेका छन । विवादीत आयाेजक लगायतका धर्मकाे नाममा ठगी धन्दा चलाउने लाई कारबाही हुनै पर्छ ।

  • @HNRajbanshi
    @HNRajbanshi 17 วันที่ผ่านมา

    धर्मको नाममा ठगी लुट ! नेपालकै पशुपतिमा छुट !

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 18 วันที่ผ่านมา

    महाराज, खड्का, काेटिहाेम सबै धर्मकाे नाममा लुट धन्दा ।

  • @kumarbasnet8928
    @kumarbasnet8928 18 วันที่ผ่านมา

    सेवाले होइन काम लगाएपछि पैसा दिनुपछ काम गरनिकाे पनि परिबार हुनछ केही हुनछ भनिएर अाएको हुनछ ।

  • @journeysofnepal1234
    @journeysofnepal1234 17 วันที่ผ่านมา

    अस्ति पुलिस ले सोधपुछ गर्न खोज्दा महाराज लाइ बचाउने पत्रकार कुटने पनि त तिमि हरु नै त होलानि होइन त कि कसो सेवा गरेर मेवा खुब खाइयो त

  • @nilashdaily
    @nilashdaily 18 วันที่ผ่านมา

    यो ठग संग के वार्ता गरिरहेको ठोक्नु हौ यस्ता श्रम शोषण गर्नेलाई छोड्नु हुँदैन।

  • @lamatamang7760
    @lamatamang7760 17 วันที่ผ่านมา

    हाहाहाहा...... हिन्दु धर्मको अनुयायी ! र चमत्कार

  • @bibekgautam4392
    @bibekgautam4392 18 วันที่ผ่านมา

    सिमा हरु भगवान को नाम कमाउ धन्दा गर्ने मानिस नर्क मा जान्छ 😢😢😂😂😂

  • @shantagadtaula2981
    @shantagadtaula2981 7 วันที่ผ่านมา

    नछोड्नु है नछोड्नु यस्ता फटाहा लाइ ।

  • @raithulungsantabir79
    @raithulungsantabir79 18 วันที่ผ่านมา

    कमजोर भयपछि सबैले हेप्छ। दलाल झुट पशुपति लाइ हान्नु नि झ्याम् कि झ्याम ।

  • @Gmaangurung2024
    @Gmaangurung2024 18 วันที่ผ่านมา

    ठोक्नु पर्छ यो लाई ❤❤❤

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 18 วันที่ผ่านมา

    कोई कोई ले त भन्दै थाे धर्म को नाउँ मा लुट मच्चाउँदै छ भनेर हो रैच 😂😂😂😂

  • @ThokraTamangHira
    @ThokraTamangHira 17 วันที่ผ่านมา

    Good 100/%dhame

  • @SyangtanpremSyangtanprem
    @SyangtanpremSyangtanprem 18 วันที่ผ่านมา

    के बन्नु र खोइ धोका दिनलाई के बनुर खोइ तिमी लुटेर बसहोई मौ बसुला रौं
    ठकी धन्दा धम्न

  • @shreyalamadong
    @shreyalamadong 18 วันที่ผ่านมา

    धर्मको नाममा त्या जाने जो पनि पैसामा जोडिएको छ

  • @Madhavrock1
    @Madhavrock1 19 วันที่ผ่านมา +5

    हिन्दू त ठिकै हो राजा चै यस्तै हो गरीबको रगत चूस्ने अनि राजाले रजाइ गर्ने अब भन मूलाहो राजाआऊ देश खाऊ 😅🤣🤣🤣

    • @puskarshrestha4490
      @puskarshrestha4490 19 วันที่ผ่านมา +1

      Raja le ta paisa diyo ni.. Poiso liyera taap kasne Raja ho ra.. Kaam garne kaalu makai khaane vaalu vako ho..

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 17 วันที่ผ่านมา

    याे फटा ले हिन्दू हरु काे र यूबा सक्ति काे ब्यइजत गर्याे

  • @user-pj1be7dp3h
    @user-pj1be7dp3h 19 วันที่ผ่านมา +1

    पत्रकार र प्रहरी लाई जाईलाग्ने टोली परेकी क्या हो

  • @Pawalghimire
    @Pawalghimire 19 วันที่ผ่านมา +1

    दिउँसै ठगि दिने 😂😂

  • @user-dp3lq4ns5b
    @user-dp3lq4ns5b 18 วันที่ผ่านมา +1

    Sahi ho yo chor nai ho

  • @SBRAI100
    @SBRAI100 19 วันที่ผ่านมา +1

    पैसा सबै कुरा होइन जुन तपाईंको मात्र मद्दत थियो मद्दतको लागि धन्यवाद👆👆👏👏👏👏🙏🙏🙏🙏

  • @LamsongShaktiRai
    @LamsongShaktiRai 18 วันที่ผ่านมา

    मुख भत्किने गरी हान केटा हाे।।।

  • @floydb_official8794
    @floydb_official8794 18 วันที่ผ่านมา

    Jaya Hindushthan

  • @binabina7708
    @binabina7708 19 วันที่ผ่านมา

    यउटा ब्यक्तिले ठगेर खायकाे छ दाेस दिंदाखेरी राजाबादी भन्ने शब्द प्रयाेग गरियाे अनि तपाईं कुन पार्टीको हाे त प्रस्ट पार्टीको मान्छे हाे ।

  • @janukalama6310
    @janukalama6310 19 วันที่ผ่านมา

    पड्काइ हाल्नु नि हौ, यो डाका रछ

  • @rampakhrinpakhrin3737
    @rampakhrinpakhrin3737 18 วันที่ผ่านมา

    कोटि घर पोटि घर थाहा भएन मजदुर को पैसा पाउनु पर्छ दिनको १५०० को हिसाबले दिदा हुन्छ

  • @brindathapa1336
    @brindathapa1336 16 วันที่ผ่านมา

    हैटः

  • @karanolikshettry6591
    @karanolikshettry6591 19 วันที่ผ่านมา

    त्यो खड्का नेपाली कांग्रेसको मान्छे हो जस्तो छ त्यही भएर भ्रष्टाचार ठगी गरेको होला

  • @user-su6cn6xh4g
    @user-su6cn6xh4g 19 วันที่ผ่านมา

    यस्तै खाईदेउँले हो राजसंस्था बदनाम भएको आफु खाने अरुलाई सेवा गरेको भन्ने भोको पेटमा के को सेवा

  • @humlaladhikari9356
    @humlaladhikari9356 18 วันที่ผ่านมา

    स्वयं सवक भनेर बसणने अहिले काे कस्ले उचालेकाे छ ।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 18 วันที่ผ่านมา

    धर्म व्यापारीहरु को बिजोक हेर यो सबै लुटी खाने हो यसरी धर्म बेची खाने लाई के भन्नु खै

  • @Gorkhe9394
    @Gorkhe9394 19 วันที่ผ่านมา +2

    चोर लाई कडा कारबाही हुन्छ तर के गर्नु चोर हरु नै साशन मा छन्।

  • @kumarshresthaletang
    @kumarshresthaletang 19 วันที่ผ่านมา

    दिन सक्दैन थिस भने किन दिन्छु भनेको त? जसरी भए पनि पैसा चै लिएर छाड्नु है।

  • @funentertainment4876
    @funentertainment4876 19 วันที่ผ่านมา +2

    महाठगले संचालन गरेको कोटिहिममा जानू तपाईंहरुकै गल्ती हो पशुपतिनाथले यस्ता महाठगहरुको बेलैमा बुद्धि दिउन

  • @VivoPhone-gt3zg
    @VivoPhone-gt3zg 18 วันที่ผ่านมา +1

    Rajawadi yasta kukarma garyoa bhanya. Samidhan ko rajtantra nepal ma kahilya aucha.

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 19 วันที่ผ่านมา +1

    मज्दुरर हरुको रोइलो ।

  • @KashiMarahatta
    @KashiMarahatta 18 วันที่ผ่านมา

    स्वयम् सेवकलाई हाजिरि गराइदैन कि?

  • @bijaypratap3730
    @bijaypratap3730 18 วันที่ผ่านมา

    ठ‍किहाल न केटाहरु के हेरेर बसेको...साला धर्मको नाममा लुटेर खान पल्केको फटाहा...

  • @Mreditz-fg6fh
    @Mreditz-fg6fh 19 วันที่ผ่านมา

    Rajabadi para bhayeana 😢😢😢i am also hindu n king lover❤

  • @sanjayshob
    @sanjayshob 18 วันที่ผ่านมา

    Feri bhan jay guru... Aile aayo maza

  • @user-qo8yi3zt6j
    @user-qo8yi3zt6j 19 วันที่ผ่านมา +1

    Yo pashupati khadka jhole ho

  • @bantawadhumla6127
    @bantawadhumla6127 19 วันที่ผ่านมา

    कोटिहोमको नाममा ठगीहोम

  • @tankashahi4148
    @tankashahi4148 19 วันที่ผ่านมา +1

    जता नि चाेर साला याे देस चाेरैकाे देस हाे ??

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 18 วันที่ผ่านมา

    कोटिहोम नै ठगले चलाय को थियो अनि कसरी दिन्छ त अर्को ठग ले

  • @kamalpudasaini8890
    @kamalpudasaini8890 18 วันที่ผ่านมา

    लुटै लुट छ याे देशमा ।

  • @user-ds5kq6em3h
    @user-ds5kq6em3h 19 วันที่ผ่านมา

    प्रहरिले सामात्नजादा प्रतिकार गर्ने अहिले ठिक भयाेत

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 19 วันที่ผ่านมา

    खुकुरि निकालेर छप्काउन छोडेर के को बहस ❓️🤔😠

  • @chhantapandey5259
    @chhantapandey5259 19 วันที่ผ่านมา

    मजदुरले एक महिना सम्म स्वयम्सेवक गर्न सक्दैन है।एक दुई दिन हुन सक्छ।